मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज १३, २०८३
Tue, Sep 29, 2026
मंगलबार, असोज १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
वीर अस्पतालले किन मानेन नयाँ भवनमा कोभिड आइसोलेसन बनाउन?
कोभिड संकटको समयमा वीर अस्पतालमा अनियमितता भएको उजुरी मन्त्रालयमा पुगेको छ। कोरोना नियन्त्रण र उपचारका लागि खरिद गरेका सामग्रीदेखि कोभिड खोप लगाउने काममा समेत अनियमितता भएको अरोपसहितको उजुरी मन्त्रालयमा पुगेको छ।
बुधबार, वैशाख १५, २०७८
कोभिड-१९: स्वास्थ्य मन्त्रालयलाई संसदीय समितिको २१ बुँदे निर्देशन
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले कोभिड-१९ को संक्रमण तीव्र रूपमा फैलिरहेकोले अस्पतालहरूमा अक्सिजन, भेन्टिलेटरसहितको आईसीयूको अभावमा बिरामीहरु छटपटिएर मर्ने अवस्था आउन नदिनका लागि उक्त व्यवस्था गर्न निर्देशन दिएको हो।
बुधबार, वैशाख १५, २०७८
धनगढीमा बढ्दै कोरोना पोजिटिभ, आइसोलेसन शय्या कम
मंगलबार सेन्टरमा पुग्दा ४४ जना मात्र रहेका थिए। सेन्टरमा निगरानीमा राखिएका व्यक्तिहरु क्षमताभन्दा बढी हुँदै गएपछि ‘होम आइसोलेसन’ मा राख्ने सर्तमा घरपरिवारको जिम्मा लगाइने गरेको जनाइएको छ।
मंगलबार, वैशाख १४, २०७८
पछिल्लो २४ घण्टामा १८ संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १९४ पुगेको छ।
मंगलबार, वैशाख १४, २०७८
यी हुन् २०० भन्दा बढी संक्रमित रहेका १५ जिल्ला, १० जिल्लामा ५०० नाघ्यो
हालसम्म १५ जिल्लामा २०० भन्दा माथि संक्रमित पुगेका छन्। त्यस्तै ५०० भन्दा माथि संक्रमित रहेका जिल्लाको संख्या १० पुगेको छ। प्रत्येक दिन संक्रमित संख्याको ग्राफ उकालो लागिरहेको छ।
मंगलबार, वैशाख १४, २०७८
६ महिनासम्म पनि किन बनेन कोरोना संक्रमितको उपचार गर्ने एचडियु? यस्तो छ २३ अस्पतालको अवस्था
मन्त्रालयले युनिटहरु छिटो सञ्चालनका लागि द्रुत गतिमा काम गर्न सबै अस्पताललाई निर्देशन दिए पनि अस्पतालहरुले अटेर गरेका हुन्।
मंगलबार, वैशाख १४, २०७८
निषेधाज्ञामा सरकारकाे 'विभेदकारी निर्णय': उड्न पाइने, गुड्न नपाइने
निजी तथा सार्वजनिक यातायातका सवारी साधन बन्द गर्ने निर्णय गरेको सरकारले आन्तरिक हवाई उडान भने सुरक्षा मापदण्ड पालन गर्दै सञ्चालन गर्ने निर्णय गरेको छ।
मंगलबार, वैशाख १४, २०७८
नेपालमा कति छन् अक्सिजन उत्पादन गर्ने उद्योग? दैनिक उत्पादन कति हुन्छ?
अक्सिजनको प्रयोग गरिने उद्योग तत्कालका लागि बन्द गरिदिन भनेर स्वास्थ्य मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र नै पठाएर लिखित रुपमा समेत आग्रह गरेको छ।
मंगलबार, वैशाख १४, २०७८
काठमाडौंमा १६ गतेदेखि एक साताका लागि निषेधाज्ञा, के-के गर्न नपाइने?
जिल्ला प्रशासन कार्यालय काठमाडाैंले सोमबार साँझ जारी गरेको आदेश अनुसार सार्वजनिक यातायात सञ्चालनमा समेत रोक लगाइएको छ।
सोमबार, वैशाख १३, २०७८
चिकित्सक संघले दियो स्वास्थ्य संकटकाल घोषणादेखि लकडाउन गर्नेसम्मका १८ बुँदे सुझाव
घले कोरोना संक्रमण बढी देखिएका जिल्लाहरुमा स्वास्थ्य संकटकाल घोषणा गर्दै उक्त जिल्लामा लकडाउन गरेर संक्रमितको सहज उपचारको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।
सोमबार, वैशाख १३, २०७८
काठमाडौं उपत्यकामा निषेधाज्ञा : मन्त्रिपरिषद् बैठकपछि मात्र निर्णय सार्वजनिक हुने
सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरुको संयुक्त बैठकले १६ देखि २२ गतेसम्म एक साताका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो।
सोमबार, वैशाख १३, २०७८
काठमाडौं उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा, केहीबेरमा निर्णय आउने
सोमबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
सोमबार, वैशाख १३, २०७८
कोरोना संक्रमणको बढ्दो ग्राफ : १२ दिनमा ५ गुणाले थपिए संक्रमित, १०३ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार वैशाख १ गतेयता मात्रै कोरोना संक्रमणबाट १ सय ३ जनाको मृत्यु भएको देखिन्छ। वैशाख १ गतेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३ हजार ६१ थियो भने वैशाख १२ गतेसम्म उक्त संख्या बढेर ३ हजार १ सय ६४ पुगेको छ।
सोमबार, वैशाख १३, २०७८
काठमाडौं उपत्यकामा १५ गतेदेखि निषेधाज्ञाको तयारी, सार्वजनिक यातायात र आन्तरिक उडान बन्द गरिँदै
सीसीएमसी बैठकले २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका पहाडी क्षेत्र र ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका तराईका जिल्ला तथा शहरी क्षेत्रमा वैशाख १५ गतेदेखि निषेधाज्ञा जारी नगरे स्थिति नियन्त्रणबाहिर जाने
सोमबार, वैशाख १३, २०७८
विज्ञ डाक्टर भन्छन्- अब संक्रमण रोक्न सकिँदैन, न्यूनीकरणमा ध्यान दिउँ
डा बास्तोला र डा दासका अनुसार आईसीयू र भेन्टिलेटर भरिँदै गएका छन्। मृत्युदर पनि दैनिक बढ्दो छ।
सोमबार, वैशाख १३, २०७८
नेपालमा तीन लाख नाघे कोरोना संक्रमित
स्वास्थ्य मन्त्रालयका अनुसार गत बिहीबारदेखि आइतबार(आजए)सम्म ३५ हजार ६ सय १६ जनाको पिअिसार परीक्षण गर्दा १० हजार ३३२ जनामा संक्रमण पुष्टि भएको छ। यो अवधिमा १ हजार ८० जना सं क्रमणमुक्त भएका छन्।
आइतबार, वैशाख १२, २०७८
पछिल्लो २४ घण्टामा २८ जना काेराेना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा २८ जना काेराेना संक्रमितको मृत्यु भएको छ।
आइतबार, वैशाख १२, २०७८
नेपालमा एकै दिन ३१२२ जनालाई कोरोना संक्रमण
गत २४ घण्टामा ९ हजार २९२ जनाको पिसिआर र ७८६ एन्टीजेन जनाको विधि परीक्षण गर्दा ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, वैशाख १२, २०७८
नेपाललाई ट्रान्जिट मात्र बनाउने विदेशीको पिसिआर परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनैपनि विदेशी नागरिकहरुको कोरोना परीक्षण नगर्न सबै प्रयाेगशालाहरुलाई निर्देशन दिएको छ।
आइतबार, वैशाख १२, २०७८
बाँकेमा २१२१ सक्रिय कोरोना संक्रमित, कुन स्थानीय तहका कति?
जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार जिल्लाभर दुई हजार १२१ जना सक्रिय संक्रमित रहेका छन्।तीमध्ये एक हजार ६८ जना होम आइसोलेसनमा छन्।
आइतबार, वैशाख १२, २०७८
आज काठमाडौंमा यी तीन स्थानमा लगाइँदै छ चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा
जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले आज निजामति अपताल मिनभवन, शसस्त्र प्रहरी अस्पताल बलम्बु र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरमा मात्र चिनियाँ खोप लगाइने जनाएको छ।
आइतबार, वैशाख १२, २०७८
संक्रमण नियन्त्रणका लागि तत्कालै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था छैन- प्रधानमन्त्री ओली
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बढ्दै गएको कोरोना संक्रमणबारे गरेको ब्रिफ्रिङको क्रममा उनले अहिले नै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका हुन्।
आइतबार, वैशाख १२, २०७८
पछिल्लाे २४ घण्टामा २६१८ जनालाई कोरोना संक्रमण पुष्टि
आज देशभर दुई हजार ६१८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ
शनिबार, वैशाख ११, २०७८
कोरोना संक्रमित पूर्व राजदम्पती नर्भिक अस्पताल भर्ना
कोभिड-१९ संक्रमणपछि निर्मल निवासमा आइसोलेसनमा रहेका शाह दम्पती थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन्।
शनिबार, वैशाख ११, २०७८
डा अनुप बास्तोला भन्छन्- उपचारमा खटेकै मान्छे ढल्यौं भने, के होला अवस्था?
हामी एकदमै डरलाग्दो अवस्थाको सँघारमा छौं। घरिघरि त लाग्छ, हामी उपचारमा खटेकै मान्छे ढल्यौं भने, के होला अवस्था?
शनिबार, वैशाख ११, २०७८
बाँकेमा १७३९ पुगे सक्रिय संक्रमित,शुक्रबार ४८८ जनामा संक्रमण पुष्टि
शुक्रबार, वैशाख १०, २०७८
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दियाे पाँच निजी अस्पताललाई मात्रै विदेश जानेको पिसिआर परीक्षण गर्ने अनुमति
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल)ले विदेश जाने प्रयोगजनले कोभिड-१९ पिसिआर परीक्षणक लागि कोरोना परीक्षण गर्न सबै सरकारी र ५ वटा प्रयोगशालालाई मात्र अनुमति दिएको छ।
शुक्रबार, वैशाख १०, २०७८
शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
बागमती प्रदेशको काठमाडौंमा मात्र ७६० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा २२, चितवनमा २७, दोलखामा ७, धादिङमा ८, नुवाकोटमा १२, भक्तपुरमा ७४, मकवानपुरमा ३०, रसुवामा १, ललितपुरमा १०६, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
शुक्रबार, वैशाख १०, २०७८
औषधि व्यवस्था विभागले दियो रेमडिसिभिर औषधि ल्याउन अनुमति
बंगलादेशमा उत्पादित ३० हजार भाइल रेमडिसिभिर औषधि आयातका लागि विभागले अनुमति दिएको हो।
शुक्रबार, वैशाख १०, २०७८
कर्णाली प्रदेशको सुगममा एम्बुलेन्स, दुर्गममा हेलिकोप्टर व्यवस्था गरिने
कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी)का संयोजक तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको बैठकले कोभिडमा आइपर्ने सङ्कट व्यवस्थापनका लागि कम्तीमा १० वटा एम्बुलेन्स भाडामा लिई सञ्चालन गर्ने र विकटमा हेलिकोप्टरसहितको व्यवस्था गर्ने निर्णय गरेको हो।
शुक्रबार, वैशाख १०, २०७८
Previous
177
178
179
180
181
Next
ट्रेण्डिङ
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search