मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज १३, २०८३
Tue, Sep 29, 2026
मंगलबार, असोज १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
सिंहदरवार भित्रका कर्मचारीलाई आजदेखि कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै
गत माघ १४ देखि फागुन २३ गतेसम्म कोरोना विरुद्दको खोप कोभिसिल्डको पहिलो मात्रा लगाएका र चैत्र २५ देखि वैशाख १५ सम्म भेरोसेलको पहिलो मात्रा लगाएका सरकारी कर्मचारीलाई आज र भोलि खोपको दोस्रो मात्रा दिइने भएको छ।
आइतबार, जेठ १६, २०७८
बजेटमा स्वास्थ्य : महत्वपूर्ण कार्यक्रम छुटाइयो, केहीलाई काम बिनै निरन्तरता
राष्ट्रिय रोग नियन्त्रण केन्द्र र फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडिए स्थापना लगायतका विषय भने समावेश गरिएको छैन। कोभिड भाइरसको संक्रमण सुरु भएयता निकै महत्वका साथ हेरिएको यो विषय बजेटमा किन समावेश भएन?
शनिबार, जेठ १५, २०७८
स्वास्थ्यमा ७ दशमलव ४५ प्रतिशत बजेट, हालसम्मकै धेरै (१३ वर्षको बजेट)
कोरोना भाइरसको महामारीपछि स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट बढ्ने अपेक्षा थियो। विज्ञहरुले पनि विश्व स्वास्थ्य संगठनको सुझाव अनुसार नै कुल बजेटको १० प्रतिशत हाराहारीमा आउने अनुमान गरेका थिए।
शनिबार, जेठ १५, २०७८
गत २४ घण्टामा ६ हजार ८० जना कोरोना संक्रमित निको भए
यो सँगै देशभर निको हुनेको संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, जेठ १५, २०७८
कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड बजेट
अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षका लागि कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजना गरेको जानकारी दिएका हुन्।
शनिबार, जेठ १५, २०७८
पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण, ११६ जनाको मृत्यु
देशभर गरिएको १४ हजार ६ जनाको पीसीआर र ७४६ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ४ सय ८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, जेठ १५, २०७८
स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड बजेट
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सार्वजनिक गरेको बजेटमा स्वास्थ्यका लागि उक्त बजेट छुट्याइएको जानकारी दिएका हुन्।
शनिबार, जेठ १५, २०७८
कोभिड खोपका लागि २६ अर्ब ७५ करोड बजेट
सरकारले खोप का लागि २६ अर्व बजेट छुट्याएको छ।
शनिबार, जेठ १५, २०७८
बजेट ल्याउन राष्ट्रपतिले जारी गरिन् तीन अध्यादेश, स्वास्थ्यतर्फ एक खर्ब आउने अनुमान
राष्ट्रपति भण्डारीले शनिबार मन्त्रिपरिषद्को सिफारिसबमोजिम आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन्। संसद् विघटन भएकाले सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको छ।
शनिबार, जेठ १५, २०७८
स्वास्थ्य क्षेत्रको सूचकमा सुधार: स्वास्थ्य सेवामा गई प्रसूति गराउने ७७ दशमलव७ प्रतिशत
कम्तीमा चार पटक गर्भ जाँच गराउने गर्भवतीको महिला ७७ दशमलब ८ प्रतिशत र पूर्ण रुपमा सबै खोप पाउने बालबालिका ७० दशमलब २ प्रतिशत रहेको पनि सर्वेक्षणले देखाएको छ।
शनिबार, जेठ १५, २०७८
आज बजेट भाषण: स्वास्थ्यमा एक खर्ब आउने अनुमान
कोभिड-१९ का कारण यसपटक खोप खरिद, स्वास्थ्य पूर्वाधार निर्माण लगायतका क्षेत्रमा बढी बजेट आउने अर्थ मन्त्रालय स्रोतको भनाई छ। स्रोतका अनुसार यसपटक स्वास्थ्य क्षेत्रमा करिब एक खर्ब बजेट आउने छ।
शनिबार, जेठ १५, २०७८
यस्ता छन् प्रधानमन्त्रीले पढेको सरकारको 'नीति-कार्यक्रम'मा स्वास्थ्यका विषय
प्रधानमन्त्रीको सम्बोधनमा कोभिडसँग जोडिएका स्वास्थ्यका विषयहरु परेका छन्। निरोगी नेपाल निर्माणका लागि सरल, सुलभ, गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउने गरी स्वास्थ्य पूर्वाधार र जनशक्ति विकास गरिने विषय पनि सम्बोधनका क्रममा प्रधानमन्त्रीले भनेका छन्।
शुक्रबार, जेठ १४, २०७८
कोरोना संक्रमितको उपचारका लागि प्रयोग हुने 'टोसिलिजुमाव इन्जेक्सन' नेपाल भित्रियो
यतिकेम डिस्ट्रिब्युटर्स प्रालिले शुक्रबार ४०० एमजी/२० एमल को पाँच सय भाइल नेपाल भित्र्याएको औषधि व्यवस्था विभागले जनाएको छ। विभागले शुक्रबार सूचना जारी गरी बिरामीका आफन्तले तोकिएको मापदण्ड पुरा गरे औषधि प्राप्त गर्न सकिने जनाएको छ।
शुक्रबार, जेठ १४, २०७८
आक्रमण गर्न आएपछि ट्वाइलेटको झ्यालबाट हाम फालेर ज्यान जोगायौं
त्यसको एक घण्टापछि बिरामीको मृत्यु भयो। अनि उहाँहरु ७, ८ जना आएर सिस्टरलाई हातपात गर्न लागे। एक जना सिस्टरको घाँटी समाते।
शुक्रबार, जेठ १४, २०७८
स्वास्थ्यकर्मीमाथि आक्रमण घटनाः तीनजना विरुद्ध किटानी जाहेरी
अस्पताल विकास समितिले चिकित्सक तथा नर्समाथि आक्रमण गर्नेविरुद्ध किटानी जाहेरी दिइसकेको र कानुनी कारबाहीको प्रक्रिया अगाडी बढिसकेको भन्दै सबै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई आ–आफ्नो जिम्मेवारीमा फर्कन अपिल समेत गरेको छ।
शुक्रबार, जेठ १४, २०७८
पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जना संक्रमित निको भए
शुक्रबार ९ हजार ८४१ जना निको भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४ लाख २८ हजार ६७० जना पुगेको छ।
शुक्रबार, जेठ १४, २०७८
पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जनामा कोरोना संक्रमण, ९६ जनाको मृत्यु
देशभर गरिएको १९ हजार ३ सय १३ पीसीआर र ७९७ जनाको एन्टीजेन परीक्षणका क्रममा ६ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, जेठ १४, २०७८
पछिल्लो २४ घण्टामा ९६ जना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ३१३ जनाको पीसीआर र ७९७ जनाको एन्टिजेन परीक्षणका क्रममा ६ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
शुक्रबार, जेठ १४, २०७८
'सबलाई चड्कन लाउँछु, अस्पतालका एक-एकलाई गिड्छु’ भन्दै स्वास्थ्यकर्मीलाई त्रस्त पारे : भेरी अस्पताल
उत्तेजित भिडले उपचारमा संलग्न चिकित्सक तथा नर्समाथी आक्रमण गर्ने प्रयास गरेको। नर्सको घाँटी न्याँकेको, टाउकोमा प्रहार गर्न खोजेको तर नजिकैको बेडको बिरामीको आगन्तुकले रोकेको।
शुक्रबार, जेठ १४, २०७८
भेरीका स्वास्थ्यकर्मी जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसे
ड्युटीमा रहेका चिकित्सक तथा नर्समाथि आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने र अपराधीलाई आफूहरु माझ उपस्थित गराउनुपर्ने माग राख्दै भेरी अस्पताका कर्मचारी जिल्ला प्रशासन कार्यालय पुगेका छन्।
शुक्रबार, जेठ १४, २०७८
चीनले अनुदानमा दिने १० लाख कोभिड खोपमध्ये २ लाख आइतबार आउने
जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिजफिङबीच भएको टेलिफोन संवादपछि चीनले नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो।
शुक्रबार, जेठ १४, २०७८
भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।
शुक्रबार, जेठ १४, २०७८
प्रधानमन्त्री ओली र मुख्यमन्त्री पोखरेलको 'पावर' देखाउँदै अस्पताल र स्वास्थ्यकर्मीमाथि आक्रमण
अस्पतालका कर्मचारीका अनुसार उनीहरुले संक्रमितको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री शंकर पोखरेलको नाम लिँदै आफूहरु पावरमा भएको भन्दै चिकित्सक र नर्समाथि भौतिक आक्रमण गरेका थिए।
शुक्रबार, जेठ १४, २०७८
भेरी अस्पतालमा तीन हप्तामा चारपटक डाक्टर र नर्समाथि हातपात
दोषीलाई पावरकै भरमा कारबाही नगर्दा पटकपटक स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण हुने क्रम बढेको बताइन्। दोषीलाई कडा कारबाही नभएसम्म काम गर्ने मनोबल नबढ्ने समेत उनले बताइन्।
शुक्रबार, जेठ १४, २०७८
भेरी अस्पताल घटना : दोषीलाई कडा कारबाही गर्न डाक्टरहरूको माग
यो कठिन समय हो।यस्तो बेलामा धैर्य गर्न सिकौं । तर,भेरी अस्पतालमा भएको घटनाका दोषीलाई कडा कारबाही गरौं।
शुक्रबार, जेठ १४, २०७८
काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ, खाद्यान्नका पसलसमेत खोल्न नपाइने
शुक्रबारदेखि उपत्यकामा खाद्यान्न पसल खोल्न पाइने छैन भने नियमविपरीत कार्य गर्नेलाई विभिन्न सजायको व्यवस्था गरिएको छ।
शुक्रबार, जेठ १४, २०७८
भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण, १ तला माथिबाट हामफालेर जोगाए ज्यान
उपचारका क्रममा कोरोना संक्रमित बिरामीको मृत्यु भएको निहुँमा आफन्तले लखेटेपछि भेरी अस्पताल नेपालगञ्जका चिकित्सक तथा स्वास्थ्यकर्मीले ज्यान जोगाउनका लागि एक तला माथिबाट हाम फालेका छन्।
बिहीबार, जेठ १३, २०७८
पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जनामा कोरोना संक्रमण, १०६ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ९३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
बिहीबार, जेठ १३, २०७८
स्वास्थ्य मन्त्रालयको तर्फबाट सीसीएमसीमा डा दिपेन्द्ररमण सिंहलाई जिम्मेवारी
सीसीएमसीमा प्रतिनिधित्व गरेपनि उनले नै विभागको जिम्मेवारी निर्वाह गर्ने मन्त्रालयका सहसचिव दामोदर रेग्मीले जानकारी दिए। यसअघि सीसीएमसीमा मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले प्रतिनिधित्व गरेका थिए।
बिहीबार, जेठ १३, २०७८
कोरोना संक्रमणको उच्च जोखिममा 'फ्रन्टलाइनर' प्रहरी : ११ जनाले गुमाए ज्यान, ८०० सक्रिय संक्रमित
यसरी कोरोनाको दोस्रो लहर सुरु भएसँगै नेपाल प्रहरीका दुई डीएसपी, दुई असई र एक सिपाही गरी पाँच जनाको ज्यान गइसकेको छ।
बिहीबार, जेठ १३, २०७८
Previous
171
172
173
174
175
Next
ट्रेण्डिङ
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search