विश्व स्वास्थ्य

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो

एजेन्सी- छिमेकी भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ८ हजार ९ सय ५३  पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार हालसम्म १५ हजार ६ सय ८५ जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा धेरै संक्रमित दिल्लीमा छन्। दिल्लीपछि महाराष्ट्रमा धेरै संक्रमित छन्।

संक्रमितको संख्याका हिसाबले भारत विश्वमा चौथो स्थानमा रहेको छ। विश्वभर कोरोना संक्रमित १ करोड नजिक पुगेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने