मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २१, २०८३
Thu, Aug 06, 2026
बिहीबार, साउन २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
एनआरएनएले अक्सिजन कन्सन्ट्रेटर उपकरण नेपाल पठाउने
संघका अध्यक्ष कुमार पन्तका अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गइरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीका लागि एक सय अक्सिजन कन्सन्ट्रेटर पठाउने निर्णय गरेको हो।
आइतबार, वैशाख २६, २०७८
नेपाल रेडियोलोजिष्ट संघमा नयाँ कार्यसमिति चयन
कोभिड-१९ का कारण उत्पन्न विशेष परिस्थितिका कारण अनलाइन गरिएको साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ।
आइतबार, वैशाख २६, २०७८
अक्सिजनसहितका अस्थायी अस्पताल बनाउँदै स्थानीय तह
कोरोना सङ्क्रमण बढ्दै गएपछि बागलुङका स्थानीय तहले धमाधम अक्सिजनसहितका आइसोलेशन कक्ष र अस्थायी कोभिड अस्पताल तयार गर्न थालेका छन्।
आइतबार, वैशाख २६, २०७८
कैलालीमा जनशक्ति र स्वास्थ्य उपकरण अभावमा स्थानीय तह
कोरोनाको नयाँ भेरियन्ट तीव्ररुपमा फैलिँदै गएपछि कैलालीका स्थानीय तहले तयारीको कामलाई अगाडि बढाए पनि दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको अभावमा समस्या झेल्दै आएका छन्।
आइतबार, वैशाख २६, २०७८
स्वास्थ्य मन्त्रालयको निर्णयले उपचाररत कोभिड बिरामीले अक्सिजन नपाउने त्रास : अफिन
अहिले काठमाडौंका सबै निजी अस्पतालहरुले कोभिड अस्पतालको रुपमा सेवा रुपान्तरण गरिरहेका छन्। अस्पतालमा भर्ना भएकामध्ये ८० प्रतिशत बढी बिरामीलाई अक्सिजन अनिवार्य छ।
आइतबार, वैशाख २६, २०७८
बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु
भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
आइतबार, वैशाख २६, २०७८
रसुवामा पाँच एम्बुलेन्स तयारी अवस्थामा
बीस दिनको अन्तरालमा सङ्क्रमितको सङ्ख्या १५६ पुगेपछि एम्बुलेन्सलगायत उपचारमा आवश्यक पर्ने सबै प्रकारका स्वास्थ्य सामग्री व्यवस्थापन गरिएको हो।
आइतबार, वैशाख २६, २०७८
प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरमा १२८ जनशक्ति थपियो
यसै सन्दर्भमा प्रादेशिक अस्पताल जनकपुरधाममा १२८ जनशक्ति थप गरिएको हो। तीमध्ये आइसीयु सञ्चालनका लागि ६८ थप गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
आइतबार, वैशाख २६, २०७८
म्याग्दीमा कोरोना अस्पताल पुनः सञ्चालन
दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिन थालेपछि बन्द भएका कोरोना अस्पताल र आइसोलेशनमा चिकित्सक र स्वास्थ्यकर्मी व्यवस्थापन गरेर पुनः सञ्चालन गर्न थालेका हुन्।
आइतबार, वैशाख २६, २०७८
तनहुँमा १०० शय्याको आइसोलेशन कक्ष स्थापना
कोरोना भाइरसको नयाँ भेरियन्ट शुरु भएसँगै तनहुँका १० पालिकामध्ये सात पालिकाले १०० शय्या क्षमताको आइसोलेसन कक्ष स्थापना गरेका छन्।
आइतबार, वैशाख २६, २०७८
हेलिकोप्टरमा चितवन ल्याउँदै कोरोना सङ्क्रमित
जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिड उपचार हुँदै आएको छ।
आइतबार, वैशाख २६, २०७८
कोरोना संक्रमण: देशभरका यी ६३ जिल्लामा निषेधाज्ञा
मन्त्रिपरिषद बैठकको निर्णयानुसार अहिले कोरोना भाइरस संक्रमणको जोखिम मूल्याङ्कन गरी प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुले जिल्लाभरी वा निश्चित क्षेत्रमा लागू हुने गरी निषेधाज्ञा जारी गर्न सक्छन्।
आइतबार, वैशाख २६, २०७८
अस्पतालहरुलाई सिफारिसबिना अक्सिजन बिक्रीवितरण नगर्नू: स्वास्थ्य मन्त्रालय
शनिबार अक्सिजनसँग सम्बन्धित १० कम्पनीलाई पत्र काट्दै मन्त्रालयले सिफारिस बिना सिलिण्डर भरेर बिक्रीवितरण नगर्न आग्रह गरेकाे हाे।
शनिबार, वैशाख २५, २०७८
धुलिखेल अस्पतालमा आइसीयू र अक्सिजन प्रणाली सुधार गर्न विजय शाहले १ करोड ३५ लाख दिने
जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाहले धुलिखेल अस्पताललाई एक करोड ३५ लाख रुपैयाँ बराबरको सहयोग गर्ने भएका छन्।
शनिबार, वैशाख २५, २०७८
लुकाएर राखिएका ४३ थान अक्सिजन सिलिण्डर रौतहट प्रहरीद्वारा बरामद
सरकारले स्वास्थ्य प्रयोजन बाहेकमा अक्सिजनको प्रयोग गर्न नपाइने निर्णय गरेपछि प्रहरीले अहिले अक्सिजन सिलिण्डरको अनावश्यक प्रयोग भइरहेको विषयमा अनुसन्धान अगाडि बढाएको हो।
शनिबार, वैशाख २५, २०७८
गत २४ घण्टामा ३० देखि ३९ वर्षका २०२५ जनामा कोरोना संक्रमण
कुल ८ हजार ४ सय १८ संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षका व्यक्तिमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, वैशाख २५, २०७८
शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को इलाममा ५, उदयपुरमा १९, ओखलढुंगामा २, खोटाङमा ७, झापामा २७६, ताप्लेजुङमा ८, धनकुटामा ९, पाँचथरमा ३, भोजपुरमा १, मोरङमा २५४, संखुवासभामा २, सुनसरीमा १५७ र सोलुखुम्बुमा २५ जनामा कोरोना भेटिएको छ।
शनिबार, वैशाख २५, २०७८
काठमाडौं उपत्यकामा ३ हजार ११३ कोरोना संक्रमित थपिए
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ११३ संक्रमित थपिएका हुन्।
शनिबार, वैशाख २५, २०७८
९८९ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा १०४ आइसीयू र २० भेन्टिलेटरमा, प्रदेश २ मा ६३ आइसीयू र ३५ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ३८६ आइसीयू र १२० जना भेन्टिलेटरमा छन्।
शनिबार, वैशाख २५, २०७८
पछिल्लो २४ घण्टामा ५३ जना काेराेना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ६३२ पुगेको छ।
शनिबार, वैशाख २५, २०७८
भक्तपुरमा केमिकल अभाव हुँदा स्वाब सङ्कलन रोकिँदै
दैनिक २०० भन्दा बढी पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन हुँदै आएको यो अस्पतालमा केमिकल अभाव हुँदा स्वाब सङ्कलनमा समेत समस्या परेको मेसु डा. गौतमले जानकारी दिइन्।।
शनिबार, वैशाख २५, २०७८
१९ जना सांसदमा कोरोना संक्रमण
वैशाख २२, २३ र २४ गते संकलन गरिएका स्वाबको परीक्षणका क्रममा १९ जना सांसदमा संक्रमण देखिएको संघीय संसद सचिवालयले जानकारी दिएको छ।
शनिबार, वैशाख २५, २०७८
काँकरभिट्टा नाकामा सेनाले १००० बेड क्षमताको होल्डिङ सेन्टर बनाउने
शनिबार बसेको झापा जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को बैठकले भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई लक्षित गरी काँकरभिट्टा नाका नजिक सेनाले १ हजार क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको हो।
शनिबार, वैशाख २५, २०७८
कास्की प्रहरीद्वारा खाली सिलिण्डर संकलन गरेर अक्सिजन कम्पनीमा हस्तान्तरण
कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै अक्सिजन सिलिण्डरको अभाव हुन थालेपछि प्रहरीले सिलिण्डर संकलन गर्न थालेको हो।
शनिबार, वैशाख २५, २०७८
गगन थापाको पहलमा काठमाडौं–४ मा ‘होम आइसोलेसन सेवा’ शुरु
कोरोना संक्रमण भई घरमै आइसोलेसनमा बसेकाका लागि शुक्रबारबाट सेवा प्रारम्भ गरिएको हो। ‘हेल्थ एट होम’ सँगको सहकार्यमा सांसद कार्यालय काठमाडौं क्षेत्र नम्बर ४ ले होम आइसोलेसन सेवा सुरु गरेको हो।
शनिबार, वैशाख २५, २०७८
अक्सिमिटरको कालोबजारी गर्ने १ जना पक्राउ
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाको मौका छापेर मेडिकल उपकरण (अक्सिमिटर)को कालोबजारी गर्ने १ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
शनिबार, वैशाख २५, २०७८
विर्तामोडमा ‘टेम्पो एम्बुलेन्स’ सेवा सुरु
झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा सुरु गरेको छ। कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान सहयोग गर्छन्।
शनिबार, वैशाख २५, २०७८
चितवनमा ८६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित
कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
शनिबार, वैशाख २५, २०७८
बागलुङमा संक्रमितलाई शय्या र अक्सिजनको अभाव
कोरोनाका बिरामी दैनिक थपिँदै जाँदा अस्पतालमा शय्या र अक्सिजनको अभाव हुन थालेको छ। चिकित्सकीय सेवा पनि न्यून जनशक्तिका भरमा छ। तत्काल शय्या नथप्ने हो भने नयाँ आउने बिरामीले उपचारै नपाउने स्थिति छ।
शनिबार, वैशाख २५, २०७८
बाँके र रुपन्देहीमा थप सात सङ्क्रमितको मृत्यु
कोरोना भाइरस सङ्क्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा चार, बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।
शनिबार, वैशाख २५, २०७८
Previous
501
502
503
504
505
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
४ सेकेन्ड अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
१२ मिनेट अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
१६ घण्टा अगाडि
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search