मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ३०, २०८३
Fri, Oct 16, 2026
शुक्रबार, असोज ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
डा हेनिमेनको सम्झना
होमियोप्याथिकको जन्मदाताको रुपमा उनी सदा अमर रहिरहने छन्। आज चैत्र २८ गतै शनिबार अर्थात १० अप्रिललाई उनकै स्मरणमा विश्व होमियोप्याथिक दिवस मनाइन्छ।
शनिबार, चैत २८, २०७७
स्वास्थ्य क्षेत्रका मुख्य ८ चुनौती र समाधानका उपाय
समस्याको पहिचान गरी केही नीतिगत परिवर्तन र केही कार्यान्वयन तहमा व्यवस्थापकीय कुशलतामात्र प्रदर्शन गर्न सकियो भने नेपालको स्वास्थ्य क्षेत्रले ठूलो सकारात्मक फड्को मार्ने निश्चित प्रायः छ।
बुधबार, चैत २५, २०७७
किशोरावस्थामा कुलतको जोखिम किन बढी हुछ? कसरी जोगिने?
आफू प्रतिको धारणा, आत्मसम्मानको जगेर्ना, निर्णय क्षमता एवं समस्या समाधानको सीप विकास साथै, कला, खेल, अध्ययन जस्ता स्वस्थ रुचीहरुको विकास पनि दुर्व्यसनीबाट जोगिनको लागि अति महत्वपूर्ण हुन्छन्।
शनिबार, चैत २१, २०७७
मास्क - कपडाकै ठिक!
कतिपय देशमा कपडाको गुणस्तरीय मास्क बनाएर प्रयोग भइरहेको सन्दर्भमा हामीले पनि पुनःप्रयोग गर्न नमिल्ने, वातावरण प्रदूषण गर्ने, खर्चिलो सर्जिकल मास्कको विकल्प खोज्नेा बेला भयो कि?
शुक्रबार, चैत २०, २०७७
प्रधानमन्त्रीलाई सरकारी नर्सहरुको खुलापत्र, भन्छन्- हामी अन्यायमा पर्यौं
चिकित्सा शिक्षा ऐन २०७५ पश्चात सो कोटा हटाइएको व्यहोरा अनुरोध गर्दछौं। स्नाकतक तहमा अध्ययन गर्न सरकारी कोटाको आवश्यक पर्ने होइन र?
बिहीबार, चैत १९, २०७७
वायु प्रदूषणले हुने स्वास्थ्य समस्या र न्यूनीकरणका उपाय
वायु प्रदूषणले केवल विद्यार्थीहरूलाई मात्र असर गर्दैन, यसले जुनसुकै उमेर समूहका व्यक्तिहरूलाई असर गर्ने भएकोले हामी सबै सचेत भई यसको बारेमा बुझ्नु आवश्यक छ।
बिहीबार, चैत १९, २०७७
उपचारको आधार : इएमआर
इएमआर नेपालमा सुरु नै नभएको होइन, बिस्तारै सुरु हुँदै छ। प्रयोग गरेर प्रतिक्रिया दिने व्यक्तिको आवश्यक्ता छ। प्रतिक्रिया अनुरुप पार्ने विशेषज्ञको आवश्यकता छ।
बुधबार, चैत १८, २०७७
कोरोनाको दोस्रो लहर, लड्न तयार बनौं स्वस्थ्यकर्मी हो
भारत तथा नेपालका खुल्ला तथा अव्यवस्थित सीमानाकाका कारण नेपाल अति जोखिममा छ। मानिसमा लापरवाही बढेको अवस्था छ। कोरोनाले केही हुँदैन भन्ने दम्भी मानसिकता हामीमा पलाएको छ।
शनिबार, चैत १४, २०७७
मनलाई शान्त राख्न र धैर्य नगुमाउन के गर्ने?
मनलाई शान्त राख्न गरिने अभ्यासले संकट आएका बेला छालका रुपमा आउने संवेगहरुलाई समुद्ररुपी चेतनामा समायोजित गर्न आघात निरोधकको काम गर्छ।
शनिबार, चैत १४, २०७७
‘संकेत समयको, क्षयरोग अन्त्यको’
क्षयरोगको रोकथाम/नियन्त्रण तथा निर्मूलबारे समुदायस्तरसम्म जनचेतना अभिवृद्धि गरी सन् २०२२ सम्ममा क्षयरोगलाई विश्वबाटै अन्त्य गर्न माथिल्लो तहदेखि सबैतहसम्म भएका प्रतिबद्धता कार्यान्वयन गर्नु हो।
बुधबार, चैत ११, २०७७
क्षयरोग : रोकथाम र उपचार गर्न सकिने जनस्वस्थ्य समस्या
क्षयरोग एक सरुवा रोग भएकोले यसबाट रोगको रोकथाम गरे सजिलैसंग बच्न सकिन्छ। बच्ने उपाए अपनाउदा अपनाउदै पनि रोगको शंका लाग्ना साथ नजिकको अस्पतालमा गई रोगको निदान गरि पूर्ण उपचार गरे योे रोग पूर्ण रुपमा निको हुन्छ।
बुधबार, चैत ११, २०७७
क्षयरोग, अवस्था र अबको कार्य
यो हावाको माध्यमबाट सर्ने रोग हो। क्षयरोग लागेको व्यक्तिले खोक्दा, हाँच्छ्यु गर्दा, थुक्दा र नजिकबाट कुरा गर्दा अन्य व्यक्तिमा सर्नसक्छ।
बुधबार, चैत ११, २०७७
रोग मानिसलाई लाग्छ, तर मानिस आफैंमा पनि एउटा रोग हो
दुईवटा उपायहरु गरिएका छन् मानिस नामक रोगलाई बुझ्न र स्वस्थ गर्नको लागि। एउटा हो औषधी र अर्को हो ध्यान। यी दुवै एउटै रोगका उपचारहरु हुन।
शनिबार, चैत ७, २०७७
मुख स्वास्थ्य नीति : समस्या समाधानका लागि १२ सुझाव
नेपालमा मुख स्वास्थ्यको बारेमा आधुनिक चिकित्सा पद्दतिद्वारा उपचारको काम सुरु भएको तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले बांगेमुढाका अस्टमान राजभण्डारी र घनमान राजभण्डारीलाई भारतमा तालिम लिन पठाएपछि हो।
शनिबार, चैत ७, २०७७
स्वास्थ्य सेवा ऐन र नियमावलीमा परिमार्जन गर्नुपर्ने १० सुझाव
स्वास्थ्य सेवा ऐन, २०५३ र नियमावली २०५५ मा समसामयिक संशोधन एवं परिमार्जन गरि मस्यौदा तयारका लागि निम्न अनुसारका सुझावहरु पेश गरेको छु।
शुक्रबार, फागुन २८, २०७७
सजग हुने कि विनाश निम्त्याउने?
नसंख्याको ठूलो हिस्सामा खोप पुग्यो भने त्यसले संक्रमणको जोखिम कम गर्नेछ, तर त्यतिञ्जेलका लागि स्वास्थ्य मापदण्डको कडाइपूर्वक पालना नै यो महामारीविरुद्ध लड्ने एक मात्र अस्त्र हो।
बिहीबार, फागुन २०, २०७७
कोरोना कहर : किन यति निस्फ्रिक्री छन् नेपाली?
केही मानिसको कस्तो साइकोलोजी पनि देखेको पनि छु भने काठमाडौंमा लक्षण देखिए वा शंका लागे सजिलै परीक्षण गर्न पाउने सुविधा छ। तर जिल्लाका साथीहरुसँग कुरा गर्दा उहाँहरुको गुनासो अर्कै छ।
बुधबार, फागुन १९, २०७७
कोरोना महामारीले दिएको अवसर : संरचना निर्माणदेखि सेवा सुदृढीकरणसम्म
कम्तीमा पनि हिजो उपेक्षा गरिएका क्षेत्रमा स्वास्थ्यदेखि गैरस्वास्थ्य क्षेत्रका सबै पेसाकर्मी र विज्ञले प्राथमिकता दिएर छलफल गर्दैछन्। अब स्वास्थ्यमा वैज्ञानिक लगानी र परिवर्तनको छलफल चल्दैछ।
मंगलबार, फागुन १८, २०७७
नेपालमा दन्त स्वास्थ्यको अवस्था
दन्त उपचार सहरी क्षेत्रका सचेत र जानकार व्यक्तिले मात्र पाउँदै आएका छन्। ग्रामीण क्षेत्रमा अन्य प्रमाणपत्र तहभन्दा तल्लो जनशक्तिबाट गरिने डाक्टरी उपचार लिन बाध्यता रहेको पाइन्छ। जसले आम मानिसले मुख तथा दन्त उपचारबाट अपेक्षित लाभ लिन सकेका छैनन्।
शनिबार, फागुन १५, २०७७
कोभिसिल्ड खोप नयाँ प्रजातिको कोरोना भाइरसमा कति प्रभावकारी?
कोरोना भाइरस किन परिवर्तनशील छ? यसले महामारीलाई कस्तो रुप दिन्छ? पुरानो कोरोना भाइरसको लागि बनाइएको खोपले नयाँ प्रजातिको भाइरसलाई काम गर्छ वा गर्दैन?
शुक्रबार, फागुन १४, २०७७
फागुन २३ गतेबाट हुने खोप अभियान कसरी सञ्चालन हुँदैछ, कसले पाउँदैछन्?
यही फागुन २३ गतेदेखि दोस्रो चरणमा ५५ वर्ष उमेर माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप समुदायस्तरमै गएर दिनेछौं। साथै उक्त अभियानमा विश्व विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारीहरु, सार्वजनिक यातायातका चालक तथा सहचालकहरुलाई पनि खोप दिइने छ।
बुधबार, फागुन १२, २०७७
डाक्टरको अक्षर किन बिग्रिँदै जान्छ?
धेरैको मनमा पौडी खेलिरहने प्रश्नहरु हुन्, के राम्रो अक्षर हुनेहरु डाक्टर बनेकै हुँदैनन्? के नराम्रो अक्षर हुनु डाक्टर बन्ने क्राइटेरियामध्ये नै हो र? के डाक्टर बन्दैमा वा डाक्टरी गर्दैमा अक्षर बिग्रिनु पर्ने नै हो र?
आइतबार, फागुन ९, २०७७
राजनीतिले गिजोलेको सरकारी अस्पताल
म आफैं केही महिनाअघि सरकारी अस्पतालमा कार्यरत रहँदारहँदै कोभिड-१९ बाट सङ्क्रमित भई आइसियु बस्नुपर्ने अवस्था आयो। उपचारार्थ मैले करिब रु. आठ लाख खर्च गर्नुपर्यो। सरकारले दिने ४० हजार मासिकको तलबले मलाई मेरो बिरामी खर्च उठाउन २० महिना (आधारभूत आवश्यकतामा समेत पैसा खर्च नगरेर, जुन असम्भव छ) लाग्छ। म त एउटा प्रतिनिधि पात्र मात्र हुँ । म जस्ता कति स्वास्थ्यकर्मी छन् जसलाई सरकारले न त उपचार गरिदिन्छ न त जोखिम भत्ता नियमानुसार उपलब्ध गराउँछ।
आइतबार, माघ २५, २०७७
आखिर डाक्टर बनेर के हुन्छ?
डाक्टर बन्ने र बनाउने लक्ष्यको पछाडि केही निहित उद्देश्य छन्। पहिलो, समाजमा डाक्टर (चिकित्सक)ले पाउने मानसम्मान नै हो। दोस्रो, राम्रो चिकित्सकको नेपालमै आकर्षक आम्दानी अनि समाजिक सुरक्षा छ भन्ने धारणा। तेस्रो, सन्तान डाक्टर बनाउनुमा आफ्नो सामाजिक सान ठान्ने अभिभावकको प्रवृत्ति।
शुक्रबार, माघ २३, २०७७
महामारीमा स्वास्थ्य सेवा व्यवस्थापन
सरकारी तथा निजी अस्पतालमा दक्ष जनशक्तिलाई स्थान दिने हो भने स्रोत–साधनको अधिकतम प्रयोग भई बिरामीहरुले सर्वसुलभ र गुणस्तरीय सेवा पाउने कुरामा कुनै द्विविधा छैन।
बिहीबार, माघ २२, २०७७
क्यान्सरका चार स्टेज : कुन स्टेज कति खतरा?
क्यान्सरले जुनसुकै उमेर समूहलाई प्रभावित पार्दै गइराखेको छ। समयमै उपचार गरे निको हुने भए पनि ढिलो मात्र स्वास्थ्य संस्थामा जाने प्रवृत्तिले धेरैले क्यान्सरबाट ज्यान गुमाउन बाध्य भएका छन्।
बिहीबार, माघ २२, २०७७
शिक्षामन्त्री एवं सिटिइभिटीका उपाध्यक्षलाई खुलापत्र
म जस्ता दुर्गमका कुनाकन्दराबाट प्राविधिक शिक्षा लिन आएका थुप्रै साथीहरू गाउँ फर्केका थिए। फर्केर आउँदा सिधै परीक्षा हुने कुराले मलाई अचम्म लाग्यो। दु:ख लाग्यो। कताकता रिस पनि उठ्यो। तर सिटिइभिटीको सूचना पर्खिएको थिएँ। अन्ततः सिटिइभिटीबाट पनि वार्षिक परीक्षा फारम खुल्यो। म त छक्क परें अनि पीडा पनि भयो। 'खाए खा नखाए घिच' भने झैँ भयो।
आइतबार, माघ १८, २०७७
क्यान्सरका बिरामीको उपचारमा सरकारी बेवास्ता
मानव शरीरमा कोषहरु निरन्तर वृद्धि भइरहन्छन्। अनियन्त्रित कोषको वृद्धिलाई क्यान्सर रोग भनिन्छ। यो रोग कसरी लाग्छ भन्ने अहिलेसम्म पत्ता लागेको छैन। तर समयमै रोग पत्ता लगाई उचित उपचार गरेमा कतिपय क्यान्सर रोग निको हुन्छ।
शनिबार, माघ १७, २०७७
अधिक स्क्रिन समय: बाल स्वास्थ्य र विकासमा प्रभाव
टेलिभिजन हेर्न, भिडियो गेम खेल्न, र अन्य स्क्रिनयुक्त इलेक्ट्रोनिक उपकरणको (जस्तै स्मार्टफोन वा ट्याब्लेट इत्यादी) प्रयोग गर्नमा खर्च हुने समयलाई स्क्रीन समय भनिन्छ।
बुधबार, माघ ७, २०७७
स्वास्थ्य सेवा विभागलाई खारेज गरौं
समग्र देशको स्वास्थ्य क्षेत्रको भविष्य र संघीय सरकारको स्वास्थ्य क्षेत्राधिकार कार्यान्वयनमा उक्त विधेयकले महत्वपुर्ण भूमिका खेल्नेछ।
मंगलबार, माघ ६, २०७७
Previous
30
31
32
33
34
Next
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search