काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषदले करार सेवामा पदपूर्तिका लागि लिएको लिखित परीक्षाबाट अन्तर्वार्ताक लागि छनोट भएका उम्मेदवारको चैत ३० र ३१ गते लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।
परिषदले छनोट भएका उम्मेदवारलाई ८ गतेभित्र सम्पर्क गर्न भनेको छ।





