मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, साउन १७, २०८३
Mon, Aug 03, 2026
आइतबार, साउन १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
रुखबाट लडेर घाइते मनोरीदेवीको उपचारमा सकियो २५ लाख, अब कर्जा दिनेसमेत भेटिएनन्
रुखबाट लडेर ‘स्पाइनल इन्जुरी’(मेरुदण्डको चोट) भएकी शुक्लाफाँटा नगरपालिका–५ खजुवाका ५१ वर्षीय मनोरीदेवी साउद उपचारका अभावमा आठ महिनादेखि ओछयान छन्।
सोमबार, साउन ९, २०७९
भीमसेन थापा गाउँपालिकाका गर्भवतीलाई निः शुल्क भिडियो एक्सरे सेवा
गोरखाको भीमसेन थापा गाउँपालिकाले वडावडामा पुगेर गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गरेको छ।
सोमबार, साउन ९, २०७९
सिसिएमको अध्यक्षमा डा पोखरेल र उपाध्यक्षमा रिमाल निर्वाचित
ग्लोवल फण्ड हेर्ने नेपालस्थित संयन्त्र कन्ट्री कोअर्डिनेटिङ मेकानिजम(सिसिएम)को अध्यक्षमा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल निर्वाचित भएका छन्।
आइतबार, साउन ८, २०७९
कारागार विधेयक: बिरामी कैदीलाई विशेष ध्यान, कारागारबाहिर गएर बच्चा जन्माउन पाउने
विधेयकले गर्भवती वा सुत्केरी बन्दीसम्बन्धी व्यवस्थामा कारागारबाहिर गएर पनि बच्चा जन्माउन पाउने प्रबन्ध गरेको छ।
आइतबार, साउन ८, २०७९
मोरङमा डेन्टल एजुकेशन सम्बन्धी कार्यक्रम सम्पन्न
नेपाल डेन्टल एशोसिएसन मोरङ्को आयोजनामा कोभिड १९ पछिको पहिलो डेन्टल एजुकेशन कार्यक्रम सम्पन्न भएको छ।
आइतबार, साउन ८, २०७९
स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्न सांसद डीला संग्रौलाले गरिन् माग
प्रतिनिधि सभाकी सदस्य डा डीला संग्रौलाले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्न तत्काल पहल गर्न नेपाल सरकारसँग माग गरेकी छन्।
आइतबार, साउन ८, २०७९
पछिल्लो चौबिस घण्टामा कोरोनाबाट थप दुई जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो चौबिस घण्टामा थप दुई जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ।
आइतबार, साउन ८, २०७९
भक्तपुरमा सल्लाको रुख ढल्दा एमबीबीएसको तयारी गरिरहेका एक जनाको मृत्यु
भाइब्रेन्ट एमबीबीएस इन्ट्रान्स प्रिपेरेशनमा एमबीबीएसको कक्षा लिइरहेका विशेष खरौजाको मृत्यु भएको हो। उनको घटनास्थलमा आइडी कार्ड समेत भेटिएको छ।
आइतबार, साउन ८, २०७९
भरतपुर अस्पतालमा आजदेखि ओपिडी सेवा निःशुल्क
सबैलाई आधारभूत स्वास्थ्यको पहुँचमा पुर्याउने उद्देश्य सहित भरतपुर अस्पतालले ओपिडी टिकट बापतको शुल्क नलिने भएको हो।
आइतबार, साउन ८, २०७९
मेची प्रादेशिक अस्पतालको एम्बुलेन्स बिग्रिएर थन्किँदा सेवाग्राही मारमा
अस्पतालद्वारा सञ्चालित दुई वटै एम्बुलेन्स एक वर्षअघि देखि बिग्रिएर थन्किएका हुन्। लामो समयदेखि एम्बुलेन्स सेवा अवरुद्ध हुँदा दूरदराजका बिरामी मारमा परेका छन्।
आइतबार, साउन ८, २०७९
भारतबाट फर्कनेमा कारोनाको सङ्क्रमण देखिँदै
पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको संक्रमण देखिन थालेको छ। भारतबाट फर्कनेमा कोरोनाको संक्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले उच्च सर्तकता अपनाएका छन्।
आइतबार, साउन ८, २०७९
चिकित्सा शिक्षा: छात्रवृत्तिमा म्याचिङ हुने उम्मेदवारको तेस्रो भर्नासूची प्रकाशन
चिकित्सा शिक्षा आयोगले स्नातक तह छात्रवृत्तितर्फका विद्यार्थीहरुको तेस्रो भर्ना सूची प्रकाशन गरेको छ।
आइतबार, साउन ८, २०७९
स्वास्थ्य क्षेत्रको विश्वसनीयता वृद्धि गर्न पूर्वाधार र जनशक्तिको क्षमता बढाउन जरुरी: अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य क्षेत्रको विश्वासनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्ने बताएका छन्।
आइतबार, साउन ८, २०७९
कान्ति बाल अस्पतालमा ज्वरोका बिरामी बढे
कान्ति बाल अस्पतालको जनरल मेडिसिनमा अहिले दैनिक १०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन्। तीमध्ये ६० प्रतिशत ज्वरोका बिरामी आउने गरेका उनले बताए।
आइतबार, साउन ८, २०७९
दुवै मिर्गौला फेल भएका किसानद्वारा सहयोगको याचना
कमजोर आर्थिक अवस्था रहेको परिवारका किसानको उपचारका लागि आर्थिक अभाव भएको भन्दै सहयोगको याचना गरिएको छ।
आइतबार, साउन ८, २०७९
काभ्रेमा कोरोना संक्रमण बढ्दै, १३ मध्ये सात स्थानीय तहमा संक्रमित
अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच संक्रमित फेला परेको हो। कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना संक्रमण देखिएको छ।
आइतबार, साउन ८, २०७९
होल्डिङ सेन्टर रित्तै, छाप्रोमा हेल्थ डेस्क
होल्डिङ सेन्टर निर्माण गरे पनि सञ्चालनमा आउन सकेको छैन।
आइतबार, साउन ८, २०७९
काउन्सिलको विशेष परीक्षामा ६९ प्रतिशत पास
नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको विशेषज्ञहरुको नाम दर्ता परीक्षा ६८.५७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।
आइतबार, साउन ८, २०७९
तीन दिनदेखि सुत्केरी व्यथाले छट्पटीएकी महिलाको हेलिकप्टरबाट उद्धार
सुत्केरी व्यथा लागेको तीन दिनसम्म बच्चा पाउन नसकेकी अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुकी २० वर्षीया कृष्णा विकलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ।
शनिबार, साउन ७, २०७९
महिनावारी भएका महिला तथा किशोरीलाई भेदभाव नगर्ने धामी–झाँक्रीको प्रतिबद्धता
महिनावारीको समयमा हरेक किशोरी र महिलालाई सम्मानपूर्वक जीवनयापन गर्नका लागि भेदभाव नगर्ने प्रतिबद्धतासहित १४ बुँदे धनगढी घोषणापत्र जारी गरिएको छ।
शनिबार, साउन ७, २०७९
गुड्ने मिनी अस्पताल, डाक्टर र नर्सले बाटोमै गर्नेछन् बिरामीको उपचार
नेपालमा सामान्य खालको स्ट्रेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन्। त्यही पनि भौगोलिक अवस्था, सडक जाम सुविधा अभावले बिरामीको बीच बाटोमै मृत्यु हुने अवस्थाको सामना गरिरहनुपरेको छ।
शनिबार, साउन ७, २०७९
नेपाल जनस्वास्थ्य विद्याथी संघको अध्यक्षमा अधिकारी
चिकित्सा शास्त्र अध्ययन संस्था आईओएमको नेपाल जनस्वास्थ्य विद्यार्थी संघ ३३औं कार्यसमितिमा अध्यक्ष प्रकाश अधिकारी र मआसचिवमा पारस पङ्गेनी बिजयी भएका छन्।
शनिबार, साउन ७, २०७९
आधारभूत अस्पतालमा आठौँ तहका चिकित्सकको दरबन्दी राख्न आयुर्वेद चिकित्सक संघको माग
ध्यानाकर्षणपत्र बुझ्दै सचिव डा रोशन पोखरेलले १५ शय्याको आधारभूत अस्पतालमा आयुर्वेद चिकित्सक (अधिकृत आठौँ) तहको दरबन्दी राख्ने आश्वासन दिएका छन्।
शनिबार, साउन ७, २०७९
रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको अध्यक्षमा भक्त बहादुर हमाल
शनिबार भएको १६ औँ वार्षिक साधारण सभाले केमसनको अध्यक्षमा हमाललाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो।
शनिबार, साउन ७, २०७९
स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङ अस्वस्थ, वीर अस्पतालमा उपचार हुँदै
चक्कर लाग्ने र बान्ता हुने समस्या देखिएपछि मन्त्री खापुङको हाल स्वास्थ्य परीक्षण र उपचार भइरहेको अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
शनिबार, साउन ७, २०७९
दैनिक बढ्दै कोरोनाको सक्रिय संक्रमित
हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ९७१ पुगेको छ। यसअघि शुक्रबार सक्रिय संक्रमितको संख्या २ हजार ८४१ थियो।
शनिबार, साउन ७, २०७९
दार्चुलामा बढ्यो एचआइभी सङ्क्रमण
अहिले जिल्ला अस्पतालबाट सेवा लिनेमध्ये २० पुरुष, २० महिला तथा दुईजना बालबालिका छन्।
शनिबार, साउन ७, २०७९
गोरखा अस्पताललाई हव अस्पतालका रुपमा सञ्चालन गर्ने तयारी
भूकम्पपछि पुनःनिर्माण गरिएको सुविधा सम्पन्न उक्त अस्पतालमा बहु विशेषज्ञ सेवाको सुनिश्चितता र निरन्तरता दिने गरी तयारी थालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले बताए।
शनिबार, साउन ७, २०७९
मेडिकल काउन्सिलको विशेष परीक्षा आज
नेपाल मेडिकल काउन्सिलले आज (शनिबार) 'विशेष परीक्षा' सञ्चालन गर्दै छ।
शनिबार, साउन ७, २०७९
स्तरोन्नतिसँगै धौलागिरि अस्पतालमा बिरामीको बढ्दो चाप
साविक धौलागिरि अञ्चलवासीलाई सेवा दिनका लागि सञ्चालित अस्पतालमा जिल्ला अस्पताल सरहकै सुविधा थिएन। अस्पतालमा आएका बिरामीहरुलाई पोखरा वा अन्यत्र पठाउनुपर्ने बाध्यता केही वर्ष अघिसम्म थियो नै।
शुक्रबार, साउन ६, २०७९
Previous
343
344
345
346
347
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
सोमबार, साउन ११, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
९ मिनेट अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
१८ मिनेट अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
७ घण्टा अगाडि
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
७ घण्टा अगाडि
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search