मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, साउन २०, २०८३
Wed, Aug 05, 2026
बुधबार, साउन २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
बैतडीमा भेरोसेलको दोस्रो मात्रा लगाइँदै
गत असोज ९ गतेदेखि पहिलो मात्रा लगाएका नागरिकलाई आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको हो। खोप अभियान कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ।
मंगलबार, कात्तिक ९, २०७८
लण्डनको वेलिङमा नेपालीको फार्मेसी
कँडेल ग्रुपको निम ट्रि फार्मेसीले आफ्नो चौथो शाखा लण्डनको वेलिङमा विस्तार गरेको छ। युके, दुबई तथा नेपालमा कैयौँ कम्पनीहरु सञ्चालन गर्दै आइरहेको कँडेल ग्रुपले वेलिङमा निम ट्रि फार्मेसीको चौँथो शाखा विस्तार गरेको हो।
मंगलबार, कात्तिक ९, २०७८
मेडिकल काउन्सिलले मृत्यु भएका १३७ सहित १३९ जना चिकित्सकको नाम दर्ता सूचीबाट हटायो (नामसहित)
काउन्सिलले सूचना जारी गर्दै नाम दर्ता भएका चिकित्सकहरूको नाम, ठेगाना र योग्यता खोली दर्ता किताबमा दर्ता गर्ने, दिवंगत भएका वा सदस्यताबाट नाम हटाइने भएका चिकित्सकहरूको नाम हटाउने, र दर्ता अभिलेख अध्यावधिक गर्न १३९ जना चिकित्सकको नाम हटाइएको जनाएको छ।
मंगलबार, कात्तिक ९, २०७८
गलकोटेलाई पोखराका अस्पतालमा छुट
जिल्लाको गलकोट भेगका सर्वसाधारणलाई पोखराका दुई अस्पतालले औषधि र उपचार सेवामा छुटको प्रबन्ध गरेका छन्।
मंगलबार, कात्तिक ९, २०७८
टिकट नपाउँदा विमानस्थलबाटै फिर्ता भए बिरामी
जिल्लाको खार्पुनाथ गाउँपालिका-१ प्युस घर भएका दीर्घरोगी ६० वर्षीय वीरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनुपरेको हो। उपचारका लागि छोरा दीर्घ शाहीले सुर्खेत लैजानका लागि सोमबार तारा एयरमा टिकट काटेको भए पनि उडान नभएर बिरामी शाहीले सिमकोटमै रोकिनुपरेको हो।
मंगलबार, कात्तिक ९, २०७८
काउन्सिल निर्वाचन : सदस्यका उम्मेदवार डा सन्दिपको जोड काउन्सिलको न्यायिक कार्यमा
चिकित्सकहरुलाई पनि कानुनको जानकारी हुनुपर्छ भनेर मैले चिकित्सा शिक्षा अध्ययनसँगै कानुन विषयमा पनि स्नातक गरेको छु। चिकित्सकमाथि प्रशासकको हेपाह प्रवृत्ति नहोस् भनेर मैले कानुन पनि जान्नुपर्छ भन्ने सोचले कानुन पढेको हुँ।
मंगलबार, कात्तिक ९, २०७८
यस्तो बन्यो नर्भिकको अन्तरंग विभाग [फोटो फिचर]
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवा र संरचनालाई समयअनुकुल स्तरीय बनाउँदै लैजाने रणनीतिअनुसार अन्तरंग विभाग अर्थात आइपीडी (इन प्यासेन्ट डिपार्टमेन्ट)लाई स्तरोन्नति गर्दै अझ स्तरीय बनाएको छ।
सोमबार, कात्तिक ८, २०७८
तनहुँका दुई पालिकामा कोरोना दर शून्य
तनहुँमा ८५ हजार ८०० लाई पहिलो खोप र ६४ हजार ९८० ले दोस्रो खोप लगाएका छन्। वैशाखदेखि हालसम्म १२४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
सोमबार, कात्तिक ८, २०७८
धवलागिरि अस्पताल पदाधिकारीविहीन
अघिल्लो व्यवस्थापन समितिका पदाधिकारीको अवधि गत असोज २२ गते सकिए पनि अझैसम्म नयाँ नियुिक्त हुन सकेको छैन। समितिका अध्यक्षको नियुक्ति प्रदेश सरकारले गर्छ। राजनीतिक नियुक्ति भएकाले सत्तापक्षीय दलबीच कुरा नमिल्दा पदाधिकारी चयनमा ढिलाइ भइरहेको हो।
सोमबार, कात्तिक ८, २०७८
चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति तर्फ म्याचिङ्ग हुने परीक्षार्थीहरूको अन्तिम सूची सार्वजनिक
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति तर्फ म्याचिङ्ग हुने परीक्षार्थीहरूको अन्तिम सूची सार्वजनिक गरेको छ।
सोमबार, कात्तिक ८, २०७८
एक लाख डोज फाइजर खोप नेपाल आइपुग्यो
गाभीले उपलब्ध गराउने भनेको कोरोना विरुद्धको फाइजर खोप आज नेपाल आइपुगेको छ। कतार एयरवेजबाट बिहान एक लाख ६२० डोज खोप नेपाल आइपुगेको हो।
सोमबार, कात्तिक ८, २०७८
लाइसेन्स फाइल पेन्डिङमा रहेकालाई स्वास्थ्य व्यवसायी परिषदको ३५ दिने सूचना
परिषद् २०७३ साउन १ गतेदेखि २०७८ वैशाख १० गतेसम्म नाम दर्ता प्रमाणपत्रका लागि अनलाइन आवेदन गरी कागपत्र अपुग भै फाइल पेण्डिङ्गमा परेका आवेदकहरुका लागि ३५ दिनभित्र (कात्तिक १० गतेदेखि मंसिर १२ गते सम्म) सम्पूर्ण कागजातहरु पुरा गराउन सूचित गरेको छ।
सोमबार, कात्तिक ८, २०७८
काउन्सिल निर्वाचनः डा निर्मलप्रसाद साहलाई प्रश्न–तपाईंको उम्मेदवारी किन?
एनएमसी भनेको डाक्टर फ्रेन्डली हुनुपर्छ। एनएमसी भनेको चिकित्सकहरुकै संस्था हो। चिकित्सकहरुको लागि एनएमसी उपयोगी हुनुपर्छ। अहिले ७ वटा प्रदेशहरु छन् तरपनि केही काम पर्दा एनएमसी खोज्न काठमाडौं नै आउनुपर्ने बाध्यता चिकित्सकहरुको छ।
सोमबार, कात्तिक ८, २०७८
आज एक लाख डोज फाइजर खोप नेपाल आउँदै
गाभीले उपलब्ध गराउने भनेको कोरोना विरुद्धको फाइजर खोप आज सोमबार नेपाल आइपुग्ने भएको छ। माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप गाभीले अनुदानमा एक लाख डोज उपलब्ध गराएको हो।
सोमबार, कात्तिक ८, २०७८
डडेल्धुरा अस्पतालको मेसुमा डा चेतराज भट्ट नियुक्त
डडेल्धुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेन्टमा डा चेतराज भट्ट नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको निमित्त मेसुको रुपमा डा भट्टलाई नियुक्त गरेको हो।
आइतबार, कात्तिक ७, २०७८
बिपी प्रतिष्ठानका पदाधिकारीमाथि छानबिन गर्न समिति बन्यो, काम अगाडि बढेन
समिति कात्तिक १ गते गठन भएको हो। प्रतिष्ठानका सहकुलपति समेत रहेका मन्त्री खड्काको संयोजकत्वमा बनेको समितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल र धरान उपमहानगरपालिकाका मेयर तिलक राई सदस्य छन्।
आइतबार, कात्तिक ७, २०७८
मोहन वैद्य डिस्चार्ज
दमको समस्या बढेपछि उनलाई गत आइतबाट नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। त्यसपछि वार्डमा सारेर उपचार थालिएको थियो।
आइतबार, कात्तिक ७, २०७८
चन्द्रागिरि नगरपालिकामा प्रसूति अस्पताल निर्माण हुने
अस्पताल निर्माणका लागि नगरपालिकाका प्रमुख घनश्याम गिरी र जर्मन विकास बैंकका प्रतिनिधिबीच सम्झौतासमेत भइसकेको छ।
आइतबार, कात्तिक ७, २०७८
आजदेखि देशभर भिटामिन ए र जुकाको औषधि खुवाइँदै (फाेटाेफिचर)
हरेक वर्ष कात्तिक ३ र ४ गते खुवाउदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दसैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको गरिएको हो।
आइतबार, कात्तिक ७, २०७८
‘नेपालमा पोलियोको जोखिम कायमै’
हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेकका देशमा पोलियो रोग छैन। नेपालमा सन् २०१० यता पोलियो रोगी भेटिएका छैनन्।
आइतबार, कात्तिक ७, २०७८
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा दीपेन्द्ररमण सिंह
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा दीपेन्द्ररमण सिंहलाई जिम्मेवारी दिइएको छ। मन्त्रालयमा रहेका डा सिंहलाई आइतबार विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो।
आइतबार, कात्तिक ७, २०७८
स्वास्थ्य सेवा प्रवाहमा जाजरकाेटकाे बारेकोट गाउँपालिका उत्कृष्ट
स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर, पोषणलगायतका ४३ सूचकलाई आधार बनाई गरिएका समीक्षामा बारेकोटले १०० मा ६१.९२ अङ्क ल्याएर प्रथम भएको हो। त्यस्तै भेरी र नलगाड नगरपालिका क्रमशः दोस्रो र तेस्रोे भएको सो कार्यालयले जनाएको छ।
आइतबार, कात्तिक ७, २०७८
आज र भोली भिटामिन ए र जुकाको औषधि खुवाइँदै
हरेक वर्ष कात्तिक ३ र ४ गते खुवाउदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दसैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको गरिएको हो।
आइतबार, कात्तिक ७, २०७८
२४ घण्टामा ५१३ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ९७२ जनाको पिअिसार परीक्षण गर्दा ४३८ र १ हजार ९५९ जनाको एन्टीजेन परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो।
शनिबार, कात्तिक ६, २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘जिन एक्सपर्ट’ सेवा सुरु
क्षयरोग निदानका लागि प्रभावकारी मानिने जिन एक्सपर्ट सेवा प्रतिष्ठानमा सुरु भएको हो।
शनिबार, कात्तिक ६, २०७८
इन्द्रावती गाउँपालिका उपप्रमुख मीरा अधिकारी (लामा)को निधन
स्वास्थ्यमा समस्या देखिएपछि उनको केही दिनदेखि महाराजञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको थियो।उनलाई रक्त क्यान्सरको समस्या थियो।
शनिबार, कात्तिक ६, २०७८
बैतडीका २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २३ हजार ८९४ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए।
शनिबार, कात्तिक ६, २०७८
नेपाली बजारमा बिक्री भइरहेको भारतीय कम्पनी अल्केमको औषधि न्यून गुणस्तरको
औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना परीक्षणमा अल्केमको पाइरामाइड (निमोसुलाइड ट्याब्लेट १०० एमजी) नामको औषधि न्यून गुणस्तरको फेला परेको हो।
शनिबार, कात्तिक ६, २०७८
आयुर्वेदका ‘भीष्मपितामह’को निधन
डा आचार्यलाई कोरोना संक्रमणपछि निमोनिया देखिएको थियो। निमोनियाले गम्भीर बनाएपछि डा आचार्यको आइसीयूमा उपचार भइरहेको थियो। तर उपचारकै क्रममा शुक्रबार निधन भएको हो। उनको शुक्रबार नै दाहसंस्कार गरिएको छ।
शुक्रबार, कात्तिक ५, २०७८
उच्च ज्वरोका कारण एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना
‘केही दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहनुभएको थियो। ज्वरो कम नभएपछि आज दिउँसोबाट उहाँ वीर अस्पतालमा भर्ना हुनुएको छ,’ भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले भने।
शुक्रबार, कात्तिक ५, २०७८
Previous
441
442
443
444
445
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
५२ मिनेट अगाडि
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
९ घण्टा अगाडि
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search