मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, साउन २०, २०८३
Wed, Aug 05, 2026
बुधबार, साउन २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
उच्च ज्वरोका कारण एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना
‘केही दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहनुभएको थियो। ज्वरो कम नभएपछि आज दिउँसोबाट उहाँ वीर अस्पतालमा भर्ना हुनुएको छ,’ भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले भने।
शुक्रबार, कात्तिक ५, २०७८
काठमाडौं उपत्यकामा थपिए २२२ संक्रमित
थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी १७१ जना रहेका छन्। यसैगरी भक्तपुरमा १८ र ललितपुरमा ३३ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
शुक्रबार, कात्तिक ५, २०७८
प्युठानमा बढ्दै मानसिक स्वास्थ्य समस्या
हाल प्युठान अस्पतालमा ३२९ जना मानसिक स्वास्थ्य समस्याका बिरामी उपचाररत छन्। जसमध्ये १५६ जना महिला छन्। हाल दैनिक ८ देखि १० जनासम्म मानसिक रोग सम्बन्धी समस्या लिएर बिरामीहरु आउने गरेको अस्पतालले जनाएको छ।
शुक्रबार, कात्तिक ५, २०७८
ज्येष्ठ नागरिकलाई निःशुल्क उच्च रक्तचाप र मधुमेहको औषधि
गोदावरीमा ७० वर्ष नाघेका व्यक्तिलाई आइतबारदेखि अर्काे सोमबारसम्म बिनाशुल्क उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्न लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रेवतीराज कार्कीले बताए।
शुक्रबार, कात्तिक ५, २०७८
मादीमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा
सो स्वास्थ्य केन्द्रबाट सामान्य उपचार, औषधि वितरण, गर्भवती तथा बच्चाको जाँच, साधारण प्रसूति, नवजात शिशु सेवा, मानसिक स्वास्थ्य, नसर्ने रोगहरुको परामर्श तथा स्क्रिनिङलगायत सेवा उपलब्ध गराइने बताइएको छ।
शुक्रबार, कात्तिक ५, २०७८
काठमाडौं उपत्यकामा थपिए २१४ संक्रमित
थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी १४७ जना रहेका छन्। यसैगरी भक्तपुरमा १६ र ललितपुरमा ५१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
बिहीबार, कात्तिक ४, २०७८
नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष र आठ सदस्यका लागि ३५ जनाको उम्मेदवारी
उपाध्यक्षका लागि तीन र आठ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
बिहीबार, कात्तिक ४, २०७८
चार वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित, मुस्ताङ र मुगुमा शून्य
बागमती प्रदेशको तीन र गण्डकीको एक वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित छन्। यो सूचीमा काठमाडौं, भक्तपुर, ललितपुर र कास्की छन्।
बिहीबार, कात्तिक ४, २०७८
कोरोनाबाट मृत्यु हुनेमा ६० देखि ६९ वर्षका सबैभन्दा धेरै
कुल मृतक संख्यामध्ये २ हजार ३७९ जना मात्र ६० देखि ६९ वर्षका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, कात्तिक ३, २०७८
३१ देखि ४० वर्ष उमेरका व्यक्ति सबैभन्दा धेरै संक्रमित
गत २४ घण्टामा ६६२ जना संक्रमित भेटिएकोमा १२३ जना मात्र ३१ देखि ४० वर्षका उमेरका व्यक्ति छन्।
बुधबार, कात्तिक ३, २०७८
पोलियो दिवसमा दुईदिन र्याली हुने
पोलियो रोगविरुद्ध सचेतना जगाउने उद्देश्यले यहाँ यही ६ र ७ गते र्याली आयोजना गरिने भएको छ। रोटरी डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन ६ का सात क्लब मिलेर आयोजना गर्न लागिएको सो साइकल र्यालीको पहिलो दिन नारायणगढको उद्योग वाणिज्य सङ्घ परिसरबाट सौराहासम्म हुने जनाइएको छ।
बुधबार, कात्तिक ३, २०७८
काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि
थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी २४३ जना रहेका छन्। यसैगरी भक्तपुरमा २४ र ललितपुरमा ८७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
मंगलबार, कात्तिक २, २०७८
चीनले थप २० लाख डोज खोप अनुदान दिने
परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको छ। मंगलबार दिउँसो टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।
मंगलबार, कात्तिक २, २०७८
प्रभावकारी बन्दै स्वास्थ्य बीमा
'अस्पतालमध्ये भाग वा धेरै ठाउँको पायक पर्ने स्थानमा भएकाले पनि यहाँ जिल्लाका अन्य स्वास्थ्य संस्थाको तुलनामा धेरै बिरामी स्वास्थ्य सेवा लिन आउने गर्नुहुन्छ', जिसीले भने, 'यहाँबाट दैनिक ९० बढी बिरामीले स्वास्थ्य सेवा लिनुहुन्छ।'
मंगलबार, कात्तिक २, २०७८
‘सरकारी अस्पतालमा कार्यरत चिकित्सकको सुविधा थप गरिने’
यहाँस्थित प्राथमिक स्वास्थ्य केन्द्र शिवनगरको अनुगमन र निरीक्षणपछि आयोजित कार्यक्रममा उनले सरकारी अस्पतालमा कार्यरत चिकित्सकको सुविधा थप गरिने बताए ।
मंगलबार, कात्तिक २, २०७८
प्रदेश नं १ मा ९७ सङ्क्रमित थपिए
सामाजिक विकास मन्त्रालयका अनुसार ५३८ जनाको पीसीआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको छ।
सोमबार, कात्तिक १, २०७८
तनहुँमा भेन्टिलेटरमा उपचाररतको सङ्ख्या शुन्य
जिल्लाका भेन्टिलेटरसहितको अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी उपचारमा नआएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
सोमबार, कात्तिक १, २०७८
काभ्रेमा कोरोना सङ्क्रमण शून्य
केही हप्तादेखि दैनिकरुपमा निरन्तर आरोलो लागिरहेको सङ्क्रमणको सङ्ख्या तीन दिनयता शून्यमा झरेको हो। गत बिहीबार भने एकमा सङ्क्रमण देखिएको तथा एक सङ्क्रमणमुक्त भएको केन्द्रको तथ्याङ्कले देखाएको छ।
सोमबार, कात्तिक १, २०७८
सुदूरपश्चिम : सङ्क्रमित शून्य
सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना सङ्क्रमण शून्य देखिएको छ। गएको २४ घण्टामा प्रदेशभर एन्टीजेन विधिबाट ५५७ जनाको नमूना परीक्षण गर्दा एकजनामा पनि सङ्क्रमण देखिएन।
सोमबार, कात्तिक १, २०७८
पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै
आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्या लिएर आउने गरेका छन्। गाउँघरमा पाइने बहुमूल्य वानस्पतिबाट तयार पारिएको आयुर्वेद औषधिको सेवन स्वास्थ्यका लागि फाइदाजनक भएकाले नियमित रुपमा सेवन गरिरहेको रामपुरका हरिकला ढकाल बताउछिन्।
आइतबार, असोज ३१, २०७८
निःशुल्क स्वास्थ्य शिविर
ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले आफूले व्यक्तिगत तबरबाट पनि यस खालका शिविर सञ्चालन गर्दै आएको डा दवाडीले बताए गाउँमै अस्पताल नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गरेको बताउँदै उनले बर्सेनि यस किसिमका शिविर सञ्चालन गर्ने बताए
आइतबार, असोज ३१, २०७८
प्रदेश नं १ मा सङ्क्रमण न्यून
मन्त्रालयका अनुसार हालसम्म प्रदेशमा पीसीआर परीक्षणबाट एक लाख पाँच हजार ६६१ र एन्टिजेन परीक्षणबाट ४३ हजार २८८ जनामा सङ्क्रमण पुष्टि भएको छ। प्रदेशमा हालसम्म पिसीआर र एन्टिजेन दुबै गरी छ लाख २२ हजार ९८८ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
आइतबार, असोज ३१, २०७८
पछिल्लाे २४ घण्टामा १४७ जनामा काेराेना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल एक हजार ७७३ जनाको नमूना परीक्षण गर्दा १४७ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट १३६ र एन्टिजेन विधिबाट ११ संक्रमित पहिचान भएका थिए।
शनिबार, असोज ३०, २०७८
सप्तरीमा भाइरल ज्वरोका बिरामी बढ्दै
एक सातादेखि अस्पतालमा ज्वरो, रुघाखोकीलगायत भाइरलका बिरामीको सङ्ख्या बढेको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित भएको उनकाे भनाइ छ । मौसम परिर्वतनका कारण अस्पतालमा भाइरल ज्वरो र रुघाखोकीको बिरामीहरुको चाप अहिले बढदै गएको मेडिकल सुपरिटेन्डेन्ट झाले बताए।
शनिबार, असोज ३०, २०७८
सर्पको डसाइबाट एक युवकको मृत्यु
उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी राकेश यादवले जानकारी दिए।
शनिबार, असोज ३०, २०७८
२७२ कोरोना संक्रमित थपिए, ७७७ जना संक्रमण मुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९२ जनाको पीसीआर परीक्षण गर्दा २४० जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, २ हजार ६२० जनाको एन्टिजेन परीक्षण गर्दा ३२ जनामा संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ।
शुक्रबार, असोज २९, २०७८
युरिक एसिड तथा बाथ रोगको समस्या छ? दसैंमा के खाने, के नखाने? कसरी स्वस्थ रहने?
युरिक एसिड ज्यादा हुनु र युरिक एसिडले हुने आरथाइटिस जसलाई हामी गाउट भन्छौँ, यी चाहिँ फरकफरक कुरा हुन्। कसैको युरिक एसिड सामान्य ७ भन्दा कम हुनुपर्नेमा ८–९ छ भने उसको जोर्नी नदुखेको पनि हुन सक्छ।
शुक्रबार, असोज २९, २०७८
अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना
क्यालिफोर्नियास्थित एक अस्पतालमा उपचारका लागि क्लिन्टनलाई दुई दिन अघि भर्ना गराइएको उनका प्रवक्ता एन्जेल उरेनियाले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ।
शुक्रबार, असोज २९, २०७८
६२१४ जनाको परीक्षण गर्दा ४५५ जनामा कोरोना संक्रमण
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बिहीबार, असोज २८, २०७८
बेलायतमा मध्य जुलाईपछि सबैभन्दा बढी सङ्क्रमित
बेलायतमा कोरोना भाइरसको संक्रमण पछिल्ला दिनहरुमा झन् बढेको देखिएको छ। यहाँका अधिकारीहरुले बुधबार यहाँ मध्य जुलाईपछिकै सबैभन्दा धेरै संक्रमित देखिएको बताएका छन्।
बिहीबार, असोज २८, २०७८
Previous
442
443
444
445
446
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
५२ मिनेट अगाडि
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
९ घण्टा अगाडि
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search