मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, साउन १७, २०८३
Mon, Aug 03, 2026
आइतबार, साउन १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
गड्डाचौकी हेल्थ डेस्कमा कर्मचारी अभाव
हेल्थ डेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक भारतबाट चारदेखि पाँच सय यात्रु सीमा नाका प्रवेश गर्ने गरेका छन्। डेस्कमा हाल १० जना कर्मचारी मात्रै कार्यरत रहेका छन्। यसअघि १२ जना कर्मचारी कार्यरत रहेका थिए।
बुधबार, साउन ४, २०७९
स्वास्थ्य बीमा कार्यक्रमलाई पूर्ववत व्यवस्थाअनुरुप नै गर्न एमालेको माग
नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले स्वास्थ्य बीमा कार्यक्रमलाई पूर्ववत व्यवस्थाअनुरुप नै सुचारु गर्न सरकारसँग माग गरेको छ।
बुधबार, साउन ४, २०७९
पशुपति चौलागाईं स्मृति प्रदेशिक अस्तालमा करार कर्मचारीको म्याद थप नहुँदा शल्यक्रिया सेवा बन्द
दोलखाको पशुपति चौलागाईं स्मृति प्रदेशिक अस्तालमा कार्यरत करार कर्मचारीको म्याद थप नहुँदा शल्यक्रियासहितको विशेषज्ञ सेवा बन्द भएको छ।
बुधबार, साउन ४, २०७९
गंगालाल अस्पतालमा मुटुको शल्यक्रिया रोकियो, भर्ना भएका ४५ बिरामी घर फर्काइयो
सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ। अस्पतालले समयमा नै शल्यक्रियाका समयमा चाहिने ‘अक्सिजेनेटर’को व्यवस्था गर्न नसक्दा शल्यक्रिया सेवा नै बन्द हुन पुगेको हो।
बुधबार, साउन ४, २०७९
त्रिवि शिक्षण अस्पतालले माग्यो करारमा एमडी चिकित्सक [सूचनासहित]
योग्यता पुगेका पुरुषको हकमा ४० र महिलाको हकमा ४५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकले साउन १० गतेसम्म आवेदन दिनसक्ने जनाइएको छ।
बुधबार, साउन ४, २०७९
बिरामीको चाप बढ्दा टीकापुर अस्पतालमा शय्या अभाव
कैलालीको टीकापुर अस्पतालमा बिरामीको चाप बढेपछि शय्याको अभाव हुन थालेको छ। दैनिक १० देखि १२ जनाको शल्यक्रिया हुन थालेपछि शय्या अभाव हुन थालेको हो।
बुधबार, साउन ४, २०७९
दुई रजिष्ट्रारलाई प्रश्न: एमपिएचको लाइसेन्स परीक्षा कसले लिने?
एमपिएचको लाइसेन्स परीक्षा कसले लिने? स्वास्थ्यखबरले यस विषयमा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारी र नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार पुष्पराज खनालसँग कुराकानी गरेको छ।
बुधबार, साउन ४, २०७९
तनहुँमा कोरोनाबाट मृत्यु भएका १३७ परिवारलाई राहत
कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा ६८ लाख ५० हजार राहत प्रदान गरेको हो।
मंगलबार, साउन ३, २०७९
आइओएमको ५०औं वार्षिकोत्सवका अवसरमा जानकी मेडिकल कलेजले नि:शुल्क ओपीडी सेवा दिने
मेडिकल कलेजले साउन महिनाभर आन्तरिक चिकित्सा, शल्य चिकित्सा, स्त्री रोग, बाल रोग, आँखा, नाक कान घाँटी, अर्थोपेडिक्स, दन्त चिकित्सा, मनोचिकित्सा, चर्म अनि पिशाबका बिरामीहरूलाई नि:शुल्क ओपीडी सेवा प्रदान गर्ने भएको हो।
मंगलबार, साउन ३, २०७९
पछिल्लो २४ घण्टामा ३ सय ५७ जनामा कोरोना संक्रमण
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ३ सय ५७ जनाको परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको छ।
मंगलबार, साउन ३, २०७९
डा राजकुमार रौनियारको निधन
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा राजकुमार रौनियारको निधन भएको छ। उनको उपचारका क्रममा मंगलबार बिहान १० बजे निधन भएको हो।
मंगलबार, साउन ३, २०७९
परियोजना सकिँदा बेनी अस्पतालको सेवा प्रभावित
कोरोना कोषबाट तलबभत्ता पाउने गरी करारमा आएका ३४ र दातृ संस्था ‘निक साइमन इन्स्टिच्युट’ (एनएसआइ)ले पठाएको चार स्वास्थ्यकर्मीको अवधि एकैपल्ट सकिँदा सेवा प्रभावित भएको हो।
मंगलबार, साउन ३, २०७९
चितवनमा २१३ जनामा डेंगु
चितवन जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेंगु रोगको संक्रमण देखिएको छ। ३ हजार ५६४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा संक्रमण देखिएको हो।
मंगलबार, साउन ३, २०७९
पहिलोपटक बैतडी जिल्ला अस्पतालमा नौ चिकित्सक
दरबन्दीका चिकित्सकको समेत अभाव झेलिरहने जिल्ला अस्पतालमा पछिल्लो समयमा भने दुई विशेषज्ञसहित नौ चिकित्सकले सेवा दिन थालेका हुन्।
मंगलबार, साउन ३, २०७९
काठमाडौंमा मंगलबारदेखि कोभिड विरुद्धको बुस्टर डोज लगाउन सुरु
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले खोप अभियानमा १८ वर्ष माथिका सबै नागरिकलाई कोभिसिल्ड खोप दिइने बताए।
मंगलबार, साउन ३, २०७९
मेडिकल काउन्सिलले एमपिएचको लाइसेन्स परीक्षा लिने, काउन्सिलको अधिकार भित्र पर्छ?
नेपाल मेडिकल काउन्सिलले मास्टर इन पब्लिक हेल्थ (एमपिएच) विषयको पनि नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा लिने भएको छ। काउन्सिलले यही साउन ७ गते एमपिएचको लाइसेन्स परीक्षा लिन लागेको हो।
मंगलबार, साउन ३, २०७९
५, १० र १५ शय्याका आधारभूत अस्पतालको संगठन संरचना तयार, कुन पदमा कति जनशक्ति?
सरकारले स्थानीय तहमा सञ्चालनमा आउन लागेका ५, १० र १५ शैयाका आधारभूत अस्पतालहरुको नमुना संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार २१ गतेको निर्णय अनुसार नमुना संगठन संरचना र दरबन्दी स्वीकृत भएको हो।
मंगलबार, साउन ३, २०७९
कालीकोट: बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी नहुँदा स्ट्रेचरमा सुत्केरी
करार कर्मचारी हटाइएको बाहनामा दोष लगाउन नमिल्ने गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताए। 'स्वास्थ्यकर्मी प्रदेश सरकारले करारमा नियुक्त गरेको हो।
सोमबार, साउन २, २०७९
गड्डाचौकीमा स्वास्थ्य सहायता कक्ष स्थापना
रकारसित समन्वय गरी आयोगले निर्माण गरेको स्वास्थ्य सहायता कक्षसँगै गड्डाचौकीमा रहेको आइसोलेशन केन्द्रमा खानेपानी तथा सरसफाइ संरक्षणसम्बन्धी सेवाका लागि निर्माण गरिएका संरचनाको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा र युरोपेली युनियनका राजदूत नोना डेप्रेजले संयुक्तरूपमा उद्घाटन गरेका छन्।
सोमबार, साउन २, २०७९
चिकित्सकमाथि हातपात भएपछि अस्पतालका आकस्मिक बाहेकका सबै सेवा बन्द
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको नवलपुर प्राथमिक अस्पतालका चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द भएको छ।
सोमबार, साउन २, २०७९
थप ४५७ जनामा कोरोना पुष्टि, १७७६ जना सक्रिय संक्रमित
देशभर गरिएको २ हजार ३४१ पीसीआर र २ हजार ३१० जनाको एन्टीजेन परीक्षणका क्रममा ४५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, साउन २, २०७९
निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम बन्द
नयाँ आर्थिक वर्ष सुरु भएसँगै निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएको छ। आर्थिक वर्ष २०७९/८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने उल्लेख छ।
सोमबार, साउन २, २०७९
जलेश्वर: सर्पदंशका बिरामी बढे
जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं कार्यालय प्रमुख डा सतिश साहका अनुसार विगतमा कहिलेकाहीँ एक/दुईजना सर्प दंशका बिरामी आउने गरेको यस अस्पतालमा अहिले दैनिक आठदेखि १० जनासम्म आउने गरेका छन्।
सोमबार, साउन २, २०७९
काभ्रेमा ३ वर्षपछि भेटियो डेंगु
काभ्रे जिल्लामा ३ वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको संक्रमण देखिएको छ। २ हप्ताअघि पाँचखालमा देखिएको डेंगुको संक्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो।
सोमबार, साउन २, २०७९
कोरोना संक्रमणको जोखिम बढ्यो: मास्कको अनिवार्य प्रयोग गर्न प्रशासनको आग्रह
पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि यसको जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले अनिवार्यरुपमा मास्क लगाउन जिल्लावासीलाई आग्रह गरेको छ।
सोमबार, साउन २, २०७९
‘मेडिसिन म्यानेजमेन्ट सुपरभाइजर तालिम’ प्रति एनपीएको आपत्ति, फार्मेसी परिषदमा उजुरी
युएसआइडीको प्रायोजन र काठमाडौं विश्वविद्यालयको सहयोगमा भएको उक्त तालिममा गैर फर्मासिस्टहरुलाई तालिम दिएको भन्दै एशोसिएसनले आपत्ति जनाएको हो।
सोमबार, साउन २, २०७९
आरआर क्याम्पसमा दुई बेड क्षमताको स्वास्थ्य कक्ष सञ्चालन गर्न माग
संघले स्वास्थ्य सेवा कक्षमा आधारभूत स्वास्थ्यका सामग्रीहरु र औषधि उपलब्ध हुनु पर्ने, हेल्थ असिस्टेन्ट पोस्टका कर्मचारीलाई स्वास्थ्य सेवा कक्षमा खटाउनु पर्ने माग पनि गरेको छ।
आइतबार, साउन १, २०७९
स्वास्थ्यमा क्रियाशिल संगठनको माग सम्बोधन गर्न कार्यदल बन्ने
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले माग सम्बोधनका लागि स्वास्थ्य मन्त्रालयका अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिने बताएका हुन्।
आइतबार, साउन १, २०७९
चार महिनापछि थप एक कोरोना संक्रमितको मृत्यु
यसअघि फागुन २७ गते एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो।
आइतबार, साउन १, २०७९
उपचार गर्न ठूला सहर र विदेश धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ: राष्ट्रपति भण्डारी
आइतबार चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को ५० औं वार्षिकोत्सवमा बोल्दै उनले स्वाथ्य सेवालाई कम खर्चिलो, गुणस्तरीय र सबै जनताको पहुँचमा राख्नु राज्यको दायित्व भएको बताएकी हुन्।
आइतबार, साउन १, २०७९
Previous
345
346
347
348
349
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
सोमबार, साउन ११, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
९ मिनेट अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
१८ मिनेट अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
७ घण्टा अगाडि
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
७ घण्टा अगाडि
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search