मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, साउन २०, २०८३
Wed, Aug 05, 2026
बुधबार, साउन २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
मनमोहन स्मृति अस्पताललाई अक्सिजन प्लान्ट निर्माणका लागि महानगरको १५ लाख सहयोग
काठमाडौं महानगरपालिकाले दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि रु १५ लाख सहयोग गर्ने भएको छ।
शनिबार, असोज २३, २०७८
तेल्लोकमा दश शय्याको अस्पताल बन्दै
गाउँपालिका केन्द्र तेल्लोकमा बन्ने दश शय्या क्षमताको आधारभूत अस्पतालका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएसँगै निर्माणको कार्य सुरु गरिएको हो।
शनिबार, असोज २३, २०७८
स्वास्थ्यमन्त्री खतिवडालाई बिपी प्रतिष्ठान शुद्धीकरण अभियानको ४ बुँदे मागसहितको ज्ञापन पत्र
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियान, संयुक्त संघर्ष समितिले नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई चारबुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ।
शनिबार, असोज २३, २०७८
काभ्रे: कोरोनाबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग
नगरपालिका स्वास्थ्य शाखाका अधिकृत दीपक घिमिरेले नगरपालिकाभित्रका कोभिड–१९ को सङ्क्रमणका कारण उपचारको क्रममा मृत्यु भएकाको परिवारलाई सो रकम वितरण गरेको बताए।
शनिबार, असोज २३, २०७८
काठमाडौं उपत्यकामा ७४ प्रतिशतले लगाए केरोनाविरुद्धको खोप
नेपालमा कोरोना भाइरसविरुद्धको खोप लक्ष्यअनुसार लगाइएको छ। असोज मसान्तमा कूल जनसङ्ख्याको ३३ प्रतिशतलाई खोप लगाउने लक्ष्यमा हालसम्मको तथ्याङ्कअनुसार सो लक्षित जनसङ्ख्यालाई खोप लगाइएको पाइएको छ।
शनिबार, असोज २३, २०७८
राज्यमन्त्री खापुङले गरे पदवहाली, सामाजिक समावेशीकरण रणनीति बनाउने फाइलमा हस्ताक्षर
शीतलनिवासबाट सपथ लिएपछि शुक्रबार साँझ मन्त्रालय पुगेका राज्यमन्त्री खापुङले लैङ्गिक तथा समाजिक समावेशीकरण रणनीति बनाउने प्रस्तावमा हस्ताक्षर समेत गरेका छन्।
शुक्रबार, असोज २२, २०७८
को हुन् नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडा?
स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नेकपा एकीकृत समाजवादीका सांसद विरोध खतिवडा नियुक्त भएका छन्। नवनियुक्त मन्त्री खतिवडा पहिलो पटक मन्त्री भएका हुन्। उनी मकवानपुरबाट चार पटक निर्वाचित सांसद हुन्।
शुक्रबार, असोज २२, २०७८
स्वास्थ्यमन्त्री र राज्यमन्त्रीको स्वागतका लागि पर्खिरहेका कर्मचारी [फोटो फिचर]
मन्त्रिपरिषद विस्तारसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नयाँ मन्त्री र राज्यमन्त्री नियुक्त भएका छन्। मन्त्रीमा विरोध खतिवडा र राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन्।
शुक्रबार, असोज २२, २०७८
देशभर ४० प्रतिशतले लगाए कोरोनाविरुद्धको पहिलो मात्रा खोप
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ करोड १७ लाअ ७६३ लक्षित जनसंख्यामध्ये ८७ लाख २ हजार ७०५ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन्। त्यसैगरी, ३२ प्रतिशत अर्थात ६९ लाख ६२ हजार १६४ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।
शुक्रबार, असोज २२, २०७८
स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट अलग भएको छु, प्रधानमन्त्रीले दिएको जिम्मेवारी स्वीकार गर्दै अघि बढ्छु: राज्यमन्त्री श्रेष्ठ
मन्त्रिपरिषद विस्तारसँगै जिम्मेवारी हेरफेर भएपछि राज्यमन्त्री उमेश श्रेष्ठले प्रधानमन्त्री र पार्टीले दिएको जिम्मेवारीलाई सहर्ष स्वीकार गर्दै अघि बढ्ने प्रतिक्रिया दिएका छन्।
शुक्रबार, असोज २२, २०७८
कोभिसिल्ड खोप लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टीबडी
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका एक हजार ७९६ जनामा गरेको अनुसन्धानमा एन्टीबडी अध्ययन गर्दा कोभिसिल्ड लगाएकामा ६३ दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२ दशमलव चार प्रतिशत एन्टिबडी बनेको पाइएको हो।
शुक्रबार, असोज २२, २०७८
राज्यमन्त्री श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा
स्वास्थ्य मन्त्रीमा एकीकृत समाजवादीका नेता बिरोध खतिवडा र राज्यमन्त्रीमा भवानी खापुङले जिम्मेवारी पाउने भएपछि श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा तानिएको हो।
शुक्रबार, असोज २२, २०७८
विरोध खतिवडा स्वास्थ्यमन्त्री बन्दै, राज्यमन्त्रीमा खापुङ
नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा विरोध खतिवडालाई पठाउने भएको छ। बिहीबार रातिको निर्णयलाई परिमार्जन गर्दै समाजवादीले सरकारमा सहभागी हुने नेताहरुको मन्त्रालय (जिम्मेवारी) हेरफेर गर्दै खतिवडालाई स्वास्थ्य मन्त्रीको रुपमा पठाउने निर्णय गरेको हो।
शुक्रबार, असोज २२, २०७८
कोरोना व्यवस्थापनमा कनकासुन्दरी गाउँपालिका उत्कृष्ट
स्थानीय तहका स्वास्थ्य शाखाको वार्षिक समीक्षा कार्यक्रममा सो गाउँपालिकालाई उत्कृष्ट घोषणा गरी सम्मानपत्र प्रदान गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।
शुक्रबार, असोज २२, २०७८
स्वास्थ्य चौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात
कार्यालयमै रहेका बेला बेलुका साढे ७ बजेतिर मदिरा सेवन गरेर आएका धनुसेले स्वास्थ्यकर्मीमाथि गालीगलौज र हातपात गरेको स्वास्थ्यचौकी इन्चार्ज हेल्थ असिस्टेन्ट दीपेन्द्रबहादुर धामीले बताए।
शुक्रबार, असोज २२, २०७८
सरकारी चिकित्सक संघद्वारा डाक्टर बिच्छाको बिना कारण म्याद थपेको भन्दै विरोध
संघले विभागको महानिर्देशकमा नियमानुसार योग्यातको आधार उपयुक्त व्यक्ति नियुक्त गर्न र हाल पद दिइएका व्यक्ति राष्ट्रलाई आवश्यक भए उनको विज्ञत अनुसारकै सेवा गर्ने मौका दिन सरकारसँग माग गरेको छ।
शुक्रबार, असोज २२, २०७८
बेलायतले नेपाललाई कोरोनाको रातोसूचीबाट हटायो
कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई उक्त सूचीबाट हटाएको छ।
शुक्रबार, असोज २२, २०७८
स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने भए उमेश श्रेष्ठ
नेपाली कांग्रेसका तर्फबाट स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठ राज्यमन्त्रीबाट हट्ने भएका छन्। उनी साउन १० गते राज्यमन्त्री नियुक्त भएका थिए। स्वास्थ्य राज्यमन्त्री भएको ७५ दिनमा उनी जिम्मेवारीबाट हट्ने भएका हुन्।
शुक्रबार, असोज २२, २०७८
आजदेखि काठमाडौं महानगरपालिकामा कोभिड-१९ विरुद्धको पहिलो डोज खोप दिइँदै
खोप १८ वर्ष पूरा भएका सम्पूर्ण नागरिकहरुलाई लगाइने महानगरपालिकाले जनाएको छ। विहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउन पाइने छ।
शुक्रबार, असोज २२, २०७८
रामकुमारी झाँक्री स्वास्थ्यमन्त्री बन्दै
नेकपा एकीकृत समाजवादी पार्टीकी नेता रामकुमारी झाँक्री स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएकी छन्। बिहीबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एकीकृत समाजवादीले पाउने निर्णय गरेको थियो।
बिहीबार, असोज २१, २०७८
कपिलवस्तुको कृष्णनगरमा झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयको टोली परिचालन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको कृष्णनगर नगरपालिकामा देखिएको झाडापखाला नियन्त्रण तथा रोकथामका लागि चिकित्सक सहितको टोली परिचालन गरेको छ।
बिहीबार, असोज २१, २०७८
स्वास्थ्य मन्त्रालय एकीकृत समाजवादीले पाउने
नेकपा एकीकृत समाजवादीले स्वास्थ्य जथा जनसंख्या मन्त्रालय पाउने भएको छ। सत्तारूढ गठबन्धनबीच स्वास्थ्य मन्त्रालय एकीकृत समाजवादीलाई दिने सहमति भएको हो।
बिहीबार, असोज २१, २०७८
प्रधानमन्त्री पत्नि आरजु र मेडिकल माफियाको हस्तक्षेप रोक्न माग गर्दै डा केसीले दिए सत्याग्रहको चेतावनी
चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले राज्यको नीति निर्माणमा प्रधानमन्त्री पत्नि आरजु देउवा लगायतका शैक्षिक र मेडिकल माफियाहरूको हस्तक्षेप भएको भन्दै सत्याग्रहको चेतावनी दिएका छन्।
बिहीबार, असोज २१, २०७८
डा सेन्छेमा लिम्बूको अध्यक्षतामा बाल दन्त चिकित्सक संघको नयाँ कार्यसमिति चयन
संघको आज बसेको साधारण सभा बैठकले उपाध्यक्षमा पराजिता दिक्षित, महासचिवमा डा सुनिता उपाध्याय, कोषाध्यक्षमा डा श्वेता धिताल र सहसचिवमा मेघा प्रधानलाई चयन गरेको छ। त्यसैगरी, गजेन्द्र विराजी, डा प्रियंका शाह, डा विवरधा खनाल र डा संस्कृति खनाल चयन भएका छन्।
बिहीबार, असोज २१, २०७८
भोलिदेखि काठमाडौं महानगरमा कोरोनाविरुद्धको पहिलो डोज खोप लगाइने
खोप १८ वर्ष पूरा भएका सम्पूर्ण नागरिकहरुलाई लगाइने महानगरपालिकाले जनाएको छ। विहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउन पाइने छ।
बिहीबार, असोज २१, २०७८
पाँचथर अस्पताल : समस्या समाधानका लागि चार बुँदे सहमति
घटनाको छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठन गर्ने सहमति भएको छ। नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाका सभापति कृष्णप्रसाद बाँस्कोटाको संयोजकत्वमा अस्पताल विकास समितिका सदस्य दीपक नेपाल, मृतक बालिकाका बाबु कमल थाम्सुहाङ र छिमेकी होमराज थाम्सुहाङ तथा जिल्ला अस्पतालका मेडिकल रेकर्ड अधिकृत नारायण जोशी सदस्य रहेको छानबिन समिति गठन गरिएको हो।
बिहीबार, असोज २१, २०७८
काठमाडौं क्यान्सर सेन्टरमा 'टोटल बडी रेडियोथेरापी' सेवा सुरु भएको पाँच वर्ष पुग्यो
काठमाडौं क्यान्सर सेन्टरमा बोनम्यारो प्रत्यारोपण उपचारका लागि तयार पारिने उपचार सेवा टोटल बडी रेडियोथेरापी सेवा सुरु भएको पाँच वर्ष पुगेको छ।
बिहीबार, असोज २१, २०७८
बालिकाको मृत्युपछि पाँचथर अस्पताल तोडफोड, आकस्मिक बाहेकका सेवा बन्द
स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुङ्गामुढा गर्दा अस्पतालको बाहिरी संरचनामा क्षति पुगेको छ। अस्पतालको आकस्मिककक्ष, कोभिड-१९ सङ्क्रमितको उपचार हुने एचडीयू सहित अस्पतालका झ्याल ढोका सहितका संरचना फुटेका छन्।
बिहीबार, असोज २१, २०७८
भरतपुरमा महानगरभित्र एक वडा एक स्वास्थ्य केन्द्र
महानगरले १३ स्वास्थ्यचौकी, एक प्राथमिक स्वास्थ्य केन्द्र, १४ आधारभूत स्वास्थ्य केन्द्र, दुई नगर स्वास्थ्य केन्द्र, एक सामुदायिक एकाइ, एक मातृशिशु क्लिनिक, एक स्वास्थ्य क्लिनिक, छ आयुर्वेद औषधालय सञ्चालन गरेको छ।
बिहीबार, असोज २१, २०७८
सुदूरपश्चिम प्रदेशका स्वास्थ्यका ३७ जना कर्मचारीको सरुवा (नामसहित)
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा तर्फको ३७ जना कर्मचारीको सरुवा तथा कामकाजका लागि खटाएको छ।
बिहीबार, असोज २१, २०७८
Previous
444
445
446
447
448
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
१७ घण्टा अगाडि
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search