मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन १९, २०८३
Tue, Aug 04, 2026
मंगलबार, साउन १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
काभ्रेका आठ स्थानीय तहमा कोरोना संक्रमण
काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये आठमा कोरोना संक्रमण देखिएको छ। जिल्लाका ६ नगरपाालिका र दुई गाउँपालिकामा हाल १३२ कोरोना संक्रमित छन्।
बिहीबार, पुस २९, २०७८
अब निजी अस्पतालबाट पनि कोरोनाविरुद्धको खोप पाइने
निजी क्षेत्रका अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोपकेन्द्र संचालन गर्ने भएका छन्।
बिहीबार, पुस २९, २०७८
सङ्खुवासभामा हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार
सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ लिङ्गमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ।
बिहीबार, पुस २९, २०७८
वीरेन्द्रनगरमा ठूलो क्षमताको अक्सिजन प्लान्ट
वीरेन्द्रनगरस्थित कटकुवा नगर अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरु गरिएको छ।
बिहीबार, पुस २९, २०७८
प्रधानमन्त्रीको निर्देशनपछि रोकिने भयो वीर अस्पतालमा डा लोहनीको सरुवा
प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि कोभिड युनिफाइड अस्पतालमा (वीर अस्पताल) को प्रमुखमा सरुवा भएका गुणराज लोहनीको सरुवा रोकिने भएको छ।
बिहीबार, पुस २९, २०७८
डाक्टर लिसा गौचन र नर्स बन्दना थापाको एघारौं तहमा बढुवा सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बढुवा समितिको सचिवालयले सूचना प्रकाशित गर्दै कार्यक्षमताको मूल्याङ्कन प्रक्रियाद्धारा हुने बढुवाको लागि सिफारिस गरिएको जनाएको छ।
बिहीबार, पुस २९, २०७८
बाँकेमा कोरोना संक्रमणको जोखिम बढ्यो
नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ।
बिहीबार, पुस २९, २०७८
कोरोना खोप लगाउन मान्दैनन् चेपाङ
जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ। जिल्लाका सात पालिकामध्ये छ पालिकामा चेपाङ्ग समुदायको बसोबास छ।
बिहीबार, पुस २९, २०७८
ओमिक्रोन भेरियन्टको संक्रमण उच्च
हात नियमित धुने, भीडभाड नभएका ठाउँमा जाने, मास्क राम्रोसँग लगाउने हो भने संक्रमणबाट बच्न सकिन्छ। यस्तै ओमिक्रोन भेरियन्टबाट बच्नका लागि खोप बढीभन्दा बढी मानिसलाई लगाउनुपर्ने उनको भनाइ छ।।
बिहीबार, पुस २९, २०७८
अब नर्भिकमा पनि कोभिड–१९ खोप केन्द्र
निजी क्षेत्रका अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोपकेन्द्र संचालन गर्नसक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिक इन्टरनेशनल हस्पिटलले पनि पुस २९ गते (बिहीबार) देखी खोप केन्द्र संचालन गर्ने भएको छ।
बुधबार, पुस २८, २०७८
ढाका जाने क्रममा मेडिकल विद्यार्थीको लगेज चोरी, हिमालयन एयरलाइन्सले दिएन चासाे
मेडिकल अध्ययनको लागि बंगलादेश जाने क्रममा एक नेपाली विद्यार्थीको नगदसहित महत्वपुर्ण सामान चोरी भएको छ।
बुधबार, पुस २८, २०७८
काठमाडौं उपत्यकामा एक हजार ५३८ नयाँ संक्रमित थपिए
उपत्यकाका तीन जिल्लामा आज एक हजार ५३८ नयाँ संक्रमित थपिएका छन्।
बुधबार, पुस २८, २०७८
५० प्रतिशत नागरिकले लगाए कोभिडविरुद्धको पहिलो डोज
नेपालमा कुल जनसंख्याको ५०.५ प्रतिशतले कोभिडविरुद्धको पहिलो डोज लगाएका छन्।
बुधबार, पुस २८, २०७८
स्वास्थ्यका थप ३८० कर्मचारीको समायोजन मिलान
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३८० जना कर्मचारीको समायोजन मिलान गरेको छ। मन्त्रालयले समायोजन मिलानको आठौं सूची निकाले हो। यसअघि सात पटक मिलानको सूची सार्वजनिक भइसकेको छ।
बुधबार, पुस २८, २०७८
पहिलो पटक मधेसी महिलालाई डीआईजी बनाएको भन्दै डाक्टरहरुले दिए गृहमन्त्रीलाई धन्यवाद
पूजा सिंहलाई मधेसी महिलाबाट पहिलो पटक प्रहरी नायव महानिरक्षिक (डीआईजी) मा बढुवा गरेर प्रशंसनीय काम गरेको डाक्टरहरूले बताएका छन्।
बुधबार, पुस २८, २०७८
उकालो लाग्दै कोरोना: के छ अस्पतालमा बेड तथा अक्सिजनको अवस्था? कुन प्रदेशमा कति?
पहिलो र दोस्रो लहरमा बेड तथा अक्सिजन अभावको अवस्था देखिएकाले स्वास्थ्य मन्त्रालयले सम्भावित तेस्रो लहरमा फेरि समस्या निम्तिन नदिन सबै अस्पतालसँग समन्वय गरिरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए।
बुधबार, पुस २८, २०७८
नर्भिक अस्पतालले ५० प्रतिशत बोनस सेयर वितरण गर्ने
आइपीओ निश्कासनको समेत तयारीमा रहेको नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७/७८ को खूद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो।
बुधबार, पुस २८, २०७८
१३ हजार ३६ वटा नमुना परीक्षण गर्दा ३ हजार ७५ मा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बुधबार, पुस २८, २०७८
जस्मिनको सफ्ट एन्ड ड्राई बेबी डाइपर बजारमा
सफ्ट एन्ड ड्राई प्रिमियम प्यान्ट्स उच्च गुणस्तरका कच्चा पदार्थ प्रयोग गरी उत्पादन गरिएको कम्पनीले जनाएको छ।
बुधबार, पुस २८, २०७८
नोबेल मेडिकल कलेजका विद्यार्थीद्वारा जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना
नोबेल मेडिकल कलेजका विद्यार्थीहरुजिल्ला प्रशासन कार्यालय मोरङमा बुधबार धर्ना दिएका छन्।
बुधबार, पुस २८, २०७८
खोप लगाउन र स्वास्थ्य मापदण्ड पालना गर्न चिकित्सककाे आग्रह
कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप नलगाउनेहरुमा यसको जोखिम बढी हुने चिकित्सकहरुले बताएका छन्।
बुधबार, पुस २८, २०७८
ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण हुने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ओमिक्रोन भेरियन्टको अन्य भेरियन्ट जस्तै मानिसमा लक्षण हुने गरेको बताए।
बुधबार, पुस २८, २०७८
ओमिक्रोनको जोखिमपछि गण्डकी प्रदेशको प्रवेशविन्दुमा कडाइ
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि गण्डकी प्रदेशको प्रवेशविन्दु तनहुँको आँबुखैरेनीमा कडाइ गरिने भएको छ।
बुधबार, पुस २८, २०७८
शुक्लाफाँटामा नगर अस्पताल निर्माण सुरु
शुक्लाफाँटा नगरपालिका–४ असैनामा नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको छ। दस शय्याको नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको हो।
बुधबार, पुस २८, २०७८
म्याग्दीमा ५८ हजार बढीले लगाए कोभिडविरुद्धको पूर्ण खोप
म्याग्दीमा कोभिड–१९ विरुद्धको पूर्ण खोप ५८ हजारभन्दा बढीले लगाएका छन्। गत वर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएको थियो।
बुधबार, पुस २८, २०७८
बागमती प्रदेश सरकारले बनायो मुख्यमन्त्रीको अध्यक्षतामा कोभिड–१९ व्यवस्थापन समिति
बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ व्यवस्थापन समिति गठन गरेको छ। बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो।
बुधबार, पुस २८, २०७८
काउन्सिलका कर्मचारी र पदाधिकारीमा कोरोना, सेवा प्रभावित हुने
नेपाल मेडिकल काउन्सिलका अधिकांश कर्मचारी र पदाधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। काउन्सिलका कर्मचारी र पदाधिकारीमा कोभिड पोजिटिभ देखिएपछि सेवा प्रभावित हुने भएको छ।
बुधबार, पुस २८, २०७८
कोरोना असर: ‘नेपाल फर्मा एक्स्पो-२०२२’ दुई महिना पछि सर्यो
फागुनमा हुने भनिएको ‘नेपाल फर्मा एक्स्पो -२०२२’ निर्धारित मितिभन्दा दुई महिना पछि सरेको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि एक्स्पो सारिएको हो।
बुधबार, पुस २८, २०७८
डा तिमिल्सिना ११औं तहमा बढुवा सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बढुवा समितिको सचिवालयले डा सुशिल तिमिल्सिनालाई ११औं तहमा बढुवाका लागि सिफारिस गरेको छ।
बुधबार, पुस २८, २०७८
म्याग्दीको मंगलामा पालिकास्तरीय अस्पतालको भवन निर्माण सुरु
संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार मंगलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन निर्माण हुन लागेको हो।
बुधबार, पुस २८, २०७८
Previous
415
416
417
418
419
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
७ सेकेन्ड अगाडि
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
८ घण्टा अगाडि
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search