मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, साउन १७, २०८३
Mon, Aug 03, 2026
आइतबार, साउन १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नर्भिक अस्पताललाई दिएको अल्टिमेटम तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
मंगलबार नर्भिकले दायर गरेको रिटमा बुधबार पहिलो सुनुवाइ गर्दै तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो।
बुधबार, साउन २५, २०७९
सुदूरपश्चिममा एकै दिन ९४ जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिममा हालसम्म पाँच लाख ६६ हजार आठ सय ९९ जनाको कोरोना परीक्षण गरिएकामा ६० हजार छ सय पाँच जनामा संक्रमण देखिएको छ। संक्रमणका कारण हालसम्म छ सय ३४ जनाको ज्यान गइसकेको छ।
बुधबार, साउन २५, २०७९
नेपालको स्वास्थ्य क्षेत्रमा कार्यरत संस्था लैंगिक समानता सम्बोधन गर्न कमजोर
ती दुई संस्थाद्वारा जारी विज्ञप्तिमा नेपालमा स्वास्थ्य क्षेत्रमा क्रियाशील ७७ संस्थाका कार्यगत क्षेत्र र सञ्चालित स्वास्थ्य कार्यक्रमको परीक्षण सो अध्ययनमा गरिएको जनाइएको छ।
बुधबार, साउन २५, २०७९
८६८ कोरोना संक्रमित थपिए, तीन जनाको मृत्यु
तीन हजार ६१४ जनाको पिसिआर र तीन हजार ९१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५८८५ जना सक्रिय संक्रमित छन्।
बुधबार, साउन २५, २०७९
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई ‘कोल्याप्स’गर्न खोज्यो- पूर्व स्वास्थ्यमन्त्री अधिकारी
नेकपा एमालेका सांसद खगराज अधिकारीले नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई ‘कोल्याप्स’ पार्न खोजेको आरोप लगाएका छन्।
बुधबार, साउन २५, २०७९
स्वास्थ्यमा सरुवा : समन्वयमा डा ठाकुर, जोशी क्षयरोग केन्द्रमा
लामो समयदेखि रिक्त रहेको महाशाखाको प्रमुखको जिम्मेवारी राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा संजय ठाकुरलाई दिइएको हो।
बुधबार, साउन २५, २०७९
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट अस्पताल भर्ना
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना भएका छन्। हिजो साझदेखि स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएक हुन्।
बुधबार, साउन २५, २०७९
पोखरिया अस्पतालमा जनशक्तिको अभाव
पोखरिया नगरपालिकाले आफ्नो मातहतमा रहेको पोखरिया अस्पतालको सेवा सुविधा तथा भौतिक पूर्वाधार सुधार गर्न विभिन्न काम अघि बढाएको छ।
बुधबार, साउन २५, २०७९
स्तनपान: राष्ट्रिय औसतभन्दा कर्णालीमा बढी
प्रदेश स्वास्थ्य निर्देशक डा रविन खड्काले बहुसूचक सर्वेक्षण–२०१९ ले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको सङ्ख्या बागमती र गण्डकीभन्दा कर्णालीमा बढी रहेको जानकारी दिए।
बुधबार, साउन २५, २०७९
आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा ६५ हजारले लिए सेवा
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा उपचारका लागि आउने बिरामीको आकर्षण बढ्दै गएको छ। स्वास्थ्य केन्द्रमा दैनिक ५० देखि एक सयसम्म हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन्।
बुधबार, साउन २५, २०७९
बेनीमा ‘ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम
वडा नं ६ मा स्वास्थ्यकर्मीको जनशक्ति नभएकाले केही दिनमा घरदैलोमा खटाउने नगरपालिकाको योजना छ। ठूला वडामा एक हप्ता र साना वडामा तीनदेखि चार दिनभित्र ज्येष्ठ नागरिकको लगत सङ्कलन गरिसक्ने नगरप्रमुख केसीले बताए।
बुधबार, साउन २५, २०७९
वरिष्ठ छायाँकार पाण्डेको हृदयघातका कारण निधन
वरिष्ठ छायाँकार विदुर पाण्डेको निधन भएको छ। बुधबार बिहान हृदयघातका कारण पाण्डेको निधन भएको हो। पाण्डे लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय थिए।
बुधबार, साउन २५, २०७९
कोरोना संक्रमण बढेपछि भोजपुरमा विद्यालय बन्द
कोराना सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन्। गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो।
बुधबार, साउन २५, २०७९
भारतबाट फर्किएका ४२ जनामा कोरोना संक्रमण
गएको २४ घण्टामा एक हजार १०७ को परीक्षण गर्दा ८४ मा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
बुधबार, साउन २५, २०७९
भेरी अस्पतालमा निःशुल्क उपचारका लागि सिफारिस नचाहिने
सिफारिसले लक्षित वर्गका असहाय र निमुखा बिरामीनै सेवाबाट वञ्चित हुने अवस्था देखिएपछि सिफारिस हटाइएको अस्पतालले जनाएको छ। तर उक्त सेवा लिन केही आवश्यक कागजात र प्रक्रिया भने पुरा गर्नुपर्नेछ।
बुधबार, साउन २५, २०७९
लमही अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया सफल
लमही अस्पतालबाट जटिल प्रकारको शल्यक्रिया सुरु भएको छ। एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको लमही अस्पतालका एमडिजिपी डाक्टर महेश सिलवालले जानकारी दिए।
मंगलबार, साउन २४, २०७९
सेती प्रादेशिक अस्पताललाई २०० शय्यामा स्तरोन्नति गरिने
कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पताललाई २०० शय्यामा स्तरोन्नति गरिने भएको छ। मंगलबार बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अस्पताललाई २०० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको हो।
मंगलबार, साउन २४, २०७९
एकैदिन १०९० जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
नेपालमा एकैदिन १०९० जनमा कोरोना संक्रमण्म पुष्टि भएको छ।
मंगलबार, साउन २४, २०७९
कोहलपुर नगरपालिकाले समायोजन भएका यी १७ कर्मचारी मन्त्रालयमा फिर्ता पठायो
कोहलपुर नगरपालिकाले समायोजनमा मिलान भएर नगरपालिका अन्तर्गतका कार्यालयमा पठाइएका १७ जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रालयमा फिर्ता पठाएको छ।
मंगलबार, साउन २४, २०७९
नर्भिकका संरचना तत्काल नहट्ने, सम्झौता गरेर फर्किए मेयर बालेन्द्र
स्पतालले सरकारी जग्गामा संरचना बनाएको विषयमा अध्ययन गर्न महानगरपालिका र अस्पतालका प्राविधिक सहितको अध्ययन समिति गठन गर्ने सहमति भएपछि नर्भिकले बनाएका संरचना तत्काल हटाउनु नपर्ने भएको हो।
मंगलबार, साउन २४, २०७९
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कोरोना संक्रमण
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कोरोना संक्रमण भएको छ।
मंगलबार, साउन २४, २०७९
प्रादेशिक अस्पताल जलेश्वरले माग्यो करारमा कर्मचारी
अस्पतालको स्वीकृत अस्थायी दरबन्दी अनुसारका पदहरुमा १५ दिनभित्र दरखास्त पेश गर्न भनिएको छ।
मंगलबार, साउन २४, २०७९
नर्सिङ काउन्सिलको सेवा अनिश्चितकालका लागि स्थगित
नेपाल नर्सिङ काउन्सिलले अस्थायी प्रमाणपत्र वितरण लगाएका काम अनिश्चितकालका लागि स्थगित गरेको छ।
मंगलबार, साउन २४, २०७९
६३औँ चिकित्सक लाइसेन्स परीक्षाको आवेदन खुल्यो
असोज ६ देखि ८ गतेसम्म हुने ६३ औं चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स परीक्षा)को लागि आवेदन खुलेको छ।
मंगलबार, साउन २४, २०७९
गर्भवती तथा नवजात शिशुका लागि चाहिने सेवा र परामर्शका लागि ‘मेरो मम्मा’ एप
एपमा गर्भवती र नवजात शिशुका आमाहरुसँगको अनलाइन सम्पर्क, शिशु सामग्री किन्नका लागि सहज र सरल अनलाइन पसललगायत समावेश गरिएका छन्।
मंगलबार, साउन २४, २०७९
एसईईपछि स्वास्थ्यका के-के विषय पढ्न पाइन्छ? कति लाग्छ खर्च?
एसईईपछि प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गतका कलेजहरुमा स्वास्थ्यका के-के विषय पढ्न पाइन्छ? कुन विषय पढ्न कति खर्च लाग्छ? स्वास्थ्यखबरले यी विषयमा सिटिइभिटीका कर्मचारीसँग बुझेको छ।
मंगलबार, साउन २४, २०७९
वरिष्ठ गीतकार थापा अस्पताल भर्ना
वरिष्ठ गीतकार राजेन्द्र थापा अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।
सोमबार, साउन २३, २०७९
महाराजगन्ज चिकित्सा क्याम्पसले एमबीबीएस, फार्मेसी लगायतका विषयको सिट किन घटाउन भन्यो?
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले महाराजगन्ज मेडिकल क्याम्पसमा एमबीबीएस, बी फार्मेसी लगायतका विषयको सिट संख्या घटाउन भन्दै चिकित्सा शिक्षा आयोगलाई पत्र पठाएको छ।
सोमबार, साउन २३, २०७९
डा गोविन्द केसीद्वारा इलामबाट निःशुल्क उपचार सेवा सुरू
सत्ताइस वर्ष शिक्षण अस्पतालमा काम गरेका डाक्टर केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेका छन्। त्यसबाहेक १५ वटा देश पुगेर उनले बिरामीलाई उपचार र औषधि उपलब्ध गराएका छन्।
सोमबार, साउन २३, २०७९
असमान तलबवृद्धि तत्काल सच्याउन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको माग
सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट बक्तव्य विपरित असमान तरिकाले तलब वृद्धि गरेको भन्दै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले विरोध जनाएको छ।
सोमबार, साउन २३, २०७९
Previous
337
338
339
340
341
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
नारायणी अस्पताल घटना: आक्रमणमा परेका डाक्टरसहित आकस्मिक कक्षमा कार्यरत ५ जना निलम्बनमा
आइतबार, साउन १०, २०८३
१७ वर्षीया किशोरीको डिम्ब तस्करी आरोपमा डा. नूतन शर्मामाथि अनुसन्धान, आर्थिक कारोबारको प्रमाण फेला
आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
आइतबार, साउन १०, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
९ मिनेट अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
१८ मिनेट अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
७ घण्टा अगाडि
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
७ घण्टा अगाडि
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search