मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज १३, २०८३
Tue, Sep 29, 2026
मंगलबार, असोज १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
शुक्रबार एकैदिन ६ हजारभन्दा बढी कोरोना संक्रमित निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना कोरोना संक्रमित निको भएका हुन्।
शुक्रबार, वैशाख ३१, २०७८
पछिल्लो २४ घण्टामा ८५२० जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा देशभर नेपालमा आठ हजार ५२० जना व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएका छन्।
शुक्रबार, वैशाख ३१, २०७८
कोरोना महामारीमा कसैले भ्रष्टाचार गरे कडा कारबाही हुन्छ: प्रधानमन्त्री
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदवहाली गर्ने क्रममा प्रधानमन्त्री ओलीले कोरोना महामारीमा औषधि र औषधिजन्य सामग्री खरिदमा भ्रष्टाचार गरे त्यसलाई नछोडिने दाबी गरे।
शुक्रबार, वैशाख ३१, २०७८
अक्सिजनमा लगाइएको कोटा प्रणाली खारेज, अस्पताललाई साविककै नियमित प्रक्रियाबाट उपलब्ध गराइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन उद्योगहरुलाई अर्को व्यवस्था नभएसम्म अस्पतालमा साविककै नियमित प्रक्रियाअनुसार ढुवानी गर्न अनुरोध गरेको छ।
शुक्रबार, वैशाख ३१, २०७८
सासंदहरुलाई आजदेखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदै
प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष संसदीय ससंद सचिवालयका कर्मचारी लगायतलाई आजदेखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइदैछ।
शुक्रबार, वैशाख ३१, २०७८
नेपालमा स्यानिटाइजर उत्पादन, आयात र बिक्रीका लागि विभागले तोक्यो यी पाँच नियम
विभागले स्यानिटाइजर बिक्री वितरण प्रमाणपत्रको आधारिकारिक पैठारीकर्ताले ‘इन्सट्यान्ट ह्याण्ड स्यानीटाइजर उत्पादन, पैठारी र निकासी, बिक्री वितरण सम्बन्धी व्यवस्था’ बमोजिम कागजात पेस गर्नुपर्ने जनाएको छ।
बिहीबार, वैशाख ३०, २०७८
पछिल्लो २४ घण्टामा ८९६० कोरोना संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ४७४ जनाको पीसीआर विधि र ७७१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ हजार ९६० जना संक्रमित पुष्टि भएका हुन्।
बिहीबार, वैशाख ३०, २०७८
अक्सिजन अभाव: व्यवसायी भन्छन्–उत्पादन सीमित छ, माग असीमित, कसरी धान्ने?
महामारीका समयमा अक्सिजन अभाव नहोस् भनेर उद्योगहरुले काम गरिरहेको, तर अहिले उद्योगमै समेत सर्वसाधारण लाइन लाग्न थालेकाले झन् भयावह समस्या आउने हो कि?
बिहीबार, वैशाख ३०, २०७८
प्रहरीको आदेशपछि भेरी अस्पतालमा रेमडिसिभिर बिक्री रोकियो, संक्रमितको उपचार प्रभावित
अस्पतालले प्रहरीले बिनाजानकारी अस्पतालमा प्रवेश गरी फार्मेसीमा बाँकी रहेका रेमडिसिभिर बिक्री नगर्न आदेश दिएको घटनाप्रति खेद व्यक्त गरेको छ।
बिहीबार, वैशाख ३०, २०७८
१५ दिनमा नै अस्पतालहरुले आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्न सक्छन्?
१५ दिनभित्रै प्लान्ट स्थापना गर्न आवश्यक सामान कहाँबाट ल्याउने र कसरी जोड्ने भन्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ छ।
बिहीबार, वैशाख ३०, २०७८
नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या एक लाख नाघ्यो
नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ। पछिल्लो दुई सातामा नै नेपालमा ७० हजारभन्दा बढी संक्रमित थपिएका हुन्।
बुधबार, वैशाख २९, २०७८
पछिल्लो २४ घण्टामा ९३०५ कोरोना संक्रमित थपिए
पिसिआर विधिबाट ९ हजार २३८ र एन्टीजेन विधिबाट ६७ जना संक्रमित पुष्टि भएका हुन्।
बुधबार, वैशाख २९, २०७८
चिकित्सक संघले देशभर 'रेड अलर्ट' घोषणा गर्यो, सबै एक जुट हुन अपिल
संघले एक विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो। कोरोना महामारीको समयमा सबै एक भएर जुट्न संघको अपिल छ।
बुधबार, वैशाख २९, २०७८
संक्रमित बढेपछि भरतपुर अस्पतालमा कोभिड शय्या र जनशक्ति थप
भरतपुर अस्पतालले कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्या र जनशक्ति थप गरेको छ। अस्पतालले १३६ चिकित्सक स्वास्थ्यकर्मी करारमा नियुक्त गरेको छ भने ५५ शय्या थप गर्दैछ।
बुधबार, वैशाख २९, २०७८
नेपालमा अक्सिजन अभावः अधिकांश निजी अस्पतालहरुले गरे संक्रमितलाई भर्ना नै नलिने घोषणा!
निजी अस्पताल मात्र होइन, सरकारी अस्पतालमा पनि कोरोना संक्रमितको उपचारमा अक्सिजनको समस्या भइरहेको अस्पतालहरुले जनाएका छन्।
मंगलबार, वैशाख २८, २०७८
१३७४ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा २६० जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्।
मंगलबार, वैशाख २८, २०७८
पछिल्लो २४ घण्टामा २२५ जना कोरोना संक्रमितको मृत्यु
गत २४ घण्टामा २२५ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार ८४ जनाको मृत्यु भएको छ।
मंगलबार, वैशाख २८, २०७८
पछिल्लो २४ घण्टामा थप ९४८३ जनामा कोरोना संक्रमण
२० हजार ५९६ जनाको पिसिआर परीक्षणमा र ७२० जनाको सिमा नाकामा एन्टिजेन गरी २१ हजार ३१६ जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, वैशाख २८, २०७८
अब उपत्यकाका सबै सरकारी अस्पताल 'कोभिड अस्पताल'
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव लक्षमण अर्यालले उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड उपचार गर्ने अस्पतालका बनाउने निर्णय गरेको जानकारी दिए।
मंगलबार, वैशाख २८, २०७८
कोभिड खोप खरिदमा कमिसन दिएका छैनौं र लिएका पनि छैनौं: स्वास्थ्य मन्त्री
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले कमिसन नदिएको र नलिएको दाबी गरेका हुन्।
मंगलबार, वैशाख २८, २०७८
चीनबाट आयो ४ सय थान अक्सिजन सिलिन्डर, भेन्टिलेटर र अक्सिजन कन्सन्ट्रेटर
चीन सरकारले दिएको ४०० थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सन्ट्रेटर काठमाडाैंमा आइपुगेको छ।
मंगलबार, वैशाख २८, २०७८
काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थपियाे
मंगलबार सम्पन्न उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप्ने निर्णय गरेको हो।
मंगलबार, वैशाख २८, २०७८
काठमाडौंमा जेठ २ गतेबाट चिनियाँ खोप भेरोसेल दिइने
काठमाडौं जिल्लामा काेराेनाविरुद्धको दोस्रो चरणको चिनियाँ खोप भेरोसेल सञ्चालन गर्ने तयारी भएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आगामी जेठ २ गतेदेखि खोप लगाउने तयारी गरेको हो।
मंगलबार, वैशाख २८, २०७८
१२०५ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति?)
देशभर हाल एक हजार भन्दा बढी कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९१० जना आइसियु र २९५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।
सोमबार, वैशाख २७, २०७८
पछिल्लो २४ घण्टामा थप ९२७१ जनामा कोरोना संक्रमण
१७ हजार ६२३ जनाको पिसिआर परीक्षणमा र ७८८ जनाको सिमा नाकामा एन्टिजेन गरी १८ हजार ४११ जनाको परीक्षण गर्दा ९ हजार २७१ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, वैशाख २७, २०७८
चीनबाट अक्सिजन सिलिण्डर, कन्सनटेटरसहित भेन्टिलेटर पनि आउने
होङसि होल्डिङ ग्रुपले २ सय थान अक्सिजन कन्सनटेटर सहयोग गर्ने भएपछि नेपाल एयरलाइन्सको वाइडबडी जहाजले पहिलो लटमा १ सय ७३ वटा अक्सिजन कन्सनटेटर ल्याउने भएको छ।
सोमबार, वैशाख २७, २०७८
गगन थापाले भने- अक्सिजन अभावका कारण हुने मृत्युको जिम्मा 'बेतुकको निर्णय' गर्नेले लिनुपर्छ
अक्सिजन सिलिण्डर भर्ने सम्बन्धमा मन्त्रालयले गरेको निर्णयलाई 'बेतुकको निर्णय' भन्दै नेता थापाले यस्तो निर्णयका कारण कयौँ ठाउँमा बिरामीलाई भर्ना लिने ढोका समेत बन्द भएको बताएका छन्।
आइतबार, वैशाख २६, २०७८
पछिल्लो २४ घण्टामा थप ८८५० जनामा कोरोना संक्रमण
१८ हजार ७८७ जनाको पिसिआर परीक्षणमा ८ हजार ७७७ जनामा पोजिटिभ र ५०६ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा ७७ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, वैशाख २६, २०७८
ट्रमा सेन्टर अब कोभिड अस्पताल, त्यहाँ उपचाररत बिरामीलाई वीर र अर्थोपेडिक अस्पताल लगिने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रमा सेन्टरलाई कोभिड अस्पतालका रुपमा चलाउने निर्णय गरेसँगै हाल ट्रमामा उपचाररत बिरामीलाई वीर अस्पताल र जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालमा व्यवस्थापन गरिने भएको छ।
आइतबार, वैशाख २६, २०७८
अक्सिजन सकिएपछि काठमाडौं लैजान १० लाख तिरेर हेलिकोप्टर मगाए, हेलिकोप्टरमै गयो ज्यान
अस्पतालले अक्सिजनको व्यवस्था आफैं गर्नू भनेपछि आफन्तले दुई दिनसम्म जसोतसो जोहो गरे। तर, थप अक्सिजन व्यवस्था गर्न कठिन हुने भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको कोभिड अस्पताल लैजाने निधो गरे।
आइतबार, वैशाख २६, २०७८
Previous
174
175
176
177
178
Next
ट्रेण्डिङ
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search