मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, साउन १७, २०८३
Mon, Aug 03, 2026
आइतबार, साउन १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नर्भिकमा दुई टिमले यूरोलोजीको निःशुल्क ओपिडी चलाउने
नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत शनिबार विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ।
शुक्रबार, साउन २०, २०७९
गोदावरीमा रेबिज विरुद्धको निःशुल्क भ्याक्सिन
स्वास्थ्य सेवा विभागको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय ललितपुरको पहलमा ललितपुरका ६ पालिकामध्ये गोदावरीमा सो खोपको व्यवस्था गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा सतिश विष्टले बताए।
शुक्रबार, साउन २०, २०७९
सेती अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
बिहीबार अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटिसको समस्या थियो। तर, परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो।
शुक्रबार, साउन २०, २०७९
निजामती अस्पतालमा अब अनलाइनबाट भुक्तानी
अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले सूचना प्रविधिलाई प्रयोग गरेर छिटोछरितोका लागि भुक्तानी सेवा सुरुआत गरिएको जानकारी दिए। अनलाइन सेवा अस्पतालको वेभसाइट वा एपबाट सेवाग्राहीले पाउने छन्।
बिहीबार, साउन १९, २०७९
विपी प्रतिष्ठानमा ५५ वर्षीय पुरुषको शरीरबाट नौ केजीको ट्युमर निकालियो
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले एक व्यक्तिको शरीरमा रहेको नौ किलोग्राम तौलको ट्युमर हटाइदिएका छन्।
बिहीबार, साउन १९, २०७९
कोभिड संक्रमणको चौथो लहरको संकेत !
नेपालमा पनि ओमिक्रोनको ‘विएफाइभ’ प्रजाति देखिएको र उक्त प्रजातिको संक्रमणको सर्ने दर उच्च रहेकाले पनि अहिले नेपालमा संक्रमण बढिरहेको छ।
बिहीबार, साउन १९, २०७९
थप ७६० जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५९२६ जनामा परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, साउन १९, २०७९
दूषित खाद्यबस्तु उत्पादन गर्ने एक सय १५ कम्पनी कानुनी दायरामा
विभागले आर्थिक वर्ष २०७७/७८ मा एक सय थान मुद्दा दर्ता गरेको थियो। विसं २०७८/७९ मा ११५ कम्पनीलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय एवं जिल्ला अदालतमा खाद्य ऐन, २०२३ अनुसार कानुनी कारबाहीको माग गर्दे विभागले मुद्दा दर्ता गरेको हो।
बिहीबार, साउन १९, २०७९
बाह्रदशी र भद्रपुरले निःशुल्क रगत उपलब्ध गराउने
जिल्लाका १५ पालिकामध्ये बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकाले पालिकाभित्रका आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएका छन्।
बिहीबार, साउन १९, २०७९
‘जहाँ किशोरीलाई निःशुल्क प्याड दिइन्छ’
पहिलेपहिले महिनावारी हुँदा फोहर र लगाउन नमिल्ने झुत्रो कपडाको जोहो गर्ने गर्थिन् वीरेन्द्रनगर १२ की मुना गौतमले। फोहर र लगाउन नमिल्ने कपडालाई सानो सानो टुक्रा बनाइ महिनावारीको समयमा प्रयोग गर्ने गरेको उनले बताइन्।
बिहीबार, साउन १९, २०७९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलागुफाबीच विशेषज्ञ सेवा सञ्चालनका लागि सम्झौता
प्रतिष्ठानको सातौं सभाले निर्णय गरी कर्णाली प्रदेशका सबै जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि स्थानीय तह तथा सरकारी स्वास्थ्य संस्थासँग सहकार्य गर्ने र प्राविधिक सहयोग गर्ने उद्देश्यअनुरुप नै प्रतिष्ठान र तिलागुफा नगरपालिकाबीच सम्झौता भएको जनाइएको छ।
बिहीबार, साउन १९, २०७९
डा आयुष्नोभा ढुंगाना मिस युनिभर्स नेपालको टप २० मा
डा आयुष्नोभा ढुंगाना ‘मिस युनिभर्स नेपाल २०२२’ को टप २० भित्र पर्न सफल भएकी छन्। ३९ प्रतिस्पर्धी रहेको प्रतियोगितामा उनी टप २० भित्र पर्न सफल भएकी हुन्।
बिहीबार, साउन १९, २०७९
अहेवका परीक्षार्थीले लोकसेवाको उत्तरपुस्तिकामा मोबाइल नम्बर राखेर फोन गर्न भनेपछि...
कर्णाली प्रदेश लोकसेवा आयोगका एक परीक्षार्थीले आफ्नो उत्तरपुस्तिकामा मोबाइल नम्बर राखेर फोन गर्न भनेपछि आयोगले उनको परीक्षा रद्द गरेको छ।
बुधबार, साउन १८, २०७९
जनस्वास्थ्य विज्ञहरुको एउटै निकायबाट दर्ता तथा गुणस्तर कायम गर्ने व्यवस्था गर्न माग
नेपाल जनस्वास्थ्य संघले जनस्वास्थ्य विज्ञहरुको एकै निकायबाट दर्ता तथा गुणस्तर कायम गर्ने व्यवस्था गर्न माग गरेको छ।
बुधबार, साउन १८, २०७९
महिलाको पाठेघरबाट १० किलोको ट्युमर शल्यक्रिया गरी झिकियो
विराटनगरस्थित विराट नर्सिङ होममा एक महिलाको पाठेघरबाट नौ किलो २०० ग्रामको फाइब्रोड नामक ट्युमर शल्यक्रिया गरी झिकिएको छ।
बुधबार, साउन १८, २०७९
कोरोना महामारीका सामग्री: केही प्रयोग, केही प्रयोगविहीन
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो अस्पतालको आइसोलेशन भने अहिले प्रायः प्रयोगविहीन हुने गरेको छ।
बुधबार, साउन १८, २०७९
स्वास्थ्य क्षेत्र व्यवस्थित बनाउन मत्रालयलाई राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको १२ बुँदे पत्र
स्वास्थ्यकर्मीको नियमित रुपमा हुनुपर्ने स्तरवृद्धि, बढुवा तथा पदपूर्ति नियमित र पारदर्शी किसिमले हुन सकेको भन्दै स्तरवृद्धिको नियमित काम समयसिमा तोकेर सम्पन्न गर्न महासंघले अनुरोध गरिएको छ।
बुधबार, साउन १८, २०७९
एकैदिन थपिए ९१५ कोरोना संक्रमित
पछिल्लो २४ घन्टामा देशभर थप ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बुधबार, साउन १८, २०७९
नेपाल औषधि लिमिटेडको अध्यक्षमा यज्ञ प्रसाद न्यौपानेको नाम सिफारिस
बुधबार, साउन १८, २०७९
मकवानपुरमा २८ जनामा डेंगुको संक्रमण
कार्यालयका अनुसार चालु आर्थिक वर्षको सोही अवधिमा जिल्लामा एक जनामा कालाजार भएको छ भने हेटौँडाका ९ जनामा स्क्रवटाइफस सङ्क्रमण भएको बताइएको छ।
बुधबार, साउन १८, २०७९
ललितपुरमा एक महिने कोभिडविरुद्धको खोप अभियान संचालन
ललितपुरका पाँच ठांउमा कोभिडविरुद्धको खोप अभियान संचालन भएको छ। साउन १५ गते देखि सुरु भएको अभियान भाद्र १४ गते सम्म संचालन हुनेछ।
बुधबार, साउन १८, २०७९
कोरोना संक्रमण बढ्न थालेपछि जमुनाह नाकामा सतर्कता
जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार भारतमा दिनहुँ ठूलो सङ्ख्यामा कोरोना फैलिएकाले नेपालगञ्जमा सहजै भित्रिन सक्ने भएकाले भारतबाट भित्रिने नागरिकको जमुनाह नाकामा स्वास्थ्य जाँच गर्ने गरिएको छ।
बुधबार, साउन १८, २०७९
अब जुम्लामै डायलाइसिस सेवा
प्रतिष्ठानका निर्देशक डा राजीव शाहका अनुसार २०६८ मा स्थापना भएको प्रतिष्ठानमा मिर्गौलारोगीको उपचार डायलायसिस सेवा दिने गरेको थिएन।
बुधबार, साउन १८, २०७९
बीपी प्रतिष्ठानका नवनियुक्त पदाधिकारीद्धारा सपथ तथा पदभार ग्रहण
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको रजिष्ट्रारमा नियुक्त प्राडा सूर्य प्रसाद संग्रौला तथा अस्पताल निर्देशक डा जगत नारायण प्रसादले सपथ ग्रहण तथा पदबहाली ग्रहण गरेका छन्।
बुधबार, साउन १८, २०७९
भाइरल ज्वरो बढेपछि दाङको राप्तीका विद्यालय ७ दिन बन्द
विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि दाङको राप्ती गाउँपालिकाका सबै विद्यालय ७ दिनका लागि बन्द गरिएको छ।
बुधबार, साउन १८, २०७९
नवजीवन अस्पतालले सुरु गर्यो डायलाइसिस सेवा
मार्क इन्टरनेशनल किड्नी सेन्टर, नवजीवन अस्पतालको सहयोगमा सुदूरपश्चिम इन्टरनेशनल डायलाइसिस सेन्टरका नामबाट अस्पतालमा मंगलबारदेखि सो सेवा विस्तार गरिएको हो।
मंगलबार, साउन १७, २०७९
जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट सञ्चालन
प्लान्ट स्थापना भएसँगै आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सहज भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए।
मंगलबार, साउन १७, २०७९
कोरोनाका सक्रिय संक्रमित ५ हजार नाघे, २४ घण्टामा ८१४ संक्रमित थपिए
कोभिडको सक्रिय संक्रमितको संख्या ५ हजार १४४ पुगेको छ। २४ घण्टामा ५ हजार ४१५ परीक्षणमा ८१४ नयाँ संक्रमित थपिएका छन्।
मंगलबार, साउन १७, २०७९
डडेल्धुरा अस्पतालमा पाँचदिने नि:शुल्क शल्यक्रिया शिविर
उनले आम नागरिकलाई समयमै उपचार पाउने गरि प्रदेश सरकारले स्वास्थ्यका संरचना निर्माण र व्यवस्थापनमा जोड दिएको बताए। नि:शुल्क शिविरमा आगोले पोलेका, ओठ, तालु फाटेकाहरुको शल्यक्रिया गरिने जनाइएको छ।
मंगलबार, साउन १७, २०७९
धनाढ्य र बुद्धिजीविबाटै स्तनपानमा हेलचक्र्याइँ भयो: स्वास्थ्यमन्त्री खापुङ
उनले बुद्धिजीविहरु, धनाढ्य व्यक्तिहरु बस्ने बागमती प्रदेश र काठमाडौंमा बच्चालाई आमाको स्तनपान गराउनेको संख्या सबैभन्दा कम देखिएको बताए।
मंगलबार, साउन १७, २०७९
Previous
339
340
341
342
343
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
नारायणी अस्पताल घटना: आक्रमणमा परेका डाक्टरसहित आकस्मिक कक्षमा कार्यरत ५ जना निलम्बनमा
आइतबार, साउन १०, २०८३
१७ वर्षीया किशोरीको डिम्ब तस्करी आरोपमा डा. नूतन शर्मामाथि अनुसन्धान, आर्थिक कारोबारको प्रमाण फेला
आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
आइतबार, साउन १०, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
९ मिनेट अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
१८ मिनेट अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
७ घण्टा अगाडि
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
७ घण्टा अगाडि
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search