मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २१, २०८३
Thu, Aug 06, 2026
बिहीबार, साउन २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
अक्सिजन अभाव भएपछि हुम्ला र कालिकोटका संक्रमित जुम्लामा
कर्णाली प्रदेशको हुम्ला र कालिकोटमा अक्सिजन अभाव हुन थालेपछि त्यहाँका कोरोना संक्रमितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको छ। कालिकोटका २ जना र हुम्लाका एक जना संक्रमित जुम्ला ल्याइएको हो।
शुक्रबार, वैशाख ३१, २०७८
१७०५ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा १९० आइसीयू र ५५ भेन्टिलेटरमा, प्रदेश २ मा १८९ आइसीयू र ४० जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५४२ आइसीयू र २२० जना भेन्टिलेटरमा छन्।
शुक्रबार, वैशाख ३१, २०७८
डाक्टरको सिफारिस भए मात्र घरमा अक्सिजन राख्नू: स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टरको सिफारिस विना घरमा वा संस्थामा अक्सिजन सिलिण्डर नराख्न आग्रह गरेको छ।
शुक्रबार, वैशाख ३१, २०७८
शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को इलाममा २, उदयपुरमा ११, ओखलढुंगामा ७, खोटाङमा ४, झापामा ८७, ताप्लेजुङमा ८१, तेह्रथुममा ८, धनकुटामा ४३, पाँचथरमा २, भोजपुरमा ४, मोरङमा ४३४, संखुवासभामा ४, सुनसरीमा १९७ र सोलुखुम्बुमा २१ जनामा कोरोना भेटिएको छ।
शुक्रबार, वैशाख ३१, २०७८
पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा २०३ जना संक्रमितको मृत्यु भएको छ।
शुक्रबार, वैशाख ३१, २०७८
भेरी अस्पतालमा टेन्टमै राखेर संक्रमितको उपचार गरिँदै
अस्पतालका निर्देशक डा प्रकाश बहादुर थापाका अनुसार अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सन्ट्रेटर प्रयोग गरेर कोरोना वार्डमा बेड खाली नहुँदासम्मका लागि बिरामीलाई टेन्टमै होल्ड गरिएको हो।
शुक्रबार, वैशाख ३१, २०७८
अक्सिजनको अभावमा व्यक्तिहरुले मृत्युवरण गर्नुपरेको भन्दै मानव अधिकार आयोगद्वारा सरकारकाे ध्यानाकर्षण
अक्सिजनको अभावमा गत बुधबारमात्रै रुपन्देहीमा नौ जना तथा नेपालगञ्जमा छ जनाको र बिहीबार काठमाडौंका वीर अस्पताल तथा ट्रमा सेन्टरमा १८ जनाको मृत्यु भएको सञ्चार अनुगमनबाट पाइएको आयोगले जनाएको छ।
शुक्रबार, वैशाख ३१, २०७८
स्वास्थ्यमन्त्रीमा त्रिपाठी र राज्यमन्त्रीमा रावत दोहोरिए
प्रधानमन्त्रीले सबै मन्त्रि तथा राज्यमन्त्रिलाई पहिला सम्हालेकै मन्त्रालयको जिम्मेवारी दिएका छन्। जस अनुसार स्वास्थ्यमन्त्रिमा हृदयेश त्रिपाठी र राज्यमन्त्रीमा नवराज रावत पुन दोहोरिएका छन्।
शुक्रबार, वैशाख ३१, २०७८
काठमाडौं महानगरपालिकाले पायो ४ थान भेन्टिलेटर
चीनको ल्हासा नगरपालिकाले काठमाडौं महानगरपालिकालाई चार थान भेन्टिलेटर सहयोग गरेको हो।
शुक्रबार, वैशाख ३१, २०७८
व्यक्तिगत प्रयोजनका लागि सिलिण्डरहरु लैजाने गरेको आरोपमा सत्यता छैन– प्रहरी प्रधान कार्यालय
शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले व्यक्तिगत प्रयोजनका लागि सिलिण्डरहरु लैजाने गरेको जस्ता कपोलकल्पित आरोपमा कुनै सत्यता नभएको प्रष्ट पारेको हो।
शुक्रबार, वैशाख ३१, २०७८
कोरोना सङ्क्रमितको गाउँपालिकामै उपचार
जिल्लामा कोरोना सङ्क्रमित दिनहुँ बढ्न थालेपछि उपचारमा सहज होस् भन्ने उद्देश्यले यहाँको बडिकेदार गाउँपालिकाले आफ्ना पालिकामा भएका कोरोना सङ्क्रमितलाई अब गाउँमै उपचार गर्ने भएको छ।
शुक्रबार, वैशाख ३१, २०७८
धनुषामा पुनः १० दिन निषेधाज्ञा थप
धनुषामा आजदेखि पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ। आज वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा थप भएको सूचना जारी गरेको छ।
शुक्रबार, वैशाख ३१, २०७८
पर्सामा आज १६५ सङ्क्रमित फेला
यहाँ आज एकै दिन १५६ कोरोना सङ्क्रमित भेटिएका छन्।
शुक्रबार, वैशाख ३१, २०७८
धनगढीमा सेनाको अस्पताललाई सहयोग
कोरोना सङ्क्रमितको उपचार सेवा सञ्चालन गर्न प्रदेश सरकारले कोरोना कोषबाट रु ३० लाख सो अस्पताललाई प्रदान गरिएको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले बताए।
शुक्रबार, वैशाख ३१, २०७८
चिकित्सक, आइसियु र भेण्टिलेटरविहीन मुस्ताङ
श्वासप्रश्वासमा समस्या भएपछि ‘हाइकेयर युनिट’मा उपचार गर्न सकिने बिरामी समेत पोखरा, काठमाडौँ पठाउनु परेको अर्यालले बताए।
शुक्रबार, वैशाख ३१, २०७८
स्वास्थ्यमन्त्रीमा त्रिपाठीलाई नै दोहोर्याउने तयारी, राज्यमन्त्री भने नियुक्त नहुने सम्भावना
आफूले सपथ लिएलगत्तै केही मन्त्रीलाई पनि सपथ गराउने प्रधानमन्त्रीको तयारी छ। त्यसमा धेरै अनुहार उनको यसअघिकै मन्त्रिमण्डलका सदस्य हुनेछन्। स्वास्थ्य मन्त्रालयमा हृदयेश त्रिपाठीलाई नै दोहोर्याउने तयारी भएको बुझिएको छ।
शुक्रबार, वैशाख ३१, २०७८
दैलेखमा दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर र आइसीयू प्रयोगविहीन
भेन्टिलेटर भए पनि चलाउने दक्ष जनशक्ति नभएकाले त्यसै थन्किएको छ।
शुक्रबार, वैशाख ३१, २०७८
जाजरकोट जिल्ला अस्पताललाई कोभिड अस्पताल बनाइयाे
लक्षणसहितका सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्ला अस्पतालका सबै शय्यामा कोरोना सङ्क्रमितको उपचार गरिन लागेको हो ।
शुक्रबार, वैशाख ३१, २०७८
एकै घरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु
बडिगाड गाउँपालिका-४ मा एकै घरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो। बडिगाड-४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू संक्रमित भएका थिए।
शुक्रबार, वैशाख ३१, २०७८
देशका ७३ जिल्लामा निषेधाज्ञा
कोरोना (कोभिड-१९) संक्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको हो।
शुक्रबार, वैशाख ३१, २०७८
कोरोनाबाट मृत्यु हुनेमा ६० वर्ष माथिका व्यक्तिहरु सबैभन्दा धेरै
कुल मृतक संख्यामध्ये २ हजार ५ सय ५६ जना मात्र ६० वर्ष माथिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, वैशाख ३०, २०७८
बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश २ को धनुषामा २०४, पर्सा ९९, बारामा २१, महोत्तरीमा ८५, रौतहटमा ६६, सप्तरीमा ९२, सर्लाहीमा २३ र सिरहामा २३ जनामा कोरोना पाइएको छ।
बिहीबार, वैशाख ३०, २०७८
काठमाडौं उपत्यकामा ३ हजार ५६२ कोरोना संक्रमित थपिए
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ५६२ संक्रमित थपिएका हुन्।
बिहीबार, वैशाख ३०, २०७८
१७६१ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा १८० आइसीयू र ५३ भेन्टिलेटरमा, प्रदेश २ मा १७९ आइसीयू र ४३ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ६३८ आइसीयू र २३१ जना भेन्टिलेटरमा छन्।
बिहीबार, वैशाख ३०, २०७८
आज ५ हजार ५५ जना कोरोना संक्रमित निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमित निको भएका छन्।
बिहीबार, वैशाख ३०, २०७८
पछिल्लो २४ घण्टामा २१४ जना कोरोना संक्रमितको मृत्यु
२४ घण्टामा २१४ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार ४४६ जनाको मृत्यु भएको छ।
बिहीबार, वैशाख ३०, २०७८
स्वास्थ्य मन्त्रालयले फेरि भन्याे: निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गरी जानकारी गराउनु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः १०० बेड संचलन गरिरहेका निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडानका लागि निर्देशन दिएको छ।
बिहीबार, वैशाख ३०, २०७८
अक्सिजन प्लान्ट जडान गर्न कम्तिमा तीन महिना लाग्छः अफिन
एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)ले १५ दिनभित्र अक्सिजन प्लान जडान गर्न स्वास्थ्य मन्त्रालयको निर्देशनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिहीबार, वैशाख ३०, २०७८
सासंदहरुलाई भोलीदेखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदै
प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष संसदीय ससंद सचिवालयका कर्मचारी लगायतलाई शुक्रबार (भोली) देखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइदैछ।
बिहीबार, वैशाख ३०, २०७८
अक्सिजन अभावमा भेन्टिलेटरका बिरामी समेत अन्यत्र सार्ने तयारीमा केएमसी
अस्पतालले अक्सिजन अभावका कारण बिरामीको उपचारका लागि समस्या भएपछि अन्य अस्पतालमा बिरामी सार्ने योजना बनाएको जनाएको छ।
बिहीबार, वैशाख ३०, २०७८
Previous
497
498
499
500
501
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
२२ घण्टा अगाडि
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
४ सेकेन्ड अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
१२ मिनेट अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
१६ घण्टा अगाडि
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search