मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २१, २०८३
Thu, Aug 06, 2026
बिहीबार, साउन २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
स्वास्थ्य मन्त्रालय भन्छ- कोरोना फैलिएको जिल्लामा संक्रमित खुलेआम हिँडिरहेका छन्
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, रुपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, काभ्रेपलाञ्चोक, सुनसरी, पर्सा, बर्दिया, पाल्पा लगायतका जिल्लाहरुमा संक्रमण उच्च रहेको र यी जिल्लाहरुमा संक्रमित व्यक्तिहरु सार्वजनिक स्थानहरुमा खुलेआम हिँडीरहेका छन्।
सोमबार, जेठ ३, २०७८
सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश २ को धनुषामा २३२, पर्सा ९८, बारामा २७, महोत्तरीमा १३०, रौतहटमा ७६, सप्तरीमा १२१, सर्लाहीमा २१ र सिरहामा १९ जनामा कोरोना पाइएको छ।
सोमबार, जेठ ३, २०७८
१६५९ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा १७४ आइसीयू र ५२ भेन्टिलेटरमा, प्रदेश २ मा २०७ आइसीयू र ५७ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५२९ आइसीयू र २२३ जना भेन्टिलेटरमा छन्।
सोमबार, जेठ ३, २०७८
पछिल्लो २४ घण्टामा ५७६७ जनामा संक्रमित निको भए
छिल्लो २४ घण्टामा देशभर नेपालमा नौ हजार २४७ जना व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएका छन्।
सोमबार, जेठ ३, २०७८
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रवक्तामा डा रमेश भट्टराई
प्रतिष्ठानको सूचना प्रवाहमा एकद्धार प्रणाली बनाउने उद्देश्य सहित डा भट्टराईलाई प्रवक्तामा नियुक्त गरिएको प्रतिष्ठानका उपकुलपति डा मंगल रावले जानकारी दिए।
सोमबार, जेठ ३, २०७८
बागमती प्रदेशका सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न मुख्यमन्त्रीको निर्देशन
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै जिल्लाका अस्पतालले कोभिड संक्रमित बिरामीको उपचारमा सहजीकरण गर्नुपर्ने बताएका छन्।
सोमबार, जेठ ३, २०७८
चिकित्सक संघद्वारा कोभिड उपचारमा खटिएका चिकित्सकका लागि १०० बेडको क्वारेन्टाइन संचालन
संघका महासचिव डा बद्री रिजालले चिकित्सकको व्यक्तिगत सुरक्षाका लागि कमलपोखरीस्थित अग्रवाल भवनमा १०० बेडको सुविधा सम्पन्न क्वारेन्टाइन संचालन गर्न लागेको बताए।
सोमबार, जेठ ३, २०७८
सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण गराएकामध्ये ५० प्रतिशत बढीमा संक्रमण
स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कअनुसार अघिल्लो साता प्रदेशमा १० हजार १८० जनाको कोरोना भाइरसको नमूना परीक्षण भएकोमा झण्डै ५१ प्रतिशत अर्थात् पाँच हजार २३५ संक्रमित भएका छन्।
सोमबार, जेठ ३, २०७८
कोरोनाको पीडा : बिरानो लाग्दै आफ्नै गाउँ टोल
वैशाखमा मात्रै म्याग्दीका १६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने आइतबार पोखरामा उपचाररत म्याग्दीका एक व्यक्तिको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।
सोमबार, जेठ ३, २०७८
अस्पताल जाँदैनन् संक्रमित
नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण बिरामी बनेकामध्ये झापाका अधिकांश संक्रमितले घरमै घरेलु उपचार गराउने गरेको पाइएको छ।
सोमबार, जेठ ३, २०७८
कोरोना संक्रमणका कारण वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन
वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना संक्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ।
सोमबार, जेठ ३, २०७८
भरतपुर अस्पताललाई एक्सपर्टद्वारा अक्सिजन सिलिण्डर सहयोग
एक्सपर्टले करिब रु चार लाख बराबरको २० थान अक्सिजनसहितको ठूलो सिलिण्डर सहयोग गरेको हो।
सोमबार, जेठ ३, २०७८
सिरिजङ्घा गाउँपालिकाद्वारा 'म स्वस्थ, मेरो गाउँ स्वस्थ’ अभियान
'म स्वस्थ, मेरो गाउँ स्वस्थ’ नारासहित ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्वास्थ्य सेवा अभियान शुरु गरेको छ।
सोमबार, जेठ ३, २०७८
संक्रमित बढेपछि अदानचुली गाउँपालिकाद्वारा कार्यालयमा राखिएका इन्टरनेट सेवा बन्द
कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्लाको अदानचुली गाउँपालिकाका सबै सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको छ।
सोमबार, जेठ ३, २०७८
आइसीयू र अक्सिजन प्लान्ट बनाउन चाैधरी फाउन्डेसनको १० कराेड सहयाेग
चौधरी फाउन्डेसनले चाैधरी फाउन्डेसनको आइसीयू र अक्सिजन प्लान्ट बनाउन १० कराेड सहयाेग गर्ने भएकाे छ।
सोमबार, जेठ ३, २०७८
आफ्नो विज्ञता भन्दा बाहिरको विषयमा राय नदिनू : स्वास्थ्य व्यवसायी परिषद
परिषदले सूचना जारी गर्दै स्वास्थ्यकर्मीहरुले आफ्नो लेख, भनाई, अन्तरवार्ता आदि मार्फत आफ्नो विज्ञता बमोजिमको विचार प्रस्तुत गर्दा आफूले प्राप्त गरेको ज्ञान र वैज्ञानिक तथ्यका आधारमा मात्र व्यक्त गर्न अनुरोध गरेको हो।
आइतबार, जेठ २, २०७८
जुम्ला कालिकोटको सिमानामा हेल्थ डेस्क, कर्णाली प्रतिष्ठानको अक्सिजन उत्पादन क्षमता बढाइने
कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको टोली नै नाग्म पुगेर हेल्थ डेस्क राखिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।
आइतबार, जेठ २, २०७८
कालिकोटका संक्रमितको जुम्ला अस्पतालमा मृत्यु
कोरोना संक्रमितको अक्सिजन अभावका कारण कालिकोट कोभिड अस्पतालबाट जुम्ला रेफर गरिएको थियो। एम्बुलेन्सबाट जुम्ला अस्पताल ल्याइएका संक्रमितको मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ।
आइतबार, जेठ २, २०७८
कोरोना संक्रमितका लागि डाक्टरसँग निःशुल्क परामर्श सुरु
स्वास्थ्य सेवामा सबैको सहज पहुँच नभएको भन्दै 'सर्लाही कोभिड १९ र्यापिड रेस्पोन्स टिम'ले डाक्टरसँग निशुल्क परामर्श सुरु गरेको हो। सर्लाही कोभिड १९ र्यापिड रेस्पोन्स टिम सर्लाहीका सक्रिय युवाहरुले गठन गरेको एक संगठन हो।
आइतबार, जेठ २, २०७८
बयालपाटा अस्पतालमा ५ वटा 'हाइफ्लो' अक्सिजनसहित २० बेडको कोभिड वार्ड संचालनमा
कोरोना संक्रमित भई जटिल अवस्थामा रहेका बिरामीको लागि ५ र अन्य १५ वटा गरेर २० वटा बेड संचालनमा ल्याइएको बयालपाटा अस्पतालका मेडिकल निर्देशक डा मन्दिप पाठकले बताए।
आइतबार, जेठ २, २०७८
स्वास्थ्य मन्त्रालयले भन्यो– अस्पतालहरुले बिरामीका आफन्तसँग अक्सिजन नमाग्नू
आइतबारको प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अक्सिजन व्यवस्थापन गर्ने काम अस्पतालको भएकाले बिरामीका आफन्तलाई बोकेर ल्याउन भनेर नभन्न आग्रह गरे।
आइतबार, जेठ २, २०७८
आइतबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश २ को धनुषामा १४२, पर्सा ५७, बारामा २४, महोत्तरीमा १११, रौतहटमा ४२, सप्तरीमा १५३, सर्लाहीमा १४ र सिरहामा ५३ जनामा कोरोना पाइएको छ।
आइतबार, जेठ २, २०७८
१६९३ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
१ हजार ३ सय १३ आइसीयू र ३८० जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १ हजार ७ सय १ संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।
आइतबार, जेठ २, २०७८
पछिल्लो २४ घण्टामा ६६४८ संक्रमित निको भई डिस्चार्ज भए
पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।
आइतबार, जेठ २, २०७८
पछिल्लो २४ घण्टा १४५ संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा १४५ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या पाँच हजार १ पुगेको छ।
आइतबार, जेठ २, २०७८
एघारौँ तहमा बढुवा भएका तीन कर्मचारीको जिम्मेवारी तोकियो
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले गत शुक्रबार एघारौँ तहमा बढुवा भएक दुई चिकित्सक र जनस्वास्थ्यका एक जनाको जिम्मेवारी तोकेका हुन्।
आइतबार, जेठ २, २०७८
बिपी क्यान्सर अस्पतालले शुरु गर्याे सघन उपचार कक्षसहितको कोभिड वार्ड
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सघन उपचार कक्षसहित १४० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याएको छ।
आइतबार, जेठ २, २०७८
चाँगुनारायण नगरपालिकाले तयार गर्यो १०० शय्याको आइसोलेसन वार्ड
आइतबार, जेठ २, २०७८
ओमानबाट ल्याएको अक्सिजन सिलिण्डर सरकारलाई हस्तान्तरण, कुन प्रदेशमा कति पठाइने?
ओमानदेखि काठमाडौंसम्म ल्याइएको अक्सिजन सिलिण्डर ढुवानीको खर्च भने नेपाल सरकारले बेहोरेको जनाइएको छ।
आइतबार, जेठ २, २०७८
डा आइएल आचार्यको निधन
स्टार अस्पतालमा उपचाररत डा आचार्यको बिहान करिब २ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ। कोरोना संक्रमण पुष्टि भएपछि ८३ वर्षीय डा आचार्य वैशाख १८ गते भर्ना भएको अस्पतालका मेडिकल डाइरेक्टर डा शैयल रुपाखेतीले बताए।
आइतबार, जेठ २, २०७८
Previous
495
496
497
498
499
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
२० घण्टा अगाडि
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
४ सेकेन्ड अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
१२ मिनेट अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
१६ घण्टा अगाडि
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search