मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, साउन १७, २०८३
Mon, Aug 03, 2026
आइतबार, साउन १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
विदेशमा गम्भीर बिरामी भएका नेपालीको उद्धार गर्न कार्यदल गठन
वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा कार्यरत रहेका अवस्थामा गम्भीर घाइते वा बिरामी भई अस्पतालमा उपचाररत नेपालीको अवस्थाबारे जानकारी लिन कार्यदल गठन गरिएको छ।
शुक्रबार, साउन ६, २०७९
अस्पताल बनाउन कर्जा स्वीकृत
अस्पतालका अध्यक्ष कमल भण्डारीले परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफू उत्साहित भएको र परियोजना निर्माण कार्य समयमै सम्पन्न गरी व्यावसायिक सञ्चालन सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे।
शुक्रबार, साउन ६, २०७९
सडकमै १०० चालक र सहचालकको आँखा, कान, रक्तचाप र मधुमेहको जाँच
बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालय धनुषाले आयोजना गरेको निःशुल्क स्वास्थ्य जाँच शिविरमा १०० जना चालक तथा सहचालकहरुले जाँच गराएका छन्।
शुक्रबार, साउन ६, २०७९
‘एडभान्स इन्टरनेशनल मल्टी स्पेसियालिटी अस्पताल’ बनाउन २ अर्ब ५४ करोड कर्जा स्वीकृत
सो अस्पताल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले रु एक अर्ब ५४ करोड तथा नबिल बैंक लिमिटेड रु एक अर्ब लगनी गर्ने भएको छ। बिहीबार त्यससम्बन्धी सम्झौता भएको भए पनि बैंकले आज एक विज्ञप्तिमार्फत जानकारी दिएको हो।
शुक्रबार, साउन ६, २०७९
थप ४५६ जनामा कोरोना पुष्टि, २८४१ जना सक्रिय संक्रमित
देशभर गरिएको २ हजार १६८ पीसीआर र १ हजार ६७० जनाको एन्टीजेन परीक्षणका क्रममा ४५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, साउन ६, २०७९
जनस्वास्थ्य संघको प्रश्न: एमपिएचको लाइसेन्स परीक्षा लिने आधिकारिक निकाय कुन हो?
एमपिएचको लाइसेन्स नेपाल स्वास्थ्य व्यवसायी परिषदले दिने कि नेपाल मेडिकल काउन्सिलले दिने भन्ने विषयमा पक्ष र विपक्ष दुवै तहमा छलफल भइरहेको छ। यही क्रममा नेपाल जनस्वास्थ्य संघले पनि यस विषयमा सार्वजनिक धारणा बाहिर ल्याएको छ।
शुक्रबार, साउन ६, २०७९
स्वास्थ्य बीमा ऐन अनुसार बीमा कार्यक्रम अगाडि बढाउन संसदीय समितिको सुझाव
स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्दै बीमा ऐन अनुसार नै अगाडि बढाउन संसदीय समितिले सरकारलाई सुझाव दिएको छ।
शुक्रबार, साउन ६, २०७९
मुटुको शल्यक्रिया गर्न आवश्यक ‘अक्सिजेनेटर’ अभाव: कुटनीतिक पहल गरेर ल्याउन संसदीय समितिको सुझाव
समितिको शुक्रबार बसेको बैठकले मुटुको शल्यक्रियाका लागि आवश्यक पर्ने उक्त उपकरण नेपाल ल्याउन आवश्यक पर्ने कानुनी सहजीकरणका लागि पनि सरकारलाई सुझाव दिएको छ।
शुक्रबार, साउन ६, २०७९
ओरल हेल्थ युनिट स्थापना गरी दन्त चिकित्सकको दरबन्दी राख्न नेपाल डेन्टल एशोसिएसनको माग
एशोसिएसनले बुधबार स्वास्थ्य मन्त्री खापुङसँग ५, १० र १५ शय्याका आधारभूत अस्पतालहरुमा ओरल हेल्थ युनिट स्थापना गरी दन्त चिकित्सकको दरबन्दी स्थापित गर्नुपर्ने माग गरेका हुन्।
शुक्रबार, साउन ६, २०७९
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो कर्मचारी
प्रतिष्ठानले विज्ञापन प्रकाशित गरी स्टाफ नर्स र डेन्टल हाइजिनिष्ट पदमा पदपूर्ति गर्न खोजेको जानकारी दिएको छ।
शुक्रबार, साउन ६, २०७९
भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना संक्रमित थपिए
पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ।
शुक्रबार, साउन ६, २०७९
मर्यादित महिनावारीका लागि धामीझाँक्री सम्मेलन
सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएका धामीझाँक्रीहरुको धनगढीमा आज सुरु भएको सम्मेलनका क्रममा उनले धामीझाँक्रीप्रति समाजमा बेलाबखत लगाउने गरिएको गलत आरोपको खण्डन पनि गरे।
बिहीबार, साउन ५, २०७९
पहिरोको जोखिम बुझ्न गएका प्रहरी हवल्दार बेहोस, हेलिकप्टरमार्फत उद्धार
प्रहरीचौकी डौड डोटीमा कार्यरत प्रहरी हवल्दार गगनसिंह धामीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
बिहीबार, साउन ५, २०७९
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन स्वास्थ्य मन्त्रालयको १० बुँदे अनुरोध
कोरोना संक्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरेको छ।
बिहीबार, साउन ५, २०७९
दोहोरो अर्थ लाग्ने गरी अश्लिल गाली गरेको भन्दै काउन्सिलले सोध्यो एक डाक्टरलाई स्पष्टीकरण
गत असार २० गते काउन्सिलले प्रकाशित सूचनामा डा अच्युतप्रसाद भट्टले दोहोर अर्थ लाग्ने गरी अपशब्द र अश्लिल शब्द प्रयोग गरी सामाजिक सञ्जालमा राखेको भन्दै काउन्सिलले स्पष्टीकरण माग गरेको हो।
बिहीबार, साउन ५, २०७९
दुवाकोटमा वीर अस्पतालको स्वास्थ्य शिविर
वीर अस्पतालको १३३ औं वार्षिकोत्सवका अवसरमा दुवाकोटमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ। दुवाकोटमा विस्तारित वीर अस्पताल बनाइने स्थानमा शिविर चलाइएको हो।
बिहीबार, साउन ५, २०७९
स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएपछि बाटोमै सुत्केरी
सुत्केरी बेथाले च्यापेपछि स्वास्थ्य संस्थामा पुगेकी बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोटकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छिन्। स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएपछि फर्कने क्रममा ३५ वर्षीया कार्तिका बिकले बाटोमा नै बच्चा जन्माएकी हुन्।
बिहीबार, साउन ५, २०७९
स्वास्थ्य राज्यमन्त्रीसँग दन्त मन्जन र ब्रसको गुणस्तर अनुगमनको माग
संघले दैनिक प्रयोग हुने दन्त मन्जन र ब्रसको गुणस्तर यसको अनुगमन हुनुपर्ने, डेन्टलमा प्रयोग हुने औषधि डेन्टल कच्चापदार्थहरुको गुणस्तर र अनुगमन व्यवस्थापन हुनुपर्ने माग गरेको छ।
बिहीबार, साउन ५, २०७९
कोभिड-१९ भ्याक्सिन डिजिटाइजेसन कार्यक्रम देशभर विस्तार हुने
सरकारले कोभिड-१९ विरुद्धको खोपको विवरणलाई एकत्रित गर्न 'कोभिड-१९' भ्याकस्न डिजिटाइजेसन' कार्यक्रम देशभर विस्तार गर्ने भएको छ। पहिलो चरणमा यो कार्यक्रम देशका विभिन्न सात वटा पालिकामा नमुनाका रुपमा चलाइएको छ।
बिहीबार, साउन ५, २०७९
१२ प्रतिशत नाघ्यो कोरोना संक्रमणदर
असार २० गतेसम्म एक प्रतिशतमा रहेको कोरोना संक्रमणदर हाल १२ दशमलव १८ प्रतिशतसम्म पुगेको हो।
बिहीबार, साउन ५, २०७९
पर्वतमा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि
अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार स्वास्थ्यमा समस्या आएपछि परीक्षणका लागि आएकामध्ये दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको पुष्टि भएको हो।
बिहीबार, साउन ५, २०७९
उदयपुर जिल्ला अस्पतालका शय्या ज्वरोका बिरामीले भरिए
जिल्ला अस्पतालमा दैनिक ज्वरोका बिरामी वृद्धि हुँदै गएको छ । अहिले अस्पतालका अधिकांश शय्या ज्वरोका बिरामीले भरिएका छन्। अन्य बिरामीलाई उपचार गर्नसमेत समस्या हुन थालेको अस्पतालका प्रमुख डा मुकेश झाले जानकारी दिए।
बिहीबार, साउन ५, २०७९
मधेस प्रदेशमा पुनः कोरोना सङ्क्रमण बढ्दै
असार महिना अन्तिम सातासम्म मधेस प्रदेशमा शून्य रहेको कोरोना सङ्क्रमण पुनः बढ्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले आज सूचना जारी गरी सर्तकर्ता अपनाउन अपिल गरेको हो।
बिहीबार, साउन ५, २०७९
खरिपाटीमा निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण
चाँगुनारायणका वडा नं ५ र ६ को सिमाना खरिपाटीमा १८ महिना अगाडिबाट सञ्चालन हुँदै आएको निःशुल्क स्वास्थ्य क्लिनिकलाई विस्तार गरी बुधबारदेखि दैनिक स्वास्थ्य परीक्षण एवं औषधि वितरणसहित निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको हो।
बिहीबार, साउन ५, २०७९
धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारी [सूचनासहित]
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कर्मचारी मागेको छ। रिक्त पदपूर्तिका लागि केन्द्रले बिहीबार दरखास्त आह्वान गरेको हो।
बिहीबार, साउन ५, २०७९
मुटुका बिरामीको उपचारका लागि क्याथ ल्याब सेवा सञ्चालनमा ल्याउँदै वीर अस्पताल
मुटुका बिरामीका लागि अति आवश्यक पर्ने भएकाले अस्पतालले क्याथ ल्याब सञ्चालन गर्न लागेको अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्र बस्नेतले बताए।
बिहीबार, साउन ५, २०७९
चिकित्सा शिक्षा: विदेशी कोटाका धेरै सिट खाली, नेपालीलाई भर्नाका लागि आह्वान (कुन विषयमा कति खाली?)
चिकित्सा शिक्षा आयोगले स्नातक तहका विभिन्न विषयमा विदेशी विद्यार्थीका लागि छुट्याइएका कोटामध्ये अधिकांश कोटामा विद्यार्थी भर्ना नहुँदा सिट खाली भएको छ।
बुधबार, साउन ४, २०७९
थप ३९१ जनामा कोरोना पुष्टि, २२७६ जना सक्रिय संक्रमित
देशभर गरिएको २ हजार ५६२ पीसीआर र १ हजार ४१९ जनाको एन्टीजेन परीक्षणका क्रममा ३९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, साउन ४, २०७९
सरकारी र सामुदायिक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई नि:शुल्क ओपिडी र अन्य सेवामा ५० प्रतिशत छुटको माग
अनेरास्ववीयूले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र राज्यमन्त्री हिराचन्द्र केसी समक्ष उक्त मागसहितको ज्ञपान पत्र बुझाएको छ।
बुधबार, साउन ४, २०७९
चितवनमा रगतको अभावपछि काठमाडौँ र पोखराबाट ल्याइँदै
यहाँ दैनिक १५० युनिट रगतको माग हुने गर्दछ। रगतको अभावमा बिरामीको उपचार नै कठिन हुन थालेपछि प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराबाट ओ, ए र बी समूहका चार सय युनिट रगत ल्याउन लागिएको हो।
बुधबार, साउन ४, २०७९
Previous
344
345
346
347
348
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
सोमबार, साउन ११, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
९ मिनेट अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
१८ मिनेट अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
७ घण्टा अगाडि
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
७ घण्टा अगाडि
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search