मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, साउन १७, २०८३
Mon, Aug 03, 2026
आइतबार, साउन १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
१७ प्रतिशत पुग्यो कोरोना संक्रमणदर
नेपालमा कोरोना संक्रमणदर १७ प्रतिशत पुगेको छ। १५ प्रतिशतमा रहेको संक्रमणदर हाल १७ प्रतिशतमा पुगेको हो।
सोमबार, साउन २३, २०७९
भीमसेन थापा गाउँपालिकामा घरमै निःशुल्क स्वास्थ्य सेवा
गोरखाको भीमसेन थापा गाउँपालिकाभित्रका एक हजार भन्दा बढी ज्येष्ठ तथा अशक्त नागरिकले घरमै निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन्।
सोमबार, साउन २३, २०७९
चिकित्सा शिक्षा: छात्रवृत्तिमा पढाएबापत यी १८ शिक्षण संस्थाले पाए १ अर्ब ४५ करोड (कुन संस्थाले कति?)
चिकित्सा शिक्षा आयोगले स्नातक तहमा छात्रवृत्ति सिटमा नि:शुल्क अध्यापन गराउने सार्वजनिक शिक्षण संस्थालाई रकम उपलब्ध गराएको विवरण सार्वजनिक गरेको छ।
सोमबार, साउन २३, २०७९
नेपालमा मिर्गौला प्रत्यारोपणको १४ वर्ष: टिचिङमा मात्र ७१५ जनाको प्रत्यारोपण
त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएको १४ वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा हालसम्म ७१५ जनाको मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिएको छ।
सोमबार, साउन २३, २०७९
९३४ जनामा कोरोना पुष्टि, ५६८६ सक्रिय संक्रमित
देशभर गरिएको २ हजार ८६२ पीसीआर र २ हजार ४८९ जनाको एन्टीजेन परीक्षणका क्रममा ९३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, साउन २३, २०७९
जडीबुटी निकासीबाट १३ लाख राजश्व सङ्कलन
आर्थिक वर्ष २०७८/७९मा तीन लाख ५६ हजार ५५५ किलो जडीबुटी र खोटो निकासीबाट डिभिजन वन कार्यालयले करिव रु १३ लाख राजश्व सङ्कलन गरेको हो।
सोमबार, साउन २३, २०७९
चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण
इन्स्टिच्युटमा रेडिएसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, रक्त क्यान्सरको उपचार, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचार र प्रत्यारोपण हुने निर्देशक डा लम्सालको भनाइ छ।
सोमबार, साउन २३, २०७९
सुत्केरीको मृत्युपछि छानबिन समिति गठन, १० लाख क्षतिपूर्तिसँगै शव बुझ्ने सहमति
बैठकले मृतकको परिवारलाई अस्पतालले १० लाख रुपैयाँ उपलब्ध गराउने सहमति गरेको छ। सो सहमतिसंगै आफन्तले शव बुझ्ने भएका छन्।
सोमबार, साउन २३, २०७९
चिकित्सा शिक्षा: स्नातकमा सःशुल्कतर्फको भर्नासूची कलेजमा पठाइयो, २६ गतेसम्म भर्ना हुनुपर्ने
भर्नाको म्याद २६ गतेसम्म तोकेर आयोगले आइतबार सःशुल्कतर्फको पहिलो भर्ना सूची सबै विश्वविद्यालय तथा प्रतिष्ठानलाई पठाएको हो।
सोमबार, साउन २३, २०७९
काँग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ। संक्रमण पुष्टि भएपछि खड्का घरमै आराम गरिरहेका छन्।
सोमबार, साउन २३, २०७९
रामपुर अस्पतालमा नयाँ भवनबाट सेवा सुरु
सानो र पुरानो भवनमा सेवा दिन बाध्य रहेको अस्पतालले नयाँ भवनको तल्लो तलामा अस्थायी रुपमा बहिरङ्ग कक्ष व्यवस्थापन गरी सेवा दिइएको छ।
आइतबार, साउन २२, २०७९
नर्सिङ काउन्सिलकी रजिष्ट्रार घिमिरेको पदावधि सकियो
नेपाल नर्सिङ काउन्सिलकी रजिष्ट्रार बिन्दा घिमिरेको पदावधि सकिएको छ। काउन्सिलको रजिष्ट्रारमा चार वर्षअघि नियुक्त भएकी घिमिरेको पदावधि आइतबारबाट सकिएको हो।
आइतबार, साउन २२, २०७९
हेमोफिलियाका बिरामीका लागि एन्टिहेमोफिलिक फ्याक्टर हस्तान्तरण
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका हेमोफिलियाका बिरामीका लागि एन्टिहेमोफिलिक फ्याक्टर हस्तान्तरण गरेको छ।
आइतबार, साउन २२, २०७९
चिकित्सा शिक्षा: स्नातकमा सःशुल्क सिटहरूमा म्याचिङ हुने उम्मेदवारहरूको पहिलो भर्नासूची सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातक तहमा सःशुल्कतर्फका सिटहरूमा म्याचिङ हुने उम्मेदवारहरूको पहिलो भर्नासूची सार्वजनिक गरेको छ।
आइतबार, साउन २२, २०७९
मुटुको शल्यक्रियाका लागि आवश्यक तीन सय ‘अक्सिजेनेटर’ नेपाल भित्रियो, थप १४ सय आउँदै
त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरका लागि तीन सय वटा अक्सिजेनेटर मेसिन नेपाल आएको हो। गंगालाल अस्पताल तथा अन्य अस्पतालका लागि चाहिने थप १४ सय वटा मेसिन भने आउने क्रममा रहेको छ।
आइतबार, साउन २२, २०७९
राष्ट्रपतिबाट नेता गिरीको स्वास्थ्यस्थितिबारे चासो
राष्ट्रपतिका तर्फबाट उनका सूचना तथा सञ्चार विज्ञ टीका ढकाल आइतबार अस्पताल पुगेर डा गिरी र उनको सचिवालयलाई भेटी स्वास्थ्यलाभको कामना गरेका हुन्।
आइतबार, साउन २२, २०७९
कोरोना संक्रमण बढेपछि मेन्छयामेम गाउँपालिकाका विद्यालय चार दिन बन्द
गाउँपालिकाले एक सूचना जारी गर्दै पछिल्लो समय कोरोना भाइरसका कारण विद्यार्थी र शिक्षकहरुको स्वास्थ्यमा प्रतिकूल असर परेकाले चार दिनका लागि विद्यालय बन्द गरिएको जनाएको छ।
आइतबार, साउन २२, २०७९
३७८९ कोरोना परीक्षणमध्ये ५५३ मा संक्रमण पुष्टि
देशभर गरिएको २ हजार ४० पीसीआर र १ हजार ७४९ जनाको एन्टीजेन परीक्षणका क्रममा ५५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, साउन २२, २०७९
धादिङ अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत धादिङ, नुवाकोट, सिन्धुलीमा समेत डायलायसिस सेवा सञ्चालन गर्ने गरी काम भएको छ।
शनिबार, साउन २१, २०७९
सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिस्ट नेपालको अध्यक्षमा डा दिपेन्द्र श्रेष्ठ
सोसाइटीको शनिबार भएको चुनावमा डा श्रेष्ठ निर्वाचित भएका हुन्।
शनिबार, साउन २१, २०७९
४६८२ कोरोना परीक्षणमध्ये ६६० मा संक्रमण पुष्टि
देशभर गरिएको १ हजार ९४२ पीसीआर र २ हजार ७४० जनाको एन्टीजेन परीक्षणका क्रममा ६६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, साउन २१, २०७९
मकवानपुरमा डेङ्गुका बिरामी फेला
हेटौंडा उपमहानगरपालिका वडा नं ४, ५, १० र ११ मा केही दिनदेखि डेङ्गुको प्रकोप बढ्दै गएको छ।
शनिबार, साउन २१, २०७९
पाल्पाको रामपुरमा आयुर्वेद सेवालाई थप विस्तार गरिँदै
नागरिकको आवश्यकता र सेवाको क्षेत्र फराकिलो बनाउँदै रामपुरमा १५ शय्याको आयुर्वेद अस्पताल भवन निर्माण कार्य धमाधम चलिरहेको छ
शनिबार, साउन २१, २०७९
प्रदेशस्तरीय अस्पतालको काम सुरु भएन
कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा प्रदेशस्तरीय सरुवा रोग अस्पताल निर्माणको बोलपत्र भएको एक वर्ष बित्दा पनि अझैसम्म काम सुरु हुन सकेको छैन।
शनिबार, साउन २१, २०७९
म्याचिङमा नपरेका विद्यार्थी चिकित्सा शिक्षा आयोगको रेकर्डमा नरहने, भर्ना नगर्न शिक्षण संस्थालाई निर्देशन
आयोगले शुक्रबार सूचना जारी गर्दै म्याचिङमा सहभागी नभएका उम्मेदवार कुनै पनि शैक्षिक संस्था र कार्यक्रममा भर्ना हुन नसक्ने जनाएको छ।
शनिबार, साउन २१, २०७९
कोभिड–१९ संक्रमितको ‘जिन सिक्वेनसिङ’ गरिने
बैठकले होम आइसोलेनसमा रहेका व्यक्तिका बारेमा मन्त्रालयसहित प्रदेश र स्थानीय सरकारबाट अनुगमन गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको सहसचिव शङ्कर नेपालले जानकारी दिए।
शनिबार, साउन २१, २०७९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्ट उद्घाटन
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्टको उद्घाटन भएको छ।
शुक्रबार, साउन २०, २०७९
नेपालमा मंकीपक्सको जोखिमलाई नजिकबाट नियालिरहेका छौँ : विश्व स्वास्थ्य संगठन
नेपालमा हालसम्म मंकीपक्स पुष्टि नभएपनि जोखिम न्यूनीकरणका लागि काम भइरहेको संगठनले जनाएको छ।
शुक्रबार, साउन २०, २०७९
थप ९१२ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार, साउन २०, २०७९
एउटै विद्यालयका २६ विधार्थीलाई कोरोना संक्रमण
संक्रमितहरुलाई सोहि विद्यालयको आईसोलेसमा राखियको छ। उनीहरुको अवस्था सामान्य छ।
शुक्रबार, साउन २०, २०७९
Previous
338
339
340
341
342
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
नारायणी अस्पताल घटना: आक्रमणमा परेका डाक्टरसहित आकस्मिक कक्षमा कार्यरत ५ जना निलम्बनमा
आइतबार, साउन १०, २०८३
१७ वर्षीया किशोरीको डिम्ब तस्करी आरोपमा डा. नूतन शर्मामाथि अनुसन्धान, आर्थिक कारोबारको प्रमाण फेला
आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
आइतबार, साउन १०, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
९ मिनेट अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
१८ मिनेट अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
७ घण्टा अगाडि
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
७ घण्टा अगाडि
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search