काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहको छात्रवृत्ति र विदेशी कोटा तर्फ बाँकी रहेको सिटमा म्याचिङ हुने परीक्षार्थीको मनोनयन सुरु गरेको छ। आयोगले पहिले भर्ना भर्ना भइ बाँकी रहेको सिटमा मनोनयन सुरु गरेको हो।
आयोगले सूचना जारी गर्दै आफू मनोनयनमा परेको सिटमा अध्ययन् गर्न सहमत वा असहमत भएको जानकारी भोलि सोमबार बिहान १० बजेसम्म आफ्नो अनलाइन प्रोफाइल मार्फत दिनुपर्ने बताएको छ।
मनोनयनको सूची हेर्न यहाँ क्लिक गरौं