मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज ३१, २०८३
Sat, Oct 17, 2026
शनिबार, असोज ३१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
डा पाउल फारमर र उनको योगदान
केही पहिले मार्टिन चौतारी र पिपल्स हेल्थ मुभमेन्टको सह–आयोजनामा डा पाउल फारमरको सम्झनामा एउटा कार्यक्रम भएको थियो। उक्त कार्यक्रममा बोल्दै प्राध्यापक मधुसुदन सुवेदीले भन्नु भयो, ‘मान्छेहरु ठूला ठूला कुरा गर्छन्, समाज परिवर्तनको कुरा गर्छन्, यसको बारेमा किताव लेख्छन्, प्रकाशन गर्छन्। तर अधिंकांश मान्छेहरु व्यवहारमा त्यति धेरै नजिक रहंदैनन्।
बुधबार, साउन १८, २०७९
आत्महत्या रोकथाम वा व्यवस्थापनका उपायहरु
नेपालको विद्दमान शैक्षिक मुल्याङकन पद्घति, परिवारको शिक्षाप्रतिको दृिष्टकोण, पारिवारिक दवाव, उच्च महत्वकांक्षा जस्ता प्रथमिक कारणहरु जसले गर्दा भविष्यका कर्णधार किशोरकिशोरीहरुले ज्यान गुमाउन पुगेका छन्।
बुधबार, साउन १८, २०७९
धूम्रपान सेवनकर्ताहरुलाई मात्र हैन छेउछाउ बस्नेलाई पनि ज्यादै खतरनाक
यसबाट निष्क्रिय धूम्रपानकर्तामा झन धेरै धूम्रपान सम्बन्धी प्राणघातक रोग लाग्ने जोखिम रहेको हुन्छ। एक खिल्ली चुरोट करिब १२ मिनेटसम्म बल्छ भने चुरोट पिउनेले एक मिनटमा दुई सर्को मात्र तान्छ।
सोमबार, साउन १६, २०७९
जनताको मुख स्वास्थ्यमा सरकारको खेलवाड!
हालसम्म जम्मा केबल ८० जना दन्त चिकित्सकको दरबन्दीको भरमा मुख स्वास्थ्य सेवा सञ्चालन गर्नुले स्वास्थ्य मन्त्रालयको यस प्रतिको चरम उदासीनता स्पष्ट बुझ्न सकिन्थ्यो, अब झन आधारभूत अस्पतालबाट नै दाँत तथा मुख स्वास्थ्यको जिम्मा डेन्टल हाइजिनिस्टलाई दिएपछि त्यसलाई सरकारले थप पुष्टि गरेको छ।
शुक्रबार, साउन १३, २०७९
स्वास्थ्य बीमाको दिगोपना र यसका सम्भावना
करिब छ वर्षको सानो यात्रामै लगभग आधा करोड भन्दा बढी नागरिकहरुलाई स्वास्थ्य बीमा कार्यक्रममार्फत बीमित बनाई सरकारले निरन्तर गुणस्तरीय सुचिकृत सार्वजनिक, सामुदायिक तथा निजी स्वास्थ्य संस्थाको माध्यमले सुविधा दिँदै आएको पाइन्छ।
मंगलबार, साउन १०, २०७९
स्वास्थ्य बीमा भित्रको रहस्य: निरीह सरकार, निजीलाई चरम लुटको अवसर
राजनैतिक नेतृत्व र राज्यका श्रोत साधनमा सिमित वर्गको हालिमुहालीको प्रत्यक्ष शिकार बनाउन खोजिएको छ स्वास्थ्य बीमा कार्यक्रमलाई।
सोमबार, साउन ९, २०७९
डाक्टर–प्रशासक एक चुनौती
बिरामीलाई सही मात्रामा सही औषधि दिएर रोगको प्रवृित अनुरुप उपचारपश्चात बिरामीको रोग निको पार्ने डाक्टरको भुमिका रहन्छ।
आइतबार, साउन ८, २०७९
नेपालमा जनसंख्या नियन्त्रणका उपायहरु
यदि विश्वका मुलुकहरुमा मृत्यु धेरै भएमा विश्वको जनसंख्या ढीलो बृद्धि हुन्छ अथवा जनसंख्या घट्दै पनि जान्छ, जसलाई सापेक्षित र निरपेक्षित बृद्धिमा मापन गरिन्छ।
सोमबार, असार २७, २०७९
स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउने उपायहरु
राज्यद्वारा संचालित एवं नियन्त्रित यस कार्यक्रमलाई अझै स्थायित्वको माध्यमले फराकिलो एवं सर्वसुलभ बनाउन नितान्त आवश्यक रहेको देखिन्छ।
सोमबार, असार २७, २०७९
स्वास्थ्यको वार्षिक प्रतिवेदन: यी ७ प्रश्नमा गम्भीर भएर सोच्ने कि?
दार्चुलाको टुप्पोदेखि झापाको फेदीमा रहेको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले गरेको काम देखाउने यहि एउटा प्रतिवेदन हो। संविधान विपरित भई उहाँहरुको कार्यको अवमुल्यांकन नगरिदिनुस्!
बुधबार, असार २२, २०७९
राष्ट्रिय स्वास्थ्य सुरक्षाको लागी आधुनिक चिकित्सा शिक्षा र अनुसन्धान आवश्यक
जोखिमविरुद्ध राष्ट्रिय स्तरको शून्य पूर्वतयारी तथा विकसित राष्ट्रहरुको पूर्वतयारीमा अधिक विश्वास तथा प्रमाणमा आधारित वैज्ञानिक सभ्यता र जीवनशैलीका आधारभूत सिद्धान्तको हेल्चेक्रयाईले आज हाम्रो ब्रह्माण्ड नै खतरामा पुगेको छ।
मंगलबार, असार २१, २०७९
स्वास्थ्य क्षेत्रमा लगानी, स्थानीय सरकारको लोकप्रियताको बलियो आधार
स्थानीय तहमा जनताहरुले ठूलो भरोसाका साथ आफ्नो मत र स्थानीय सरोकारका समस्याहरुको ठूलो भारी बोकाएर आगामी पाँच वर्षका लागि आफ्नो भाग्य र भविष्यको फैसला गर्नें अधिकारसहित नयाँ जनप्रतिनिधिहरुलाई नेतृत्वदायी भूमिकामा पठाएका छन।
शुक्रबार, असार १७, २०७९
स्वास्थ्य बीमा: प्रभावकारी कार्यान्वयनमा नागरिक र सरकारको उत्तिकै जिम्मेवारी
नेपालका बहुसंख्यक जनता गरिबीको रेखामुनि भएकोले रोग लागेपश्चात आर्थिक अभावमा ज्यान गुमाउनुपर्ने बाध्यतालाई निराकरण गर्न सरकारले नयाँ अवधारणाको रुपमा नेपाली जनतासामु स्वास्थ्य बीमा ल्याएको थियो। जुन नागरिकहरुको लागि निकै सहयोगी कार्यक्रम सावित भएको पाइन्छ।
मंगलबार, असार १४, २०७९
स्वास्थ्य बीमा र स्वास्थ्य संस्थाको भूमिका
स्वास्थ्य बीमा मानव स्वास्थ्यमा अचानक आईलाग्ने रोगहरुको कारणले अप्रत्यासित आर्थिक जोखिम न्युनीकरण गर्ने एक मात्र बलियो आधार हो। तसर्थ स्वास्थ्य बीमालाई भविष्यमा हुनसक्ने आर्थिक जोखिम कम गर्न राज्यद्वारा पूर्ण स्वामित्वमा संचालित सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने नतिजामुखि कार्यक्रमको रुपमा चिनिने गरिएको छ।
सोमबार, असार ६, २०७९
प्रयोगशालाको माइक्रोस्कोपबाट हेर्दा : साधारण मानिसले नबुझेका असाधारण शब्दहरु
यसलाई यसरि बुझौं, यदि कुनै २ ओटा मोटर साइकल दुर्घटना हुन्छन् भने हेल्मेट नलगाएर चलाउने चालकको मृत्यु हुने सम्भावना हेल्मेट लगाई चलाउने भन्दा बढी हुन्छ।
बिहीबार, असार २, २०७९
रक्तदान गर्न जानुअघि र दान गरिसकेपछि के कुरामा ध्यान दिने?
कुनै पनि स्वस्थ व्यक्तिले स्वतःस्फूर्त आफ्नो शरीरमा भएको रगतलाई दान गर्ने प्रक्रियालाई रक्तदान भनिन्छ। कुनै पनि कारणबाट शरीरमा चाहिने मात्रा भन्दा धेरै कम अथवा ७ ग्राम प्रतिशत भन्दा कम रगत भएमा उक्त व्यक्तिलाई रगत दिनुपर्ने हुन्छ। निम्न विभिन्न अवस्थामा बिरामीहरुलाई रगत दिनुपर्ने हुनसक्छ।
मंगलबार, जेठ ३१, २०७९
स्थानीय तहको स्वास्थ्य क्षेत्रको बजेट, नीति तथा कार्यक्रमको लागि सुझावहरु
पहिलो वर्षको बजेट निर्माणले नै जनप्रतिनिधिहरुको कार्यकालको प्राथमिकता निर्धारण हुने भएको हुँदा यस वर्षको नीति कार्यक्रम तथा बजेटले निकै महत्व राख्दछ।
सोमबार, जेठ ३०, २०७९
स्वास्थ्यका एजेण्डा चुनावी घोषणापत्रमै सीमित नराख
अहिले पनि कतिपय दुर्गम क्षेत्रबाट उपचारकै लागि हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएका खबर सामान्य ठानिन्छ वा त्यसको चाँजोपाँचो मिलाउने जनप्रतिनिधिहरुले गर्व गर्छन्।
सोमबार, जेठ ३०, २०७९
स्वास्थ्य बीमा: सेवा, सुविधा, चुनौती र समाधान
बिमितले आफुले रोजेको प्रथम सेवा विन्दुबाट सेवा प्रदान गर्न सकिने तथा सेवा प्रदायकबाट सेवा प्राप्त गर्न नसकेमा प्रेषण पुर्जाको आधारमा प्रेषित गरिएको सेवा प्रदायकबाट मात्र सेवा लिनु पर्दछ। बिमितले अवधि समाप्त हुनुभन्दा एक महिना अगावै नविकरणको लागि निवेदन दिन सकिने र नया दर्ता तथा नविकरण भएकाहरुको तोकिएको निश्चित समयदेखि बीमा सुविधा लागू हुने गरेको छ।
आइतबार, जेठ २९, २०७९
यस कारण स्वास्थ्य बीमा अपरिहार्य
यस कार्यक्रममा सहभागी हुन उमेर, जातजाति, भाषाभाषी र भूगोल लगायतका कुनै विषयमा असहजता छैन।
मंगलबार, जेठ २४, २०७९
स्वास्थ्य बीमा र स्थानीय तहको भूमिका
२०७२ सालमा नेपालमा नयाँ संविधान जारी भएपछि मुलुक संघीयतामा जाँदा सम्पूर्ण राजनीतिक अधिकार वा व्यवस्थालाई कुल तीन तहमा बाँडफाँड गरिएको पाइन्छ। संघीय सरकार जसलाई नेपाल सरकारको नामले चिनिन्छ, प्रदेश सरकार र स्थानीय तह।
बुधबार, जेठ १८, २०७९
नेपालमा 'पिरियड पोभर्टी'
कुनै पनि व्यक्तिले आफ्नो आर्थिक अवस्थाको कारण जीवनमा आइपर्ने अवसर गुमाउनु एकदमै दयनिय अवस्था हो। यसले महिनावारी हुने व्यक्तिलाई, अझ भन्नै पर्दा समाजलाई पार्ने असरलाई हेरेर यसको समाधान तिर ध्यान दिन जरुरी देखिन्छ।
शनिबार, जेठ १४, २०७९
हप्तामा दुई दिन सार्वजनिक बिदा र यसको प्रभाव
लगातार दुई दिन बिदा हुँदा काममा ढिला सुस्ती हुने र सर्वसाधारणले दुख पाउने मात्र नभएर कार्यालय समय ९ः३० कायम भएता पनि कार्यालय पुग्ने समय १०ः०० बजे नै हुने भएकाले यो निर्णयको तुक नभएको तर्क गर्दछन्।
शुक्रबार, जेठ १३, २०७९
कफ सिरप पनि आयात?
२०७४ सालमा गगन थापा स्वास्थमन्त्री भएको बेला प्रविधिजन्य स्वास्थ सामग्री सम्बन्धी स्वास्थ्य निर्देशिका पनि जारी भएको र त्यसमा न्युट्रास्युटिकल्स, औषधि व्यवस्था विभागले हेर्ने भनेर प्रष्ट लेखिएको पनि रहेछ। तर कार्यान्वयन पक्षमा यो नभएको देखिएको छ।
बिहीबार, जेठ १२, २०७९
स्वास्थ्य बीमामा सूचीकृत स्वास्थ्य संस्थाले सुविधा नदिए के गर्ने?
स्वास्थ्य बीमामा सूचीकृत स्वास्थ्य संस्थाले बीमितलाई मापदण्ड अनुसारको सुविधा नदिएमा वा कुनै प्रकारको अप्रत्यासित ब्यवहार गरेमा हरेक बीमितले नियम अनुसार उजुरी गर्न सकिने स्वास्थ्य बिमा ऐन २०७४ तथा स्वास्थ्य बीमा नियमावली २०७५ मा स्पष्ट व्यवस्था रहेको छ।
सोमबार, जेठ ९, २०७९
आर्थिक मन्दीको चपेटामा स्वदेशी औषधि उद्योग
एकातर्फ आयात घटाउने, निर्यात बढाउने, स्वदेशी उद्योगहरुलाई टेवा पुर्याउने कुरो गर्ने, अर्कोतर्फ यसतर्फ कुनै ठोस नीति नियमको तर्जुमा नगर्ने नीतिले कहिलेसम्म आत्मनिर्भरताको अवधारणालाई मूर्तरुप दिन सक्छ र ? प्रश्न जटिल छन्। उत्तर त खोई कुन्नि, के रे, के रे।
बिहीबार, जेठ ५, २०७९
यसकारण आयो स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई विनाधरौटी थुनामा राख्ने कानुन
हामीलाई विश्वास छ, अबको ६ महिनामा यो अध्यादेशलाई कानुनको रुपमा पारित गरिनेछ। यो कानुन आइसकेपछि अब सम्पूर्ण स्वास्थ्यकर्मीको मनोबल बढाएको छ र निर्धक्क रुपमा काम गर्ने वातावरण सिर्जना गर्नेछ।
सोमबार, वैशाख २६, २०७९
राजनीतिज्ञ नै जनताको स्वास्थ्य अधिकारबारे स्पष्ट हुन सकेनन्
कम्तिमा राजनीतिक दलहरु र नेतृत्वले स्वास्थ्य नागरिकको हक हो भन्ने कुरालाई आत्मसात गर्ने हो भने हाम्रो सिंगो प्रणाली समानता र सामाजिक न्यायको सिद्धान्तमा आधारित हुनुपर्छ।
सोमबार, वैशाख १९, २०७९
यी हुन् स्थानीय तहको स्वास्थ्य सुधार्न गर्नैपर्ने ९ काम
औपचारिक व्यवस्थापकीय तालिमबिना हाम्रा संस्थाका प्रमुख बनाउन सकिने प्रावधानले हामीहरु रिजल्ट दिनुअघि नै कानुनी लफडामा अड्किएर, चुकेर कुनै पनि गतिलो निर्णय लिन नसकेको अवस्था छ।
आइतबार, वैशाख १८, २०७९
तीन तहका सरकारको प्राथमिकता स्वास्थ्यमा हुनुपर्छ
स्थानीय तहले आफ्नो तरिकाले स्वास्थ्यसंस्था चलाउँछुभन्दा आर्थिक स्रोत व्यवस्थापनमा पनि केन्द्रित हुनुपर्छ। जिम्मेवारी लिन खोज्ने तर आर्थिक भार केन्द्रलाई मात्र पार्ने कुरा अलि मिलेको छैन।
शुक्रबार, वैशाख १६, २०७९
Previous
25
26
27
28
29
Next
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
चिकित्सा शिक्षामा ४१८ सिट थप : सरकारी बढ्यो, निजी कलेजको सिट यथावत
१४ घण्टा अगाडि
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search