मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, वैशाख १, २०८३
Tue, Apr 14, 2026
मंगलबार, वैशाख १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
अन्तर्वार्ता
स्वास्थ्य बीमालाई दिगो बनाउन संरचनात्मक सुधार अनिवार्य छ : डा कृष्ण प्रसाद पौडेल (अन्तर्वार्ता)
बुधबार, चैत २५, २०८२
'नीतिगत सुधार भए पाँच वर्षमै औषधिमा आत्मनिर्भर बन्न सकिन्छ'
नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीसँग औषधि उद्योगको अवस्था, सम्भावना र सरकारसँग उद्योगले राखेका अपेक्षाबारे गरिएको कुराकानी:
बिहीबार, फागुन २८, २०८२
सरकारले आयुर्वेद क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ: सुमनप्रसाद पाण्डे
नेपाली आयुर्वेद कम्पनीहरूले उत्पादन गरेका औषधिलाई विश्व बजारमा लैजान सरकारले निर्यातमुखी अन्तर्राष्ट्रिय नीति ल्याउनुपर्छ। यसका लागि नीतिगत सहजीकरण (Policy Facilitation) सबैभन्दा महत्त्वपूर्ण छ। उदाहरणका लागि, नेपालको बहुउपयोगी 'शिलाजित' निर्यात गर्न चाहेमा स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागको अनुमतिले मात्र पुग्दैन; यसमा कृषि तथा वन मन्त्रालयको पनि संलग्नता रहन्छ।
बुधबार, फागुन २७, २०८२
औषधि ऐन संशोधन गरी यन्त्र-उपकरणलाई पनि नियमनको दायरामा ल्याउनुपर्छ : भक्त हमाल
सबैभन्दा पहिला 'औषधि ऐन' लाई संशोधन गरेर यसको दायरा फराकिलो बनाउनुपर्छ। औषधिसँगै स्वास्थ्य क्षेत्रमा प्रयोग हुने मेसिनरी र यन्त्रहरूलाई पनि ऐनभित्र समेटिनुपर्छ। हामीले यो आवाज पटक-पटक उठाएका छौँ। आगामी सरकारले पक्कै पनि यसतर्फ ध्यान दिएर स्वास्थ्य प्रविधिको आयातलाई पारदर्शी र गुणस्तरीय बनाउनेछ भन्ने हाम्रो विश्वास छ।
बुधबार, फागुन २७, २०८२
सरकारले सहयोग गरे नेपाली औषधिले बजारको ८० प्रतिशत हिस्सा ओगट्छ: सन्तोष बराल
नेपालमा हाल कुनै पनि औषधि तयार पार्न करिब १८ देखि २० प्रकारका सामग्रीहरू आवश्यक पर्छन्। जसमा कच्चा पदार्थ, प्याकिङ सामग्री, रासायनिक पदार्थ लगायतका वस्तुहरू प्रयोग हुन्छन्। औषधि उत्पादनको प्रक्रिया निकै लामो र संवेदनशील हुन्छ।
सोमबार, फागुन २५, २०८२
स्वदेशी औषधि उद्योगलाई राज्यले प्राथमिक सुरक्षा र प्रोत्साहन दिनुपर्छ: प्रज्वलजंग पाण्डे
औषधि उद्योग यस्तो क्षेत्र हो जसले कम लागतमा धेरै उत्पादन गरी राज्यलाई ठूलो राजस्व बुझाउन सक्छ। छिमेकी राष्ट्रहरूको अनुभव हेर्ने हो भने पनि औषधि उद्योग निर्यातमा चौथो ठूलो उद्योगका रूपमा रहेको पाइन्छ। नेपाल पनि औषधि क्षेत्रमा आधा आत्मनिर्भर भइसकेको छ, जुन अन्य देशको तुलनामा निकै राम्रो प्रगति हो।
आइतबार, फागुन २४, २०८२
संसारका कुनै पनि देशको विकास उद्योगबिना सम्भव छैन: महेश प्रधान
देशमा समय-समयमा धेरै ठूला राजनीतिक परिवर्तनहरू भए। व्यवस्था बदलिए पनि उद्योग र उद्योगीप्रति सरकारले हेर्ने संकुचित नजरमा भने कुनै परिवर्तन आएन। त्यसैले, औषधि क्षेत्रका जुन मुद्दाहरू हामीले धेरै वर्षअघि उठाएका थियौँ, ती आज पनि समाधान नभई जस्ताको तस्तै रहेका छन्। उद्योगको विकासका लागि न त नीतिगत स्पष्टता छ, न त कार्यान्वयनमा तत्परता नै।
शनिबार, फागुन २३, २०८२
नीति निर्माण तहमा बस्नेहरूले नबुझ्दा औषधि उद्योगीहरू मारमा छन्: शंकर घिमिरे
यस पटकको एक्स्पोमा २ सयभन्दा बढी स्टलहरू रहनेछन्, जहाँ औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ र मेसिनरीहरूको प्रदर्शन गरिनेछ। यसै सन्दर्भमा नेपाली औषधि उद्योगको अवस्था, अर्थतन्त्रमा यसको योगदान र आगामी सरकारले लिनुपर्ने नीतिका बारेमा पूर्व-अध्यक्ष शंकर घिमिरेसँग गरिएको कुराकानी:
बुधबार, फागुन २०, २०८२
स्वदेशी औषधि उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली
अहिले औषधि मात्र नभई हरेक वस्तुमा हाम्रो परनिर्भरता बढ्दै गइरहेको छ। त्यसैले, सरकारले उद्योग क्षेत्रलाई वास्तविक प्रोत्साहन दिने र स्वदेशी उत्पादनलाई अनिवार्य बढावा दिने नीति ल्याउन आवश्यक छ। सबैभन्दा महत्वपूर्ण कुरा, उद्योगलाई दीर्घकालीन रूपमा अगाडि बढाउन कम्तीमा ५ वर्ष टिक्ने 'स्थायी सरकार' बन्नुपर्छ ताकि नीतिहरूमा अस्थिरता नआओस्।
मंगलबार, फागुन १९, २०८२
स्वदेशी औषधिलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न सकिन्छ : पूर्वअध्यक्ष दाहाल
पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाको नेतृत्वमा बनेको समितिमा म सदस्य थिएँ। त्यतिबेला ३० प्रकारका औषधिको कच्चा पदार्थ मात्र आयात गर्ने निर्णय मन्त्रिपरिषदबाट पारित भएको भनिए पनि हालसम्म कार्यान्वयनमा आएको छैन।
सोमबार, फागुन १८, २०८२
नयाँ सरकारबाट औषधि उद्योग संरक्षण र प्रवर्द्धनको अपेक्षा : उमेशलाल श्रेष्ठ
सरकारले गुणस्तर नियन्त्रण र उद्योग प्रवर्द्धनमा ध्यान दिनुपर्नेमा मूल्य नियन्त्रणमै केन्द्रित भएको छ। स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्ने स्पष्ट नीति नआएसम्म आत्मनिर्भरता र औषधि सुरक्षाको लक्ष्य हासिल गर्न कठिन हुन्छ।
आइतबार, फागुन १७, २०८२
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
घाँटी हेरेर हाड निल्नु भनिएजस्तै हाम्रो राष्ट्रिय बजेटको आधारमा घोषणापत्र बनाउनुपर्छ भन्ने मलाई लाग्छ। स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा रुपमा कुनै पनि दलले लिएको जस्तो मलाई लाग्दैन। बेलायत, अमेरिका जस्ता विकसित मुलुकमा सबैभन्दा पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई राख्ने गरिन्छ।
बिहीबार, माघ २९, २०८२
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
आगामी दिनमा आउने घोषणा पत्रमा जनताले आधारभूत स्वास्थ्य सेवा निःशुल्क रुपमा पाउने स्थिति बनाउनुपर्छ। यसमा सबै राजनीतिक दलहरुले पूर्वाग्रह बिना नै काम गर्नुपर्ने हुन्छ।
बुधबार, माघ २८, २०८२
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरु घोषणापत्र तयारीमा जुटिरहेका छन्। विगतमा राजीनितिक दलका घोषणापत्रमा औषधि क्षेत्रका विषय पर्ने गरेका छन् वा छैनन् ? अब आउने घोषणापत्रमा के कस्ता विषय पर्नुपर्छ लगायतका विषयमा केन्द्रित रहेर नेपाल औषधि उत्पादक संघ (एपोन)का महासचिव सन्तोष बरालसँग स्वास्थ्यखबरका लागि रोमीका न्यौपानेले भिडियो कुराकानी गरेकी छिन्।
मंगलबार, माघ २७, २०८२
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
सबैभन्दा पहिलो त हाम्रो स्वास्थ्य प्रणालीको मोडल के हो भन्नेमा स्पष्टता चाहिन्छ। निश्चित समयभित्र कहाँ पुग्ने तथा के कस्ता उपलब्धि हासिल गर्ने भन्नेमा स्पष्ट खाका आवश्यक छ।
बिहीबार, माघ २२, २०८२
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
मेनोपज रोग नभई सामान्य प्राकृतिक प्रक्रिया सम्झनका लागि म सल्लाह दिन्छु । यसका कारण समस्या भएमा उपचार सम्भव छ। त्यसकारण मेनोपजका कारण देखिएका लक्षणहरुबाट नआतिन पनि मेरो सल्लाह छ।
बुधबार, माघ १४, २०८२
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच स्वास्थ्य बीमा बिना सम्भव छैन भन्ने मलाई लाग्छ। स्वास्थ्य सेवामा जनताको व्यक्तिगत लगानी ५४ प्रतिशत भएकोमा त्यो अझै बढेको स्थिति छ। उक्त लगानीलाई घटाएर २५ प्रतिशत भन्दा पनि कम गर्ने हाम्रो योजना छ। त्यो एकदमै चुनौतीपूर्ण पनि छ। जुन स्वास्थ्य बीमा बाहेक सम्भव पनि छैन।
बिहीबार, माघ ८, २०८२
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
दाँत किराले खाएको सुरुवाती अवस्था हो भने भरेमा उक्त दाँतलाई बचाउन सकिन्छ। यदि नशासम्म पुगेको तथा दुखेको अवस्थामा पनि रुट क्यानल ट्रिटमेन्ट गरेर दाँतलाई जोगाउन सकिन्छ।
मंगलबार, माघ ६, २०८२
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
बच्चा ५/६ वर्ष पुगिसकेपछि उसलाई खाना खाने, लुगा लगाउने लगायतका काम गर्न सिकाएर विस्तारै आत्मनिर्भर बनाउनका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने गर्छ।
सोमबार, माघ ५, २०८२
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
फ्याटी लिभर कलेजो बिग्रिएको वा लिभर सिरोसिसको सुरुवाती अवस्था हो। फ्याटी लिभर कलेजोमा भएपछि यसमा नराम्रो प्रकारको चलखेलको सुरुवात हुन्छ। उक्त चलखेलले कलेजोमा फाइब्रोसिस अर्थात् कलेजो कडा हुँदै जाने गर्छ।
शुक्रबार, पुस २५, २०८२
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
अस्ट्रेलियामा नर्सिङको स्कोप एकदमै फराकिलो छ। यहाँ नर्सिङ भनेको केवल अस्पतालमा बेडसाइड नर्सिङ मात्र होइन। यदि अस्पतालमै काम गर्न चाहनु भयो भने पनि, बेडसाइड बाहेक मिडल लेभलदेखि हायर लेभल म्यानेजमेन्टसम्म सबै भूमिका नर्सहरूले नै सम्हाल्छन्।
मंगलबार, पुस २२, २०८२
पिसाब संक्रमण : समयमै ध्यान नदिँदा मिर्गौलासम्म असर (अन्तर्वार्ता)
बेलामा नै उपचार नभएमा जटिल प्रकारमा समस्याहरु आउन सक्छन्। जटिल अवस्थामा मिर्गौला, फोक्सो तथा मुटुमा समेत समस्या आउन सक्छ।
बिहीबार, पुस १७, २०८२
टाउको दुखाइ : सामान्य समस्या कि गम्भीर रोगको संकेत ? (अन्तर्वार्ता)
यदि धेरै टाउको दुखिरहन्छ, टाउको दुखेपछि वान्ता आउने, रिगँटा लाग्ने, बेहोस हुने लगायतका समस्यामा छन् भने न्यूरो चिकित्सकलाई भेट्न मेरो सल्लाह छ।
शनिबार, पुस १२, २०८२
चिसोमा बाथ रोगको समस्या किन बढ्छ? (अन्तर्वार्ता)
गर्मी समयमा ठिक भएका बिरामीहरु पनि जाडो मौसममा बाथ रोग बढेको भन्दै अस्पताल आउने गर्छन्। जाडो मौसममा बाथ रोगले बल्झाउने तथा जन्माउने समेत गर्छ।
सोमबार, पुस ७, २०८२
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
डा. किसन भण्डारी अनुभवी नेपाली चिकित्सक, शिक्षाविद् तथा सेन्ट्रल एसियाली क्षेत्रमा लामो समयदेखि क्रियाशील व्यक्तित्व हुन्। हाल उनी उज्बेकिस्तानस्थित एसिया इन्टरनेसनल युनिभर्सिटीमा डिनको जिम्मेवारी सम्हाल्दै अन्तर्राष्ट्रियस्तरको चिकित्सा शिक्षा प्रवर्द्धनमा सक्रिय छन्। मस्कोबाट एमबीबीएस पूरा गरेका डा. भण्डारीले किर्गिस्तानबाट न्युरो सर्जरीमा स्नातकोत्तर तथा जनस्वास्थ्यमा मास्टर्स अध्ययन गरेका छन्।
शुक्रबार, पुस ४, २०८२
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
यसै सन्दर्भमा, मैले अनुभव गरेको कुरा: निरन्तर प्रयास, धैर्य र एक–एक कदमले ठूलो उपलब्धि सम्भव हुन्छ। नेपालमा धेरै अनुभवी र वरिष्ठ नर्सहरू हुनुहुन्छ, जसले पहिले नै योगदान दिइरहनुभएको छ। त्यसैले हामीले तुरुन्तै ठूला परिवर्तन ल्याउन खोज्नु भन्दा, उहाँहरूको कामलाई समर्थन गर्ने र सहकार्य मार्फत योगदान गर्नु उत्तम हुन्छ।
आइतबार, मंसिर २१, २०८२
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
मेरो आगामी दिनहरूको योजना भनेको बिस्तारै नेपालमै ट्रान्जिसन गर्ने हो। सबै कुरा एकैचोटि सम्भव नहुन सक्छ—केही महिनाको योगदान पनि भए राम्रो, तर आफ्नो फिल्डमा नेपालका लागि केही योगदान त अवश्य गर्नुपर्छ।
मंगलबार, मंसिर १६, २०८२
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
यो प्रतिष्ठानलाई नेपालको नमूना मेडिकल युनिभर्सिटी बनाउन सकिन्छ। यसका लागि ऐन–नियमावली संशोधन गर्ने क्रममा छौँ। अब छिट्टै नियमावली पनि संशोधन हुन्छ। सबैको सहमति भयो, राजनीतिक समझदारी भए यो प्रतिष्ठान मेडिकल युनिभर्सिटी बन्न कसैले रोक्न सक्दैन।
सोमबार, मंसिर ८, २०८२
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
आयोग स्थापना भएको दिनदेखि नै गुणस्तरलाई केन्द्रमा राखेर नीति निर्माण हुँदै आएको उपाध्यक्ष झाको भनाइ छ। सिट निर्धारणसम्बन्धी निर्णयहरू कलेजहरूको क्षमता, शैक्षिक पूर्वाधार र फ्याकल्टीको स्तरका आधारमा मात्रै गरिने उनले बताए। 'कुनै कलेजले आवश्यक मापदण्ड पूरा गर्न सकेन भने सिट घट्छ। प्रक्रिया पारदर्शी छ र गुणस्तरसँग प्रत्यक्ष जोडिएको छ,' उनको भनाइ छ।
बिहीबार, मंसिर ४, २०८२
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
खरिद प्रक्रियामा चलखेल तथा विवाद कति आउने गर्छ? खरिद प्रक्रियामा राजनीतिक हस्तक्षेप हुन्छ भन्ने आरोप छ नि? आपूर्ती केन्द्रमा काम गर्दा के–कस्ता चुनौती आए? खरिदमा देखिएका समस्याको समाधानका लागि के सिफारिस गर्नुहुन्छ?
बुधबार, मंसिर ३, २०८२
1
2
3
4
5
Next
ट्रेण्डिङ
सरकारलाई खुला पत्र : मैले कोसँग सट्टा विदा लिने, करार जागिर नि:सर्त खारेज गरियोस् !
आइतबार, चैत २९, २०८२
स्वास्थ्य मन्त्री निशा मेहतालाई सचेत गराउन रास्वपा सभापति लामिछानेको सिफारिस
बिहीबार, चैत २६, २०८२
आइतबार ओपीडी बन्द: त्रिवि शिक्षण अस्पतालले मानेन मन्त्रालयको आग्रह
शनिबार, चैत २८, २०८२
प्रधानमन्त्री शाहले स्वास्थ्य मन्त्री मेहतालाई गराए सचेत
बिहीबार, चैत २६, २०८२
आइतबार `सट्टा बिदा´ मिलाएर ओपीडी सेवा कायम राख्न अस्पताललाई स्वास्थ्य मन्त्रालयकाे निर्देशन
शुक्रबार, चैत २७, २०८२
एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी न्यान्सी र प्रियंकाले पत्ता लगाए रोबिन्सको ‘गोल्ड स्ट्यान्डर्ड’ पाठ्यपुस्तकमा त्रुटि
बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
स्वास्थ्य बीमालाई दिगो बनाउन संरचनात्मक सुधार अनिवार्य छ : डा कृष्ण प्रसाद पौडेल (अन्तर्वार्ता)
रिता लम्साल
'नीतिगत सुधार भए पाँच वर्षमै औषधिमा आत्मनिर्भर बन्न सकिन्छ'
स्वास्थ्यखबर
सरकारले आयुर्वेद क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ: सुमनप्रसाद पाण्डे
स्वास्थ्यखबर
औषधि ऐन संशोधन गरी यन्त्र-उपकरणलाई पनि नियमनको दायरामा ल्याउनुपर्छ : भक्त हमाल
स्वास्थ्यखबर
सरकारले सहयोग गरे नेपाली औषधिले बजारको ८० प्रतिशत हिस्सा ओगट्छ: सन्तोष बराल
स्वास्थ्यखबर
स्वदेशी औषधि उद्योगलाई राज्यले प्राथमिक सुरक्षा र प्रोत्साहन दिनुपर्छ: प्रज्वलजंग पाण्डे
स्वास्थ्यखबर
संसारका कुनै पनि देशको विकास उद्योगबिना सम्भव छैन: महेश प्रधान
स्वास्थ्यखबर
नीति निर्माण तहमा बस्नेहरूले नबुझ्दा औषधि उद्योगीहरू मारमा छन्: शंकर घिमिरे
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपाल चिकित्सक संघ: अविश्वासको भुमरी, यथार्थको कडी र साझा दायित्व
१४ सेकेन्ड अगाडि
काठमाडौं महानगरको लक्षित वर्ग निःशुल्क स्वास्थ्य उपचार कार्यक्रम : सफलताको नमूना र राष्ट्रिय विस्तारको आवश्यकता
८ घण्टा अगाडि
तथ्यांकले देखाएको नेपालको स्वास्थ्य यथार्थ: ‘ट्रिपल बर्डन’ बीच नीति र प्रणालीको चुनौती
आइतबार, चैत २९, २०८२
डाक्टरलाई तर्साएर स्वास्थ्य क्षेत्र सुधार हुँदैन
बिहीबार, चैत २६, २०८२
नेपालको आधारभूत अस्पताल कार्यक्रम: नीतिगत प्रतिबद्धता, कार्यान्वयन अवस्था र सुधारको दिशा
बिहीबार, चैत २६, २०८२
स्वास्थ्य बीमाको एक दशक: उपलब्धि, चुनौती र रुपान्तरणको दिशातर्फ
बुधबार, चैत २५, २०८२
खल्ती र मुटु दुवै जोगाउने उपाय: किन बस्ने स्वास्थ्य बीमा बिना?
मंगलबार, चैत २४, २०८२
औषधि आपूर्तिमा सम्भावित दबाब: समन्वय र रणनीतिक व्यवस्थापनमा तयारीको खाँचो
मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भोक र कर्तव्यबीचको संघर्ष
डा. अखण्ड उपाध्याय
सरकारलाई खुला पत्र : मैले कोसँग सट्टा विदा लिने, करार जागिर नि:सर्त खारेज गरियोस् !
डा. नितेश कुमार राय
करिब एक घन्टाको फोन कलले नयाँ जीवन प्राप्त गरेको त्यो शिशु...
गंगाराम खनाल
स्वास्थ्य मन्त्रीलाई एक स्वास्थ्यकर्मीको खुलापत्र : यी १० बुँदालाई मनन गरिदिनुहोस्
सन्जिव कार्की, स्वास्थ्यकर्मी
एक स्वास्थ्यकर्मीको कथा : भाग - १
विनोद खनाल
विश्व स्वास्थ्यकर्मी सप्ताहका सन्दर्भमा प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीको आवाज
स्वास्थ्यखबर
स्वास्थ्य मन्त्रीलाई पत्र: स्वास्थ्य बीमा बोर्डमा बीमितको प्रतिनिधित्व सुनिश्चित गरियोस्
स्वास्थ्यखबर
भक्तपुरको स्वास्थ्य कथा : अस्पताल खोलियो, उपचार रिफर भयो
प्रकाश चन्द्र खड्का, चाँगुनारायण–९
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search