मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, साउन १७, २०८३
Mon, Aug 03, 2026
आइतबार, साउन १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
लुम्बिनी अस्पतालमा एक सय ५० शय्याको प्रसूति सेवा सञ्चालन
सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना तथा कार्यान्वयन एकाइले रु २६ करोड ५१ लाख ७५ हजार लागतमा भवन निर्माण गरेको हो।
बिहीबार, भदौ २, २०७९
डा यादवले अवकाश पाए, बिदाइ कार्यक्रममा आएनन्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर श्यामसुन्दर यादवले उमेरहदका कारण सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका छन्।
बिहीबार, भदौ २, २०७९
धुलिखेल अस्पताल र बर्दिबास नगरपालिकाबीच १० बुँदे सम्झौता
समझदारी पत्रमा अस्पताल र नगरपालिकाबीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको विकास, विस्तार र संचालनका लागि साझेदारी र सहकार्य हुने उल्लेख छ।
बुधबार, भदौ १, २०७९
स्थानीय तह स्वास्थ्यकर्मी सञ्जालले स्वास्थ्य राज्यमन्त्रीलाई बुझायो ५ बुँदे माग
स्थानीय तह स्वास्थ्यकर्मी सञ्जालले स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई ५ बुँदे मागपत्र बुझाएको छ।
बुधबार, भदौ १, २०७९
स्वास्थ्य बीमा समस्या समाधान कार्यदलको पहिलो बैठकः राज्यमन्त्रीले पेश गरे योजना
बैठकमा स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउन रणनितीक योजना प्रस्तुत गरेका थिए।
बुधबार, भदौ १, २०७९
राप्ती प्रतिष्ठानमा साउनमा मात्रै २ सय ८३ जनाले लिए निःशुल्क प्रसूति सेवा
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महीनामा एक सय बढी महीलाले निःशुल्क प्रसूति सेवा पाएका छन्।
बुधबार, भदौ १, २०७९
८५२ कोरोना संक्रमित थपिँदा ३२८ जना निको भए
पछिल्लो २४ घण्टामा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८८३ जनाको परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, भदौ १, २०७९
सञ्चालनमा आएको ४८ वर्षपछि मुस्ताङ जिल्ला अस्पतालमा पहिलो शल्यक्रिया
२०३१ सालमा स्थापना भएको अस्पताल २०७५ देखि गण्डकी प्रदेश सरकारमातहत २५ शय्या क्षमतामा सञ्चालित छ।
बुधबार, भदौ १, २०७९
आयुर्वेद चिकित्सकहरुको लाइसेन्स परीक्षा ३१ भदौमा
परीक्षामा सहभागी हुन चाहनेले आगामी ५ भदौ देखि २० भदौसम्म नियमित र २६ भदौसम्म बिलम्ब दस्तुर तिरि फारम भर्न सकिने जनाएको छ।
बुधबार, भदौ १, २०७९
यस्तो छ चिकित्सा शिक्षा पढाउने शिक्षकको योग्यतासम्बन्धी मापदण्ड
आयोगले गुणस्तरीय चिकित्सा शिक्षा कायम गर्न उच्च शिक्षा तहका शिक्षकको (फ्याकल्टी) न्यूनतम योग्यतासम्बन्धी मापदण्ड, २०७९ कार्यविधि जारी गरेको जनाएको छ
बुधबार, भदौ १, २०७९
चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्नासूची प्रकाशित
पहिलो चरणको भर्नाबाट बाँकी रहेका सिटका लागि आयोगले दोस्रो पूर्वभर्नासूची निकालेको हो।
बुधबार, भदौ १, २०७९
प्रधानमन्त्रीद्धारा प्रदीप गिरिको स्वास्थ्यलाभको कामना
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्यलाभको कामना गरेका छन्।
बुधबार, भदौ १, २०७९
कञ्चनपुरमा ज्वरोका बिरामी बढे
हाकाली अस्पतालमा समेत उपचारका लागि पुग्नेमध्ये ६० प्रतिशत बढी बिरामी ज्वरोका रहने गरेका छन्।
बुधबार, भदौ १, २०७९
बालबालिकालाई विद्यालयमै ‘फाइजर भ्याक्सिन’
बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ।
बुधबार, भदौ १, २०७९
आजदेखि ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलामा प्रतिबन्ध
वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई बुधबारदेखि कडाइका साथ लागु गर्ने भएको हो।
बुधबार, भदौ १, २०७९
६ वर्षमा स्वास्थ्य बीमामा करिब २१ अर्ब भुक्तानी
छ वर्षको समयावधिमा देशका ७० जिल्लाका करिब ५९ लाख नागरिक समावेश भएको यस कार्यक्रममा अझै रु पाँच अर्ब भुक्तानी गर्न बाँकी छ।
मंगलबार, साउन ३१, २०७९
काभ्रेमा रेबिज संक्रमणको जोखिम बढ्दै
जिल्लामा पछिल्लो समय मानिस तथा पशुमा महामारीजन्य रोग रेबिज संक्रमणको जोखिम बढ्दै गएको पाइएको छ।
मंगलबार, साउन ३१, २०७९
घटेन कोरोना संक्रमण, मंगलबार थपिए ८४८ संक्रमित
देशभर गरिएको २७२२ पीसीआर र २८९७ जनाको एन्टीजेन परीक्षणका क्रममा ८४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, साउन ३१, २०७९
चिकित्सा शिक्षा आयोगले तोक्यो शिक्षण संस्था अनुगमन शुल्क
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा प्रदान गर्ने विश्वविद्यालय प्रतिष्ठान तथा शिक्षण संस्थाहरुमा वार्षिक अनुगमन शुल्क तोकेको छ।
मंगलबार, साउन ३१, २०७९
गायिका स्मिता घिमिरेको क्यान्सरका कारण निधन
तीन वर्षदेखि क्यान्सरबाट पीडित घिमिरेको सोमबार राति ललितपुर हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
मंगलबार, साउन ३१, २०७९
बाजुरालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
जिल्लाका नौ वटै स्थानीय तहले पूर्ण खोपयुक्त पालिका भएपछि जिल्ला खोप समन्वय समितिले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको छ।
मंगलबार, साउन ३१, २०७९
पिसिएल नर्सिङको भर्ना खुल्यो: यी ३३ कलेजमा मात्र पढ्न पाइने, शुल्क कति? (कुन कलेजमा कति सिट?)
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको विद्यार्थी भर्ना खुला गरेको छ। सिटिभिटीले यो पटक देशभरका मापदण्ड पुगेका ३३ वटा कलेजका लागि भर्ना खुलाएको हो।
मंगलबार, साउन ३१, २०७९
सबैको प्रयासमा कोभिड–१९ विरुद्धको अभियानमा सफलता मिल्यो: मन्त्री लामा
बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सबैको प्रयासमा कोभिड–१९ विरुद्धको अभियानमा सफलता हासिल गरेको बताएका छन्।
सोमबार, साउन ३०, २०७९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्रोन्कोस्कोपी सेवा सुरू
छाती रोग विशेषज्ञ डा अनुस्मृती पालको टिमले प्रतिष्ठानमा सोमबारबाट ब्रोन्कोस्कोपी सेवा सुरु गरेको हो।
सोमबार, साउन ३०, २०७९
थप ८८८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
देशभर गरिएको ३१५५ पीसीआर र २५८२ जनाको एन्टीजेन परीक्षणका क्रममा ८८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, साउन ३०, २०७९
राप्ती प्रादेशिक अस्पतालबाट तीन हजारले प्रसूति सेवा लिए
उक्त अस्पतालबाट आर्थिक २०७८/८९ मा दुई हजार ९ सय २७ जनाले प्रसूति सेवा लिएको अस्पतालका सूचना अधिकारी भुषण सुवेदीले जानकारी दिए।
सोमबार, साउन ३०, २०७९
नर्भिकको सहयोगपछि बालकले पाए नयाँ जीवन
उनका बुबा शिवशरण महतोका अनुसार जनकपुरका अस्पतालमा देखाउँदा त्यहाँका चिकित्सकले उपचार गर्न नसक्ने बताएपछि बालकलाई काठमाडौं ल्याइएको थियो।
सोमबार, साउन ३०, २०७९
बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो ९९ जना स्टाफ नर्स
प्रतिष्ठानले एक सूचना जारी गर्दै ९९ स्टाफनर्स र एक जना ओभरसियर सहित एक सय जना थप कर्मचारी माग गरेको हो।
सोमबार, साउन ३०, २०७९
नर्सिङ काउन्सिलको निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति नियुक्त
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई निमित्त रजिष्ट्रारको जिम्मेवारी दिएका हुन्।
सोमबार, साउन ३०, २०७९
स्वास्थ्य क्षेत्रमा फड्को मार्दै चितवन
जटिल प्रकृतिका उपचार गर्नुपरेमा राजधानी काठमाडौं नै धाउनुपर्ने विगतको अवस्थाको अन्त्य गर्दै चितवनले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ।
सोमबार, साउन ३०, २०७९
Previous
335
336
337
338
339
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
नारायणी अस्पताल घटना: आक्रमणमा परेका डाक्टरसहित आकस्मिक कक्षमा कार्यरत ५ जना निलम्बनमा
आइतबार, साउन १०, २०८३
१७ वर्षीया किशोरीको डिम्ब तस्करी आरोपमा डा. नूतन शर्मामाथि अनुसन्धान, आर्थिक कारोबारको प्रमाण फेला
आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
आइतबार, साउन १०, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
९ मिनेट अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
१८ मिनेट अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
७ घण्टा अगाडि
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
७ घण्टा अगाडि
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search