मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन १८, २०८३
Mon, Aug 03, 2026
सोमबार, साउन १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
थप १३५ जनामा कोरोना पुष्टि, १४३९ जना सक्रिय संक्रमित
देशभर गरिएको १ हजार ४७३ पीसीआर र १ हजार ५६८ जनाको एन्टीजेन परीक्षणका क्रममा १३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, साउन १, २०७९
काठमाडौंका सडक बालबालिकालाई भारत पुर्याएर झिकियो मिर्गौला, ५ जना पक्राउ
पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अन्तर्गतको कसुरमा कारबाही प्रक्रिया अघि बढाइने ब्यूरोले जनाएको छ।
आइतबार, साउन १, २०७९
लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बहिरङ्ग सहित जनरल बेड सेवा निःशुल्क
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई बहिरङ्ग सेवा र जनरल बेड सेवामा शुल्क नलिने व्यवस्था गरेसँगै उक्त निर्णय आजदेखि कार्यान्वयनमा ल्याइएको प्रदेश सरकारका स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले जानकारी दिए।
आइतबार, साउन १, २०७९
‘कोभिड सङ्क्रमितको उपचारका लागि स्वास्थ्य संस्था तयारी अवस्थामा’
उनले सरकार जनताको स्वास्थ्य सुरक्षाप्रति चिन्तित रहेकाले कोभिड उपचारमा कुनै किसिमको कमी हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे।
आइतबार, साउन १, २०७९
पूर्वाञ्चल क्यान्सर अस्पतालमा ल्याप्रोस्कोपीको माध्यमबाट महिलामा हुने क्यान्सर रोगको उपचार सुरु
पहिलो चरणको पाठेघर र अण्डाशयको क्यान्सरको उपचार दूरबीनको माध्यमबाट गरिएको महिला सम्बन्धी क्यान्सर रोग एवं ल्याप्रोस्कोपिक गाइनो अंकोसर्जन डा वीरेन्द्र भगतले बताए।
आइतबार, साउन १, २०७९
धादिङमा डेंगुका बिरामी बढे
बिरामी जाँच गराउन आएकामध्ये धादिङ अस्पतालमा ४६, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा एक गरी ४९ जनालाई डेंगुको सङ्क्रमण पुष्टि भएको हो।
आइतबार, साउन १, २०७९
बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग
तनहुँको बन्दीपुर गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग गरेको छ।
आइतबार, साउन १, २०७९
थप २०५ जनामा कोरोना पुष्टि, १३८५ जना सक्रिय संक्रमित
देशभर गरिएको १ हजार १९९ पीसीआर र १ हजार ८९१ जनाको एन्टीजेन परीक्षणका क्रममा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, असार ३२, २०७९
तनहुँको पानीमा इकोलीफर्म जीवाणु भेटियो
तनहुँका धारा, मूल, ट्याङ्की र इनारको पानीको नमूना परीक्षणका क्रममा ६७ प्रतिशत उक्त जीवाणु भेटिएको हो।
शनिबार, असार ३२, २०७९
फूलकुमारी महतो मेमोरिल अस्पताल र तिलगंगा आँखा प्रतिष्ठानबीच सम्झौता
ममोरियल अस्पतालमा रहेको आँखा विभागलाई स्तरोन्नति गरी आँखाको शल्यक्रिया सेवा लगायतका कार्यक्रम सञ्चालन गर्ने सम्झौता पत्रमा उल्लेख छ।
शनिबार, असार ३२, २०७९
स्वास्थ्य मन्त्रालय र माताहतका निकायमा कार्यरत यी कर्मचारी पार्टीको विभागीय सदस्य
नियम अनुसार सरकारी सेवामा रहेका कुनै पनि कर्मचारीले राजनीतिक दल र दलको कार्यक्रममा सहभागी हुन पाइँदैन। तर सरकारी तलब खाइरहेका कर्मचारीहरु खुलेआम राजनीतिक दलको विभागीय सदस्य बनेको फेला परेको छ।
शुक्रबार, असार ३१, २०७९
हैजा नियन्त्रण गर्न एमालेको माग
नेकपा एमालेले सरकारले काठमाडौँ उपत्यकामा फैलिएको हैजा नियन्त्रण गर्न चासो नदेखाएको आरोप लगाउँदै नियन्त्रणका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ।
शुक्रबार, असार ३१, २०७९
स्वास्थ्यका १० औं तहका डाक्टर झलक शर्मा एमाले पार्टीको काममा सक्रिय
डा झलक शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको १०औं तहका कर्मचारी हुन्। उनी स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको पूर्वाधार शाखा प्रमुख प्रमुख हुन्।
शुक्रबार, असार ३१, २०७९
कोरोनाको ग्राफ दिन प्रतिदिन बढ्दै
पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमणको ग्राफ बढ्न थालेको छ।
शुक्रबार, असार ३१, २०७९
विवादित डा पुकारलाई अवकाशपछि पनि निर्देशक बनाउन कानुन संशोधन गरेकोमा एमालेको विरोध
नेपाल कम्युनिष्ट पार्टी एमालेले भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठलाई उमेरहदका कारण अनिवार्य अवकाश पाए पनि केन्द्रको कार्यकारी निर्देशकमा नै निरन्तर रहने गरी कानुन संशोधन गरेको विषयमा विरोध गरेको छ।
शुक्रबार, असार ३१, २०७९
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन स्वागतयोग्य: प्रजातन्त्रवादी चिकित्सक संघ
प्रजातन्त्रवादी चिकित्सक संघले संघीय संसदबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन पारित हुनु स्वागतयोग्य रहेको जनाएको छ।
शुक्रबार, असार ३१, २०७९
डा रोजित श्रेष्ठ प्याथोलोजी क्लिनिक अमेरिकी समाजको ४० अण्डर ४० सदस्य सूचीमा
डा रोजित श्रेष्ठ अमेरिकन सोसाइटी फर क्लिनिकल प्याथोलोजी (एएससिपी)को ४० अण्डर ४० सूचीमा समावेश भएका छन्। उक्त समाजले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा डा श्रेष्ठ ४० अण्डर ४० मा परेको उल्लेख छ।
शुक्रबार, असार ३१, २०७९
थप २२९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १२८४ पुग्यो
पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
शुक्रबार, असार ३१, २०७९
एमालेको स्वास्थ्य विभागले गर्यो यी २६ बुँदामा सरकारको आलोचना
नेकपा एमालेले शेर बहादुर देउवा नेतृत्वको सरकार स्वास्थ्य पूर्ण रुपमा असफल भएको बताएको छ। एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएको हो।
शुक्रबार, असार ३१, २०७९
डाक्टर र इञ्जीनियरले नै तिर्दैनन् कर
डाक्टर तथा इन्जीनियरसहित विभिन्न पेशामा संलग्नले कर नतिरेको पाइएको छ।
शुक्रबार, असार ३१, २०७९
ताथली, गुण्डु र बोडे स्वास्थ्यचौकी उत्कृष्ट
सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डु स्वास्थ्यचौकी न्यूनतम सेवा मापदण्ड कार्यक्रममा यस वर्ष पहिलो भएको छ।
शुक्रबार, असार ३१, २०७९
प्रत्यारोपण केन्द्रमा एकै दिन चारजनाको मिर्गौला प्रत्यारोपण
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै दिन चार जनामा मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा चार जनामा प्रत्यारोपण भएको हो।
शुक्रबार, असार ३१, २०७९
बलात्कार र घरेलु हिंसाका पीडितको उपचारसँगै कानुनी मल्हम लगाउँदै ओसीएमसी, घटना हुन नदिने कसरी?
ओसीएमसी मार्फत सेवा लिने व्यक्तिको संख्या वर्षेनी बढ्नुलाई दुई प्रकारले अथ्र्याउन सकिन्छ। एक, बलात्कार र घरेलु हिंसाका घटनामा वृद्धि र दोस्रो, ओसीएमसी कार्यक्रमप्रतिको बढ्दो सचेतना।
शुक्रबार, असार ३१, २०७९
सेती प्रादेशिक अस्पतालमा डायलाइसिस गर्नु पूर्वको सर्जरी सेवा
सुदूरपश्चिम प्रदेशकै रेफरल सेन्टरको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा मिर्गौला फेल भएका बिरामीको निम्ति डायलाइसिस गर्नु पूर्वको सर्जरी (एभी फिस्टुला बनाउने सर्जरी) सेवा सुरु भएको छ।
बिहीबार, असार ३०, २०७९
महालेखाको प्रतिवेदन: कोरोना बीमाको ६ अर्ब १६ करोड भुक्तानी बाँकी
कोरोना बीमा बापतको ६ अर्ब १६ करोड ६२ लाख रूपैयाँ रकम भुक्तानी दिन बाँकी रहेको देखिएको छ।
बिहीबार, असार ३०, २०७९
एकैदिन २६० जनामा कोरोना पुष्टि, उपत्यकामा मात्रै १६४ जना
गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ३ हजार ८४४ जनाको नमूना परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बिहीबार, असार ३०, २०७९
उपचार सेवालाई सहज र प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल निरीक्षण गरेका छन्।
बिहीबार, असार ३०, २०७९
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन स्वागतयोग्य: चिकित्सक संघ
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको नेपाल चिकित्सक संघले स्वागत गरेको छ।
बिहीबार, असार ३०, २०७९
स्तरवृद्धि बदरमा त्रुटि भएको भन्दै कार्यान्वयन नगर्न विभागको निर्देशन
स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवाका ६६ जना कर्मचारीको स्तरवृद्धि बदरमा भाषागत त्रुटि भएको भन्दै वेभसाइटबाट उक्त सूचना हटाएको छ।
बिहीबार, असार ३०, २०७९
सेनिटरीप्याडमा भन्सार महसुलः अभियन्ताहरु भन्छन्-सरकारले हाम्रो माग सम्बोधन गर्यो
ज्ञापनपत्र बुझाउनेमध्येकी अर्की सांसद मिनाक्षी झा सेनिटरीप्याडको भन्सार घटाएर सरकारले आफूहरूको केही माग सम्बोधन गरे पनि पूर्णरुपमा सम्बोधन हुन अझै बाँकी रहेको बताउँछिन्। ‘
बिहीबार, असार ३०, २०७९
Previous
346
347
348
349
350
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
सोमबार, साउन ११, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
९ मिनेट अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
१८ मिनेट अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
७ घण्टा अगाडि
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
७ घण्टा अगाडि
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search