काठमाडौं- महाराजगञ्जस्थित मेरिडियन हेल्थ केयर सेन्टर प्रालिमा मुटु रोगको निःशुल्क शिविर सञ्चालन भएको छ। मुटु रोग विशेषज्ञ डा मिलन प्रकाश श्रेष्ठको संयोजकत्वमा भएको शिविरमा १ सय ५० जनाको स्वास्थ्य जाँच गरिएको छ।
18 र खानपानमा आएको परिवर्तनसँगै मुटु रोगको समस्या बढ्दै गएको भन्दै समयमा नै रोग तथा समस्याको पहिचान गर्न शिविरको आयोजना गरिएको डा श्रेष्ठले जानकारी दिए।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।