मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २१, २०८३
Thu, Aug 06, 2026
बिहीबार, साउन २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नुवाकोटमा अक्सिजनसहितको २२२ शय्याको आइसोलेसन
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार बुधबारसम्म जिल्लाका बाह्र स्थानीय तहसहित नेपाली सेनाको नं. १ तालीम गण र त्रिशूली अस्पतालमा गरेर २२२ शय्याको आइसोलेसन सञ्चालनमा ल्याइएको छ।
बिहीबार, वैशाख ३०, २०७८
काभ्रेमा वडास्तरमै कोरोना परीक्षण, कोभिडविरुद्ध स्वयंसेवक दस्ता
पाँचखाल नगरपालिकाले प्रत्येक वडामा नमूना स्वाब संकलन (कोरोना परीक्षण) शुरु गरेको छ।नगरपालिकाले वडामा घुम्ती स्वाब संकलन केन्द्रमार्फत नमूना स्वाब संकलन गरिरहेका जनाएको छ।
बिहीबार, वैशाख ३०, २०७८
निषेधाज्ञाका समयमा बिरामीलाई टेलिमेडिसिन सेवा दिँदै नेपाल हेल्थ कर्प्स
कोरोना संक्रमणका कारण अस्पताल जान नसकेका वा संक्रमित भई घरमा बसेका व्यक्तिका लागि नेपाल हेल्थ कर्प्सले टेलिमेडिसिन सेवा संचालन गरेको छ।
बिहीबार, वैशाख ३०, २०७८
कोरियाले निर्माण गर्यो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट
घरमै बसी आफ्नो स्वाबमार्फत परीक्षण गरिने यो किटले परीक्षण गरेको १५ मिनेटमै कोरोना भाइरस लागे नलागेको पत्ता लगाउन सकिन्छ।
बिहीबार, वैशाख ३०, २०७८
कोरोना महामारी नियन्त्रणमा गम्भीर बन्न अस्पताललाई प्रशासनको आग्रह
संक्रमण नियन्त्रणका लागि अस्पताल, औषधि तथा अक्सिजनको व्यवस्थापनमा सबै पक्ष क्रियाशील भइरहेको भन्दै अक्सिजनको अभावलाई पूर्ति गर्न सबै पक्ष लागिरहेको प्रशासनको भनाइ छ।
बिहीबार, वैशाख ३०, २०७८
ट्रमा सेन्टरमा अक्सिजन अभाव, निर्देशक भन्छन्- बिरामीको ज्यान जाने खतरा भयो, साह्रै अप्ठेरो अवस्थामा पुग्यौं
उनले कोभिड अस्पताल संचालन गनुपूर्व अक्सिजन सप्लार्यससँग सम्झौता गरेको तर कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कोटा सिस्टम तोकेपछि थप समस्या भएको बताए।
बिहीबार, वैशाख ३०, २०७८
पूर्वराजा शाह अस्पतालबाट डिस्चार्ज, कोमलको अवस्था सुधारोन्मुख
पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त हुँदै अस्पतालबाट डिस्चार्ज भएका छन्। थापाथलीस्थित नर्भिक इन्टरनेसल हस्पिटलमा उपचाररत उनी बुधबार साँझ ८ बजे डिस्चार्ज भएका हुन्।
बिहीबार, वैशाख ३०, २०७८
बिपी प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको जटिल शल्यक्रिया
कल्याणपुर, सिराहाका ४० बर्षीय पुरुषको आज बिहान २:३० बजे आकस्मिक शल्यक्रिया भएको प्रतिष्ठानले जनाएको छ। बिरामीलाई पेट फुलेर ज्यादै दुख्नुका साथै ज्वराे, खोकी, वान्ता र स्वाश्प्रश्वासको समस्या देखिएकाे थियाे।
बिहीबार, वैशाख ३०, २०७८
चिनियाँ खोपको दोस्रो डोज कहिले लगाउने? यस्तो छ खोप तालिका
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख २२ गते र जिल्ला विपत् व्यवस्थापन केन्द्र, काठमाडौंको वैशाख २५ गतेको निर्णय अनुसार आगामी २ जेठ देखि ११ जेठसम्म दोस्रो डोज खोपका लागि कार्यतालिका सार्वजनिक गरिएको हो।
बुधबार, वैशाख २९, २०७८
बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश २ को धनुषामा ११५, पर्सा ७८, बारामा २४, महोत्तरीमा २५, रौतहटमा ४५, सप्तरीमा २२, सर्लाहीमा १६ र सिरहामा १७ जनामा कोरोना पाइएको छ।
बुधबार, वैशाख २९, २०७८
सय बेड भएका निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट बनाउन निर्देशन
मन्त्रालयमा बुधबार बसेको बैठकले १५ दिनभित्र देशभरका एक सय बेड सञ्चालमा रहेका अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट निमार्ण गर्न निर्देशन दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
बुधबार, वैशाख २९, २०७८
१५२६ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा १६२ आइसीयू र ३८ भेन्टिलेटरमा, प्रदेश २ मा १८० आइसीयू र ४१ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५०२ आइसीयू र १६४ जना भेन्टिलेटरमा छन्।
बुधबार, वैशाख २९, २०७८
कोभिडका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा २५ जनाभन्दा बढी मलामी नजानुः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन वा अन्त्येष्टि गर्दा २५ जनाभन्दा बढी मलामी नहुने गरी व्यवस्थापन गर्न अनुरोध गरेको छ।
बुधबार, वैशाख २९, २०७८
पछिल्लो २४ घण्टामा १६८ जना कोरोना संक्रमितको मृत्यु
४ घण्टामा १६८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार २२५ जनाको मृत्यु भएको छ।
बुधबार, वैशाख २९, २०७८
सरकारले तोकेको कोटाअनुसार अक्सिजन प्राप्त भएन, अकल्पनीय घटना घटन सक्ने : नर्भिक अस्पताल
राज्यको अनुदार नीतिले झन् समस्यालाई बलझाएको छ र तोकिएको कोटाअनुसार अक्सिजन समेत उपलब्ध हुन सकेको छैन। यो अवस्था यसै गरि जारी रहने हो भने अकल्पनीय घटना घटन सक्ने अनुमान सहजै गर्न सकिन्छ।
बुधबार, वैशाख २९, २०७८
ग्रान्डी अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने
अस्पताल प्रशासनले बुधबार एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो।
बुधबार, वैशाख २९, २०७८
भक्तपुरका अस्पतालमा पनि सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी
अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ।
बुधबार, वैशाख २९, २०७८
नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा : राष्ट्रपति भण्डारी
बुधबार एक ट्वीट गर्दै राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिएकी हुन्।
बुधबार, वैशाख २९, २०७८
चितवनमा ८ कोरोना सङ्क्रमितको मृत्यु
चितवनका बिभिन्न अस्पतालमा उपचारका क्रममा आठ कोरोना सङ्क्रमितको मृत्यु भएको छ। भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरुको मृत्यु भएको हो।
बुधबार, वैशाख २९, २०७८
तुलसीपुरमा सुरु भयो २५ बेडको आइसोलेसन
तुलसीपुर मेट्रो अस्पताल सञ्चालनका लागि बनाइएको भवनमा यस्तो आइसोलेसन सञ्चालनमा ल्याइएको नगरप्रमुख घनश्याम पाण्डेले बताए।
बुधबार, वैशाख २९, २०७८
गलकोट नगरपालिकामा अक्सिजन सहितको ११ शय्याको आइसोलेसन निर्माण
स्वास्थ्य समस्या भए ९८६०१५२३३३, ९८४९०२८२४०, ९८५७६४०७५१, ९८५७६४०७५२ र ९८५७६५६५२९ मा सम्पर्क गर्न समेत नगरपालिकाले अनुरोध गरेको छ।
बुधबार, वैशाख २९, २०७८
डोटीमा १२ स्वास्थ्यकर्मीमा कोरोना
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यहाँका जोरायलमा दुई, केआइसिंहमा तीन, आदर्शमा चार, बडिकेदारमा एक तथा पूर्वीचौकी गाउँपालिकामा दुई गरी १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ।
बुधबार, वैशाख २९, २०७८
अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध ३१ मे गतेसम्म लम्ब्याइयाे
कोरोना भाइरसको दोस्रो लहर तीव्र बनेसँगै अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध ३१ मे (जेठ १७ गते) सम्म लम्ब्याइएको छ।
बुधबार, वैशाख २९, २०७८
धादिङ अस्पताललाई उद्योगहरुले गरे अक्सिजन सिलिण्डर सहयाेग
फिर्ता गर्ने गरी अक्सिजन भरिएको सिलिण्डर उपलब्ध गराइएको महासचिव पुरुषोत्तम रेग्मीले बताए।
बुधबार, वैशाख २९, २०७८
सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग
नेपाल गुणस्तर तथा नापतौल विभागले मंगलबार विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि आफ्नो विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो।
बुधबार, वैशाख २९, २०७८
कोरोना संक्रमितको मृत्युपछि अस्पतालमा तोडफोड, स्वास्थ्यकर्मीमाथि हातपात
अस्पतालका एक कर्मचारीका अनुसार उक्त समूहले अस्पतालका स्वास्थ्यकर्मीमाथि पनि हातपात गरेका छन्। आक्रमण र स्वास्थ्यकर्मीमाथि हातपात भएपछि असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेका छन्।
मंगलबार, वैशाख २८, २०७८
अक्सिजन उद्योगहरुमा सुरक्षाकर्मी तैनाथ, विद्युत् नियमित गर्न सीसीएमसीको निर्देशन
बजारमा अक्सिजनको आपूर्ति सहज हुन नसकेको विद्यमान अवस्थामा विद्युत् अभावमा उत्पादन नरोकियोस् भन्ने उद्देश्यले सीसीएमसीले अक्सिजन उद्योगहरुमा २४ सै घण्टा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको हो।
मंगलबार, वैशाख २८, २०७८
देशभरका ७२ जिल्लामा निषेधाज्ञा (सूचीसहित)
मन्त्रिपरिषदको केही दिन अगाडि बसेको बैठकले तराईं–मधेस तथा उपत्यकाका जिल्लामा ५०० र पहाडी जिल्लामा २०० सक्रिय संक्रमित पुगे सीडीओले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो।
मंगलबार, वैशाख २८, २०७८
अक्सिजनको आपूर्ति सहज बनाउन उपप्रधानमन्त्री पोखरेलद्वारा निजी क्षेत्रसँग संवाद
ठकमा अक्सिजन उद्योगहरुलाई पूर्ण क्षमतामा कसरी संचालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त बनाउने लगायतका विषयमा छलफल भएको थियो।
मंगलबार, वैशाख २८, २०७८
नेपाल मेडिकल कलेजले बिरामीलाई भन्यो- अक्सिजन सकिन लाग्यो आफ्नो व्यवस्था आफैं गर्नु
काठमाडौंको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले अक्सिजन नपुग्ने भन्दै सबै बिरामीलाई आफ्नो व्यवस्था आफैं गर्नु भन्दै विज्ञप्ती निकालेको हो।
मंगलबार, वैशाख २८, २०७८
Previous
498
499
500
501
502
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
२२ घण्टा अगाडि
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
४ सेकेन्ड अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
१२ मिनेट अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
१६ घण्टा अगाडि
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search