मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन १८, २०८३
Mon, Aug 03, 2026
सोमबार, साउन १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
हेटौँडामा बर्डफ्लू भेटियो, तीन हजार ४५३ कुखुरा नष्ट
बागमती प्रदेशको राजधानी हेटौंडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि आज त्यहाँको तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ।
शुक्रबार, वैशाख १६, २०७९
थप १४ जनामा कोरोना संक्रमण, १९ निको भए
पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
शुक्रबार, वैशाख १६, २०७९
लोसपाको घोषणापत्र: ज्येष्ठ नागरिकको घरमै गएर महिनाको एक पटक स्वास्थ्य परीक्षण
बालबालिकालाई घरमै गएर नियमित खोपको व्यवस्था गरिने, ज्येष्ठ नागरिकका लागि घरमै गएर कम्तिमा महिनाको एक पटक स्वास्थ्य परीक्षण गरिने र हरेक वडामा कम्तिमा दुईवटा एम्बुलेन्ससहित ग्रामीण एम्बुलेन्स सेवाको विस्तार गरिने पनि घोषणापत्रमा उल्लेख छ
शुक्रबार, वैशाख १६, २०७९
नर्भिकमा शनिबार दुई टिमले निःशुल्क ओपिडी चलाउने
नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिबार (भोलि) दुई यूरोलोजी टिमलाई परिचालन गरी निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ।
शुक्रबार, वैशाख १६, २०७९
रामेछापमा रगतको माग बढेपछि रक्तदान
बिहीबार बैंक इन्स्योरेन्स ग्रुप (बिग) रामेछाप र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले संयुक्त रुपमा मन्थलीमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन्।
शुक्रबार, वैशाख १६, २०७९
रामपुर अस्पतालमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरु
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विजय परियार अहिले चिकित्सकको व्यवस्थापन भएपछि रोकिएको सेवालाई पुनः सुरु गरिएको बताउँछन्।
शुक्रबार, वैशाख १६, २०७९
चितवन मेडिकल कलेजमा ट्रमा सेन्टर सञ्चालन
चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)मा आधुनिक ट्रमा सेन्टर सञ्चालनमा आएको छ। चौबीसै घण्टा सुविधा दिने गरी सेन्टर सञ्चालन गरिएको हो।
शुक्रबार, वैशाख १६, २०७९
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलाइसिस बेडहरु थप
८ वटा वेडमा संचालित इन्टर्नल मेडिसिन विभाग अन्तर्गतको डायलाइसिस यूनिटलाई विस्तारित गर्दै हाल २० बेडको बनाइएको हो।
बिहीबार, वैशाख १५, २०७९
देशभर २४९ सक्रिय संक्रमित, थप १५ जनामा संक्रमण
पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बिहीबार, वैशाख १५, २०७९
टाइफाइड विरुद्धको खोप छुटेका बालबालिकालाई आज र भोलि दिइने
काठमाडौंमा टाइफाइड विरुद्धको खोप अस्पतालहरुमा लगाउन पाइने छ । चैत २५ गते बैशाख ११ गतेसम्म चलेको टाइफाइड विरुद्धको खोप अभियानमा विद्यालयहरुमा खोप लगाइएको थियो। १५ महिना माथिका बालबालिकालाई यो खोप दिइनेछ ।
बिहीबार, वैशाख १५, २०७९
अस्पतालको पाँच तलाबाट एक बिरामी हाम फाले, घटनास्थलमै मृत्यु
पाल्पाको रामपुर ७ कठानका एक बिरामी अस्पतालको पाँचौं तलाबाट हाम फालेका हुन। उनको घटनास्थलमै मृत्यु भएको छ।
बिहीबार, वैशाख १५, २०७९
३२ करोडको पाँच वटा सिटी स्क्यान खरिद प्रक्रियामा 'सेटिङ': तीन सदस्यीय छानबिन समिति गठन
बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले कमिसनका लागि एउटा मात्र कम्पनीसँग मिल्ने गरी सेटिङमा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढाएको विषयमा छानबिन हुने भएको छ।
बुधबार, वैशाख १४, २०७९
रक्सीदेखि कुरमुरेसम्म आयातमा रोक, के के ल्याउन पाइँदैन?
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न सामग्रीमा रोक लगाएको हो।
बुधबार, वैशाख १४, २०७९
थप ११ जनामा कोरोना संक्रमण, १७ जना निको भए
नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बुधबार, वैशाख १४, २०७९
जेठ १ देखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
सरकारले आगामी जेठ १ गतेदेखि परीक्षणको रुपमा हप्तामा २ दिन सार्वजनिक बिदा दिने भएको छ।
बुधबार, वैशाख १४, २०७९
जिता बरालको नर्सिङ लाइसेन्स खारेज
काउन्सिलको गत चैत १३ गते बसेको बैठकले बरालको नाम काउन्सिलको दर्ता किताबबाट हटाउने निर्णय गरेको थियो। उक्त निर्णय हालै मात्र सार्वजनिक गरिएको हो।
बुधबार, वैशाख १४, २०७९
लागुऔषध प्रयोगकर्तालाई सामान्य बिरामीको रुपमा हेर्न अगुवाहरुको आग्रह
लागुऔषध प्रयोगकर्ताहरुलाई अपराधीको रुपमा नभइ एक बिरारीको रुपमा हेर्न सम्बन्धीत क्षेत्रका अधिकारीहरुले आग्रह गरेका छन्।
बुधबार, वैशाख १४, २०७९
जोन्सन खोप लगाएको तीन महिना पुगेकालाई बुस्टर डोज लगाउन सरकारको आग्रह
सरकारले कोरोना भाइरस विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुलाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ।
बुधबार, वैशाख १४, २०७९
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण भएको छ। ह्यारिसले मंगलबार आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालबाट जानकारी दिएकी थिइन्।
बुधबार, वैशाख १४, २०७९
बयालपाटा अस्पतालद्धारा डा. गौचनको बिदाई
न्याय हेल्थ नेपालको व्यवस्थापनमा संचालित बयालपाटा अस्पतालमा बिगत १ दशकदेखि कार्यरत डा. गौचनको अस्पतालले एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो।
बुधबार, वैशाख १४, २०७९
घोषणापत्रमा स्वास्थ्य: कांग्रेस प्रस्ट, एमाले र नेकपा एस अलमलमै (कुन दलका एजेन्डा कस्ता?)
राजनीतिक दलहरुको घोषणा अनुसार आधारभूत स्वास्थ्य सेवा यो ५ वर्षभित्र निःशुल्क उपलब्ध भइसक्नुपर्ने थियो। र, यसको निरन्तरताको आधार प्रष्ट भइसक्नुपर्ने थियो। तर जनताले संविधान बनेको ७ वर्ष पुग्न लाग्दा पनि आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउन सकिरहेको देखिँदैन।
बुधबार, वैशाख १४, २०७९
विराटनगरको उपमेयर उम्मेदवार कार्कीले उजुरीपछि अस्पताल सञ्चालक समिति सदस्यबाट राजीनामा दिइन्
विराटनगर महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएकी शिल्पा निराला कार्कीले कोसी अस्पताल सञ्चालक समिति सदस्यबाट राजीनामा दिएकी छिन्।
मंगलबार, वैशाख १३, २०७९
चुनावमा होमिएका युवा चिकित्सक डा राजिक आलम
डा राजिक आलम उमेरले २७ वर्ष पुगे। एमबीबीएस अध्ययनपछि उनी पिजीको तयारीमा थिए। तर अहिले पिजीको तयारीभन्दा पनि स्थानीय तहको चुनाव उनको पहिलो र मुख्य प्राथमिकतामा छ।
मंगलबार, वैशाख १३, २०७९
स्वास्थ्य क्षेत्रमा कार्यरत थपलिया कांग्रेसबाट झापा गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार
लामो समय देखि स्वास्थ क्षेत्रमा सेवा गरेकी अन्जु थपलिया झापा गाउँपालिकाको उपाध्यक्षको उम्मेद्धार बनेकी छन्।
मंगलबार, वैशाख १३, २०७९
थप १० जनामा कोरोना संक्रमण, १८ जना निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र १ हजार १६२ जनाको एन्टीजेन परीक्षण गर्दा २ जना गरी १० जनामा संक्रमण पुष्टि भएको छ।
मंगलबार, वैशाख १३, २०७९
डा लामिछानेको नेतृत्वमा ओरल एण्ड म्याक्जिलोफेसियल प्याथोलोजिस्टको नयाँ कार्यसमिति चयन
नेप्लिज ओरल एन्ड म्याक्जिलोफेसियल प्याथोलोजिस्टमा डा रामसुधन लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। काठमाडौंमा भएको भेलाले लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
मंगलबार, वैशाख १३, २०७९
नर्भिकमा स्तन बचाएर क्यान्सरको उपचार गर्ने विशेषज्ञ सेवा उपलब्ध
स्तन क्यान्सरको समस्याबाट पीडित धेरै बिरामीहरुमा स्तन बचाएर पनि क्यान्सरको उपचार गर्न सकिन्छ भन्ने जनचेतना हुँदैन। क्यान्सरको उपचार गर्ने उद्देश्यले जनरल सर्जनमा पुग्ने त्यस्ता बिरामीहरुले स्तन बचाएर पनि क्यान्सरको उपचारको विकल्प सुन्न पाउँदैनन्।
मंगलबार, वैशाख १३, २०७९
काठमाडौंमा ओरल एण्ड म्याक्जिलोफेसियल प्याथोलोजी सम्बन्धी कार्यशाला सम्पन्न
काठमाडौंमा ओरल एन्ड म्याक्जिलोफेसियल प्याथोलोजी सम्बन्धी कार्यशाला सम्पन्न भएको छ।
मंगलबार, वैशाख १३, २०७९
संसारकै सबैभन्दा वृद्ध व्यक्तिको ११९ वर्षको उमेरमा मृत्यु
काने तानाका सन् १९०३ मा जन्मिएकी थिइन्। जोर्ज ओर्वेलको जन्म पनि त्यही वर्ष भएको थियो। त्यतिबेला जापान शक्तिराष्ट्रका रूप बन्ने क्रममा थियो।
मंगलबार, वैशाख १३, २०७९
कर्णालीमा औलो: ३२ बिरामी, छ स्थान उच्च जोखिममा
कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन्।
मंगलबार, वैशाख १३, २०७९
Previous
373
374
375
376
377
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
सोमबार, साउन ११, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
१७ मिनेट अगाडि
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
२३ घण्टा अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
२३ घण्टा अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search