काठमाडौं- सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा तर्फको ३७ जना कर्मचारीको सरुवा तथा कामकाजका लागि खटाएको छ। मन्त्रालयले बुधबार उनीहरुलाई सरुवा र कामकाजमा खटाउने निर्णय गरेको हो।
हेरौं सूची




स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।