मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, साउन १७, २०८३
Mon, Aug 03, 2026
आइतबार, साउन १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नेपाली कांग्रेस नेता शेखर कोइराला ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना
ज्वरो आएका कारण नेता कोइरालालाई शनिबार भर्ना गरिएको हो।
शनिबार, साउन १४, २०७९
दाङको सरकारी विद्यालयमा चार शय्याको स्वास्थ्य कक्ष स्थापना
विद्यालयले नै चार लाख रुपैयाँ लगानी गरेर विद्यालयमा चार वटा शय्या सञ्चालनमा ल्याएको हो।
शनिबार, साउन १४, २०७९
सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको संख्या सय नाघे
हाल यो प्रदेशमा सक्रिय सङ्क्रमित एक सय १६ रहेका छन्। जसमा सबैभन्दा बढी कैलालीमा ७५, कञ्चनपुरमा ३५ र बैतडीमा छ जना सक्रिय सङ्क्रमित रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
शनिबार, साउन १४, २०७९
फ्रन्टलाइन अस्पतालको अवलोकनपछि इजरायलका राजदूतले भने- मेरो नेपाली नाम दीलबहादुर हो
अस्पतालको अवलोकनपछि राखिएको अन्तर्क्रिया कार्यक्रममा राजदूत गोदेरले आफ्नो नेपाली नाम दीबहादुर भएको जानकारी दिए। उनले नेपाली लबजमै 'मेरो नेपाली नाम दीलबहादुर हो' भनेका थिए।
शुक्रबार, साउन १३, २०७९
४२८२ कोरोना परीक्षणमध्ये ५७७ मा संक्रमण पुष्टि
देशभर गरिएको २ हजार ४७४ पीसीआर र १ हजार ८०८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, साउन १३, २०७९
बैतडी: डिलाशैनी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउने
डिलाशैनी गाउँपालिकाले पालिकाभित्र एमबीबीएस पढ्न चाहनेलाई छात्रवृत्ति दिने भएको छ। गाउँपालिकाभित्रका एमबीबीएस पढ्न चाहनेका लागि छात्रवृत्तिको आवेदन खुल्ला गरिएको छ।
शुक्रबार, साउन १३, २०७९
दमौलीमा डेङ्गुका सात बिरामी भेटिए
तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ। अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन्।
शुक्रबार, साउन १३, २०७९
सशस्त्र प्रहरीले माग्यो इन्स्पेक्टरसहित ठुलो संख्यामा स्वास्थ्यकर्मी
प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) तर्फ ४६ जना माग भएको छ। २५ जना खुलातर्फ माग भएको छ भने अरू समावेशीतर्फ छन्।
शुक्रबार, साउन १३, २०७९
साउन अन्तिमदेखि हेमोडायलाइसिसमा प्रयोग हुने औषधि बजारमा ल्याउँदै नेपाल औषधि लिमिटेड
दैनिक ८ सय युनिटदेखि आवश्यकता अनुसार १६०० युनिटसम्म डायलासेट उत्पादन गर्ने गरी शाखा सञ्चालनमा ल्याइएको सफिउल्लाहले बताए।
शुक्रबार, साउन १३, २०७९
यी हुन् स्नातक तहमा सःशुल्क अध्ययनका लागि पूर्व मनोनयनमा परेका चिकित्सा शिक्षाका विद्यार्थी
चिकित्सा शिक्षा आयोगले चिकित्सा शास्त्र तर्फ स्नातक तहको सशुल्क तर्फका सिटहरुमा म्याचिङ हुने विद्यार्थीहरुको पूर्वमनोनयन गरेको सुची प्रकाशित गरेको छ।
बिहीबार, साउन १२, २०७९
यसरी मनायो भेरी अस्पतालले १३२ औं स्थापना दिवस
वार्षिकोत्सवको अवसरमा २५ वर्षदेखि सेवारत कर्मचारीलाई सम्मानित गरिनुका साथै ‘म भेरी अस्पतालको प्रमुख भए‘’ शीर्षकमा आयोजना गरिएको निवन्ध प्रतियोगिताका उत्कृष्ट प्रतियोगि तथा अस्पतालले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरष्कृत समेत गरिएको थियो।
बिहीबार, साउन १२, २०७९
धनगढी उपमहानगरले सञ्चालन गरेको विशेषज्ञ वडा क्लीनिकबाट २६३ ले लिए उपचार सेवा
क्लिनिक सञ्चालन गर्न सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले रु २५ लाख बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ भने उपमहानगरपालिका क्षेत्रका औषधि व्यवसायीबाट औषधि उपलब्ध भएको बताइएको छ।
बिहीबार, साउन १२, २०७९
चार हजार नाघे सक्रिय संक्रमित, काठमाडौंमा मात्रै छन् २ हजार २ सय
काठमाडौंमा मात्रै २ हजार २ सय ९९ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, साउन १२, २०७९
वीर अस्पतालमा आएका बिरामी फिर्ता भएर जाने अर्को ठाउँ छैन, जसरी पनि उपचार गर्नुपर्छ: मन्त्री खापुङ
उनले सरकारी अस्पतालप्रति नागरिकको ठूलो भरोसा रहेकाले गुणस्तरीय उपचार गर्नुपर्ने भनाइ राखे। उनले अस्पतालले कोभिड–१९ मा खेलेको भूमिकाको सराहना गर्दै अझै गुणस्तरीय स्वास्थ्य सेवामा ध्यान दिनुपर्ने बताए।
बिहीबार, साउन १२, २०७९
उपत्यकाको फोहर बोकेका गाडी स्थानीयवासीले पुनः रोके
आठ दिनपछि आज उपत्यकाबाट करिब ६० गाडी फोहर बोकेर गए पनि स्थानीयवासीको अवरोधका कारण फोहरको व्यवस्थापन हुननसकेको हो।
बिहीबार, साउन १२, २०७९
काठमाडौंको फोहोर आजबाट उठ्ने
महानगरले ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिल गरेको थियो।
बिहीबार, साउन १२, २०७९
काभ्रेमा ९ जनालाई डेंगु पुष्टि, एक संक्रमित आइसियुमा
काठमाडौँमा उपचाररत सङ्क्रमितको अवस्था गम्भीर रहेकाले आइसियुमा राखिएको सेढाईंले बताए।
बिहीबार, साउन १२, २०७९
जंगली च्याउ खाँदा रसुवामा ११ जना बिरामी
जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन्।
बिहीबार, साउन १२, २०७९
विश्व हेपाटाइटिस दिवस: के हो हेपाटाइटिस, कसरी जोगिनेे?
हेपाटाइटिस भन्नाले विभिन्न संक्रमणका कारणले कलेजोमा सुन्निने अवस्थालाई बुझिन्छ।
बिहीबार, साउन १२, २०७९
वार्षिकोत्सवको अवसरमा त्रिशूली अस्पतालमा डायलासिस सेवा सुरु
मिर्गौलाले सामान्यरूपमा काम नगरेको व्यक्तिको रगत शुद्ध बनाउने सेवा त्रिशूली अस्पतालमा सुरु गरिएको हो।
बुधबार, साउन ११, २०७९
बयालपाटा अस्पतालको दिगोपनाका लागि पहल गर्छु: मन्त्री कुवँर
अस्पतालले अछाम मात्रै नभई छिमेकी जिल्लाका जनतालाई पनि सेवा प्रदान गरिरहेकाले सबै क्षेत्रबाट सहयोग हुनुपर्ने उनको भनाई थियो।
बुधबार, साउन ११, २०७९
७० वर्षीय बुबालाई छोराले दिए कलेजो
कलेजो दान दिएर बागलुङ नगरपालिका–२ का निलेश राजभण्डारीले बुबा अशोकगोविन्दको जीवनरक्षा गरेका छन्।
बुधबार, साउन ११, २०७९
‘बीए फाइभ’ भेरियन्टसँगै नेपालमा कोरोना संक्रमण बढ्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले अहिले दैनिक बढिरहेको संक्रमणले चौथो लहरको संकेत गरेको बताउँछन्।
बुधबार, साउन ११, २०७९
सहरी विकासमन्त्री चौधरीको १०० दिने कार्ययोजनामा स्वास्थ्य भवन निर्माणको योजना के छ?
मन्त्री चौधरीले आफ्नो एक महिनाको प्रगति र आगामी १०० दिनको कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्य भवन तर्फ मुख्य दुईवटा काम गर्ने कार्ययोजना बनाएका छन्।
बुधबार, साउन ११, २०७९
सीमाक्षेत्रमा बढ्यो कोरोना संक्रमण
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर बढ्दै गएको छ। भारतसँग सीमा जोडिएको यस प्रदेशमा हाल दिनहुँ कोरोना संक्रमितको संख्या थपिँदै गएको हो।
बुधबार, साउन ११, २०७९
पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या तीन हजार ९२९ पुगेको छ।
बुधबार, साउन ११, २०७९
परिणाम देखिने गरी स्वास्थ्य क्षेत्रको अनुसन्धान गर्न स्वास्थ्यमन्त्रीको निर्देशन
नेपाल स्वास्थ्य अनुसन्धान परीषद्ले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री खापुङले देखीने गरी स्वास्थ्य क्षेत्रको अनुसन्धानमा काम गर्न परीषद्लाई निर्देशन दिएका छन्। उनले परीषद्को कर्मचारी विनीयमावली समस्या सम्बोधन गर्न पर्यत्न गर्ने बताए।
बुधबार, साउन ११, २०७९
अन्तर्राष्ट्रिय हेड एन्ड नेक क्यान्सर दिवसका अवसरमा काठमाडौंमा गोष्ठी
जुलाई २७ लाई विश्व हेड एण्ड नेक क्यान्सर दिवसका रुपमा मनाइन्छ। काठमाडौं क्यान्सर सेन्टर र क्यान्सर सपोर्ट एण्ड अवेयरनेस नेपालले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो।
बुधबार, साउन ११, २०७९
भरतपुर महानगरपालिकाका ११ देखि १३ वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप लगाईँदै
पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप ११ देखि १३ वर्ष उमेर समूहका किशोरीलाई लगाइन्छ ।
बुधबार, साउन ११, २०७९
एसइईको रिजल्ट आज आउँदै, कसरी हेर्ने?
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ।
बुधबार, साउन ११, २०७९
Previous
341
342
343
344
345
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
सोमबार, साउन ११, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
९ मिनेट अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
१८ मिनेट अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
७ घण्टा अगाडि
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
७ घण्टा अगाडि
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search