मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २१, २०८३
Thu, Aug 06, 2026
बिहीबार, साउन २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
सुदूरपश्चिम प्रदेशमा १९ हजार २८५ कोरोना सङ्क्रमित निको भए
पछिल्लो समय प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेको संख्या बढिरहेको छ। तर, सङ्क्रमित हुने दर भने घटेको छैन।
शुक्रबार, जेठ ७, २०७८
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न संघको माग
कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीको हौसला बढाउनुको साटो कार्यस्थलमा भौतिक आक्रमण भइरहेको संघको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ। स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न समेत माग गरेको छ।
बिहीबार, जेठ ६, २०७८
बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश २ को धनुषामा १९५, पर्सा ४५, बारामा २५, महोत्तरीमा १११, रौतहटमा ३१, सप्तरीमा ७२, सर्लाहीमा २८ र सिरहामा २७ जनामा कोरोना पाइएको छ।
बिहीबार, जेठ ६, २०७८
२२४० जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा १९१ आइसीयू र ५६ भेन्टिलेटरमा, प्रदेश २ मा २२५ आइसीयू र ५१ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ९४० आइसीयू र ३१४ जना भेन्टिलेटरमा छन्।
बिहीबार, जेठ ६, २०७८
तिब्बतद्वारा नेपाललाई ३० हजार लिटर लिक्विड अक्सिजनसहितका स्वास्थ्य उपकरण हस्तान्तरण
तिब्बतले नेपाललाई ३० हजार लिटर लिक्विड अक्सिजन, भरिएका ८ सय थान अक्सिन सिलिण्डर, १० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।
बिहीबार, जेठ ६, २०७८
लायन्सको सहयोगमा नेपाल भारत मैत्री-अस्पतालमा १५ शय्याको एचडीयू संचालन
लायन्स क्लब अफ काठमाडौं समर्पणले दुईवटा हाईफ्लो मेसिन र छ वटा बाइप्याप मेसिन कोभिड बिरामीहरुका लागि नि:शुल्क रुपमा सेवा दिन अस्पताललाई प्रदान गरेको लायन्स समर्पणका अध्यक्ष दीपक बंसलले जानकारी दिए।
बिहीबार, जेठ ६, २०७८
आइसियु थप्न त्रिशूली अस्पतालालाई स्थानीय तहको दश लाख
कोरोना सङ्क्रमित बिरामीलाई अहिले आइसियु शय्या अत्यावश्यक रहेकाले शय्या थप्न किस्पाङ गाउँपालिकाले रु दश लाख तत्कालै र अपुग भए पछि थप्ने गरी सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए।
बिहीबार, जेठ ६, २०७८
काठमाडौं महानगरपालिकामा ४३ हजारले लिए भेरोसेल खाेपकाे दोस्रो मात्रा
काठमाडौं महानगरपालिकामा सञ्चालित केन्द्रबाट हालसम्ममा ४३ हजार १८ जनाले कोभिड विरुद्धको (चिनियाँ खोप) भेरोसेलको दोस्रो मात्रा लिएका छन् ।
बिहीबार, जेठ ६, २०७८
दोस्रो डोज लगाउन छुटेका अग्रपंक्तिमा खटिएकालाई कोभिसिल्ड खोप लगाउने निर्णय
स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस) को जेठ ५ गते बैठकले हाल विभिन्न प्रदेश र जिल्लामा मौज्दात कोभिसिल्ड खोप पहिलो फागुन २३ गतेभन्दा अगाडी पहिलो प्राथमिकतामा परी दोस्रो मात्रा लिन छुट भएका व्यक्तिहरुलाई दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
बिहीबार, जेठ ६, २०७८
नेपालगन्जस्थित वेस्टर्न हस्पिटलले बिस्तार गर्याे १६ बेडको आइसोलेसन वार्ड
नेपालगन्जस्थित वेस्टर्न हस्पिटलले १६ बेडको कोभिड आइसोलेसन वार्ड बिस्तार गरेको छ। उक्त अस्पतालले जेठ ५ गतेदेखि ४ बेडको आइसोलेसन बेड बिस्तार गरी १६ बेडको बनाएको हो।
बिहीबार, जेठ ६, २०७८
आयुर्वेद काउन्सिलले भन्यो - कोभिड उपचारमा आयुर्वेदिक औषधिहरुको भ्रामक प्रचार र दाबी नगर्नू
आयुर्वेद चिकित्सा परिषद (काउन्सिल) नेपालले कोभिड-१९ उपचारमा आयुर्वेदिक औषधिहरुको भ्रामक प्रचार र दाबी नगर्न आग्रह गरेको छ।
बिहीबार, जेठ ६, २०७८
कोरोना रोकथामका लागि स्थानीय तहलाई नेपाल जनस्वास्थ्य संघको १० बुँदे ध्यानाकर्षण
नेपाल जनस्वास्थ्य संघले कोरोना महामारी नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न भन्दै ध्यानाकर्षण गराएको छ।
बिहीबार, जेठ ६, २०७८
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र असफल भएको कांग्रेसको निष्कर्ष, भंग गर्न माग
सीसीएमसी संरचना असफल भएकोले त्यसको स्थानमा प्रभावकारी संयन्त्रको व्यवस्था गर्न कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ।
बिहीबार, जेठ ६, २०७८
होम आइसोलेसनमा बसेका संक्रमितलाई हेल्थ असिस्टेन्ट संघले टेली स्वास्थ्य सेवा दिने
घरमा आइसोलेसनमा बसेका संक्रमितलाई भर्चुअल माध्यममा स्वास्थ्य परामर्श प्रदान गर्नुका साथै आइसोलेसन र अस्पतालको उपचार आवश्यक पर्ने संक्रमितलाई त्यसका लागि सहजीकरण गर्ने समेत जनाएको छ।
बिहीबार, जेठ ६, २०७८
पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस
गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ।
बिहीबार, जेठ ६, २०७८
ललितपुरमा भेरोसेलको दोस्रो मात्रा खाेप दिने कार्य आजदेखि सुरु
ललितपुर महानगरपालिकाभित्र आज (बिहीबार) देखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिदैँ छ।
बिहीबार, जेठ ६, २०७८
तनहुँमा पिसिआर परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने तयारी
स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाउने गरिएकामा रिपोर्ट आउनै ढिलाइ हुन थालेपछि जिल्लाका १० वटै पालिकाले जिल्लामै प्रयोगशाला स्थापना गर्ने निर्णय गरेका हुन्।
बिहीबार, जेठ ६, २०७८
बेनी अस्पतालमा एचडियु र अक्सिजनसहितको आइसोलेशन संचालन
म्याग्दीको बेनी अस्पतालले कोरोना संक्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडियु) र अक्सिजनसहितको २० शय्या क्षमताको छुट्टै आइसोलेशन कक्ष शुरु गरेको छ।
बिहीबार, जेठ ६, २०७८
नेपालमा नयाँ देखिएकाे भाइरस पहिलेभन्दा ५० प्रतिशत बढी संक्रामक, नेपालभर फैलियो [भिडियो]
नेपालमा अहिले देखिएको नयाँ भेरियन्टको कोरोना भाइरस बेलायतमा सुरुमा देखिएको भरियन्ट भन्दा ५० प्रतिशत बढी संक्रामक रहेको समेत डा पौडेलले जानकारी दिए।
बुधबार, जेठ ५, २०७८
गण्डकी प्रदेशमा पनि बनाइयो स्वास्थ्य मन्त्रालय
कोरोना कहरकाबीच स्वास्थ्य मन्त्रालयको महत्व बुझेर मन्त्रालय गठन गरिएको पनि बताइएको छ। प्रदेशको यो निर्णयको स्वास्थ्यकर्मीहरुले खुलेर प्रशंसा गरेका छन्।
बुधबार, जेठ ५, २०७८
भेरोसेलको पहिलो डोज लगाएर उपत्यका बाहिर गएकाले लगत टिपाउनू : मन्त्रालय
पहिलो मात्रा लगाएका व्यक्तिहरु विभिन्न कारणले उपत्यका बाहिर रहेकाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउनु पर्ने व्यक्तिहरुको लगत सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयहरुमा टिपाउन आग्रह गरेको हो।
बुधबार, जेठ ५, २०७८
१५ हजारको अक्सिजन सिलिण्डर ४१ हजारमा बेच्ने ३ जना पक्राउ
अक्सिजन सिलिण्डरको कालोबजारी गर्ने ३ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ। ललितपुरमा अक्सिजन सिलिण्डरको कालोबजारी भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो।
बुधबार, जेठ ५, २०७८
देशभरका यी ४३ जिल्लामा ५०० र १४ जिल्लामा २०० बढी सक्रिय संक्रमित
स्वास्थ्य मन्त्रालयको बुधबारको तथ्यांकका अनुसार देशभरका ७७ जिल्लामध्ये ४३ वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन्। यस्तै १४ जिल्लामा २०० भन्दा बढी कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
बुधबार, जेठ ५, २०७८
बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश २ को धनुषामा १९९, पर्सा ८५, बारामा १८७, महोत्तरीमा १२७, रौतहटमा २५, सप्तरीमा १८, सर्लाहीमा २१ र सिरहामा ७३ जनामा कोरोना पाइएको छ।
बुधबार, जेठ ५, २०७८
१९९९ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा २०८ आइसीयू र २६ भेन्टिलेटरमा, प्रदेश २ मा २१२ आइसीयू र ५५ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ८०१ आइसीयू र २३५ जना भेन्टिलेटरमा छन्।
बुधबार, जेठ ५, २०७८
चितवन मेडिकल कलेजमा संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई भत्ता र नि:शुल्क उपचार
अस्पतालका अध्यक्ष डा हरिशचन्द्र न्यौपानेले कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएमा आइसोलेसनमा राख्दा सम्पूर्ण खर्च अस्पतालले नै बेहोर्ने जानकारी दिए।
बुधबार, जेठ ५, २०७८
जनस्वास्थ्य प्रयोगशालाले भन्यो- पोखरामा विध ल्याबले परीक्षण अनुमति लिएको छैन
एनपिएचएलले बुधबार एक विज्ञप्ती जारी गर्दै विध ल्याब प्रालि पोखराले प्रयोगशाला दर्ता नै नगरी अवैध रुपमा कोरोना परीक्षण गराइरहेको जनाएको हो।
बुधबार, जेठ ५, २०७८
काठमाडौं उपत्यकामा थपिए दुई हजार ४८६ संक्रमित
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी दुई हजार ४८६ जनामा संक्रमण पुष्टि भएकाे हाे।
बुधबार, जेठ ५, २०७८
पछिल्लो २४ घण्टामा ७९८९ संक्रमित निको भए
पछिल्लो २४ घण्टामा देशभर सात हजार ९८९ जना कोराना संक्रमित निको भएका छन्।
बुधबार, जेठ ५, २०७८
कर्णाली प्रदेश अस्पताल संघअन्तर्गत राख्न प्रस्ताव गरिने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको यही जेठ १ गते बसेको बैठकले सो प्रस्ताव मन्त्रिपरिषद् बैठकमा निर्णय गरेको हो।
बुधबार, जेठ ५, २०७८
Previous
493
494
495
496
497
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
१९ घण्टा अगाडि
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
४ सेकेन्ड अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
१२ मिनेट अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
१६ घण्टा अगाडि
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search