मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ३०, २०८३
Fri, Oct 16, 2026
शुक्रबार, असोज ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
आइसीयूमा बिरामी: सात भ्रम र यथार्थ
आइसीयू अस्पतालको सबैभन्दा जटिल संरचना हो। औसतमा आइसीयू बेडले कुल अस्पतालको शय्याको १० देखि २० प्रतिशत मात्र ओगटेको हुन्छ जुन संख्यात्मक रुपमा निकै कम हो। जसकारण, कुनै पनि स्वास्थ्य सेवा प्रणालीमा आइसीयू बेडको अभाव हुने गर्दछ।
शुक्रबार, वैशाख १६, २०७९
यसरी शुरु भएको थियो कोरियामा स्वास्थ्य बीमा
चिकित्सा पर्यटनलाई प्रोत्साहन गर्न कोरिया इन्टरनेशनल मेडिकल एसोसिएसन गठन गरिएको हो। लगभग चार लाख चिकित्सा पर्यटकहरूले २०१३ मा दक्षिण कोरिया भ्रमण गरे, जुन संख्या २०२० सम्म १ मिलियनमा पुग्ने अनुमान गरिएको थियो।
बिहीबार, वैशाख १५, २०७९
स्थानीय तहमा स्वास्थ्य: कार्यान्वयन गर्ने विषयमा निकै कमजोरी भए
महिला र बाल स्वास्थ्य सेवामा अत्यन्त ठूलो समस्या गाउँघरमा छ। यो विषयलाई पनि हल गर्नुपर्छ। संघीयतालाई ठीक ढंगले कार्यान्वयन गर्ने र हाम्रो स्वास्थ्य सेवालाई स्थानीय तहसम्म पुर्याउने राजनीतिज्ञको योजनालाई कार्यान्वयन गर्नुपर्ने छ।
बिहीबार, वैशाख १५, २०७९
औलो निवारणका लागि समुदायस्तरमा परीक्षणको भूमिका
नेपाल सरकारको प्राथमिकता प्राप्त औलो रोग नियन्त्रण कार्यक्रम नेपालको सबैभन्दा पुरानो जनस्वास्थ्य कार्यक्रम हो। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निवारण गर्ने लक्ष्य लिएका केही रोगहरु मध्येमा औलो पनि रहेको छ। जस अनुसार सन् २०२५ सम्ममा नेपाललाई औलोमुक्त राष्ट्रको रुपमा पुर्याउनु रहेको छ।
सोमबार, वैशाख १२, २०७९
आसन्न निर्वाचन, पार्टीका घोषणापत्र र स्वास्थ्य सेवाको प्राथमिकताहरु
घोषणापत्र नामको लागि मात्रै र देखाउनकै लागि बनाउने कुराको अन्त्य गर्दै गर्न सकिने, आगामी पाँच वर्ष भित्र गर्नुपर्ने र सम्भव भएका गतिविधिहरुलाई समेटेर विज्ञहरुको राय,सल्लाह, सुझावका आधारमा तयार गर्नु आवश्यक छ र माथि उल्लेखित बुँदाहरु सबै दल र उम्मेदवारका लागि सहयोगी बन्न सक्छन।
सोमबार, वैशाख ५, २०७९
समय सान्दर्भिक माग: विशेषज्ञता अनुसारको फिजियोथेरापी सेवा
फिजियोथेरापी पुनर्स्थापनाको एक अङ्ग हो, जसमध्ये मेडिकल, सर्जरी, स्पिच थेरापी, अकुपेशनल थेरापी, पोर्थेटिक्स अर्थोटिक्स, साइक्याटिस्ट, साइको-सोसिएल काउन्सलर, सामाजिक सल्लाहकार पनि आवश्यकता अनुसार समावेश हुन्छ।
सोमबार, वैशाख ५, २०७९
आफूसँगै स्वास्थ्य जिताउनुस्, 'मनको मेयर' बनेर कार्यकाल बिताउनुस्
त्यतिका धेरै स्रोत, साधन र शक्ति हुँदाहुँदै पनि धेरैजस्तो स्थानीय सरकारहरु भ्यु टावरले 'भ्यु पावर' मारेर, सडक र तडक-भडकमा पाँच वर्ष टारेर र कालोपत्रले बाँकि योजना अलपत्र पारेर बसेको गुनासो आयो। स्वास्थ्य सेवाको महत्वलाई शब्दै शब्दको जालमा सैद्धान्तिक राप अलाप्ने माध्यम बनाइएको पाइयो, धेरै पालिकाहरुमा।
बिहीबार, वैशाख १, २०७९
'स्वास्थ्य अनुसन्धान परिषद् बनाउन मैले प्रधानमन्त्रीलाई स्वास्थ्य सचिव बन्दिन भनेँ'
परिषद्को पहिलो कार्यकारी अध्यक्ष समेत रहेका डा पाण्डेले परिषद स्थापनाका लागि सचिव बन्ने अवसर समेत छाडेका थिए। उनी परिषद्का मानार्थ अध्यक्ष समेत हुन्।
मंगलबार, चैत २९, २०७८
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम: कुन कार्यक्रम कस्तो?
फरक फरक कार्यक्रमको उपलब्धता र सो प्राप्त गर्न अवलम्बन गर्नुपर्ने प्रक्रियासँग नागरिकहरु पूर्ण सुसूचित भएको देखिँदैन भने कार्यक्रमहरुकोे प्रभावकारीता र नतिजा वस्तुगत रुपमा विश्लेषण गरी यसलाई स्वास्थ्य योजना विकासको आधारशिलाको रुपमा विकशित गरेको पनि कमै देखिन्छ।
सोमबार, चैत १४, २०७८
कानुन उत्कृष्ट, कार्यान्वयन फितलो!
मिर्गाैला पिडितका लागि यो निकै नै आशाको विषय थियो। ऐन निकै नै प्रंशसायोग्य हुँदाहुँदै पनि कार्यावन्यन पक्षमा फितलो देखियो। हालसम्म एउटामात्र नमुनाका रूपमा मस्तिष्क मृत्यु भएकाबाट अंगदान भएर दुई मिर्गाैला फेलभएका बिरामीले पुनर्जिवन पाए।
शनिबार, चैत १२, २०७८
दिगो विकास लक्ष्य हासिल गर्न क्षयरोग अन्त्य प्रतिकार्य आवश्यक
नेपाल राष्ट्रिय प्रिभ्यालेन्स सर्वेक्षण २०१९ अनुसार करिव १ लाख १७ हजार बिरामीहरु (४१६ प्रतिलाख) रहेको, प्रत्येक वर्ष ६९ हजार बिरामीहरु (२४५ प्रतिलाख) थपिदै आएको छ र तिमध्ये औषत जम्मा २८ हजार बिरामीहरु उपचारको दायरामा आउने गर्दछन्।
बिहीबार, चैत १०, २०७८
दाँत स्वास्थ्यमा चिकित्सकिय भूमिका
स्वास्थ्य क्षेत्रका कार्यक्रममा दन्त स्वास्थ्यलाई पुर्णरुपमा समेट्न नसक्नु पनि अर्को समस्याको विषय बनेको छ। प्रिभेन्टिभ एजुकेसनमा ध्यान दिन नसक्दा समस्या जटिल बन्दै जाने र उपचार खर्च पनि बढ्दै जाने समस्या रहेको छ।
आइतबार, चैत ६, २०७८
मस्तिष्क मृत्युपछिको अंगदान- महादान
आखिर जलेर खरानी भएर जाने अंग नै हुन्। कसैको जीवनलाई बचाएर आफ्नो अंग जिवन्त बनाउने एक माध्यम हो मस्तिष्क मृत्युपछिको अंगदान।
बुधबार, फागुन २५, २०७८
स्वास्थ्य सेवाका समूहगत विज्ञापनमा विवाद किन?
स्वास्थ्य सेवाको प्रवर्धनात्मक र प्रतिकारात्मक सेवामा महत्वपूर्ण भूमिका खेल्ने जनस्वास्थ्य, स्वास्थ्य शिक्षा र स्वास्थ्य प्रवर्धन, पोषण सेवा, वातारण स्वास्थ्य, स्वास्थ्य मनोविज्ञान आदि जस्ता विशिष्टीकरण विषयमा खासै कुरा गरेको पाईँदैन।
आइतबार, फागुन १, २०७८
ओझेलमा परेको पाठेघरको मुखको क्यान्सर
विश्व स्वास्थ्य संगठनको डाटासिट (२०२०) अनुसार नेपालमा देखिने क्यान्सरहरुमा सर्वाधिक देखिने फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रहेका छन्। जसमध्ये मृत्युदरका हिसाबले पहिलो स्थानमा फोक्सोको क्यान्सर र दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर छ।
सोमबार, माघ २४, २०७८
कोभिड-१९ को तेस्रो लहरको उत्कर्षमा उभिएर हेर्दा
स्मरण रहोस, हामी सबै जना एकजुट भई धैर्य, शान्ति, प्रेम र भातृत्वको भावनाले विज्ञानको सहयोगले हाल चलिरहेको महामारी र भविष्यमा आउन सक्ने महामारीहरुलाई नियन्त्रण गर्न सफल हुने छौं।
शनिबार, माघ १५, २०७८
न्युट्रास्युटिकल्स औषधिहरु किन स्वदेशी उद्योगले बनाउन नपाउने?
यस्ता न्युट्रास्युटीकल्स प्रडक्टहरु स्वदेशमा उत्पादन हुनसके उपभोक्ताले गुणस्तरिय र सस्तो सुलभरुपमा प्राप्त गर्न पनि सक्ने थिए। डायटरीसप्लीमेन्ट बजारमा नेपालको प्रस्तुती देखाउन र यस्ता औषधिहरुको निर्यातको पनि सम्भावना रहेकोले यसतर्फ ध्यान पुर्याउनु आवश्यक छ।
शुक्रबार, माघ १४, २०७८
सरकारी अस्पताल फार्मेसीमा किन पाइँदैन औषधि?
नियतबस औषधि खरिद नगरिनु वा खरिद प्रक्रिया नै अगाडि नबढाई निजी फार्मेसीमा पठाइ आर्थिक प्रलोभवनमा पर्नुले पनि केही अस्पताल फार्मेसीमा औषधि नपाइने हुन सक्छ।
बिहीबार, माघ १३, २०७८
पारासिटामोलको अभाव र यसको अन्तर्वस्तु
एक चक्की औषधिको अभावमा ज्यान जान सक्छ। राज्यको निकायमा बसेका सबैले बुझ्न जरुरी छ। औषधिमा देशलाई आत्मानिर्भर बनाऊने हाम्रो अभियानमा सबैको सहयोगको अपेक्षा गर्दछौं।
आइतबार, माघ ९, २०७८
एड्स अन्त्यका चुनौती र अवसर
शनिबार, माघ ८, २०७८
कठिन छ नयाँ औषधि उद्योग स्थापना गर्न
एकातिरबाट जनगुनासो के पनि छ भने, सबै नयाँ उद्योग एकै थरिका औषधि ल्याउनमानै व्यस्त छन, तर यथार्थमा नयाँमा हात हाल्नु भनेको पुर्ण सहयोग नपाउनु पनि हो भन्ने बुझाई पनि हामी बिच विद्यमान छ ।
शुक्रबार, माघ ७, २०७८
सक्छौ त सरकार सरकारी चिकित्सकको प्राइभेट प्राक्टिस बन्द गर्न?
दक्ष चिकित्सक चाहँदाचाहँदै पनि सरकारी अस्पतालको पुर्णकालिन सेवामा नसेमिटिनु दुर्भाग्य हो। यस्तै निरुत्साहित फल दिने कार्यक्रमको रुपमा 'अहिलेको एक चिकित्सक एक स्वास्थ्य संस्था' कार्यक्रमलाई धेरै चिकित्सकहरुले लिएका छन्।
बिहीबार, माघ ६, २०७८
मेडिकल कलेजहरुको अचाक्ली
कुकुरको पुच्छर बांगाको बांगै भने जस्तो मेडिकल कलेज संचालकहरुको लुट्ने मानसिकतामा परिवर्तन हुने छाँट देखिएन। विभिन्न बहानामा अनावश्यक शिर्षक खडा गरेर अतिरिक्त शुल्क उठाउने क्रम अझै पनि रोकिएन।
शुक्रबार, पुस ३०, २०७८
मधुमेह भए पनि दीर्घ जीवन जिउन सकिन्छ
गाउँघरमा अझैपनि कतिपयलाई मधुमेह भएको थाहा नै छैन। नेपालमा गरिएको स्टेप्स सर्भेमा लगभग ९० प्रतिशतले आफ्नो रगतमा सुगरको अवस्था के छ भन्नेजाँच गराएका थिएनन्।
सोमबार, पुस २६, २०७८
नसर्ने रोगहरुको चाप: प्रमुख जनसंख्या समस्या र अबको बाटो
अहिले कुल मृत्युको ७१ प्रतिशत कारण नसर्ने रोग हुन। जुन सन २०१८ सम्ममा ६५ प्रतिशत मात्रै रहेको थियो। अहिले युवा तथा ४० वर्ष माथीका व्यक्तिमा हृदयघात, मस्तिष्कघात, मधुमेह, उच्च रक्तचापको समस्या देखिने गरेको छ।
शुक्रबार, पुस २३, २०७८
पशुपंक्षीमा एन्टिबायोटिकको दुरुपयोगले पार्दैछ जनस्वास्थ्यमा गम्भीर खतरा
अनावश्यक ठाउँमा एन्टिबायोटिकको प्रयोग गरियो भने कुनै दिन यस्तो अवस्था आउन सक्छ कि जुन बेला एन्टिबायोटिक अत्यावश्यक हुन्छ। त्यसबेला हामीलाई बचाउने कुनै एन्टिबायोटिक नरहन पनि सक्छ। यसको दुरुपयोग कुनै समय हामीलाई निकै महंगो पर्न सक्छ।
बुधबार, पुस २१, २०७८
नेफामा जनस्वास्थ्यकर्मीहरुको कित्ताकाट!
गुटगत आस्थाका आधारमा मतदान नगरौं, अबको कार्यसमिति पदाधिकारी र सदस्यहरु चयन गर्दा पेसा, विषय विज्ञता, व्यक्तिगत व्यवसायिकता, पेशागत योगदानका आधारमा मात्र मतदान गरौं
मंगलबार, पुस २०, २०७८
मेडिकेसन इरर के हो? कसरी कम गर्ने?
फार्मेसीमा औषधि दिने व्यक्तिले जान्टर ८० भनिने युरिक एसिड कम गर्ने औषधि दिनुपर्नेमा भुलबस जाइड ८० भनिने सुगर कम गर्ने औषधि दिएछन्।
मंगलबार, पुस १३, २०७८
नेपाल जनस्वास्थ्य संघसँग जनस्वास्थ्यकर्मीको अपेक्षा
चुनावमा हारजित भोट तलमाथी हुने कुरा स्वभाविक नै हो यदपी नतिजा जे जस्तो होस्, यहाँहरुकोनेफामा योगदान पुर्याउछु भनेर देखाएको उत्प्रेरणा सदैब कायम रहिरहोस,समितिमा रहेर होस वा नरहेर होस आफ्नो पेशागत संस्था, पेशागत विकासमा पुर्याउन सकिने ठाउँ अथाह छ।
आइतबार, पुस ११, २०७८
खोपको दायरा बढाऊ
यी पृष्ठभूमिलाई एक ठाउँमा राखेर विश्लेषण गर्दा अब खोपको पहुँच बढाउनुको अनिवार्यता पुष्टि हुन्छ। हामीले यतातिर ध्यान दिनुको औचित्य पुष्टि हुन्छ। अहिले विश्व बजारमा खोपको अभाव देखिँदैन। नेपालले पनि अनुदान र खरिद प्रक्रियामामार्फत् खोप ल्याइरहेको छ।
बिहीबार, पुस १, २०७८
Previous
26
27
28
29
30
Next
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search