मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ३०, २०८३
Fri, Oct 16, 2026
शुक्रबार, असोज ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
स्वास्थ्यको महत्व र संवेदनशीलताको अवमूल्यन
देउवाको पाँचौं कार्यकालको सुरुआतले राम्रो संकेत गरेको छैन। आइतबार भएको स्वास्थ्य राज्यमन्त्रीको नियुक्तिले त उनी ‘बिरालोलाई दूध रुँग्न लगाउने मतिमा अघि बढेको देखिएको छ।
आइतबार, साउन १०, २०७८
प्रधानमन्त्रीलाई संक्रमित स्वास्थ्यकर्मीको पत्र: बाँचेछु भने काममा फर्किन्छु, जोखिमभत्ता लिन धर्ना नबसाउनुहोस्
प्रधानमन्त्रीज्यू! मैले र मेरो परिवारले ब्यहोर्ने क्षति अत्यन्त भयावह र कारुणिक पनि हुन सक्छ। यस्तो विषम अवस्था म र मजस्ता धेरै कर्मचारीले भागेका छौं। यस्तो अवस्था झेलेर स्वास्थ्य सेवा प्रदान गर्दा पनि हामीलाई घोषित जोखिम भत्ता दिइएन।
आइतबार, साउन ३, २०७८
यसरी फेरिँदैछन् सरकारी अस्पताल
सरकारी स्वास्थ्य संस्थामा राम्रो काम गर्ने कर्मचारीको आत्माविस्वास माथि उठाउनुपर्छ। निरन्तर अनुगमन र मूल्यांकन हुनुपर्छ। नयाँ उपकरणहरुको पहुँचमा वृद्धि गर्नुपर्छ। र, सबै नागरिकमा सरकारी स्वास्थ्य संस्थाबाट गुणस्तरीय स्वास्थ्य सेवा पाइने आत्मविश्वास जगाउनुपर्छ।
शनिबार, साउन २, २०७८
बिपी प्रतिष्ठान धरानको आन्दोलनबारे जान्नैपर्ने कुरा
प्रतिष्ठानका भ्रष्ट पदाधिकारी र तिनलाई निरन्तर संरक्षण गरेर संस्थाको दोहन गर्ने सरकारविरुद्ध दरो नागरिक प्रतिरोधविना प्रतिष्ठानका विद्यार्थी, चिकित्सक र कर्मचारीको आन्दोलनले मात्रै यो विषयलाई पार लगाउन कठिन छ।
बिहीबार, असार ३१, २०७८
सावधानी अपनाऔं, घातक तेस्रो लहरलाई पनि परास्त गर्नुछ
१. भाइरस को बदलिँदो भेरियन्टस् २. बढ्दो सामाजिक मिश्रण र मान्छेको गतिशीलता ३. सार्वजनिक स्वास्थ्य र सामाजिक उपायको अनुपयुक्त प्रयोग ४ . खोप असमानता।
बुधबार, असार ३०, २०७८
शिक्षक कस्तो मनोबल लिएर विद्यालयमा उपस्थित हुने? विद्यार्थीलाई संक्रमणबाट कसरी जोगाउने?
अघिल्लो शैक्षिक सत्रमा ६ महिना पनि पूरा दिन कक्षा सञ्चालन हुन सकेनन्। वार्षिक परीक्षा अनलाइनको भरमा गरियो। कतै त पूर्व–परीक्षाका आधारमा नतिजा प्रकाशन गरियो। कक्षा १२ को परीक्षा कसरी गर्ने भन्ने अन्योल कायम छ।
बिहीबार, असार १७, २०७८
उपकुलपतिलाई बर्खास्त गर, बिपी प्रतिष्ठान जोगाऊ
तत्काल प्रतिष्ठानका उपकुलपति गिरीलाई बर्खास्त गरिनुपर्छ र आन्दोलनमा उठेका विषयलाई प्राथमिकताका साथ सम्बोधन गरिनुपर्छ। यसलाई सम्बोधन गर्न जति ढिला हुन्छ, प्रतिष्ठित संस्थाको साख झन् रफ्तारमा ध्वस्त हुनेछ।
बुधबार, असार १६, २०७८
बारी, बाढी, महामारी
हरेक बाढी पछी महामारी आउँछ। रोगको मात्र हैन। भोक अनि शोकको पनि। तर राज्य अनि समाजले देख्छ त केवल केही बाढीपीडित।
बिहीबार, असार १०, २०७८
नवजात शिशु स्क्रिनिङ आजको आवश्यकता
यो रोग थारु जातिलाई मात्रै देखिने भनि आम बुझाई रहेता पनि लामा, न्यौपाने, बराल, नेवार, मुस्लिम र ब्राहमण समुदायका व्यक्तिहरु समेत प्रभवित भएको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ।
शनिबार, असार ५, २०७८
बिपी प्रतिष्ठानको चरम बेथिति र दीर्घकालीन निकासको बाटो
समितिले निश्चित समयभित्र प्रतिष्ठानका विभिन्न समस्या सम्बन्धमा गहिरो अध्ययन गरि तथ्यगत प्रतिवेदन बनाउने र तत्काल सार्वजनिक गरि उक्त प्रतिवेदन पदाधिकारीहरुले नि:शर्त पालना/ लागू गर्नु तयार भएको खण्डमा मात्रै प्रतिष्ठानले दीर्घकालीन निकास पाउन सक्छ।
शुक्रबार, असार ४, २०७८
स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रणालीका समस्या र सुधारका लागि अबको बाटो
जबसम्म स्वास्थ्य आपुर्ति व्यवस्थापन प्रणालीलाई समय अनुकुल परिमार्जन गर्दै कार्यान्वयन प्रति ध्यान दिइदैन यसको प्रत्यक्ष असर समर्ग स्वास्थ्य क्षेत्रमा परिरहन्छ। र, हाम्रा स्वास्थ्यका सुचकहरु झन झन ओरालो लागिरहन्छन।
मंगलबार, असार १, २०७८
कोरोना महामारी र निषेधाज्ञा: सकसमा क्यान्सरका बिरामी
अहिलेको परिस्थितिमा उपचारमा आउनु भएका बिरामी, बिरामीको आफन्त, स्वास्थ्यकर्मी सबैले कठिनपुर्ण चुनौती सामना गरिरहेका छन्। यस्तो समयमा धैर्यता हुनु, आफूलाई व्यस्त राख्नु, उच्च मनोबल बनाइराख्नु महत्त्वपूर्ण हुन्छ।
सोमबार, जेठ ३१, २०७८
समुदायस्तरमा फैलिएको कोरोनालाई कसरी नियन्त्रणमा ल्याउने?
कोरोना भाइरसको संरचनामा आएको परिवर्तनले नयाँ भेरियन्टहरु उत्पन्न भएका छन् र मेडिकल विज्ञानलाई अझ चुनौती दिइरहेको छ। यो वर्ष कोरोनाले आफ्नो परिवर्तित संरचनासहित गाउँ गाँउ र समुदायस्तरमानै फैलिरहेको छ।
आइतबार, जेठ ३०, २०७८
भ्याक्सिनेशन इज चिपर देन लकडाउन
सरकारका लागि भने जनताको ज्यानभन्दा पनि प्यारो सत्ता देखियो। नागरिकको कोरोना उपचार र भ्याक्सिन खरिदभन्दा पनि सरकारका लागी मन्त्रीपरिषद् विस्तार गर्ने र सत्ता कसरी टिकाउने भन्ने प्राथमिकताको विषय बनेको छ।
आइतबार, जेठ ३०, २०७८
कोरोनाः प्रमुख घटनाक्रलाई फर्किएर हेर्दा
यस अन्तरालमा कैयौं वैज्ञानिकहरुद्वारा खोजमुलक अध्ययन अनुसन्धानहरु भइसकेका छन् र कोरोनाविरुद्धको लडाईंमा अनेक उपलब्धीहरु भएका छन्।
आइतबार, जेठ ३०, २०७८
विश्वमा सुर्ती सेवनको चिन्ताजनक नतिजा
यो अभियानले आम सर्वसाधारणलाई सुर्तीजन्य पदार्थको प्रयोग गर्न निरुत्साहित गर्नेछ। सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीहरूको रणनैतिक योजना निर्माण एवं सुर्तीजन्य पदार्थको प्रकोप विरुद्ध लड्न जागरण अभियान संचालन गर्नेछ।
बिहीबार, जेठ २७, २०७८
पारासिटामोलको अभावले जन्माएका प्रश्नहरु
यातलाई घटाउँदै स्वदेशमै उत्पादन हुनसक्ने औषधिहरुलाई देश भित्र र बाहिर पनि पठाउन सकिने क्षमता बृद्धीमा प्रोत्साहन गर्दै अघि बढनु उचित देखिन्छ। आफ्नै उत्पादन हुनु र आयात गर्नुमा पक्कै फरक पर्दछ।
बिहीबार, जेठ २७, २०७८
महामारीमा सामुदायिक चिकित्सा विशेषज्ञहरूको भूमिका
सामुदायिक चिकित्सालाई जनस्वास्थ्यको एउटा महत्वपुर्ण विषयको रूपमा मान्न सकिन्छ जसले जनस्वास्थ्य र क्लिनिकल मेडिसिनको बिचको ठूलो दुरीलाई कम गर्दछ र सामुदायिक चिकित्सकहरुले यी दुई विधाहरु बीचमा समन्वय गरी योगदान पुर्याउन सक्छन्।
बुधबार, जेठ २६, २०७८
स्वास्थ्य मन्त्रालयमा एक वर्षमा तीन जना मन्त्रीसँग काम गर्ने मौका पाएँ
नयाँ कानूनले नयाँ संरचना सहितको कुरा ल्याएको छ। हामीले त्यो कानूनलाई फरक ढंगले प्रस्ताव गरेका छौं। आउने बेला फरक ढंगले अध्यादेश आइसकेको छ। यसको कार्यान्वयन गर्ने हामी सार्वजनिक प्रशासनको साथीहरुले गर्नुपर्ने हुन्छ।
आइतबार, जेठ २३, २०७८
कोभिड अध्यादेशको 'इफेक्ट'मा स्वास्थ्य मन्त्रालयको अस्तित्वको 'साइड इफेक्ट'
धेरैको जिज्ञासा छ कोभिडको आडमा टेकेर चलिआएको रितिथिति बेगर जिम्मेवारी र अधिकारको 'भल्भ' स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय र सीसीएमसीतिर घुमाइसकेपछि अब मन्त्रालयको अस्तित्व कता पुग्यो त?
बुधबार, जेठ १९, २०७८
सूर्तिजन्य पदार्थको सेवनले पुर्याउने असरहरु के के हुन्?
सूर्तिजन्य पदार्थको सेवनले अहिलेसम्म विश्वमा ठूलो जनस्वास्थ्य संकट परेको छ। यसले विश्वभरी वर्षेनी ८० लाखभन्दा बढी मानिसको ज्यान लिएको छ।
सोमबार, जेठ १७, २०७८
सरकारले यस्तो गर्यो भने कोरोनाको तेस्रो चरणको लडाइँ सहज हुनेछ
यस्तो महामारीका बेला सरकारले जनताको ज्यान जोगाउन तल्लीन हुनुपर्नेमा उल्टै फोहोरी राजनीतिमा लागेको छ। यो विडम्बना हो। सरकार जनस्वास्थ्यप्रति गम्भीर हुनैपर्छ।
सोमबार, जेठ १७, २०७८
कोरोना संक्रमणविरुद्ध दिइने खोपबारे लिनैपर्ने जानकारी
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरि यो संक्रमण हुनसक्ने हुनाले खोप लगाउनुपर्छ।
सोमबार, जेठ १७, २०७८
सरकार छिटो भ्याक्सिन देऊ, लकडाउन बन्द गर
भ्याक्सिन सकेसम्म छिटो जनतालाई देऊ अनि लकडाउन बन्द गर सरकार ! एक/दुई हप्ता या एक/दुई महिनाको लकडाउन जसोतसो झेल्न सक्छन् तर धेरै लामो लकडाउन जनताले झेल्न सक्दैनन्।
सोमबार, जेठ १७, २०७८
एक सर्को धुँवामा रुमल्लिएको जीवन
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रतिवेदन अनुसार सन् २०३० सम्म प्रतिवर्ष १ करोडको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारणले हुनेछ। जसमा ६० लाख विकासोन्मुख राष्ट्रहरुका मात्र हुनेछन्।
सोमबार, जेठ १७, २०७८
स्वास्थ्यकर्मी जोखिम भत्ता कसलाई?
यसरी हेर्दा स्वास्थ्य सेवा ऐन २०५३ को परिच्छेद ६ को दफा ३८ मा ‘कर्मचारीले प्रत्येक महिना भुक्तान भएपछि तलब र भत्ता पाउने भए भत्ता समेत पाउने छ’ भनी लेखिएको भएतापनि सो अनुसार समयमै भत्ता पाउन नसकेको देखिन्छ।
आइतबार, जेठ १६, २०७८
अझै सेतो कोट लगाउने सपना देख्ने?
एकचोटी मनन गरौँ त यस्तो महामारीमा एक दिन मात्र उनीहरू हात बाँधेर बसिदिने हो भने यहाँ सबै ठाउँ मसान घाट बन्ने छ। उनीहरूले आफ्नो प्राणलाई हत्केलामा राखेकाले आज हामी र हाम्रो परिवार मृत्युसङ्ग जम्का भेट गरेर मृत्युको मुखबाट फर्किएका छौं।
आइतबार, जेठ १६, २०७८
सरकार, स्वास्थ्यकर्मीको उपचारको लागि कोभिड डेडिकेटेट अस्पताल बनाऊ
अहिले नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गरेर दीर्घकालीन परिवर्तन ल्याउने बेला पनि हो। सरकारले कोभिड-१९ संक्रमणलाई चुनौती मात्र होइन अवसरको रुपमा पनि लिन सक्नुपर्छ।
शनिबार, जेठ १५, २०७८
सेवा गर्नेमाथि हिंसा कहिलेसम्म?
पछिल्लो समय उपचारका क्रममा बिरामीको मृत्यु हुँदा अस्पताल तोडफोड गर्ने र स्वास्थ्यकर्मीमाथि नै हातपात गर्ने घटनाक्रम बढेर गएका छन्। वास्तविकता नै नबुझी यस्ता खालका हिंसामा उत्रनु कदापी कानुनसम्मत् हुन सक्दैन।
शुक्रबार, जेठ १४, २०७८
ग्रामीण परिवेशमा महामारी व्यवस्थापन
ग्रामीण क्षेत्रका यो अप्ठेरा, कठिनाइ, अज्ञानता अनि चुनौतीहरुलाई पनि अब सम्बोधन गर्न सके मात्र महामारीलाई केही हदसम्म परास्त गर्न सकिन्छ भन्दा फरक नपर्ला।
शुक्रबार, जेठ १४, २०७८
Previous
28
29
30
31
32
Next
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search