मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज १३, २०८३
Tue, Sep 29, 2026
मंगलबार, असोज १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको कोभिड युनिफाइड अस्पताल बनाइने
सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोरोना भाइरस (कोभिड १९)को युनिफाइड (एकीकृत) केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले वीर अस्पतालको नयाँ भवनलाई कोभिड १९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको हो।
शनिबार, वैशाख २५, २०७८
आज देशभर ३३७० कोरोना संक्रमित निको भए
यो सँगै नेपालमा निको हुने संक्रमितको संख्या २ लाख ९८ हजार ७ सय ६५ पुगेको छ। यो दर कुल संक्रमितको ७७ दशमलव ४२ प्रतिशत हो। यसअघि शुक्रबार २ हजार ९ सय ५ जना संक्रमित निको भएका थिए।
शनिबार, वैशाख २५, २०७८
पछिल्लो २४ घण्टामा १८ हजार ३०४ जनाको परीक्षण, ८ हजार ४१८ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ८ हजार ४१८ जना संक्रमित पुष्टि भएका हुन्।
शनिबार, वैशाख २५, २०७८
वीर र ट्रमा सेन्टरलाई 'कोभिड डेडिकेटेड' अस्पताल बनाइँदै
मन्त्रालयमा भएको छलफल अनुसार ट्रमाको २ सय शय्या, वीर अस्पतालको हाल चलिरहेको शय्यामध्ये २ सय शय्या र नयाँ सर्जिकल भवनमा पहिलो चरणमा २ सय शय्या बनाउने निर्णय भएको छ।
शनिबार, वैशाख २५, २०७८
अर्कै औषधिमा रेमडिसिभिरको स्टिकर टासेर बेच्ने पक्राउ
पक्राउ पर्नेमा विराटनगर ४ स्थित साथी मेडिकल पसलका सञ्चालक विराटनगर १० अशोक चोक का २६ वर्षीय सोनु आलम र सोही कार्यमा संलग्न विराटनगर १६ रानी का २३ वर्षीय श्रवणकुमार यादव रहेका छन्।
शनिबार, वैशाख २५, २०७८
भक्तपुर इन्टरनेसनल अस्पताललाई कारबाही गर्ने प्रशासनको तयारी
अस्पतालले बिहीबार राति १४ बिरामीलाई अन्यत्र लैजान दबाब दिएको थियो। सोअनुसार चारलाई भक्तपुर अस्पताल तथा दुईलाई समिट अस्पताल लगिएको बताइएको छ।
शुक्रबार, वैशाख २४, २०७८
आइसीयू र भेन्टिलेटरमा रहेका संक्रमितलाई दैनिक १४ हजार लिटर अक्सिजन आवश्यक (मापदण्ड सहित)
मन्त्रालयले कोभिड-१९ महामारीमा संक्रमितको उपचार व्यवस्थापनमा अक्सिजनको महत्वपूर्ण भूमिका रहेकाले अक्सिजनको प्रयोग तथा आवश्यकतालाई सुनिश्चित गर्न मापदण्ड ल्याएको हो।
शुक्रबार, वैशाख २४, २०७८
पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना कोरोना संक्रमित निको भए
पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ हजार ९०५ जनाले कोरोना जितेका हुन्।
शुक्रबार, वैशाख २४, २०७८
नेपालमा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण
गत २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ९ हजार १९६ जना संक्रमित पुष्टि भएका हुन्। यो संख्या हालसम्मको उच्च हो।
शुक्रबार, वैशाख २४, २०७८
अल्का अस्पतालले भन्यो– अक्सिजन पुग्दैन, थप बिरामी भर्ना लिन नसक्ने भयौं
अस्पतालका अध्यक्ष कुमार थापाका अनुसार कोरोना संक्रमितलाई हाई फ्लोमा अक्सिजन दिनुपर्ने भएकाले अक्सिजन अभाव हुन थालेको हो।
शुक्रबार, वैशाख २४, २०७८
रसियन खोप 'स्पुतनिक भी'लाई नेपालमा आयात अनुमति
औषधि व्यवस्था विभागले रसियन खोप ल्याउने बाटो खुला गरेको छ। कोभिडविरुद्धको रसियन खोप स्पुतनिक भी लाई आयातको अनुमति दिएसँगै बाटो खुला गरेको हो।
शुक्रबार, वैशाख २४, २०७८
कोरोना छल्न गाउँ पुगेकाहरु नै संक्रमित
हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या नौ पुगेको छ। बिहीबार जिल्लाका सात जनाको एन्टिजेन परीक्षण गरिएकामा थप तीन जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या नौ पुगेको हो।
शुक्रबार, वैशाख २४, २०७८
कोभिड महामारीमा खटाउन स्वास्थ्यकर्मीलाई ज्यालादारीमा नियुक्ति!
नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले सरकारी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव महामारीको समयमा मात्र नभई पहिलादेखि नै रहेको बताए ।
शुक्रबार, वैशाख २४, २०७८
पछिल्लो २४ घण्टामा देशभर २० हजार ३६७ पिसिआर परीक्षण, ८ हजार ९७० जनामा कोरोना संक्रमण
२० हजार ३ सय ६७ जनाको पिसिआर परीक्षणमा ८ हजार ९७० जनामा पोजिटिभ र ७७५ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा १०० जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, वैशाख २३, २०७८
रेमडिसिभिर औषधिको थप चार हजार भाइल नेपाल भित्रियो (कुन अस्पतालले कति पाए)
रेमडिसिभिर औषधिको थप चार हजार भाइल नेपाल भित्रिएको छ। आयान हेल्थ केयर प्रा.लिले इन्सेप्टा फार्मास्युटिकल्स बंगलादेशबाट उत्पादित नीनाभीर इन्जेसक्न रेमडिसिभिर आयात गरेको औषधि व्यवस्था विभागले जनाएको छ।
बिहीबार, वैशाख २३, २०७८
बाँकेमा ९२७ जनाको पिसिआर परीक्षण गर्दा ७०० जनामा संक्रमण पुष्टि
जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) का फोकल पसर्न तेजबहादुर वलीका अनुसार ९२७ जनाको पिसिआर परीक्षण गर्दा सात सय जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, वैशाख २३, २०७८
अस्पतालमा अक्सिजन व्यवस्था गर्ने सहित कोरोना नियन्त्रणका लागि सरकारले बनायो यस्तो कार्ययोजना
कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि मन्त्रिपरिषद्ले दिएको आदेश र प्रधानमन्त्रीले दिएको निर्देशनको कार्यन्वयनका लागि सरकारले निर्णय कार्यान्वय गर्ने जिम्मेवार निकाय, सहयोगी निकाय र समयसीमा तोकी कार्ययोजना बनाएको हो।
बिहीबार, वैशाख २३, २०७८
उद्योगमा अझै पनि अक्सिजन सिलिण्डर प्रयोग भइरहेको भन्दै उक्त कार्य तत्काल बन्द गर्न स्वास्थ्य मन्त्रालयकाे आग्रह
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णय विपरित उद्योगधन्दाहरुमा अक्सिजन तथा सिलिण्डरहरु प्रयोग भइरहेको भन्दै तत्काल अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न अनुरोध गरेका हुन्।
बिहीबार, वैशाख २३, २०७८
उपत्यकामा निषेधाज्ञा : आजबाट थप कडाइ
काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ। बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो।
बिहीबार, वैशाख २३, २०७८
कोभिड बिरामीलाई लक्षित गरी तत्काल १४० शय्याको उपचार कक्ष बनाउँदै शिक्षण अस्पताल
महाराजगञ्जस्थित शिक्षण अस्पतालले कोरोना संक्रमित बिरामीको मात्र उपचार गर्ने गरी १४० शय्याको उपचार कक्ष सञ्चालनमा आएको छ।
बिहीबार, वैशाख २३, २०७८
कोरोना संकटको १५ महिना, तर खोइ स्वास्थ्य सेवाका सचिव?
स्वास्थ्य क्षेत्रका कर्मचारी मात्र होइन विज्ञहरुले समेत प्राविधि मन्त्रालयमा प्राविधिक सचिव नै हुनुपर्ने बताउँदै आइरहेका छन्। तर प्रधानमन्त्रीकै इच्छा अनुसार स्वास्थ्यमा प्रशासन तर्फको सचिव मात्र नियुक्त हुने गरेका छन्।
बुधबार, वैशाख २२, २०७८
कोरोना संक्रमितबाट बढी शुल्क लिने अस्पताललाई कारबाही गर्ने मन्त्रालयको चेतावनी
सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारका लागि भनेर तोकिएकोभन्दा बढी शुल्क लिने निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई कारबाही गरिने चेतावनी दिएको छ।
बुधबार, वैशाख २२, २०७८
देशभर एकैदिन थपिए ८ हजार ६५९ संक्रमित, ५८ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र ८ हजार ६५९ जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो।
बुधबार, वैशाख २२, २०७८
२४ घण्टामा ५८ जना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा ५८ जना संक्रमितको मृत्यु भएको छ।
बुधबार, वैशाख २२, २०७८
तीन हजार भाइल रेमडिसिभिर औषधि काठमाडौं भित्रियो (कुन अस्पतालले कति पाए?)
मंगलबार काठमाडौं भित्रिएको औषधि देशभरका ५० वटा अस्पतालहरुमा वितरण गरिएको छ। जसमध्ये अधिकाशं काठमाडौं केन्द्रित अस्पतालमा वितरण गरिएको छ।
बुधबार, वैशाख २२, २०७८
उपत्यकामा तत्कालै थप्न सकिन्छ यी संस्थामा ५००० कोभिड शय्या
विभिन्न अस्पताल, विज्ञहरु र स्वास्थ्य मन्त्रालयका केही कर्मचारीसँगको कुराकानीका आधारमा सरकारले चाहने हो भने केही दिनमै यी संस्थामा ५ हजारभन्दा बढी कोभिड शय्या बनाउन सक्ने सम्भावना छ।
बुधबार, वैशाख २२, २०७८
कोरोना संक्रमणदर उच्च विन्दुमा, पीसीआर परीक्षण गरेका ४७ प्रतिशतभन्दा बढी पोजिटिभ
आज दैनिक संक्रमणदरमा पनि नयाँ कीर्तिमान बनेको छ। गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा पीसीआर परीक्षण गरिएकामध्ये ४७.०३ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।
मंगलबार, वैशाख २१, २०७८
आइसियु र भेन्टिलेटरमा ७९५ कोरोना संक्रमित उपचाररत, कहाँ कति?
६१६ आइसियु र १७९ जना भेन्टिलेटरमा गरी ७९५ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, वैशाख २१, २०७८
नेपालमा एकैदिन थपिए ७६६० संक्रमित, ५५ जनाको मृत्यु, हालसम्मकै उच्च
नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र सात हजार ६६० जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो।
मंगलबार, वैशाख २१, २०७८
२४ घण्टा ५५ संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा ५५ जना संक्रमितको मृत्यु भएको छ।
मंगलबार, वैशाख २१, २०७८
Previous
175
176
177
178
179
Next
ट्रेण्डिङ
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search