मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, साउन ६, २०८३
Wed, Jul 22, 2026
बुधबार, साउन ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
अन्तर्वार्ता
टाउको दुखाइ : सामान्य समस्या कि गम्भीर रोगको संकेत ? (अन्तर्वार्ता)
यदि धेरै टाउको दुखिरहन्छ, टाउको दुखेपछि वान्ता आउने, रिगँटा लाग्ने, बेहोस हुने लगायतका समस्यामा छन् भने न्यूरो चिकित्सकलाई भेट्न मेरो सल्लाह छ।
शनिबार, पुस १२, २०८२
चिसोमा बाथ रोगको समस्या किन बढ्छ? (अन्तर्वार्ता)
गर्मी समयमा ठिक भएका बिरामीहरु पनि जाडो मौसममा बाथ रोग बढेको भन्दै अस्पताल आउने गर्छन्। जाडो मौसममा बाथ रोगले बल्झाउने तथा जन्माउने समेत गर्छ।
सोमबार, पुस ७, २०८२
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
डा. किसन भण्डारी अनुभवी नेपाली चिकित्सक, शिक्षाविद् तथा सेन्ट्रल एसियाली क्षेत्रमा लामो समयदेखि क्रियाशील व्यक्तित्व हुन्। हाल उनी उज्बेकिस्तानस्थित एसिया इन्टरनेसनल युनिभर्सिटीमा डिनको जिम्मेवारी सम्हाल्दै अन्तर्राष्ट्रियस्तरको चिकित्सा शिक्षा प्रवर्द्धनमा सक्रिय छन्। मस्कोबाट एमबीबीएस पूरा गरेका डा. भण्डारीले किर्गिस्तानबाट न्युरो सर्जरीमा स्नातकोत्तर तथा जनस्वास्थ्यमा मास्टर्स अध्ययन गरेका छन्।
शुक्रबार, पुस ४, २०८२
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
यसै सन्दर्भमा, मैले अनुभव गरेको कुरा: निरन्तर प्रयास, धैर्य र एक–एक कदमले ठूलो उपलब्धि सम्भव हुन्छ। नेपालमा धेरै अनुभवी र वरिष्ठ नर्सहरू हुनुहुन्छ, जसले पहिले नै योगदान दिइरहनुभएको छ। त्यसैले हामीले तुरुन्तै ठूला परिवर्तन ल्याउन खोज्नु भन्दा, उहाँहरूको कामलाई समर्थन गर्ने र सहकार्य मार्फत योगदान गर्नु उत्तम हुन्छ।
आइतबार, मंसिर २१, २०८२
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
मेरो आगामी दिनहरूको योजना भनेको बिस्तारै नेपालमै ट्रान्जिसन गर्ने हो। सबै कुरा एकैचोटि सम्भव नहुन सक्छ—केही महिनाको योगदान पनि भए राम्रो, तर आफ्नो फिल्डमा नेपालका लागि केही योगदान त अवश्य गर्नुपर्छ।
मंगलबार, मंसिर १६, २०८२
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
यो प्रतिष्ठानलाई नेपालको नमूना मेडिकल युनिभर्सिटी बनाउन सकिन्छ। यसका लागि ऐन–नियमावली संशोधन गर्ने क्रममा छौँ। अब छिट्टै नियमावली पनि संशोधन हुन्छ। सबैको सहमति भयो, राजनीतिक समझदारी भए यो प्रतिष्ठान मेडिकल युनिभर्सिटी बन्न कसैले रोक्न सक्दैन।
सोमबार, मंसिर ८, २०८२
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
आयोग स्थापना भएको दिनदेखि नै गुणस्तरलाई केन्द्रमा राखेर नीति निर्माण हुँदै आएको उपाध्यक्ष झाको भनाइ छ। सिट निर्धारणसम्बन्धी निर्णयहरू कलेजहरूको क्षमता, शैक्षिक पूर्वाधार र फ्याकल्टीको स्तरका आधारमा मात्रै गरिने उनले बताए। 'कुनै कलेजले आवश्यक मापदण्ड पूरा गर्न सकेन भने सिट घट्छ। प्रक्रिया पारदर्शी छ र गुणस्तरसँग प्रत्यक्ष जोडिएको छ,' उनको भनाइ छ।
बिहीबार, मंसिर ४, २०८२
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
खरिद प्रक्रियामा चलखेल तथा विवाद कति आउने गर्छ? खरिद प्रक्रियामा राजनीतिक हस्तक्षेप हुन्छ भन्ने आरोप छ नि? आपूर्ती केन्द्रमा काम गर्दा के–कस्ता चुनौती आए? खरिदमा देखिएका समस्याको समाधानका लागि के सिफारिस गर्नुहुन्छ?
बुधबार, मंसिर ३, २०८२
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
विभिन्न उमेरका मानिसको खानपान शैली अनुसार पनि खानपानमा ध्यान दिन जरुरी हुन्छ। २ वर्षभन्दा कम उमेरका बालबालिकालाई आमाको दूधसँगै पूरक पोषण दिन आवश्यक हुन्छ। विद्यालय जाने बालबालिकालाई दैनिकीमा खाइने खानेकुराकै निरन्तरता दिनुपर्छ। उनीहरूका लागि फलफूल र सागसब्जी उत्तिकै लाभदायक हुन्छ। बृद्ध व्यक्तिहरूको पाचन शक्ति कमजोर हुने भएकाले सजिलै पच्ने, हल्का तर पौष्टिक खानेकुरा खानु आवश्यक हुन्छ।
शुक्रबार, असोज १७, २०८२
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
नेपाल सरकारले मेडिकल कलेज सञ्चालनका लागि स्पष्ट मापदण्ड तोकेको छ। एक सय ५० जना विद्यार्थी पढाउने आधारमा अस्पताल र होस्टेलसहित आवश्यक पूर्वाधार बनाउनुपर्ने व्यवस्था गरिएको थियो। तर पछि यसलाई घटाएर १०० मा झारियो। अहिले फेरि बढेर १३० भए पनि, धेरै कलेजसँग १५० विद्यार्थी पढाउन सकिने संरचना पहिले नै तयार छ। तर ती पूर्वाधार प्रयोगमा नआएको अवस्था छ। कतिपय कलेजसँग त २५० विद्यार्थीसम्मका लागि आवश्यक पूर्वाधारसमेत रहेको पाइन्छ। त्यसैले अब संरचना अनुसार नै सरकारी पक्षले निर्णय लिन्छ भन्ने हाम्रो विश्वास छ।
बुधबार, असोज ८, २०८२
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
समग्रमा ४९५ सिट बढेको हो। सिट बढ्नुलाई आफूले १० वर्ष पूर्वाधार र जनशक्तिमा गरेको लगानीको प्रतिफल रहेको अध्यक्ष, एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेजका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले बताएका छन्। उनी सिट बढ्दै जाने विश्वास व्यक्त गर्छन्। उनले भने, ‘हामी यो भन्दा धेरै पढाउन सक्षम छौं। अहिले जुन संख्यामा सिट पाएका छौं, यसलाई सकारात्मक सुरुवातका रुपमा लिएका छौं।‘
बिहीबार, साउन २९, २०८२
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
'आनुवंशिक अन्वेषणबाट एआरपीसी वान बी डिफिसीएन्सी गराउने मूल वंशाणुगत गडबडी ‘सि.६४ प्लस टू टि टू>ए’ नेपाली पुर्खामा भएको पत्ता लागेको छ,' उनले भने, 'संसारभर ५० बिरामीमध्ये १९ जनामा यही वंशाणुगत त्रुटि भेटिएको छ, जसको साझा उत्पत्ति बिन्दु नेपाल भएको पुष्टि भयो।'
बिहीबार, साउन १५, २०८२
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
सञ्चालनमा आइसकेका ४८ अस्पतालहरुमा जनशक्ति छन् । उक्त जनशक्ति सञ्चालन हुने अस्पतालमा नै काम गर्छन् । हामीले प्रदेशमार्फत् प्रत्येक अस्पतालमा चिकित्सक पठाएका छौं । पहिले नै कार्यरत जनशक्ति तथा हालका चिकित्सक रहेर त्यसलाई सञ्चालन ल्याइने छ । उपकरणहरु व्यवस्थापनका लागि स्थानीय स्तर तथा स्वास्थ्य मन्त्रालयबीच सहकार्य गर्ने सहमति भएको छ ।
बुधबार, साउन ७, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
नेपालमा स्वास्थ्य सेवालाई उपभोक्ता कानुन अन्तर्गत राख्दा चिकित्सक र बिरामी दुवैलाई विभिन्न असर पर्न नेपाल चिकित्सक संघ पूर्वअध्यक्ष एवं चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का शिक्षाध्यक्ष डा लोचन कार्की बताउँछन्। त्यसैले आन्दोलन नै घोषणा गरेर मैदानमा आउनु परेको बताउँछन् ।
बिहीबार, असार १९, २०८२
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
अहिलेसम्म त्यस्तो महशुस भएको छैन । म कुनैपनि विषयमा काम गर्दा टीमवर्क प्रति विश्वास गर्छु । प्रत्येक विषय र समस्याहरुमा गहन अध्ययन र विश्लेषण गर्दछु । कलेजमा धेरै सिनियर व्यक्तित्वहरु भएपनि उहाँहरुले मलाई साथ, सहयोग र हौसला दिइरहनु भएको छ । तथापि, कहिलेबाहिँ काम गर्दै जाँदा चुनौी र समस्या नआउने भन्ने हुँदैन । त्यस्तो बेला म हतार नगरीकन सबैको राय, सुझाव लिएर निर्णय गर्दछु । काम गराईका हिसाबले आजको समयमा पुरुष भन्दा महिला बढी जिम्मेवार भएर प्रस्तुत भएको पाइन्छ।
बुधबार, असार १८, २०८२
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
बुधबार, असार १८, २०८२
वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनासँग संवाद : चिकित्सा क्षेत्रका मुद्दा उपभोक्ता अदालतको प्राथमिकतामा परेका हुन् ?
तिमिल्सेनाले नेपाल मेडिकल काउन्सिललाई चिकित्सकहरूको बलियो प्रभाव रहेको र आफ्नै व्यावसायिक साथीहरूको विरुद्धमा बोल्न नसक्ने संस्थाको रूपमा चित्रण गरेका छन्।
आइतबार, असार १५, २०८२
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
यसका विभिन्न कारण हुनसक्छन् । जसमा प्रत्यक्ष देखिने कारणमा नेपालीहरुकोे छालामा पश्चिमा मुलकका मानिसहरुको तुलनामा बेलालिन नामक तत्व बढी रहेको हुन्छ । मेलालिन तत्व बढी हुँदा घामबाट पाइने सुर्यका किरणहरु छालाबाट छिर्न सक्दैनन् नेपालीहरुका भिटामिन डीको कमी हुनाको यो एउटा कारण हो।
शनिबार, असार ७, २०८२
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
पाटन मानसिक अस्पतालका पूर्व निर्देशक समेत रहेका मानसिक रोग विश्षज्ञ डा अनन्त अधिकारीका अनुसार हरेक व्यक्तिले आफ्नो जीवन समाप्त पार्ने सोच बाहिर ल्याउनु भनेको सहयोगको याचना गर्नु हो र यो अत्यन्त संवेदनशील विषय हो। 'प्रकृतिले हरेक प्राणीमा जिजीबिषा दिएको हुन्छ र अत्यधिक पिडाको अनुभूति नभई व्यक्तिले आत्महत्याको सोच ल्याउँदैन,' उनी भन्छन्।
बुधबार, असार ४, २०८२
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
यस्तो समस्यामा दिसा गर्ने ठाउँबाट पाइप हालेर कोलोनोस्कोपी गरिन्छ । त्यसबाट आन्द्राको बनोट तथा कारण समेत पत्ता लगाउन सकिन्छ । कतिपयमा आन्द्राको बनोट राम्रो भएपनि स्लो हुनसक्छ,त्यस्ता बिरामीलाई कोलोनिक ट्रान्जिट स्ट्रडी भन्ने परीक्षण गराइन्छ । यसले आन्द्राको चाल तथा आन्द्राले काम गरे नगरेको हेरिन्छ।
शुक्रबार, जेठ ३०, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
ब्रेन ट्युमरका अधिकांश केशहरु आकस्मिक रुपमा देखिने होइनन्। यसका लक्षण धेरै समय अगाडि नै देखिने गर्छन् ।ट्युमर दिमाखको कुन भागमा देखिएको छ, सोही अनुसार लक्षण देखिने गर्छन्। धेरैमा अत्याधिक टाउको दुख्ने, शरीरका कुनै भाग कमजोर हुने,कतिपयमा आँखा नदेख्ने,कान कम सुन्ने,दिसा पिसाब नियन्त्रणमा नहुने तथा जुनसुकै अंगले राम्रोसँग काम नगर्ने हुनसक्छ।
आइतबार, जेठ २५, २०८२
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
दाँत सड्ने समस्या खानपान शैलीसँग सम्बन्धि हुनुका साथै मुख स्वास्थ्यसँग पनि सम्बन्धित छ । खानेकुरा खाएपछि मुखको सरसफाईमा ध्यान नदिएमा लामो समयसम्म दाँतको सतहमा बस्ने भएकोले सामान्य खानेकुराले पनि दाँतलाई सडाउन थाल्छ ।
शनिबार, जेठ २४, २०८२
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
उपचारका लागि पस्नुअघि उनी आफ्नै हातले बनाएको डा देवकोटा आकृतिलाई श्रद्धाले अभिभावदन गर्छन्। स्थापित आफ्नो ज्ञान, इमान र लगनशीलता भएपनि यहाँस्म पुग्ने बाटो देखाउने व्यक्ति डा देवकोटा रहेको सगर्व बताउँछन्। उसो त डा देवकोटाले डा पंकजभित्रको न्युरोसर्जन पहिचान नगरेको भए उनी फिजिसियन बन्ने बाटोतिर लागेका हुन्थे। तर, डा देवकोटाले न्युरोसर्जरीको बाटो देखाइदिए, सीप सिकाइदिए र उनी यतातिर मोडिए।
मंगलबार, जेठ १३, २०८२
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
तेस्रो पुस्ता अर्थात् प्रणवजङ्ग पाण्डे हजुरबुवा प्रदीप जङ्ग पाण्डे, बुवा प्रबल जङ्ग पाण्डे र काका प्रज्वल जङ्ग पाण्डेसँगै सहकार्य गर्न औषधि कम्पनीमा आइपुगेका छन्।अहिले एक साथ तीन पुस्ताले काम गरिरहेको छ।
मंगलबार, वैशाख २३, २०८२
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
निर्वाह भत्ता आठौं तह बराबर दिने कुरा १६ औं बैठकले निर्णय गरेको हो। त्यसलाई कार्यान्वयन गर्ने कुरालाई लिएर चिकित्सा शिक्षा आयोगले ध्यानाकर्षण गराइरहेकै छ। त्यसपछि १७ औं बैठक र १८ औं फरक विषयमा छलफल भएको हो। त्यसैले १८ औं बैठकमा बनेको कार्यदल र त्यो फरक प्रसंग भएकाले जोडेर हेर्न मिल्दैन।
शुक्रबार, वैशाख ५, २०८२
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
प्रधानमन्त्रीज्यूले हाम्रो कुरा बुझ्नुभएको छ। निर्णय कार्यान्वयन पनि गर्दैनौं भनेका छैनौं। अब १० दिनको कुरा हो। शुल्कको विषय र कार्यदलको प्रतिवेदन सँगै राखेर कुरा गरेर टुंग्याउने भनेकै छौं । केपी ओली त्यस्तो कमजोर व्यक्ति नै हुनुहुन्न। यदि त्यस्तो लागेको भए मलाई नै बोलाएर कुरा गर्नुहुन्थ्यो ।
शुक्रबार, वैशाख ५, २०८२
निजामती अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अघि बढाउनुपर्छ : डा रेग्मी, कार्यकारी निर्देशक (अन्तर्वार्ता)
हाम्रो नियमावलीमा भएका प्रावधानहरुलाई सम्बोधन हुनेगरी उहाँहरु सबैलाई अस्पतालमा नै काम गर्ने वातावरण मिलाइनेछ । कतिपय १५,१६ वर्षदेखि नै अस्पतालमा काम गरिरहनुभएको छ, संरचनाको वैज्ञानिक प्रक्षेपण पश्चात् उहाँहरु सबैलाई एकमुष्ट रुपमा सम्बोधन गर्ने तयारी गरेको छु।
आइतबार, चैत ३१, २०८१
ह्याम्सको सबैभन्दा बलियो पक्ष एकअर्कासँग मिलेर काम गर्न सक्नु हो: डा ज्योतिन्द्र शर्मा (अन्तर्वार्ता)
सबभन्दा ठूलो कुरा म ठूलो मान्छे होइन भन्ने ठान्नु रहेछ। यति महशुस गर्दा सबै मिल्दो रहेछ । म कार्यकारी निर्देशक हुँ । मैले भनेको तैंले मान्नुपर्छ भन्यो भने त्यहाँ समस्या हुने रहेछ । मलाई यही कुरा मिलाउन यो जिम्मेवारी दिइएको हो भन्ने सोचेपछि मिलाउन गाह्रो छैन।
शुक्रबार, चैत २९, २०८१
नीति निर्माताबाट अनुसन्धानको माग बढेको छ - डा धिमाल (अन्तर्वार्ता)
अझ राज्यले अनुसन्धानमा दक्षलाई कसरी पलायन हुन नदिने, कसरी देशमै बस्ने वातावरण बनाउने भन्ने सोच्न सकिरहेको छैन । हामीकहाँ अनुसन्धानको क्षेत्र विकास हुन नसक्नुको कारण हाम्रो दक्ष जनशक्ति विकसित देशमा गइदिए । उनीहरुलाई देशमै कसरी राख्ने र काम गरिरहेकै संस्थामा कसरी निरन्तरता दिने वातावरण बनाउने भन्ने नीति नेपाल सरकारका संघ/संस्थाले नसोच्ने हो भने ठूलो समस्याका रुपमा यो देखिन सक्छ।
बिहीबार, चैत २८, २०८१
अनुसन्धानको आवश्यकता बढ्दो छ तर बजेट निरन्तर घट्दो छ : डा जोशी (अन्तर्वार्ता)
आजभन्दा १० वर्षअघिको अहिलेको बजेट हेर्ने हो भने ७-८ गुणा कम भएर गएको छ। हरेक वर्ष कम हुँदै गएको छ। हरेक वर्ष महंगाइ बढेको छ। काम गर्ने क्रम बढेको छ। तथ्यांक संकलन गर्नेको भत्ता बढेको छ, यातायात बढेको छ। अनुसन्धान गर्नका लागि बजेट एकदमै न्युन छ। स्रोतसाधन र बजेटको कमीले गर्दा हामीले अन्तर्राष्ट्रिय तहमा अनुसन्धान पुर्या उन जति कोशिस गरेपनि सकेका छैनौं ।
बुधबार, चैत २७, २०८१
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
यी हुन् कलेजो बिग्रिएको थाहा पाउने संकेत
आइतबार, साउन ३, २०८३
तीव्र विरोधपछि हट्यो शिक्षा र स्वास्थ्य शुल्कमा लगाइएको ३ प्रतिशत कर
२२ घण्टा अगाडि
निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा जितेन्द्र परियार नियुक्त
सोमबार, साउन ४, २०८३
प्रधानमन्त्रीलाई एक आयुर्वेद चिकित्सकको चिठी
सोमबार, साउन ४, २०८३
सर्वोच्च अदालतको व्याख्या : प्रदेशलाई सेवा संरचना निर्धारण गर्ने अधिकार, तर स्वास्थ्य सेवामा उमेर हद घटाउन मिल्दैन
१९ घण्टा अगाडि
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी र रजिस्ट्रारमा डा. चन्द नियुक्त
बुधबार, असार ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
चार दशकअघिको एउटा सपना पुनः जीवित हुँदा
४८ मिनेट अगाडि
नेपालको स्वास्थ्य प्रणालीमा उपेक्षित मेरुदण्ड: किन आवश्यक छ मेडिकल रेकर्ड शाखा र संस्थागत नेतृत्व?
४ घण्टा अगाडि
खानाको थालीमा विषादीको डर: कमजोर नियन्त्रण प्रणाली, जोखिममा किसान, असुरक्षित उपभोक्ता
मंगलबार, साउन ५, २०८३
प्रधानमन्त्रीलाई एक आयुर्वेद चिकित्सकको चिठी
सोमबार, साउन ४, २०८३
स्वास्थ्य मन्त्रालयको प्रस्तावित संगठनात्मक संरचना : सुधारको पुनःसंरचना कि भविष्य गुमाउने तयारी?
सोमबार, साउन ४, २०८३
आत्मदाहको शृङ्खलाले देखाएको मानसिक स्वास्थ्य सम्बन्धी ठूलो प्रश्न
शुक्रबार, साउन १, २०८३
'यति सानो कुरामा ?' - सायद हामीले गलत प्रश्न सोधिरहेका छौँ
शुक्रबार, साउन १, २०८३
दृष्टिपत्र सार्वजनिक गरौँ, उत्तरदायी नेतृत्व निर्माण गरौँ
बुधबार, असार ३१, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search