काठमाडौं- लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय एकैपटक ५५ कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले २५ जनाको सरुवा र ३० जनालाई कामकाज गर्न खटाएको हो।
मन्त्रालयले असोज १५ गते सचिवस्तरिय निर्णय अनुसार कर्माचारीको सरुवा र कामकाजका लागि खटाएको हो।
हेरौं कसको सरुवा कहाँ
सरुवा भएकाको सूची
कामकाज गर्न खटाइएकाको सूची