मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन १९, २०८३
Tue, Aug 04, 2026
मंगलबार, साउन १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
कोभिड खोपबारे झुट बोलेको भन्दै एमालेले माग्यो स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा
कोभिड खोपको विषयमा झुट बोलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ।
मंगलबार, फागुन ३, २०७८
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा डा शैल रुपाखेती नियुक्त
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा डा शैल रुपाखेतीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको माघ २४ गतेको निर्णय अनुसार डा रुपाखेतीलाई विशिष्ट श्रेणीको सेवा सहित क्याबिनेट चिकित्सकमा नियुक्त गरिएको हो।
मंगलबार, फागुन ३, २०७८
बाँकेमा औलोका रोगी बढ्दै
औलोको जोखिम बढी भएको भारतका विभिन्न स्थानबाट काम गरेर फर्किनेहरुले औलो लिएर आउने गरे पनि पछिल्लो समय स्थानीयवासीमा समेत औलो देखिन थालेको स्वास्थ्य कार्यालयका प्रमुख धीरजङ्ग शाहको भनाइ थियो।
मंगलबार, फागुन ३, २०७८
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरी चढेको गाडीमा ढुंगामुढा गरेको आरोपमा ६ जना पक्राउ
गत माघ १३ गते चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा कृष्ण गिरी चढेको गाडीमा ढुंगामुढा गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
मंगलबार, फागुन ३, २०७८
दमौली अस्पताल व्यवस्थापन समिति चार महिनादेखि पदाधिकारीविहीन
सदरमुकामस्थित दमौली अस्पताल व्यवस्थापन समिति विगत चार महिनादेखि पदाधिकारीविहीन हुँदा अत्यावश्यक निर्णय प्रभावित भएको छ।
मंगलबार, फागुन ३, २०७८
१४ करोड लगानीमा भरतपुर आँखा अस्पतालको भवन बन्ने
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नयाँ भवनको एक समारोहबीच सोमबार शिलान्यास गरिएको छ।
मंगलबार, फागुन ३, २०७८
पछिल्लो २४ घण्टामा ७ सय ४७ जनामा कोरोना, ८ जनाको मृत्यु
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार ८ हजार ६९६ जनामा परीक्षण गर्दा ८६९६ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, फागुन २, २०७८
म्याग्दी: बहुक्षेत्रीय पोषणका लागि रु ४६ लाख
हिमाली जिल्ला म्याग्दीका छ ओटै स्थानीय तहमा बहुक्षेत्रीय पोषणको आंशिक प्याकेज अन्तर्गत चालू आर्थिक वर्षमा रु ४६ लाख लगानी गरिने भएको छ।
सोमबार, फागुन २, २०७८
झापामा दीर्घरोगका बिरामीलाई निःशुल्क स्वास्थ्य बीमा
झापाको झापा गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै विपन्न दीर्घरोगका बिरामीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ।
सोमबार, फागुन २, २०७८
सत्यमोहन जोशी डिस्चार्ज
स्वास्थ्यमा समस्या देखिएपछि गत मंगलबार किस्ट मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना गरिएका जोशी सोमबार डिस्चार्ज भएका हुन्।
सोमबार, फागुन २, २०७८
चितवनका ५६ हजार बढी बालबालिकालाई कोरोनाविरुद्धको खोप
जिल्लामा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छन्। मोडर्ना खोप अभियानअन्तर्गत विद्यार्थीलगायतका बालबालिकालाई खोप लगाइएको हो।
सोमबार, फागुन २, २०७८
थानकोटमा विशेषज्ञ सेवासहितको अस्पताल निर्माण हुँदै
काठमाडौंको चन्द्रागिरि नगरपालिका– ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ।
सोमबार, फागुन २, २०७८
यस्तो छ आधारभुत स्वास्थ्य उपचार प्याकेजको प्रोटोकल [पूर्ण पाठ]
संविधानमा उल्लेख भएअनुसार प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा नि:शुल्क उपलब्ध गराउन सो प्रोटोकल बनाइएको जनाइएको छ।
आइतबार, फागुन १, २०७८
नर्भिकले पायो टेस्टट्युब बेबी सेवा सञ्चालनको अनुमति
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले टेस्टट्यूब बेबी (आइभिएफ) संचालनको इजाजत पाएको छ। जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि आइभिएफ संचालनको इजाजत पाउने नर्भिक पहिलो अस्पताल बनेको छ।
आइतबार, फागुन १, २०७८
काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा बर्डफ्लू पुष्टि
यही माघ २७ गते केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा कुखुराको नमूना परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए।
आइतबार, फागुन १, २०७८
डाक्टरको परीक्षामा नक्कली परीक्षार्थी घटना: सरकारी वकिल कार्यालय पुग्यो अनुसन्धान फाइल
दफा १७ अनुसार परीक्षा केन्द्रमा अमर्याति गतिविधि गर्ने, प्रश्नपत्रको गोपनियता भंग गर्ने, अरुको तर्फबाट परीक्षा दिनेलगायत कार्य गरेमा कसुर गरेको ठहर्ने उल्लेख छ। यस्तो कार्य गर्नेलाई कसुरको मात्रा हेरि ६ महिनासम्म कैद वा एक लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था छ।
आइतबार, फागुन १, २०७८
जुम्लाका ६९ हजारले लगाए कोरोनाविरुद्धको खोप
जुम्लाका आठवटै स्थानीय तहका करिब ८५ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन्। जिल्लाका ६९ हजार ३३२ जनाले कोभिडविरुद्धको खोप लगाएको जनस्वास्थ कार्यालयका सूचना अधिकारी प्रेमबहादुर सार्कीले जानकारी दिए।
आइतबार, फागुन १, २०७८
तनहुँका २९ हजार बालबालिकाले लगाए मोडर्ना खोप
दशवटै स्थानीय तहका २९ हजार हजार १६० बालबालिकाले मोडर्ना खोपको पूरा मात्रा लगाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
आइतबार, फागुन १, २०७८
क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने लुम्बिनी प्रदेशका बिरामीले थप दुई लाख उपचार सहयोग पाउने
सचिव डा देवकोटाका अनुसार यो सहुलियत रकम क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने अवस्थामा रहेका बिरामीलाई दुई लाख सहुलियत दिन लागेको हो।
आइतबार, फागुन १, २०७८
स्टार अस्पतालले ज्येष्ठ नागरिकलाई घर–घरमै स्वास्थ्य सेवा दिने
‘वी कान्ट वेयट’ भन्ने नाराका साथ अस्पतालले ज्येष्ठ नागरिकहरुलाई घर–घरमै स्वास्थ्य सेवा दिन सुरु गरेको हो।
आइतबार, फागुन १, २०७८
भारतीय सीमासँग जोडिएको बाँकेको गाउँमै कोरोनाविरुद्धको खोप
राप्ती सोनारी गाउँपालिका–४ अन्तर्गत पर्ने भारतीय सीमा क्षेत्रमा रहेका गुर्दनगौडी, महेशपुर, खयरभट्टी, बासखोली र चुनभट्टीलगायत गाउँका १०९ लाई कोरोनाविरुद्धको खोप दिइएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुरेश शर्माले जानकारी दिए।
आइतबार, फागुन १, २०७८
११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आईसीयू सेवा
अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहेपनि बालबालिकाका लागि आईसीयू सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रेफर गर्नुपर्ने अवस्था थियो।
शनिबार, माघ २९, २०७८
बाँकेको जानकी गाउँपालिकामा अस्पताल निर्माण सुरु
जानकी–४ खजुराखुर्दमा अस्पतालको भवन निर्माण कार्य सुरु गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिइन्।
शनिबार, माघ २९, २०७८
थप ८३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
देशभर गरिएको ४ हजार २६० पीसीआर र २ हजार ३९४ जनाको एन्टीजेन परीक्षणका क्रममा ८३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, माघ २९, २०७८
रुकुम पूर्वमा एक हजार चार सयलाई बुस्टर डोज
भूमे गाउँपालिकामा २०८ र पुथाउत्तरगङ्गा गाउँपालिकामा १६४ जनाले बुस्टर डोज लगाएका छन्।
शनिबार, माघ २९, २०७८
म्याग्दी: किशोरावस्थामै आमा
त्यसैगरी आव २०७७/७८ मा २० वर्षमुनिका १२४ किशोरीले बेनी अस्पतालमा गर्भ परीक्षण गराएकामा ९७ ले मात्र सुत्केरी सेवा लिएर आमा बने।
शनिबार, माघ २९, २०७८
चितवनको राप्तीमा बर्डफ्लू देखियो
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौँ पठाइएकामा बिहीबार सङ्क्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार बर्डफ्लूको एचपाइभ एनवान सङ्क्रमण देखिएको हो।
शुक्रबार, माघ २८, २०७८
पछिल्लो २४ घण्टामा १ हजार १२८ मा कोरोना संक्रमण, १४ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ९८९ जनामा गरिएको परीक्षणका क्रममा १ हजार १२८ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, माघ २८, २०७८
स्वास्थ्यमन्त्री खतिवडाले भने- २४ लाख खोप हराएको छैन, तथ्यांक संकलन हुन बाँकी हो
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको खोपको २४ लाख मात्रा नहराएको बताएका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले खोप हराएको नभइ तथ्याङ्क नआएको उल्लेख गरे।
शुक्रबार, माघ २८, २०७८
२४ लाख डोज खोप हिनामिना गरेको भन्दै ओलीले मागे स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा
उनले भने, '२४ लाख डोज खोप झ्वाम्म खायो। लाज सरम छैन। हाम्रो पार्टीको माग छ २४ लाख डोजको हिसाब चाहियो। कर्लप्न खान पाउँदैन। कुनै समयमा पनि छानबिन हुनुपर्छ। हुन्छ।'
शुक्रबार, माघ २८, २०७८
Previous
397
398
399
400
401
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
मेयरका छोरा डा. यादवले साउन १२ मै गरे २८ गतेसम्मको हाजिर
मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
१३ घण्टा अगाडि
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search