काठमाडौं- नेकपा एमालेले जनताको स्वास्थ्य, राज्यको जिम्मेवारी कार्यक्रम सुरु गर्ने बताएको छ।
आज सार्वजनिक चुनावी घोषणापत्रमा एमलेले गर्भवती महिला, ज्येष्ठ नागरिक, फरक क्षमता भएका नागरिक र बेसहारा नागरिकहरूको स्वास्थ उपचार तथा पोषणका लागि जनताको स्वास्थ्य, राज्यको जिम्मेवारी कार्यक्रम सुरु गरिने जनाएको हो।