काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेका कोभिड-१९ संक्रमितलाई चिकित्सकिय परामर्श, उपचार तथा प्रेषण सेवा आवश्यक परेमा १९ जनाको नम्बरमा फोन गर्ने भनेको छ।
मन्त्रालयले तीन वटा संस्थामा रहेका १९ जनाको नाम नम्बर सार्वजनिक गर्दै उनीहरुलाई सम्पर्क गर्न भनेको हो।
यी हुन् सम्पर्क गर्ने व्यक्ति र नम्बर
