मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २१, २०८३
Thu, Aug 06, 2026
बिहीबार, साउन २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नेपालको स्वास्थ्य प्रणाली नै ध्वस्त भइसक्यो: डा चन्द्रमणि अधिकारी [भिडियो]
काठमाडौं महानगरपालिकाले मंगलबार जिल्लाभित्र भएका डेडिकेटेड कोभिड अस्पतालका प्रमुखसँग गरेको छलफलमा डाक्टर अधिकारीले ‘हेल्थ सिस्टम नै कोल्याप्स’ भएको दाबी गरेका हुन्।
मंगलबार, वैशाख २८, २०७८
काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप: के गर्न पाइन्छ, के पाइँदैन?
काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ। मंगलबारको बैठकले जारी निषेधाज्ञालाई जेठ १३ गतेसम्म निरन्तरता दिने निर्णय गरेको काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बताए।
मंगलबार, वैशाख २८, २०७८
काठमाडौं उपत्यकामा थपिए ३ हजार ९२७ संक्रमित
काठमाडौं उपत्यकामा मंगलबार ३ हजार ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ७८८ छन्।
मंगलबार, वैशाख २८, २०७८
यी ३० जिल्लामा ५ सयभन्दा बढी र १८ जिल्लामा २ सयभन्दा बढी संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ३० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। यस्तै १८ जिल्लामा संक्रमतिको संख्या २०० भन्दा माथि पुगेको छ।
मंगलबार, वैशाख २८, २०७८
मंगलबार देशभर कुन जिल्लामा कति संक्रमित थपिए?
नेपालमा कोरोना संक्रमितको संख्या चार लाख १३ हजार १११ पुगेको छ। गत २४ घण्टामा मात्र ९ हजार ४८३ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, वैशाख २८, २०७८
अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई उपचारमा खटाउन स्वास्थ्य मन्त्रालयको पत्र
मन्त्रालयले स्वास्थ्यकर्मीलाई खटिएकै तह/निकायबाछ तलब भत्ता भुक्तानी हुने गरी आवश्यकता अनुसार कामकाजमा खटाउन पत्र मार्फत अनुरोध गरेको छ।
मंगलबार, वैशाख २८, २०७८
आज ५ हजार २२५ जना कोरोना संक्रमित निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांकका अनुसार पछिले २४ घण्टामा ५ हजार २२५ जना कोरोना संक्रमित निको भएका छन्।
मंगलबार, वैशाख २८, २०७८
तत्काल अक्सिजन र उपचारको व्यवस्था गर्न सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्चले कोरोना संक्रमित दैनिक रुपमा बृद्धि हुदै गएको र उपचारका लागि अस्पताल र अक्सिजनको कमिका कारण दैनिक रुपमा नागरिकले ज्यान गुमाएको भन्दै सरकारका नाममा यस्तो आदेश जारी गरेको हो।
मंगलबार, वैशाख २८, २०७८
धादिङका क्रसर व्यवसायीले ४७ वटा अक्सिजन सिलिण्डर संकलन गरि अस्पताललाई दिए
धादिङ क्रसर व्यवसायी संघले विभिन्न क्रसर उद्योगहरुमा रहेका ४७ वटा अक्सिजन सिलिण्डर जम्मा गरि जिल्ला अस्पताल धादिङलाई उपलब्ध गराएको हो।
मंगलबार, वैशाख २८, २०७८
पूर्वराजाको कोरोना रिपोर्ट नेगेटिभ
यसैगरी, पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार आइरहेको अस्पतालले जनाएको छ।
मंगलबार, वैशाख २८, २०७८
७ सय पर्ने अक्सिमिटर २२ सयमा बिक्री, ७ जना पक्राउ
महानगरीय प्रहरी अपराध महाशाखाकाे टाेलीले उपत्यकाका विभिन्न ठाउँबाट ७ सय पर्ने अक्सिमिटरलाई कालोबजारी गरी २२ सयमा बेचेको आरोपमा ७ जनालाई पक्राउ गरेको हो।
मंगलबार, वैशाख २८, २०७८
कोरोना संक्रमण भई उपचाररत एमालेका वरिष्ठ नेता खनाल आज डिस्चार्ज हुँदै
वैशाख १८ गते शनिबार नर्भिक अस्पतालमा भर्ना भएका उनलाई अक्सिजनको सपोर्टमा उपचार सुरू गरिएको थियो। भर्ना भएको भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको अस्पतालले जानकारी दिएको छ।
मंगलबार, वैशाख २८, २०७८
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु
अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार मृत्यु हुनेमा रूपन्देहीका ७ जना र कपिलवस्तुका ३ जना रहेका छन्। यस्तै, नवलपरासी पश्चिम र प्युठानका एक/एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।
मंगलबार, वैशाख २८, २०७८
आँखा, नाक, कान, घाँटी र मुख प्राथमिक स्वास्थ्य सम्बन्धी तालिम पुस्तिका सार्वजनिक
विगत २ बर्षदेखी हरेक स्थानीय तहमा शसर्त कार्यक्रम अन्र्तगत महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका शिक्षकशिक्षिका, विद्यार्थी र स्वास्थ्यकर्मीका लागी अभिमुखीकरण तथा प्रदेश सरकारबाट तालिम संचालन हुँदै आइरहेको छ।
मंगलबार, वैशाख २८, २०७८
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कीट सकिएपछि पिसिआर परीक्षण बन्द
अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले निषेधाज्ञाका कारण बाहिरबाट परीक्षण सामग्री आउन नसकेपछि कीट अभाव भएकाले केही दिनलाई परीक्षण बन्द गरिएको बताए।
मंगलबार, वैशाख २८, २०७८
महोत्तरीमा कोभिड-१९ सङ्क्रमण रोक्न पूर्ण बन्दाबन्दी
नगर क्षेत्रमा कोभिड संक्रमण निकै बढेर मानवीय क्षति थपिँदै गएपछि थप आदेश जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए।
मंगलबार, वैशाख २८, २०७८
हेलिकोप्टरबाट काेभिडका बिरामी उद्धार गर्न यी नम्बरमा सम्पर्क गर्नुस्: नागरिक उड्डयन प्राधिकरण
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड बिरामी उद्धारमा लागि अनुमति दिएको हेलिकोप्टर कम्पनीको सम्पर्क व्यक्ति सार्वजनिक गरेको हो।
मंगलबार, वैशाख २८, २०७८
कोरोना सङ्क्रमित खोज्दै भेरी नगरपालिकाका स्वास्थ्यकर्मी टोलटोलमा
नगरपालिकाका स्वास्थ्य प्रमुख यज्ञ गौतमको नेतृत्वमा स्वास्थ्यकर्मी तथा ल्यावसहितको टोलीले घरघरमा पुगेर सम्भावित बिरामीको वर्गीकरण गरी उपचार गरिरहेको छ।
मंगलबार, वैशाख २८, २०७८
कर्णाली प्रदेशमा स्वास्थ्यका १२० कर्मचारीको करार नियुक्ति
कर्णाली प्रदेश सरकारले नयाँ भेरियन्टसहितको कोभिड-१९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका १२० कर्मचारीलाई करार नियुक्ति दिएको छ।
मंगलबार, वैशाख २८, २०७८
नेपालमा सघाउन जापानमा कोभिड-१९ प्रतिकार्य समिति
दूतावासले ‘मातृभूमिका लागि कोभिड-१९ सङ्क्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ गठन गरी पहल लिएको हो।
मंगलबार, वैशाख २८, २०७८
उपत्यकाका यी ७७ अस्पतालका लागि अक्सिजनको कोटा निर्धारण (सूचीसहित)
सिसिएमसीले अस्पतालहरूमा लागि तोकिए बमोजिम दैनिक न्यूनतम अक्सिजन सिलिन्डर भरेर उपलब्ध गराउन अक्सिजन उद्योगलाई पत्राचार गरेको छ।
मंगलबार, वैशाख २८, २०७८
चन्द्रागिरि नगरपालिकाले अक्सिजनसहित १ सय शय्याको आइसोलेशन सेन्टर सञ्चालन गर्ने
नगरपालिकाले आगामी जेठ १ गतेदेखि मातातीर्थस्थित सामुदायिक अस्पतालको निर्माणाधीन भवनमा सेन्टर सञ्चालन गर्ने तयारी गरेको हो।
मंगलबार, वैशाख २८, २०७८
गोल्छा ग्रुपले पाटन अस्पताललाई दियो १ करोड सहयोग
अस्पताललाई अत्यावश्यक उपकरण खरिद र स्वास्थ्यकर्मीको सेवा सहजताका लागि उक्त सहयोग गरिएको गोल्छाले जानकारी दिए।
मंगलबार, वैशाख २८, २०७८
साेमबार कुन जिल्लामा कति संक्रमित भेटिए?
गत २४ घण्टामा मात्र ९ हजार २ सय २१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९३ हजार १ सय ४१ जना सक्रिय संक्रमित छन्।
सोमबार, वैशाख २७, २०७८
न्याम्सका आवासीय चिकित्सकले राखे ११ बुँदे माग
आवासीय चिकित्सकहरुले न्याम्स अन्तर्गतका अस्पतालका कोरोना परीक्षण २४ सै घण्टा हुनुपर्ने, आवासीय चिकित्सकहरुलाई कोभिड जोखिम भत्ता उपलब्ध गराउनुपर्ने लगाएतका ११ बुँदे माग राखेका छन्।
सोमबार, वैशाख २७, २०७८
काठमाडौं उपत्यकामा थपिए ३ हजार ६०७ संक्रमित
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ६०७ संक्रमित थपिएका हुन्।
सोमबार, वैशाख २७, २०७८
यी २९ जिल्लामा ५ सयभन्दा बढी र १७ जिल्लामा २ सयभन्दा बढी संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका २९ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। यी बाहेक १७ जिल्लामा संक्रमतिको संख्या २०० भन्दा माथि पुगेको छ।
सोमबार, वैशाख २७, २०७८
नेपालमा थप १३९ कोरोना संक्रमितको मृत्यु
नेपालमा थप १३९ कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाली सेनाले उपलब्ध गराएको तथ्यांक समावेश गर्दै पछिल्लो २४ घण्टामा थप १३९ जनाको मृत्युको विवरण सार्वजनिक गरेको हो।
सोमबार, वैशाख २७, २०७८
सोमबार ४ हजार ७ जनाले जिते कोरोना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ जना कोरोना संक्रमित निको भएका हुन् ।
सोमबार, वैशाख २७, २०७८
रेमडिसिभिरको थप दुई हजार भाइल आयात
औषधि व्यवस्था विभागले बिरामीको विस्तृत विरण, प्रेसकिप्सन तथा सिफारिस र औषधि लिन जाने व्यक्तिको परिचय पत्र सहित आयातकर्तासँग सम्पर्क गर्न आग्रह गरेको छ।
सोमबार, वैशाख २७, २०७८
Previous
499
500
501
502
503
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
२२ घण्टा अगाडि
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
४ सेकेन्ड अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
१२ मिनेट अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
१६ घण्टा अगाडि
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search