मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ३०, २०८३
Fri, Oct 16, 2026
शुक्रबार, असोज ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
स्वास्थ्य संस्था र स्थानीय सरकारबीच साझेदारी आवश्यक छ
समग्रमा फोहोरमैला व्यवस्थापन स्थानीय सरकारको जिम्मेवारी हुन्छ। फोहरमैला व्यवस्थापन ऐन २०६८ अनुसार हानिकारक फोहरको प्रशोधन र व्यवस्थापन गर्ने दायित्व निर्धारित मापदण्डको अधिनमा रही त्यस्तो फोहर उत्पादन गर्ने व्यक्ति वा संस्थाकै हुन्छ। यसको मतलब जोखिमयुक्त स्वास्थ्यजन्य फोहरको उपचारको जिम्मेवारी स्वास्थ्य संस्थाहरुको हुन्छ।
बिहीबार, माघ १, २०७७
बिरामीले किन खान चाहँदैनन् उच्च रक्तचापको औषधि?
एक पटक उच्च रक्तचापको औषधि सेवन गरेपछि जीवनभर नै औषधि खानुपर्छ भन्ने अधिकांश बिरामीको सोचाइ हुन्छ। यसले गर्दा उनीहरुमा आजीवन औषधि खानुपर्छ की भन्ने त्रास पैदा हुन्छ। यही कारण उनीहरुले औषधि खान सुरु नै गर्न चाहँदैनन्।
शनिबार, पुस २५, २०७७
बर्ड फ्लु भारतमा व्यापक, नेपालमा कति जोखिम?
मानिसलाई H5N1 बर्ड फ्लु भाइरसले संक्रमण गरे उच्च ज्वरो, खोकी लाग्ने, घाँटी दुख्ने, जिउ दुख्ने जस्ता मुख्य लक्षणहरु देखिने गर्छ। पेट दुख्ने, छाती दुख्ने, पखाला लाग्ने जस्ता थप अरु लक्षणहरु पनि देखिन सक्छ भने जटिल अवस्थामा श्वासप्रश्वासमा अवरोध तथा निमोनिया समेत हुनसक्ने छ।
शुक्रबार, पुस २४, २०७७
वेदले जन्माएको विज्ञान
चिकित्सा शास्त्रका पिता भनेर आज हिप्पोक्रेट्सको नाम आउँछ तर उनीभन्दा हजारौं वर्ष अगाडि 'चरक' नामका ऋषिले चिकित्साको वर्णन आफ्नो पुस्तक चरक संहिताबाट गरेका छन्।
बुधबार, पुस २२, २०७७
कोरोना वर्ष २०२०: के सोचेथें, के देखें
यो लेख लेख्दै गर्दा विश्वमा झन्डै साढे आठ करोड जति संक्रमितको संख्या पुग्दैछ भने अठार लाखभन्दा बढीको मृत्यु भइसकेको छ। झन्डै ६ करोड जति संक्रमित कोरोना भाइरसमुक्त भइसकेका छन्। नेपालमा झन्डै साढे दुई लाख संक्रमित भइसके भने लगभग साढे अठार सय जति संक्रमितको मृत्यु भइसकेको छ।
आइतबार, पुस १९, २०७७
पारमाणविक अनुसन्धान केन्द्रको स्थापना र चुनौती
नेपालमा हरेक क्षेत्रमा नयाँ जनशक्तिलाई त्यति विश्वास गरिँदैन, जुन दुर्भाग्य हो। विकसित मुलुकहरुमा नयाँ जनशक्तिलाई प्रोत्साहन गर्ने चलन छ।
आइतबार, पुस १९, २०७७
चीनबाट १७५ जना उद्धार गरी ल्याउँदा एयरपोर्टमा थन्किएको सय ड्रम कोरोना फोहोर यसरी व्यवस्थापन भयो
त्यतिबेला पिपिई लगायका कुराको पनि अभाव थियो। अस्पतालहरुले एक सय वटा बाल्टिनमा भएका सबै फोहोर व्यवस्थापन गर्नसक्ने प्लान्ट नभएको जानकारी दिए। उनीहरुको क्षमताका आधारमा हामीले सुरक्षाका सामग्री उपलब्ध गराएर झन्डै ७ दिनमा बल्ल ती फोहोरको व्यवस्थापन गर्न सफल भयौँ।
शनिबार, पुस १८, २०७७
बेलायतमा कोरोना भाइरसको तेस्रो प्रजाति पनि भेटियो, ढुक्क हुने अवस्था छैन
पहिलो भाइरसको जोखिमबाट उम्कन नपाउँदै भाइरसका अन्य रुप पनि देखा पर्न थालेसँगै चिन्ता थपिएको हो। बेलायतको जस्तै भाइरस देखिने हो कि भन्ने चिन्ता नेपालमा पनि बढेको छ।
शुक्रबार, पुस १७, २०७७
लागुऔषध र एचआइभीको सम्बन्ध
प्रयोगकर्ताले साझा सुईबाट लागुऔषध प्रयोग गर्नाले एचाआइभीको जोखिम पनि बढ्दै गयो। देशका विभिन्न जिल्लमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएकाले यसबाट हुने क्षति नियन्त्रण गर्न ‘क्षति न्यूनीकरण कार्यक्रम’ सञ्चालन गरिँदै आएको छ।
बिहीबार, पुस १६, २०७७
कन्ट्याक्ट ट्रेसिङ र मेरो अनुभव
करिब ६ महिना कन्ट्याक्ट ट्रेसिङ गरेको समयमा मैले ममाथि आफ्नो कामको जिम्मेवारी मात्र नभएर एउटा सामाजिक दायित्व थपिएको महसुस गरेकी छु। यो एउटा यस्तो जिम्मेवारीको भाव हो जसबाट मैले एउटा व्यक्ति, परिवार र समाजलाई चेतनशील बनाउन प्रयत्न गरिरहेकी हुन्छु।
बुधबार, पुस १५, २०७७
भ्याक्सिनको प्रतीक्षा गर्दै गरौं तर सचेत बन्न नछाडौं
अझ पछिल्लो केही दिनयता त बेलायत लगायत विश्वका धेरै देशमा नयाँ रुपको कोरोना भाइरसको संक्रमण फैलिरहेको छ। यसको असर, रोकथाम लगायतका विषयमा थप अध्ययन बाँकी नै छ। हाल बनाइएका भ्याक्सिनले उक्त नयाँ रुपको भाइरसलाई काम गर्छ कि गर्दैन? भाइरसको रुप थप कसरी बदलिँदै जाने हो? यसले झनै अन्यौल सिर्जना गरेको छ।
मंगलबार, पुस १४, २०७७
कोरोनाको कुन खोप आउँछ अहिले नै भन्न सकिने अवस्था छैन
नेपालको खोप ऐनले पनि आपतकालमा खोप ल्याउँदा कि डब्लुएचओ पिक्यु भएको हुनुपर्छ। यदि यस्तो छैन भने जुन देशमा खोप उत्पादन भएको हो, त्यो देशको नियमनकारी निकायमा दर्ता भएको हुनुपर्छ।
सोमबार, पुस १३, २०७७
कुन चरणमा कसलाई खोप दिने भन्ने योजना बनाइसकेका छौं
कोभिड खोप सल्लाहकार समितिको सल्लाह अनुसार पहिलो चरणमा आउने ३ प्रतिशत खोप अति जोखिममा रहेका स्वास्थ्यकर्मी र दोस्रो चरणमा सोसियल वर्करहरुलाई दिइने प्लान छ।
सोमबार, पुस १३, २०७७
महिला मानसिक स्वास्थ्य- एक उपेक्षित पाटो
आधुनिक समाजमा महिलाहरुको सबलता बढेसँगै घर बाहिर काम गर्ने क्रम बढेको छ तर बच्चा जन्माउने, हुर्काउने देखि लिएर घरायसी काम सम्हाल्ने सम्मका कामहरु अक्सर महिलाकै जिम्मेवारीमा रहने गरेको छ, जसका कारण पनि उनीहरु बढी मानसिक बोझमा पर्दछन्।
शुक्रबार, पुस १०, २०७७
'नयाँ सामान्य' जीवनशैली भनेको के हो? हामीले वास्तवमा बुझ्यौ त?
नयाँ सामान्य जीवनशैली भनेको मुख्यतः मास्क लगाउनु, सामाजिक दुरी कायम राख्नु र हातको स्वच्छता हो। कोरोना भाइरस सर्न नदिनु नै यो महामारी विरुद्धको उच्चतम उपाय हो। हाम्रो सानो संलग्नताले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै महामारीको जोखिमबाट मुक्त गर्न सहयोग गर्छ भने किन नगर्ने?
शनिबार, पुस ४, २०७७
पत्रकारलाई खुलापत्र : सनसनीपूर्ण र भावनात्मकभन्दा तथ्यपरक समाचार बनाइयोस्
आफ्नो पेटमा बसेको बच्चा एकै महिनामा किन नहोस्, गर्भ तुहिनु अत्यन्त पीडादायी हुने गर्दछ हरेक महिलाको जीवनमा। त्यसमा पनि ९ महिना पुगिसकेको गर्भ आफ्नो काखमा खेल्नु अगाडि पेटमै खेर जानु वज्रपातसरह हुने गर्दछ।
शुक्रबार, पुस ३, २०७७
कोरोना महामारी नियन्त्रण बाहिर गएको छैन, भ्याक्सिन खरिद गर्न सरकार तयार छ
बिहीबार, मंसिर २५, २०७७
गुणस्तरीय प्रसूति सेवाका लागि सम्मानजनक मातृत्व
बिहीबार, मंसिर २५, २०७७
अस्पष्ट जेन्डर रोलले निम्त्याउने मानसिक आघात
बुधबार, मंसिर २४, २०७७
चिकित्सा शिक्षामा विशेषज्ञ तहका लागि आरक्षण, मेधावी डाक्टर विदेशिने बाटो
मंगलबार, मंसिर २३, २०७७
एचआइभी रोकथामका लागि विश्वव्यापी ऐक्यवद्धता
मंगलबार, मंसिर १६, २०७७
मधुमेह नियन्त्रणका मुख्य सूत्र
सोमबार, मंसिर १५, २०७७
महामारीमा मातृ तथा नवजात शिशु सेवाको पहुँच
शनिबार, मंसिर १३, २०७७
बालबालिकाका लागि भिटामिन ए, अल्बेण्डाजोल र बालभिटा
बुधबार, मंसिर १०, २०७७
कोभिड–१९ महामारीमा सुर्तीजन्य व्यवसायीका छलछाम
सोमबार, मंसिर ८, २०७७
कोभिड-१९ महामारी : मातृशिशु सेवामा असर र अबको बाटो
आइतबार, मंसिर ७, २०७७
स्वास्थ्य क्षेत्रको विकास मेरो पहिलो प्राथमिकता : भक्त हमाल
शनिबार, मंसिर ६, २०७७
धन्वन्तरी : आरोग्यका देवता
शुक्रबार, कात्तिक २८, २०७७
स्वास्थ्य सेवाको सुदृढीकरणमा नयाँ प्रयोग : चरिकोट अस्पतालको व्यवस्थापन हस्तान्तरण र ग्रहण
मंगलबार, कात्तिक २५, २०७७
चिकित्सा शिक्षा आयोगको संकुचित निर्णय : हेल्थ असिस्टेन्ट पीडित
शुक्रबार, कात्तिक २१, २०७७
Previous
31
32
33
34
35
Next
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search