मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन १९, २०८३
Tue, Aug 04, 2026
मंगलबार, साउन १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
सफाइकर्मीका लागि स्वास्थ्य केन्द्र सञ्चालन
सफाइकर्मीलाई पहुँच बढाउन स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका रुपमा स्तरोन्नति गरिएको कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए।
शुक्रबार, पुस ३०, २०७८
नेपालमा एकैदिन थपिए पाँच हजारभन्दा बढी कोरोना संक्रमित
नेपालमा एकैदिन पाँच हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार, पुस ३०, २०७८
नेपाल मेडिकल काउन्सिलको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा स्थगित भएको छ। देशमा बढिरहेको कोभिडका कारण परीक्षा स्थगित गर्नुपरेको आयोगले जनाएको छ।
शुक्रबार, पुस ३०, २०७८
ट्रमा सेन्टरको सेवा डिजिटलाइज हुँदै, प्रयोगशाला रिपोर्ट मोबाइलमै आउने
बिरामीको सहजता र भीड व्यवस्थापनका लागि भन्दै प्रयोगशालाका रिपोर्टहरु बिरामीलाई मोबाइलमै उपलब्ध गराइएको सेन्टरका निर्देशक डा प्रमोद जोशीले बताए।
शुक्रबार, पुस ३०, २०७८
दुगडको ७५ औँ जन्मदिनमा ६३ जनाको आँखाको निशुल्क शल्यक्रिया
एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले आफ्नो ७५ औँ जन्मदिन विभिन्न सामाजिक सेवा गरी मनाएका छन्। सो अवसरमा सञ्चालन गरिएको आँखा शिविरमा ६३ जनाको आँखाको निशुल्क शल्यक्रिया गरिएको दुगड ग्रुपले जनाएको छ।
शुक्रबार, पुस ३०, २०७८
कालीकोटमा कोरोना संक्रमण बढ्दो
शुक्रबार, पुस ३०, २०७८
अस्पताल भर्ना भएका अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने
अहिले देखिएको कोरोना भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएका छन्।
शुक्रबार, पुस ३०, २०७८
खोप कार्ड बोक्न प्रशासनको आदेश, तर नागरिकलाई छैन खोप
जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ। प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो।
शुक्रबार, पुस ३०, २०७८
बैतडीमा खोप कार्डविना सरकारी सेवा लिन नपाइने
भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ।
शुक्रबार, पुस ३०, २०७८
तनहुँमा ६८ प्रतिशतले लगाए कोरोना खोपको पूर्ण मात्रा
तनहुँमा पुनः कोरोना संक्रमण बढ्न थालेको छ। बिहीबारसम्म ६ स्थानीय तहमा सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य कार्यालयका सूचना अधिकारी शंकरबाबु अधिकारीका अनुसार जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या १९ पुगेको छ।
शुक्रबार, पुस ३०, २०७८
एमाले महासचिव पोखरेललाई काेरोना संक्रमण
नेकपा एमालेका महासचिव संकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार, पुस ३०, २०७८
मेचीनगरमा माघ १ देखि ‘सुत्केरी पोषण’ कार्यक्रम
सुत्केरी पोषण अभियान पहिलो चरणमा मेचीनगरका वडा नंं ७ र १४ मा लागू गरिने भएको छ। यो अभियानमा सुत्केरीलाई एक प्याकेट ल्याक्टोनिज, एक किलो घ्यू, आधा किलो हर्लिक्स, मिठाइसहित नानीको मुख हेरेर रु १०० सहयोग गरिने अध्यक्ष चिमरियाले बताए।
शुक्रबार, पुस ३०, २०७८
दार्चुलामा कोरोनाविरुद्धको खोप अभाव
जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ। प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो।
शुक्रबार, पुस ३०, २०७८
ॐ हस्पिटल र नबिल बैंकबीच सहुलियत सेवा सम्झौता
चाबहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र नबिल बैंक लिमिटेडबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ।
शुक्रबार, पुस ३०, २०७८
डा प्रकाश बुढाथोकी र डा विवेक आचार्य ११औं तहमा बढुवा सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बढुवा समितिको सचिवालयले प्रमुख कन्सलटेन्ट डेन्टल सर्जन पदमा डा प्रकाश बुढाथोकी र प्रमुख कन्सलटेन्ट रेडियोथेरापी पदमा डा विवेक आचार्यलाई बढुवा सिफारिस गरेको हो।
शुक्रबार, पुस ३०, २०७८
बेलायतमा नेपाली नर्स पठाउने विषयमा आज पहिलो चरणको छलफल हुँदै
बेलायत सरकारको प्रस्ताव अनुसार नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन नेपाल सरकारका प्रतिनिधि र बेलायत सरकारका प्रतिनिधिबीच आज शुक्रबार पहिलो चरणको बैठक बस्न लागेको हो।
शुक्रबार, पुस ३०, २०७८
प्रधानमन्त्री देउवाको दोस्रो रिपोर्ट पनि नेगेटिभ
प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ।
बिहीबार, पुस २९, २०७८
तीन वटा खोप लगाइसकेपछि सुरक्षित भइन्छ?
नेपालमा कोरोना संक्रमण तिव्र रुपमा उकालो लागिरहेको छ। कोरोना बढेसँगै सरकारले खोप अभियान पनि रफ्तारमा बढाइरहेको छ।
बिहीबार, पुस २९, २०७८
१४ हजार नाघे सक्रिय संक्रमित, १३५ जना आईसीयू र भेन्टिलेटरमा
कोभिड-१९ संक्रमितको संख्या बढ्न थालेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ। पछिल्लो ७ दिनमा सक्रिय संक्रमितको संख्या ५ हजारबाट बढेर १४ हजार नाघेको छ।
बिहीबार, पुस २९, २०७८
सुदूरपश्चिममा एकैदिन ३१८ जनामा संक्रमण
दूरपश्चिम प्रदेशमा बिहीबार एकैदिन थप ३१८ जनामा कोरोना सङ्क्रमण देखिएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट दुई हजार २०५ जनाको नमूना परीक्षण गर्दा ३१८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
बिहीबार, पुस २९, २०७८
चार दिनभित्र होल्डिङ सेन्टर सञ्चालनमा ल्याउँछौँ- मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी चार दिनभित्रमा विराटनगर जुटमिलभित्र निर्माणाधीन होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने बताएका छन्।
बिहीबार, पुस २९, २०७८
कोरोना संक्रमण बढेसँगै काठमाडौंमा कडाइ
काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस संक्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ।
बिहीबार, पुस २९, २०७८
भारतबाट फर्केका अधिकांशमा कोरोना पुष्टि
सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांश नेपाली नागरिकमा कोरोना संक्रमण देखिन थालेको छ। सीमा नाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा संक्रमण् पुष्टि हसन थालेको हो।
बिहीबार, पुस २९, २०७८
स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा सागर घिमिरे
स्वास्थ्य कार्यालय काठमाडौंको निमित्त प्रमुखमा सागरप्रसाद घिमिरे आएका छन्। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको २६ गतेको निर्णय अनुसार घिमिरेलाई स्वास्थ्य कार्यालय काठमाडौंको निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।
बिहीबार, पुस २९, २०७८
२६ वर्षीय डेण्टल सर्जन डा पाण्डे सडकमा मृत भेटिए
नुवाकोट घर भएका २६ वर्षीय डा पाण्डे बिहान ५ बजे सडकमा लडिरहेको अवस्थामा फेला परी त्रिशुली अस्पतालमा लगिएको थियो। अस्पतालमा पुग्नुअघि नै उनी मृत अवस्थामा रहेको अस्पतालका मेडिकल सुपरिटेन्टेन्ट डा दिपेन्द्र पाण्डेले बताए।
बिहीबार, पुस २९, २०७८
पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार, पुस २९, २०७८
करारमा रहेका स्वास्थ्यकर्मीको म्याद थप्न र रिक्त स्थानमा व्यवस्थापन गर्न निर्देशन
मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालक केन्द्रले कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त भएका तत्काल जनशक्ती व्यवस्थापन गर्न निर्देशन दिएको छ।
बिहीबार, पुस २९, २०७८
कोरोना नियन्त्रणका लागि सरकार प्रतिवद्ध छ : प्रवक्ता कार्की
नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।
बिहीबार, पुस २९, २०७८
सरकार लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री खतिवडा
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्।
बिहीबार, पुस २९, २०७८
राष्ट्रिय सभा उपाध्यक्ष दाहाललाई कोरोना संक्रमण
राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाललाई कोरोना संक्रमण भएको छ।
बिहीबार, पुस २९, २०७८
Previous
414
415
416
417
418
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
७ सेकेन्ड अगाडि
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
८ घण्टा अगाडि
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search