मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन १८, २०८३
Mon, Aug 03, 2026
सोमबार, साउन १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
स्वास्थ्य कार्यालय बागलुङद्वारा नरेठाँटी स्वास्थ्य चौकीका प्रमुख सुनार सम्मानित
स्वास्थ्य कार्यालय बागलुङले कोभिड–१९ को महामारी रोकथाम, उपचार तथा नियन्त्रण कार्यमा विशेष योगदान गरेको भन्दै प्रमुख सुनारलाई सम्मान गरेको हो।
बिहीबार, वैशाख २२, २०७९
चुनावी मैदानमा कीर्तिमानी रक्तदाता प्रेमसागर, भन्छन्– जनताको रगत नचुस्ने प्रिय सेवक बन्छु
नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गर्ने कीर्तिमान उनकै नाममा छ। हालसम्म उनले १६९औँ पटक रक्तदान गरेका छन्। आफ्नो रगत दिएर थुप्रैको ज्यान जोगाएका प्रेमसागर अहिले चुनावी मैदानमा छन्।
बिहीबार, वैशाख २२, २०७९
मतदान केन्द्रमा कोरोनाविरुद्ध खोप लगाइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन कोरोना भाइरसविरुद्धको खोप मतदानस्थलमा लगाउने भएको छ।
बिहीबार, वैशाख २२, २०७९
खोप भण्डारण गर्न बागलुङमा ‘वाकिङ कुलर’
खोप भण्डारण क्षमता बढाउन जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा ‘वाकिङ कुलर’ जडान गरिएको छ। बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले यसको उद्घाटन गरे।
बिहीबार, वैशाख २२, २०७९
थप १९ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
देशभर गरिएको २ हजार ३७३ पीसीआर र १ हजार ४४८ जनाको एन्टीजेन परीक्षणका क्रममा १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, वैशाख २१, २०७९
आइतबारको बिदाका विषयमा निर्णय गर्न मन्त्रालयले पेशागत संगठन र अस्पताल निर्देशकलाई छलफलमा बोलायो
स्वास्थ्य मन्त्रालयले अस्पतालको बहिरंग सेवा (ओपिडी) आइतबार खुल्ने वा नखुल्ने भन्ने विषयमा निर्णय गर्न नसकेपछि स्वास्थ्यसँग सम्बन्धित पेशागत संघसंगठन र अस्पताल निर्देशकहरुलाई छलफलका लागि बोलाएको छ।
बुधबार, वैशाख २१, २०७९
मुटु तथा फोक्सो रोग समाजको राष्ट्रिय सम्मेलन चितवनमा हुने
नेपालमा विशेषज्ञ चिकित्सक थपिँदै गएको जनाउँदै उनले नयाँ प्रविधिको बारेमा खोज अनुसन्धान उपलब्धिलाई आदानप्रदान गर्न सम्मेलन फलदायी हुने बताए।
बुधबार, वैशाख २१, २०७९
यस्ता छन् भरतपुरमा गठबन्धनको स्वास्थ्यमा १९ बुँदे प्रतिबद्धता
पाँचदलीय गठबन्धनले ‘हरेक वडामा अस्पताल, स्वास्थ्य क्षेत्रमा समाजवाद’ नारासहित स्वास्थ्यका विषयमा १९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ।
बुधबार, वैशाख २१, २०७९
सुत्केरीलाई तीन महिनासम्म पाँच हजार भत्ता दिने घोषणापत्र
मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनले आज प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गर्दै पोषण खानाका लागि रकम उपलब्ध गराउने जनाइएकोे छ।
मंगलबार, वैशाख २०, २०७९
थप ३२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २१७ पुग्यो
गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट देशभर ३ हजार ९४ नमूनाको परीक्षण हुँदा मंगलबार ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार, वैशाख २०, २०७९
हप्तामा दुई दिन सरकारी बिदा दिने निर्णय: के अस्पतालको ओपिडी आइतबार बन्द हुन्छ?
मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलका अनुसार ओपिडी सेवा आइतबार हुने वा नहुने? हुने हो भने कसरी? नहुने हो भने अन्य दिनको ओपिडी सेवा बढाउने वा नबढाउने? लगायतका विषयमा छलफल गरेर मात्र निर्णयमा पुग्ने तयारी भएको छ।
मंगलबार, वैशाख २०, २०७९
चितवनमा बर्डफ्लु संक्रमण
कुखुरा पालनको राजधानीका रूपमा चिनिएको चितवनमा पछिल्लो चार महिनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ। माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै फैलिएको छ।
मंगलबार, वैशाख २०, २०७९
अटिजम रोग होइन, लुकाउनु हुँदैन: लक्षण र उपचार
अटिजम भएका बालबालिकालाई फिजियोथेरापी, स्पिच थेरापी, अकुपेसनल थेरापी, सङ्गीत चिकित्सा, कला थेरापी, व्यवहार थेरापी, प्राकृतिक चिकित्सा थेरापी आदि दिन सकिन्छ।
मंगलबार, वैशाख २०, २०७९
४ हजार २५५ नमूना परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि
गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट देशभर ४ हजार २५५ नमूनाको परीक्षण हुँदा सोमबार ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
सोमबार, वैशाख १९, २०७९
भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
इस्लाम धर्मालम्बीहरूको पर्व ईद (ईद उल फित्र)का अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।
सोमबार, वैशाख १९, २०७९
स्वास्थ्य रणनीतिमा प्रस्तावः सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल
सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पार्न लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’ मा सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल खोल्न प्राथमिकता दिने उल्लेख गरिएको छ।
सोमबार, वैशाख १९, २०७९
हप्तामा ७५ मिनेटको व्यायामले डिप्रेसनबाट जोगाउँछ
व्यायामले शरीरमा एन्डोर्फिन नामक रसायन उत्पादन गर्छ, जसले हामीलाई आनन्दित बनाउँछ। व्यायामले शरीरमा एन्डोर्फिन नामक रसायन उत्पादन गर्छ, जसले हामीलाई आनन्दित बनाउँछ।
सोमबार, वैशाख १९, २०७९
नवजात शिशुको सघन उपचार गर्ने सामग्री खरिदमा बागमती प्रदेशको सेटिङ
केन्द्रका निर्देशक डा अर्जुन सापकोटा र बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीले व्यापारीसँगको मिलेमतोमा एनआइसीयूका लागि आवश्यक पर्ने विभिन्न २० प्रकारका उपकरण र सामग्री खरिद प्रक्रियामा सेटिङ गरेको तथ्य फेला परेको हो।
आइतबार, वैशाख १८, २०७९
एनआरएनए स्वास्थ्य समिति संयोजकमा डा सापकोटा
गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिका संयोजकमा डा सञ्जीव सापकोटा मनोनीत भएका छन्।
आइतबार, वैशाख १८, २०७९
थप २० जनामा कोरोना संक्रमण, २७ जना निको भए
पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमित थपिएका छन्।
आइतबार, वैशाख १८, २०७९
नोबेल मेडिकल कलेजमा खेलकुद उत्सव सम्पन्न
चिकित्सा शिक्षा अध्ययन गर्दै आएका विद्यार्थीहरुले हरेक वर्ष सञ्चालन गर्दै आएको फियस्टा अर्थात खेलकुद उत्सव यसवर्ष ८ दिनसम्म सञ्चालन गरिएको हो।
आइतबार, वैशाख १८, २०७९
१३ प्रतिशत व्यक्तिमा पोस्ट कोभिड ट्रमाको समस्या
सीएमसी र एपिरोन नेपालले सन् २०२० मा संयुक्त रुपमा उदयपुर, सिन्धुली र काठमाडौं उपत्यकाका सुरक्षित आवासगृह तथा प्रहरीको महिला सेलमा सेवा लिएका तीन सय जना लैङ्गिक हिंसा प्रभावितहरुमध्ये ८८ दशमलव ३ प्रतिशतमा डिप्रेसनको समस्या पाइएको थियो।
आइतबार, वैशाख १८, २०७९
ओम आदि फाउन्डेसनद्वारा दुई पालिकालाई एम्बुलेन्स प्रदान
ओम आदि फाउन्डेसनले झापाको कमल गाउँपालिका र बैतडीको सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।
आइतबार, वैशाख १८, २०७९
आगामी आर्थिक वर्षमा एक सय स्थानीय तहका आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी
स्थानीय तहमा भवन निर्माण भइसकेका स्थानीय तहमा जनशक्ति तथा उपकरण लगायतका पूर्वाधार पूरा गर्दै सञ्चालनमा ल्याउन सरकारले आवश्यक तयारी अगाडि बढाएको हो।
आइतबार, वैशाख १८, २०७९
म्याग्दी: मुटुरोग उपचारको नि:शुल्क शिविरबाट एक हजार ५०० लाभान्वित
काठमाडौँको सेभ द हार्ट, म्याग्दीको ओमकुमारी शान्ति कोष, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतार र इशा फाउण्डेशनले बेनी अस्पतालमा आयोजना गरेको शिविर दुई दिनसम्म सञ्चालन भएको थियो।
शनिबार, वैशाख १७, २०७९
सार्क फेडेरेसन अफ अंकोलोजिस्ट नेपालमा डा आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति
क्यान्सर रोग विशेषज्ञ प्राडा विवेक आचार्यको अध्यक्षतामा शुक्रबार नयाँ कार्यसमिति चयन भएको हो। सार्क फेडेरेसन अफ अंकोलोजिस्ट नेपालको उपाध्यक्षमा डा उज्वल चालिसे, महासचिवमा डा गुरुसरण शाह र कोषाध्यक्षमा डा रोशन मिश्र चयन भएका छन्।
शनिबार, वैशाख १७, २०७९
थप ५ जनामा कोरोना पुष्टि, १७ जना निको भए
देशभर गरिएको १ हजार ६६ पीसीआर र १ हजार १४८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, वैशाख १७, २०७९
‘हेड’ र ‘स्पाइनल इन्जुरी’ को उपचार सेवाबाट कर्णालीका बिरामी लाभान्वित
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दुवै खाले समस्याका सामान्य तथा जटिल खालका उपचार हुन थालेपछि यहाँका नागरिकको स्वास्थ्य, समय र पैसाको बचत भएको छ।
शनिबार, वैशाख १७, २०७९
त्रिवि शिक्षण अस्पतालमा दिवा सेवा डायलाइसिस केन्द्र सञ्चालनमा
मोबाइल दुरसञ्चार कम्पनी एनसेल र मलेसियाको सुची च्यारिटीको सहयोगमा सञ्चालित डे केयर डायलाइसिस केन्द्रको शुक्रबार औपचारिक उद्घाटन गरिएको हो।
शुक्रबार, वैशाख १६, २०७९
रक्तदाता प्रेमसागर कर्माचार्य पनि काठमाडौं महानगरको मेयरका उम्मेदवार
नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गरेर रेकर्ड बनाएका प्रेमसागर कर्मचार्यले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन्। मेयरमा उम्मेदवारी दिएका कर्मचार्य चुनावी प्रचारमा छन्।
शुक्रबार, वैशाख १६, २०७९
Previous
372
373
374
375
376
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
सोमबार, साउन ११, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
१७ मिनेट अगाडि
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
२३ घण्टा अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
२३ घण्टा अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search