मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, साउन १७, २०८३
Mon, Aug 03, 2026
आइतबार, साउन १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कोरोना संक्रमण
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोभिड १९ संक्रमण भएएको छ।
मंगलबार, साउन १७, २०७९
स्वास्थ्य संस्था टाढा हुँदा बीच बाटोमै सुत्केरी भइन् २१ वर्षीया मिना
भौगोलिक विकटता, प्रसूतिगृह टाढा हुनु, परिवारको आर्थिक अवस्थालगायत कारण कर्णालीका महिला बाटोमै सुत्केरी हुन बाध्य छन्।
मंगलबार, साउन १७, २०७९
नर्स महर्जनको दुर्घटनामा मृत्यु
ग्रिनसिटी अस्पतालमा कार्यरत एक स्टाफ नर्सको दुर्घटनामा मृत्यु भएको छ। महानगरीय प्रहरी प्रभाग कार्यालय टोखाका अनुसार २६ वर्षीया रोजिना महर्जनको मृत्यु भएको हो।
मंगलबार, साउन १७, २०७९
एचए, अहेव र अनमी लगाएत स्वास्थ्यकर्मीको लागि रोजगारीको अवसर
मानेभञ्ज्या गाउँपालिकाले एचएच, अहेव र अनमको लागि रोजगारीको अवसर दिने भएको छ।
मंगलबार, साउन १७, २०७९
छालाको उपचारका लागि नर्भिकले भित्र्यायो अल्माको लेजर मेसिन
सोमबार अस्पतालको नर्भिक कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरमा आयोजित एक समारोहका बीच इजरायलमा अवस्थित अल्माबाट उत्पादित अत्याधुनिक डर्मा क्लियर लेजर मसिनको अनावरण गरियो।
सोमबार, साउन १६, २०७९
ललितपुरका दुई पालिकामा डेंगु संक्रमित भेटिए
सङ्क्रमित भएका स्थानमा सरसफाइका लागि उक्त कार्यालयका साथै जिल्ला प्रशासन तथा महानगपालिकाका स्वास्थ्य एवं सरसफाइकर्मी लागिपरेका छन्।
सोमबार, साउन १६, २०७९
कोरोना संक्रमितको नि:शुल्क उपचार गर्न सरकारले तोक्यो १७ अस्पताल
सरकारले देशभरका विभिन्न १७ अस्पतालमा कोभिड–१९ को निशुल्क उपचार गर्ने भएको छ। त्यसका लागि सरकारले अस्पतालहरु तोकेको छ।
सोमबार, साउन १६, २०७९
एकैदिन ८९५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३४ रहेको छ।
सोमबार, साउन १६, २०७९
यी २५ स्थानीय तहका २३२ विद्यालयमा नर्स राखिँदै
विद्यालय तहबाट नै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देशले सुरु भएको विद्यालय नर्स कार्यक्रम थप विस्तार हुने भएको छ। चालु आर्थिक वर्षमा देशका विभिन्न २५ स्थानीय तहका विद्यालयमा नर्स राख्ने कार्यक्रम लागू हुँदैछ।
सोमबार, साउन १६, २०७९
अस्पताल भर्ना भइन् अभिनेत्री नीता ढुंगाना
केही साताअघि मात्रै विवाह गरेकी अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना भएकी छिन्। पारिवारिक स्रोतकाअनुसार उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।
सोमबार, साउन १६, २०७९
बयालपाटा अस्पतालमा एक वर्षमा ५४ हजार ७ सय जनाको नि:शुल्क उपचार
मेजर र माईनर गरेर अस्पतालले ७ हजार ४ सय २९ जना हार्डजोर्नीका बिरामीको सफल शल्यक्रिया गरेको सर्जन डा मन्दिप पाठकले बताए।
सोमबार, साउन १६, २०७९
संस्थागत सामाजिक उत्तरदायित्वको नाममा गैरकानुनी काम गर्दै सुर्ती उद्योग
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को परिच्छेद ३ को दफा २२ ले सुर्ती उद्योगले संस्थागत सामाजिक उत्तरदायित्वका नाममा कुनै पनि प्रकारको काम गर्न नपाउने व्यवस्था छ।
आइतबार, साउन १५, २०७९
७० जिल्लामा ४५६७ सक्रिय संक्रमित, आधाभन्दा बढी काठमाडौंमा
शून्य संक्रमित रहेका जिल्लामा मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ रहेका छन्।
आइतबार, साउन १५, २०७९
कोरोना संक्रमण बढ्दो, सीमाक्षेत्रमा कडाइ
भारतमा कोरोना संक्रमणदर नियमितरूपमा बढिरहेकाले सीमा जोडिएको यस प्रदेशमा संक्रमणदर बढ्दै गएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।
आइतबार, साउन १५, २०७९
स्वास्थ्य बीमा निजी कम्पनीलाई दिन खोजेर आलोचना खेपेका जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त
स्वास्थ्य बीमा निजी कम्पनीलाई दिन खोजेर आलोचना खेपेका शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त भएका छन्।
आइतबार, साउन १५, २०७९
पेट दुखाइको उपचार गर्न आएकी करिश्माले बच्चा जन्माएपछि....
करिश्मा सुनारको शुक्रबार राती एक्कासी पेट दुखेपछि उनलाई शनिबार बिहान बयालपाटा अस्पताल ल्याइएको थियो। पेट दुख्यो भनेर उपचार गर्न आएकी करिश्माको अस्पतालमा चेकजाँच गर्दा गर्भवती भएको थाह भएपछि उनी स्वयमं आर्चय चकित भइन्।
आइतबार, साउन १५, २०७९
५८४६ कोरोना परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि
देशभर गरिएको २ हजार ६९१ पीसीआर र ३ हजार १९५ जनाको एन्टीजेन परीक्षणका क्रममा ६२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, साउन १५, २०७९
स्वास्थ्य व्यवसायी संघले भन्यो- स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको तत्काल छानबिन गर
स्वास्थ्य व्यवसायी संघले स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको छानबिन गरी दोषीउपर कडा कारबाहीको माग गरेको छ।
आइतबार, साउन १५, २०७९
एम्बुलेन्सको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते
दुर्घटनामा स्कुटी चालक झापा–६ का राजेश र सोही स्कुटीमा पछाडि सवार उनकी श्रीमती २० वर्षीया सर्मिला कार्की घाइते भएकी थिइन्।
आइतबार, साउन १५, २०७९
स्वास्थ्य सेवा सम्बन्धी ह्याकथन कार्यक्रम सम्पन्न
अस्पतालहरुमा सेवा लिँदा भोग्नु परेको समस्यालाई केन्द्रीत गरी हस्पीटल न्याभिगेसन सिस्टमको मोबाईल एप्लीकेसन प्रदर्शन गरीएका थिए।
आइतबार, साउन १५, २०७९
नेपाली कांग्रेस चार जना नेताहरूलाई कोरोना संक्रमण
नेता शेखर कोइरालासहित नेताहरूलाई कोरोना संक्रमण भएको हो।
आइतबार, साउन १५, २०७९
सर्पले डसेका ३२ वर्षीय युवाको भेन्टिलेटर नपाउँदा मृत्यु
सर्पदंशका बिरामी एक ३२ वर्षीय युवाको समयमै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको छ। सिन्धुली घर भई बर्दिबास–४ माइस्थानमा निजी विद्यालय सञ्चालन गर्दै आएका युवराज श्रेष्ठको शनिबार राति सर्पले डसेपछि लगत्तै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको परिवारजनले बताएका छन्।
आइतबार, साउन १५, २०७९
चन्द्रागिरिमा ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्ने तयारी
नगर प्रमुख गिरीले भने-स्वास्थ्यकर्मीको पारिश्रमिकमा एकरुपताका लागि यसै आर्थिक वर्षदेखि प्रक्रिया अगाडि बढाइने छ।
आइतबार, साउन १५, २०७९
स्वास्थ्यमा सुधारको आवश्यकता छ: स्वास्थ्य राज्यमन्त्री
काठमाडौंमा आयोजित एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालको उपत्यका भेलामा स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्यकर्मीका समस्या सम्बोधन र स्वास्थ्य क्षेत्र सुधारमा कटिबद्ध भएर लाग्ने बताएका हुन्।
आइतबार, साउन १५, २०७९
दाङमा आए १८ डायलाइसिस मेसिन
स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका लागि १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन पठाएको हो।
आइतबार, साउन १५, २०७९
नेता गिरीको स्वास्थ्य अवस्था सुधारउन्मुख
ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा जयेन्द्र बज्राचार्यले जानकारी दिए।
आइतबार, साउन १५, २०७९
कांग्रेस नेता कोइरालालाई कोरोना पोजिटिभ
उनका अनुसार नेता कोइरालालाई शनिबार बिहान ५ बजेदेखि सामान्य ज्वरो, खोकी र वान्ता भएको थियो। अहिले नेता कोराइरदलाको उपचार ग्राण्डी इन्टरनेशल अस्पतालको आइसोलेशनमा भइरहेको छ।
आइतबार, साउन १५, २०७९
३६९९ कोरोना परीक्षणमध्ये ४३८ मा संक्रमण पुष्टि
देशभर गरिएको १ हजार ७७९ पीसीआर र १ हजार ९२० जनाको एन्टीजेन परीक्षणका क्रममा ४३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, साउन १४, २०७९
सुर्खेतमा शाखा गठनपछि प्रेमसागर कर्माचार्यले गरे १७१ औँ पटक रक्तदान
स्वयंसेवी रक्तदाता समाजको जिल्ला शाखा विस्तार गर्न कर्माचार्य सुर्खेत पुगेका थिए। सोही अवसरमा सुर्खेत उद्योग वाणिज्य संघले विशेष रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा नै कर्माचार्यले १७१ औं पटक रक्तदान गरेका हुन्।
शनिबार, साउन १४, २०७९
दाङ: सरकारी विद्यालयमा उपचारका शय्या
बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त शय्या स्थापना गरिएको हो। विद्यालयले नै रु चार लाख लगानी गरेर विद्यालयमा चार वटा शय्या सञ्चालनमा ल्याएको हो।
शनिबार, साउन १४, २०७९
Previous
340
341
342
343
344
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
सोमबार, साउन ११, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
९ मिनेट अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
१८ मिनेट अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
७ घण्टा अगाडि
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
७ घण्टा अगाडि
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search