मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, साउन १७, २०८३
Mon, Aug 03, 2026
आइतबार, साउन १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
स्वास्थ्य अनुसन्धान परिषदले माग्यो प्राविधिक जनशक्ति
योग्यता पुगेका इच्छुकलाई ७ दिनभित्र आवेदन दिन भनिएको छ। दरखास्त शुल्क १००० रुपैयाँ लाग्नेछ।
सोमबार, साउन ३०, २०७९
योगमाया आयुर्वेद विश्वविद्यालयका लागि ४८ रोपनी जग्गा प्राप्त
विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका लागि सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा जग्गा प्राप्त भएको छ।
आइतबार, साउन २९, २०७९
हेटौंडा: डेंगु नियन्त्रण प्रयास
हेटौंडा उपमहानगरपालिका–४, ५, १० र ११ मा केही दिनअघि फैलिएको डेंगु रोग नियन्त्रण गर्न प्रत्येक घरदैलोमा विभिन्न उपायको अवलम्बन गरिने भएको छ।
आइतबार, साउन २९, २०७९
४५५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
देशभर गरिएको २ हजार ३०८ पीसीआर र २ हजार ५२१ जनाको एन्टीजेन परीक्षणका क्रममा ४५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, साउन २९, २०७९
पर्वत: किशोरीलाई आइरन र फोलिक एसिड क्याप्सुल खुवाइँदै
किशोरी नै कुपोषित हुँदा भविष्यमा उनीहरूले जन्माउने बच्चा पनि कुपोषित हुने तथा कुपोषित बच्चाले पुनःकुपोषित बच्चा नै जन्माउने जोखिम उच्च रहने भएकाले कुपोषणको चक्र तोड्नका लागि अभियान थालिएको सापकोटाको भनाइ छ।
आइतबार, साउन २९, २०७९
निजी अस्पतालको छाता संस्था अफिनमा डा पदम खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति
एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार भएको २२औं साधारण सभाले डा पदम खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
आइतबार, साउन २९, २०७९
निजी अस्पतालहरु मर्ज गर्ने प्रावधान लागू गर्न माग
निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)ले निजी अस्पतालहरुको स्तरोन्नती र मर्जको प्रावधान लागू गर्न माग गरेको छ।
शनिबार, साउन २८, २०७९
२६३ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
देशभर गरिएको १ हजार ३९९ पीसीआर र १ हजार ७६६ जनाको एन्टीजेन परीक्षणका क्रममा २६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, साउन २८, २०७९
नेप्लीज सोसाइटी अफ कम्युनिटी मेडिसिनको तेस्रो राष्ट्रिय सम्मेलन सुरु
नसर्ने रोगको रोकथाम र नीति निर्माणमा केन्द्रित रहेर तीन दिने सम्मेलन सुरु भएको हो।
शनिबार, साउन २८, २०७९
चिकित्सक संघलाई चुनाव लाग्यो, डा धनबहादुर तोकिए प्रमुख निर्वाचन अधिकृत
संघको काउन्सिलको शनिबार बसेको बैठकले डा धनबहादुर रानामगरलाई प्रमुख निर्वाचन अधिकृत तोकेको हो। निर्वाचनको मिती पनि प्रमुख निर्वाचन अधिकृतले पछि सार्वजनिक गर्ने बताइएको छ।
शनिबार, साउन २८, २०७९
रघुगङ्गामा स्वास्थ्य चौकीको भवन निर्माण
सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले सुविधा सम्पन्न भवन निर्माण गरेपछि साँघुरा कोठा भएका जीर्ण भवनबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छ।
शनिबार, साउन २८, २०७९
पनौती नगरपालिकाले मोतीबिन्दुको उपचार निःशुल्क गर्ने
निःशुल्क आँखा उपचारार्थ नगरप्रमुख रामशरण भण्डारी र अस्पतालका महासचिव हिरामणि शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
शनिबार, साउन २८, २०७९
डायलाइसिस मेसिन आयो तर जडान भएन
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन दाङ आइसकेका छन्। साउन १३ गते डायलाइसिस मेसिन आएकोमा जडानको काम अगाडि बढेको छैन।
शनिबार, साउन २८, २०७९
एनएमए-जेडिसी युथ फेस्ट सुरु
'एनएमए-जेडिसी युथ फेस्ट'को औपचारिक सुरुवात नेपाल चिकित्सक संघका केन्द्रिय अध्यक्ष डा लोचन कार्कीले शुक्रबार सुरु गरेका हुन्। संघको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष डा कार्कीले फेस्टको सुरुवात गर्दै युवा चिकित्सकहरुलाई सफलताको शुभकामना दिए।
शुक्रबार, साउन २७, २०७९
थप ७८१ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ४ हजार ७१२ जनाको नमूना परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
शुक्रबार, साउन २७, २०७९
९७ वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण
‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन्।
शुक्रबार, साउन २७, २०७९
कर्णाली स्वास्थ्य विज्ञानमा इन्डोस्कोपी सेवा
म्लालगायत जिल्लाका बिरामीलाई पनि उपचार गर्न सकिने भएकाले आफूहरुले इन्डोस्कोपी सेवा सञ्चालनमा ल्याउन पहल गरेको प्रतिष्ठानका उपकुलपति मङ्गल रावलले बताए।
शुक्रबार, साउन २७, २०७९
नवौं तहमा कार्यरत डा पन्त कारबाहीमा, स्वास्थ्य मन्त्रालयले गर्यो सेवाबाट बर्खास्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवौं तहमा कार्यरत एक चिकित्सकलाई सेवाबाट बर्खास्त गरेको छ। मन्त्रालयले कोशी अस्पतालमा कार्यरत नवौं तहका डा ओमविजु पन्तलाई कारबाही गरेको हो।
शुक्रबार, साउन २७, २०७९
डा विशेष पौड्यालले अल्का अस्पताल छाडे
प्राडा विशेष पौडेलले अल्का अस्पताल छाडेका छन्। रगत रोग विशेषज्ञ डा पौडेल निजामती अस्पतालको समयबाहेक अल्क अस्पतालमा पनि काम गर्दै आइरहेका थिए।
शुक्रबार, साउन २७, २०७९
प्रदीप गिरिलाई घाँटीको क्यान्सर, मेडिसिटी अस्पतालमा उपचार हुँदै
पार्टीका सचेतक मीनबहादुर विश्वकर्माले बिहीबार निकालेको विज्ञप्तिमा सांसद गिरिको घाँटीको क्यान्सरको उपचार गरिएको उल्लेख गरेका हुन्।
बिहीबार, साउन २६, २०७९
माधव नेपाललाई कोरोना संक्रमण
हाल उनी सामान्य लक्षणसहित घरमै आराम एवं स्वास्थ्यलाभ गरिरहेका छन्।
बिहीबार, साउन २६, २०७९
बढ्न थाल्यो कोभिड मृतकको संख्या, २६ दिनमा ३० जनाको मृत्यु
गत २४ घण्टामा ८२५ जनामा संक्रमण पुष्टि हुँदा पाँच जना संक्रमितको मृत्यु भएको छ।
बिहीबार, साउन २६, २०७९
त्रिशुली अस्पतालमा अस्पतालजन्य फोहोरबाट बायोग्यास उत्पादन
गर्भवती महिलाहरूलाई सुत्केरी गराउदा निकस्ने प्लासेन्टा, अन्य मानव अंग, खेर गएका खानेकुरा र अन्य सड्ने गल्ने फोहरबाट अस्पतालमा बायोग्यास प्लान्ट जडान गरी ग्यास उत्पादन गर्न थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डेले बताए।
बिहीबार, साउन २६, २०७९
मन्त्रिपरिषदको निर्णय: स्वास्थ्यका प्रमुख विशेषज्ञ अब अतिरिक्त स्वास्थ्य सचिव
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्यको प्रमुख विशेषज्ञलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय गरेको स्वास्थ्य मन्त्री भवानी खापुङले जानकारी दिए।
बिहीबार, साउन २६, २०७९
बागमती प्रदेशमा ६२८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत
स्वास्थ्य सेवालाई प्रभावकारी ढंगले नियमित सुचारु गर्नका लागि प्रदेश मन्त्रीपरिषद बैठकबाट बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको हो।
बिहीबार, साउन २६, २०७९
रुपन्देहीमा बढ्दै डेङ्गुको सङ्क्रमण
जिल्लामा २०६७ देखि डेङ्गुको समस्या देखिएको हो। २०६७/६८ मा दुई सय ९० जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो। आव २०७६/७७ मा यो सङ्ख्या बढेर दुई हजार नौ सय ३० पुगेको थियो।
बिहीबार, साउन २६, २०७९
८१५ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु
देशभर गरिएको २ हजार ४११ पीसीआर र २ हजार १२३ जनाको एन्टीजेन परीक्षणका क्रममा ८१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, साउन २६, २०७९
मधेश प्रदेशले जनस्वास्थ्य प्रयोगशालाका लागि माग्यो १३६ जना ल्याब टेक्निसियन
मधेश प्रदेश सरकारले स्थानीय तहका लागि १३६ जना ल्याब टेक्निसियन माग गरेको छ।
बिहीबार, साउन २६, २०७९
सर्वोच्चले नर्भिकको पक्षमा आदेश दिएपछि मेयर बालेन शाहको असन्तुष्टि
सर्वोच्चले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि शाहले अदालतको आदेशप्रति टिप्पणी गरेका छन्।
बुधबार, साउन २५, २०७९
बज्रबाराही चापागाँउ अस्पताललाई भवन अभाव
अस्पतालमा भिडियो एक्स–रे सेवा भए पनि समय अनुसारको अझै आधुनिक उपकरणको आवश्यकता महसुस गरिएको जनस्वास्थ्य निरीक्षक सुद्रर्शन बजगाईंले बताए।
बुधबार, साउन २५, २०७९
Previous
336
337
338
339
340
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
नारायणी अस्पताल घटना: आक्रमणमा परेका डाक्टरसहित आकस्मिक कक्षमा कार्यरत ५ जना निलम्बनमा
आइतबार, साउन १०, २०८३
१७ वर्षीया किशोरीको डिम्ब तस्करी आरोपमा डा. नूतन शर्मामाथि अनुसन्धान, आर्थिक कारोबारको प्रमाण फेला
आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
आइतबार, साउन १०, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
९ मिनेट अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
१८ मिनेट अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
७ घण्टा अगाडि
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
७ घण्टा अगाडि
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search