काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका १ सय ५३ जना कर्मचारीकाे समायोजन मिलान गरेको छ। मन्त्रालयले समायोजन मिलान गरिएका कर्मचारीहरुको सूची सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार समायोजन मिलानका लागि तीन हजारभन्दा बढीको आवेदन परेको थियो। मन्त्रालयले सोही अनुसार विभन्न चरणमा समायोजन मिलान गर्दै आइरहेको छ।
सूची हेर्न यहाँ क्लिक गरौं