मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, साउन १७, २०८३
Mon, Aug 03, 2026
आइतबार, साउन १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
जंगली च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी
जंगली च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी भएका छन्।
बुधबार, साउन ११, २०७९
सिद्धार्थ बैंकका ग्राहकहरुलाई नोभा अस्पतालमा २० प्रतिशत सम्म छुट
सम्झौता अनुसार बैंकका ग्राहकहरुले नोभा अस्पतालमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ।
बुधबार, साउन ११, २०७९
काठमाडौंको फोहोर बिहीबारबाट उठ्ने
काठमाडौं महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने योजना बनाएको छ।
बुधबार, साउन ११, २०७९
पाकिस्तान सरकारको छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न आवेदन माग
इच्छुक विद्यार्थीले साउन १६ भित्र अनलाइन आवेदन पेश गर्न सक्ने आयोगले जनाएको छ।
बुधबार, साउन ११, २०७९
यस्तो छ चिकित्सा शिक्षा आयोगको शैक्षिक सत्र २०७९/८० को शैक्षिक कार्यतालिका
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७९-८० को कार्यतालिका सार्वजनिक गरेको छ।
मंगलबार, साउन १०, २०७९
सल्लाघारीमा रुखले किचेर घाइते भएकाहरुको समितिको खर्चमा उपचार जारी, २१ रूख काटिए
रूख ढलेर गत आइतबार बा२ख ३५८४ नंको बस र बा६१प ३९७८ नंको स्कुटरलाई थिचेपछि तीनजनाको मृत्यु र १२ जना घाइते भएका थिए।
मंगलबार, साउन १०, २०७९
स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस नेता प्रदीप गिरि अस्पताल भर्ना
स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस नेता प्रदीप गिरि मेडिसिटी अस्पताल भर्ना भएका छन्।
मंगलबार, साउन १०, २०७९
आधारभूत अस्पतालको दरबन्दी सच्याउन डेन्टल एसोसिएसन दवाबमुलक भेटघाटमा
सोझो प्रक्रियाले यो निर्णय पुनरवलोकन नगरिएको खण्डमा अरु उपायको विकल्प नरहेको धारणा केन्द्रिय उपाध्यक्ष डा अजय कुमार साहको छ।
मंगलबार, साउन १०, २०७९
प्रदेश १ अन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयको नाम संशोधन हुने
प्रदेश नंं १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ।
मंगलबार, साउन १०, २०७९
अनियमितताको आरोप लागेका डा चौरासीयासँग स्वास्थ्य राज्यमन्त्रीले लिए स्पष्टिकरण
’यसबारे मन्त्रालयको तर्फबाट सुक्ष्म अध्ययन भइरहेको छ। मन्त्रालयले अनियमितताको विषयमा अध्ययन थाल्छ। दोषी ठहरीए कानुन बमोजिम कारबाही गर्छौ।' स्वास्थ्य राज्यमन्त्री केसीले भने।
मंगलबार, साउन १०, २०७९
मंकीपक्सको जोखिम न्यूनीकरण गर्न योगेश भट्टराईद्वारा सरकारको ध्यानाकर्षण
उनले काठमाडौँ उपत्यकामा हैजाको जोखिम बढेको भन्दै आवश्यक सुरक्षा सतर्कता अपनाउनेबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराए।
मंगलबार, साउन १०, २०७९
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा लामिछाने राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा मनोनित
सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विकास लामिछाने राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा मनोनित भएका छन्।
मंगलबार, साउन १०, २०७९
बेसहाराका लागि प्रहरी अस्पतालसँग सम्झौता
नेपाल प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच स्वास्थ्योपचारलगायत विषयमा सम्झौता भएको छ।
मंगलबार, साउन १०, २०७९
योगमाया आयुर्वेदिक विश्वविद्यालय विधेयक प्रतिनिधि सभाबाट पारित
मंलबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहित राष्ट्रिय सभामा उत्पत्ति भएको योगमाया आयुर्वेदिक विश्वविद्यालय विधेयक, २०७८ माथि उठेका प्रश्नको जवाफ दिएका थिए।
मंगलबार, साउन १०, २०७९
कोरोना संक्रमणबाट २ जनाको मृत्यु, थप ६३८ जनामा संक्रमण पुष्टि
नेपालमा मंगलबार एकैदिन ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार, साउन १०, २०७९
स्वास्थ्य राज्यमन्त्रीको सचिवालयबाट डा चौरसियालाई पत्र- १० अर्बको खरिदमा अनियमितता गरेको हो?
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीको सचिवालले स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियालाई आर्थिक अनियमितता गरेको विषय के हो भन्दै स्पष्टीकरण सोधेकको छ।
मंगलबार, साउन १०, २०७९
जग्गा विवादले अस्पताल भवन निर्माण अलपत्र
चितवनको इच्छाकामना गाउँपालिकामा निर्माणाधीन अस्पताल भवन अलपत्र परेको छ।
मंगलबार, साउन १०, २०७९
मुगुम कार्मारोङ गाउँपालिकामा नि:शुल्क स्वास्थ्य परामर्श तथा घुम्ती सेवा
र्गम जिल्ला मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा स्वास्थ्य सचेतना , रोकथाम तथा उपचारका लागि निशुल्क स्वास्थ्य परामर्श तथा घुम्ती सेवा सञ्चालन गरिएको छ।
मंगलबार, साउन १०, २०७९
भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द
रूघाखोकी र ज्वरो बढेपछि इलामका बिद्यालयहरू बन्द गर्न थालिएका छन्। पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन्।
मंगलबार, साउन १०, २०७९
म्याग्दीको गुर्जामा धूम्रपान गर्न प्रतिबन्ध
म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सुर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ।
मंगलबार, साउन १०, २०७९
गंगालाल अस्पताल सञ्चालक समिति सदस्यमा डा रेग्मी र डा गौतम मनोनित
समितिका अध्यक्ष समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी र कार्डियाक सर्जन डा नविनचन्द्र गौतमलाई सदस्यमा मनोनित गरेका हुन्।
सोमबार, साउन ९, २०७९
नौ दिनमा पाँच कोरोना संक्रमितको मृत्यु
साउन १ गतेदेखि हालसम्म पाँच जना संक्रमितको मृत्यु भएको हो।
सोमबार, साउन ९, २०७९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषद सदस्यमा डा रमेश
प्रतिष्ठानका डीन डा भट्टराईलाई ३ वर्षको पदावधि रहने गरी मनोनित गरेको मन्त्रीको सचिवालयले जानकारी दिएको छ। डा भट्टराईलाई प्रतिष्ठान ऐन २०६८ को दफा ११ को उपदफा २ बमोजिम सदस्यमा मनोनित गरिएको हो।
सोमबार, साउन ९, २०७९
थप ५६८ जनामा कोरोना पुष्टि, ३५३४ जना सक्रिय संक्रमित
देशभर गरिएको ३ हजार ८४ पीसीआर र १ हजार ७१६ जनाको एन्टीजेन परीक्षणका क्रममा ५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, साउन ९, २०७९
प्रधानमन्त्री पत्नी आरजुको दिल्लीमा शल्यक्रिया
नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको भारतमा सफल शल्यक्रिया गरिएको छ।
सोमबार, साउन ९, २०७९
बागमतीमा कोभिड संक्रमित बढ्दै
सोमबार, साउन ९, २०७९
देशभर ३४ जना हैजाका बिरामी, यसबाट कसरी जोगिने?
नेपालमा ३४ जना हैजाका बिरामी भेटिएका छन्।
सोमबार, साउन ९, २०७९
मंकीपक्स बढ्न थालेपछि निगरानी बढाउन डब्लुएचओको आह्वान
बहुर्राष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठकमा सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले मंकीपक्स दु्रत गतिमा बढेकाले जनस्वास्थ्य आपत्कालको रूपमा घोषणा गरेका छन्।
सोमबार, साउन ९, २०७९
भरतपुर आँखा अस्पताललाई ‘आइएसओ’ चिह्न
नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले आइएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ। अस्पतालले गुणस्तरीय व्यवस्थापन गरेबापत यो अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेको हो।
सोमबार, साउन ९, २०७९
स्वस्तिक कार्डियो अस्पतालले डाक्टर, नर्ससहित ठुलो संख्यामा कर्मचारी माग्यो
मेडिकल अधिकृत ८ जना, नर्स ३६ जना, एचए १० जना, प्रशासन र प्राविधिकतर्फ पनि कर्मचारी माग गरिएको छ।
सोमबार, साउन ९, २०७९
Previous
342
343
344
345
346
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
सोमबार, साउन ११, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
९ मिनेट अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
१८ मिनेट अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
७ घण्टा अगाडि
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
७ घण्टा अगाडि
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search