मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज १३, २०८३
Tue, Sep 29, 2026
मंगलबार, असोज १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
कोरोना संक्रमणको उच्च जोखिममा 'फ्रन्टलाइनर' प्रहरी : ११ जनाले गुमाए ज्यान, ८०० सक्रिय संक्रमित
यसरी कोरोनाको दोस्रो लहर सुरु भएसँगै नेपाल प्रहरीका दुई डीएसपी, दुई असई र एक सिपाही गरी पाँच जनाको ज्यान गइसकेको छ।
बिहीबार, जेठ १३, २०७८
चीनले नेपाललाई अनुदानमा १० लाख डोज कोभिड खोप उपलब्ध गराउने
चीनले नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने भएको छ।
बुधबार, जेठ १२, २०७८
राष्ट्रपति भण्डारीले पठाइन् खोप खरिदका लागि सहजीकरण गरिदिन भारतीय समकक्षीलाई पत्र
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै भारतीय समकक्षी रामनाथ कोविंदलाई पत्र पठाएकी छन्।
बुधबार, जेठ १२, २०७८
पूर्व नर्सिङ प्रशासक गीता गुरुङको कोरोना संक्रमणका कारण निधन
कोरोना संक्रमित भई आर्मी अस्पतालमा उपचारत पूर्व नर्सिङ प्रशासक गीता गुरुङको निधन भएको छ।
बुधबार, जेठ १२, २०७८
पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जनामा कोरोना संक्रमण, १४५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ३० जनाकाे पीसीआर र ३२२ जनाकाे एन्टिजेन परीक्षणका क्रममा ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बुधबार, जेठ १२, २०७८
कोभ्याक्सले नेपाललाई भन्यो- कोभिसिल्डको विकल्प खोज्नू
भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले तत्काल खोप दिन नसक्ने भएपछि कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा अर्को कुन खोप उपयुक्त हुन्छ भनेर विकल्प मागेको छ।
बुधबार, जेठ १२, २०७८
व्यवसायीले चीनबाट ल्याएको सिलिण्डरको नोजलमा समस्या, अक्सिजन भर्न मिलेन
कार्वनडाइअक्साइड र अक्सिजन भर्ने नोजल फरक हुने भएकाले ती खाली सिलिण्डरमा नोजल परिवर्तन नगरेसम्म अक्सिजन भर्न नमिल्ने खनालले जानकारी दिए।
मंगलबार, जेठ ११, २०७८
थप ८ हजार ६३६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १ लाख १७ हजार माथि
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ८ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार, जेठ ११, २०७८
नेपाललाई कोभिड खोप बिक्री गर्न दुई कम्पनी सकारात्मक, मोडर्ना भन्यो- एक वर्ष दिन सकिँदैन
खोप आयातका लागि सरकारले परिपत्र गरेका विदेशी खोप कम्पनीले नेपालमा खोप पठाउने विषयमा आफूहरु सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। तर अमेरिकाको मोडर्नाले भने एक वर्ष खोप दिन नसकिने प्रतिक्रिया दिएको छ।
मंगलबार, जेठ ११, २०७८
अनुदानको अक्सिजन सिलिण्डरमा फोटो टाँसेको भन्दै आलोचना भएपछि वनमन्त्रीले भने– मैले किनेको हो
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरेको ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्ट पारेका छन्।
मंगलबार, जेठ ११, २०७८
५० लाख डोज कोभिड खोप खरिदका लागि चार वटा कम्पनीलाई नेपालको पत्र
डा दीपेन्द्ररमण सिंहले नेपालमा दर्ता भएका कोरोना खोप कोभिसिल्ड, कोभ्याक्सिन, चिनियाँ खोप भेरोसेल, अमेरिकामा उत्पादन भएको खोप जोन्सन एण्ड जोन्सनलाई ५० लाख डोज खोप खरीदका लागि पत्राचार गरेको जानकारी दिए।
सोमबार, जेठ १०, २०७८
पछिल्लो २४ घण्टामा ७४२५ जना कोरोना संक्रमित थपिए, १८५ जनाको मृत्यु
सोमबार, जेठ १०, २०७८
दोस्रो डोज खोप लगाउने अवधि फेरि बढाइयो, १२ देखि १६ हप्ता भित्र लगाउने निर्णय
कोभिसिल्ड खोप लगाएका ती उमेर समुहलाई भारतले समेत नयाँ गाइडलाइन अनुसार १२ देखि १६ हप्ता भित्र दोस्रो मात्रा दिने गरी तयारी गरिरहेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले बताए।
सोमबार, जेठ १०, २०७८
स्वास्थ्य संकटकाल लगाउने विज्ञको सुझावमा मन्त्रालय सकारात्मक : स्वास्थ्यमन्त्री त्रिपाठी
स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको भर्चुअल प्रेस मिटका क्रममा उनले विज्ञहरुले जनस्वास्थ्य संकटकाल लगाउन दिएको सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको बताएका हुन्।
सोमबार, जेठ १०, २०७८
कोभिड बिरामीको उपचारमा सक्रिय डाक्टरलाई जबरजस्ती लगेको विषयमा प्रहरीले मागे माफी
रौतहको दुर्गा भगवती गाउँपालिकाको कोभिड युनिटमा खटिएका डा संजितकुमार साहसँग प्रहरी उपरीक्षक सद्धिविक्रम साहले प्रहरीका तर्फबाट माफी मागेका हुन्।
आइतबार, जेठ ९, २०७८
आइसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्ट बनाउन ३५ अस्पताललाई २ अर्ब ९३ करोड (कुन अस्पताललाई कति?)
उनका अनुसार ३६० आइसीयू, १८० भेन्टिलेटर, १९ अक्सिजन प्लान्ट र २६ वटा अक्सिजन ट्यांकका लागि देशभरका ३५ अस्पतालमा २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ बिनियोजन गरिएको छ।
आइतबार, जेठ ९, २०७८
पछिल्लो २४ घण्टामा ७९१४ जना कोरोना संक्रमित थपिए, १९३ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ९१४ जनामा संक्रमण भेटिएको हो।
आइतबार, जेठ ९, २०७८
कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप दिने
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई निःशुल्क खोप उपलब्ध गराउने भएको हो ।
आइतबार, जेठ ९, २०७८
होम आइसोलेसन: सावधानी न्यून, संक्रमण फैलँदै
स्वास्थ्यकर्मीहरू कोरोनाका लक्षण देखिएमा परीक्षणका लागि स्वाब दिने र रिपोर्ट नआएसम्म घरपरिवारभित्रै घुलमिल हुने गरेका कारणले पनि परिवारका अन्य सदस्यहरू पनि संक्रमित हुने समस्या बढेको बताउँछन्।
आइतबार, जेठ ९, २०७८
कोभिड बिरामीको उपचारमा सक्रिय डाक्टरलाई प्रहरीले जबरजस्ती अपराधीलाई झैं लिएर गए
म ड्युडी गरिरहेको डाक्टर थिएँ। मलाई स्थानीयकै अगाडि मेरो बेइजत गरेर अपराधी जसरी भ्यानमा हालेर ड्युटी गर्दागर्दै लगियो। मेरो माग गल्ती गर्ने प्रहरीले माफी माग्नुपर्छ भन्ने हो।
शनिबार, जेठ ८, २०७८
बिपी प्रतिष्ठानको अक्सिजन प्लान्टमा समस्या, उपलब्धताका आधारमा नयाँ बिरामी भर्ना गर्ने
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन प्लान्टमा प्राविधिक समस्या आएको भन्दै नयाँ अक्सिजन सिलिण्डरको उपलब्धताका आधारमा नयाँ बिरामी भर्ना गर्ने जनाएको छ।
शनिबार, जेठ ८, २०७८
पछिल्लो २४ घण्टामा ८९८० जना कोरोना संक्रमित थपिए, १२९ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३५७जनाको पिसिआर र ७४८ जनाको एन्टीजेन परीक्षणमा ८ हजार ९८० जनामा संक्रमण भेटिएको हो।
शनिबार, जेठ ८, २०७८
ऐन विपरित अहेवको भरमा चल्दैछ भरतपुर अस्पतालको फार्मेसी स्टोर
अस्पताल फार्मेसी सञ्चालन गर्दा अस्पताल फार्मेसी निर्देशिकाको पालना भए/नभएको, अस्पतालको धारणा र हालको सञ्चालन विधि सम्बन्धी सबै जानकारी गराउन परिषदले अस्पताललाई पत्राचार गर्दैछ।
शनिबार, जेठ ८, २०७८
कोरोना उपचारमा कर्णाली प्रदेशकै भरोसा बन्दै कर्णाली प्रतिष्ठान
प्रतिष्ठानमा छातिरोग विशेषज्ञको नेतृत्वमा १२ बेडको आइसीयू, २४ बेडको एचडीयू तथा ८४ बेडको वार्ड गरि १ सय २० बेड कोरोना उपचारका लागि व्यवस्थापन गरिएको छ।
शनिबार, जेठ ८, २०७८
जग्गा फेला नपरेपछि सुरु नै भएन तीन सय बेडको सरुवा रोग अस्पताल निर्माणको काम
संघका साथै सात वटै प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल बनाइने नीति पनि सरकारले लिएको छ। सोही अनुसार चालु आर्थिक वर्षको बजेटमा अस्पताल निर्माणका लागि एक अर्ब रकम बिनियोजन भएको छ।
शनिबार, जेठ ८, २०७८
अध्यादेशमार्फत् सरकारले खारेज गर्यो सिसिएमसी, प्रधानमन्त्रीको नेतृत्वमा निर्देशक समिति
सरकारले कोरोना महामारी राेकथाम तथा नियन्त्रणका लागि बनाएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) अब अस्तित्वमा नरहने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार 'कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८' जारी गरेसँगै सिसिएमसी खारेज हुन पुगेको हो।
शुक्रबार, जेठ ७, २०७८
पछिल्लो २४ घण्टामा ८६०७ जना कोरोना संक्रमित थपिए, १७७ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २३ हजार २२६ जनाको पिसिआर र ८७३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार ६०७ जनामा संक्रमण भेटिएको हो।
शुक्रबार, जेठ ७, २०७८
यस्तो छ कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश [पूर्णपाठ]
कोभिड संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कार्यलाई एकीकृत र व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि अध्यादेश ल्याइएको हो।
शुक्रबार, जेठ ७, २०७८
नेपालमा औषधिको अभाव छैनः औषधि उत्पादक संघ (कुन औषधि कति मौज्दात?)
संघले शुक्रबार प्रेस विज्ञप्ति मार्फत मौज्दात रहेको औषधिहरुको विवरण सार्वजनिक गर्दै अभाव नरहेको स्पष्ट पारेको हो। संघले कोभिड १९ मा अत्याधिक प्रयोग हुने १३ वटा औषधिको सूची सहित मौज्दात विवरण सार्वजनिक गरेको छ।
शुक्रबार, जेठ ७, २०७८
कोभिड रोकथाम र उपचारमा प्रयोग हुने वस्तु आयातमा भन्सारले सहजीकरण गर्ने गरी कार्यविधि जारी
अर्थमन्त्रालयले नयाँ कार्यविधि नै बनाएर भन्सार जाँचपासको लागि आवश्यक कागजपत्र नभए पनि पछि पेश गर्ने गरी छुटाउन पाइने नीतिगत व्यवस्था गरेको छ।
शुक्रबार, जेठ ७, २०७८
Previous
172
173
174
175
176
Next
ट्रेण्डिङ
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search