कैलाली - बिहीबार कैलालीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको सेति प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।
मंगलबार उपचारका लागि अस्पतालमा भर्ना भएकी उनको बिहीबार बिहान मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।