मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २१, २०८३
Thu, Aug 06, 2026
बिहीबार, साउन २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
थप सात अस्पतालमा अक्सिजन प्लान्ट
प्रदेशअन्तर्गतका रामेछाप जिल्ला अस्पताल, धादिङ जिल्ला अस्पताल, काठमाडौँको टोखा अस्पताल, ललितपुरको जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रेको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि काम अघि बढाएको हो।
बुधबार, जेठ १२, २०७८
जुम्लाका सबै पालिकामा अक्सिजन सहितका कोभिड अस्पताल
चन्दननाथ नगरपालिकामा भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकोले छुट्टै कोभिड अस्पताल सञ्चालन गरिएको छैन।
बुधबार, जेठ १२, २०७८
सरकारी चिकित्सक संघद्वारा न्याम्स र वीर अस्पताललाई छुट्टा छुट्टै बनाउन माग
गोदानले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ऐन संशोधन गरी चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान (न्याम्स) र वीर अस्पताललाई छुट्टा छुट्टै बनाउन माग गरेको हो।
बुधबार, जेठ १२, २०७८
कोरोना संक्रमित वरिष्ठ फिजिसियन डा मुहम्मद शमिम अख्तरको निधन
कोरोना भाइरस संक्रमण भई उपचाररत वरिष्ठ फिजिसियन डा मुहम्मद शमिम अख्तरको निधन भएको छ।
बुधबार, जेठ १२, २०७८
अस्पतालबाट भागेका कोरोना सङ्क्रमित पक्राउ
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मङ्गलबार दिउँसो एकाएक फरार भएका निज सङ्क्रमित पुरुषलाई प्रहरी चौकी खडेउलीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक जगत बोहराको कमाण्डमा खटिएको टोलीले गए राति पक्राउ गरेको हो।
बुधबार, जेठ १२, २०७८
जुन उद्योगको अक्सिजन सिलिण्डर हो सोही उद्योगमा जाने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै अक्सिजन आपूर्ति व्यवस्थामा अक्सिजन सिलिण्डरहरु समयमा सम्बन्धित उद्योगमा भर्नका लागि फिर्ता नभएको समस्या बढदै गएको भन्दै यस्तो अनुरोध गरेका हुन्।
बुधबार, जेठ १२, २०७८
एम्बुलेन्स खरिद गर्न प्रवासीको १० लाख सहयोग
अस्पतालमा अहिले एउटा एम्बुलेन्स रहेकामा अब प्रवासीको सहयोगमा नयाँ एम्बुलेन्स थपिने भएको छ।
बुधबार, जेठ १२, २०७८
कोरोना संक्रमण बढेपछि मण्डनदेउपुर १० दिन सिल, बनेपा र पनौतीमा थपियो
पछिल्ला दिन कोरोना भाइरस संक्रमणदर बढ्दै गएपछि उच्च जोखिममा रहेको जनाउँदै मण्डनदेपुर नगरपालिकाले नगर क्षेत्रमा आजदेखि १० दिन सिल गरेको छ।
बुधबार, जेठ १२, २०७८
दक्षिण कोरियाले नेपाललाई दुई लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्ने
रआवासीय नेपाली सङ्घ(एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो।
बुधबार, जेठ १२, २०७८
जिल्ला अस्पताल प्युठानमा एचडीयू सेवा सुरु
स्वास्थ्य मन्त्रालयले एक बर्ष अघि प्युठानका लागि पठाएको पाँच थान वाइप्याप मेसिन (सामान्य खालको भेन्टिलेर) मध्ये तीन वटा मेसिन सहितको पाँच बेडको एचडीयू कक्षबाट उपचार सेवा सुरु गरिएको छ।
मंगलबार, जेठ ११, २०७८
पछिल्लो २४ घण्टामा ७१३५ जना संक्रमित निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा देखिएका कुल संक्रमितमध्ये ७६ दशमलव ५६ प्रतिशत संक्रमित निको भएका छन्।
मंगलबार, जेठ ११, २०७८
काठमाडौं उपत्यकामा मर्निङ र इभिनिङ वाक गर्न नपाइने
निषेधाज्ञाको उल्लंघन गरी अनावश्यक रुपमा हिँडडुल गरेको पाइएमा कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ।
मंगलबार, जेठ ११, २०७८
काठमाडौं उपत्यकामा फेरि १ हप्ता थपियो निषेधाज्ञा
काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा पुनः एक साताका लागि निषेधाज्ञा थपिएको छ। कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू भएको थियो।
मंगलबार, जेठ ११, २०७८
अक्सिजन प्लान्ट निर्माणसँगै कोभिड उपचारका लागि अर्थले ४ पटकमा दियो ४ अर्ब ६२ करोड
चारपटकमा गरेर अर्थ मन्त्रालयले अक्सिजन प्लान्ट स्थापनासँगै कोभिड उपचारका लागि आवश्यक विभिन्न स्वास्थ्य सामग्री खरिद तथा उपचारका लागि खर्च गर्न विभिन्न अस्पताललाई चार अर्ब ६२ करोड रुपैयाँको सहमति दिएको छ।
मंगलबार, जेठ ११, २०७८
वीरगञ्ज: भारतबाट नेपाल प्रवेश गर्नेहरुको कोरोना परीक्षण रोकियो
लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको छ।
मंगलबार, जेठ ११, २०७८
जुम्ला अस्पतालमा दुई सातामा तीन जना संक्रमितको मृत्यु
कोरोना संक्रमण भएर गम्भीर बिरामी परेका उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना गरेर भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
मंगलबार, जेठ ११, २०७८
डा गोविन्द केसीको विज्ञप्तिप्रति दुर्गा प्रसाईंको आपत्ति, धम्की नदिन चेतावनी
प्रसाईंले बिएन्डसीको सम्बन्धन प्रक्रिया कानुनसम्मत रुपमा अघि बढिरहेकोमा अतिरञ्जित गरी विदेशी दलाल र माफियाको योजनामा गलत प्रचार गरिएको पनि दाबी गरेका छन्।
मंगलबार, जेठ ११, २०७८
महाकाली अस्पतालमा आइसियु बेड अभाव
महाकाली अस्पतालको सघन उपचारकक्ष (आइसियु )मा शय्या अभाव हुन थालेको छ। कोभिड १९ सङ्क्रमणका कारण बिरामीको सङ्ख्या वृद्धि हुन थालेपछि शय्या अभाव भएको हो।
मंगलबार, जेठ ११, २०७८
कोरोनाबाट महोत्तरीमा अहिलेसम्म ५९ को मृत्यु, गाउँ सिल
स्वास्थ्य कार्यालय महोत्तरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोनाको दोस्रो लहरमा अहिलेसम्म जिल्लामा ५९ जनाको मृत्यु भएको छ भने अवस्था निकै भयावह बन्दै गएको छ।
मंगलबार, जेठ ११, २०७८
तनहुँमा पिसिआर परीक्षण प्रयोगशाला निर्माणका लागि १२ लाख संकलन
पिसिआर परीक्षण प्रयोगशालाका लागि अस्थायी संरचना निर्माण गर्नुपर्ने भएकाले व्यासका केही जनप्रतिनिधिले एक महिना बराबरको सुविधा रकम सहयोग गर्दा उक्त रकम संकलन भएको हो।
मंगलबार, जेठ ११, २०७८
अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मी कोभिड नियन्त्रणमा खटिए अनिवार्य सेवा अवधिमा गणना हुने
स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार कोभिड-१९ रोकथाम नियन्त्रण निदान र उपचारमा खटाउने निर्णय गरेको छ। यसरी खटेका स्वास्थ्यकर्मीले अहले गरेको कामको समय अवधि अनिवार्य सेवा अवधिमा गणना हुने छ।
मंगलबार, जेठ ११, २०७८
स्थानीय सरकारलाई रेडक्रसको एम्बुलेन्स सहयोग
झापाको कनकाई नगरपालिकालाई मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले एम्बुलेन्स हस्तान्तरण गरेको छ।
मंगलबार, जेठ ११, २०७८
युवाको सक्रियतामा १५ शय्याको आइसोलेशन
मंगलबार, जेठ ११, २०७८
गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने एक पक्राउ
महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका १ का २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार पक्राउ गरेको हो।
मंगलबार, जेठ ११, २०७८
पोखरास्थित पश्चिमाञ्चल अस्पतालमा आजदेखि ओपिडी सेवा बन्द
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको सो अस्पतालले एक सूचना जारी गरी सरकारले कोभिडका बिरामीको उपचार व्यवस्थापन गर्न निर्देशन दिएकाले सोहीबमोजिम जेठ ११ गते (आज)देखि लागू हुने गरी अस्पतालका सबै ओपिडी सेवा बन्द गरिएको जनाएको छ।
मंगलबार, जेठ ११, २०७८
उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञा एक साता थप्ने तयारी
उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)मा जारी निषेधाज्ञा एक हप्ता थप्ने तयारी भएको छ। कोरोना संक्रमण रोकथामका लागि उपत्याकामा गत वैशाख १६ देखि निषेधाज्ञा जारी छ।
मंगलबार, जेठ ११, २०७८
म्याग्दीमा कोरोना संक्रमण : सदरमुकाममा घट्यो, गाउँमा फैलियो
म्याग्दीको सदरमुकाम बेनी बजारमा कोरोनाको संक्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ । पछिल्ला केही दिनयता संक्रमित हुनेहरुमा ग्रामीण क्षेत्रका छन्।
मंगलबार, जेठ ११, २०७८
सिंगापुरबाट स्वास्थ्य सामग्री सहयोग
टेमासेक फाउन्डेसनले लोटस लाइफ फाउन्डेसन र गोरखा ब्रुअरीको सहकार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।
सोमबार, जेठ १०, २०७८
कोभिड उपचारमा खटाउन स्वास्थ्यकर्मीको पुल दरबन्दी तयार गरिँदै, ६ विधामा आवेदन माग
स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाले कोरोना संक्रमितको उपचारमा खटाउन अस्थायी 'पुल' दरबन्दीमा राख्ने गरी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवेदन दिन भनेको छ।
सोमबार, जेठ १०, २०७८
देशभर कति भेन्टिलेटर, आइसीयू, एचडीयू र अक्सिजन प्लान्ट थपिए?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारोना महामारीको समयमा आइसीयू, भेन्टिलेटर, एचडीयू, अक्सिजन प्लान्ट लगायतका मेसिन उपकरण तथा पूर्वाधार थप गरेको जानकारी दिएको छ।
सोमबार, जेठ १०, २०७८
Previous
490
491
492
493
494
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
१८ घण्टा अगाडि
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
४ सेकेन्ड अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
१२ मिनेट अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
१६ घण्टा अगाडि
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search