काठमाडौं- बाँकेमा कोरोना निको भई २४२ जना व्यक्ति डिस्चार्ज भएका छन्।
जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार १६० र १८२ पुरुष गरी २४२ जना व्यक्ति डिस्चार्ज भएका हुन्।
बाँकेमा पछिल्लो समय कोरोना संक्रमणको संख्या बढ्दै गएको छ। हाल बाँकेमा ३४ हजार २२३ जना सक्रिय संक्रमित छन्।